Purbigarjan.com

Purbigarjan.com सुदूर पुर्वबाट सञ्चालित जनपक्षीय अनलाइन मिडिया पुर्वी गर्जन मिडिया प्रालि
(2)

17/04/2024

जलमग्न भयो दुबईको एयरपोर्ट, जनजीवन त्रसित 😪

17/04/2024

रविका नाममा पैसा ओसार्ने धन्दा, सहकारीको खास कुरा बाहिरियो , प्रमाणले भन्छ– अलिअलि खाएकै हुन् ! Purbigarjan.com
:

इलाम उपनिर्बाचन : सुहाङलाई भोट दिनुस , विकासको जिम्मा मेरो भो- केपी ओलीआज देउमाई नगरपालिका मंगलबारे बजारमा नेकपा (एमाले)...
17/04/2024

इलाम उपनिर्बाचन : सुहाङलाई भोट दिनुस , विकासको जिम्मा मेरो भो- केपी ओली

आज देउमाई नगरपालिका मंगलबारे बजारमा नेकपा (एमाले) द्वारा आयोजित विशाल चुनाबीसभा सम्पन्न !
नेकपा (एमाले) का अध्यक्ष तथा पुर्बप्रधानमन्त्री केपीशर्मा ओली, उमेद्वार सुहाङ नेम्वाङ लगायतका बक्ताहरुको संबोधन । तस्बिरहरू :
Purbigarjan.com

बिराटनगर : आपसी सद्भाव, एकता र भाईचाराको सन्देश दिँदै मुस्लिम समुदाय । विराटनगरमा राम नवमीको अवसरमा निकालिएको यात्रामा प...
17/04/2024

बिराटनगर : आपसी सद्भाव, एकता र भाईचाराको सन्देश दिँदै मुस्लिम समुदाय । विराटनगरमा राम नवमीको अवसरमा निकालिएको यात्रामा पानी बितरण गर्दै मुस्लिम समुदायका मानिसहरु । Purbigarjan.com
:

मेची राजमार्ग अन्तरगत चारआली-भद्रपुर सडक खण्डमा म्याजिक भ्यान र ट्याक्टर ठोक्किँ’दा दुर्घ*टना भएको छ । दुर्घ’टनामा परी म...
17/04/2024

मेची राजमार्ग अन्तरगत चारआली-भद्रपुर सडक खण्डमा म्याजिक भ्यान र ट्याक्टर ठोक्किँ’दा दुर्घ*टना भएको छ । दुर्घ’टनामा परी म्याजिकमा सवार पाँच जना घाइते भएका छन् । थप विवरण आउन बाँकी छ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको ५ औ पुर्ण बैठक पार्टी केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तुमा शुरू भएको छ। Purbi...
17/04/2024

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको ५ औ पुर्ण बैठक पार्टी केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तुमा शुरू भएको छ। Purbigarjan.com

17/04/2024

कट्टा हान्दिन्छु लगायत दर्जन बढी गीतकी चर्चित गायिका एलिना चौहान र विष्णु सापकोटा विवाह बन्धनमा बाँधिए। यस्तो देखिइन बेहुली बन्दा एलिना चौहान Eleena Chauhan

गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन् । उनले आज प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी हुन् ।  केही वर्षदेखिको प्र...
17/04/2024

गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन् । उनले आज प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी हुन् । केही वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा रुपान्तरण गरेका हुन् । Purbigarjan.com

17/04/2024

आकाशबाट हेर्दा पुर्वकै प्रमुख सहर विर्तामोडको यो सुन्दर दृश्य । भिडियो सौजन्य : दिलिप थाम्सुहाङ लिम्बू

झापाको मेचीनगर - १२ स्थित धाइजन को जङ्गल भित्र एउटा हात्ती मृत अवस्थामा भेटिएको छ । उक्त हात्ती को दारा समेत काटिएको देख...
16/04/2024

झापाको मेचीनगर - १२ स्थित धाइजन को जङ्गल भित्र एउटा हात्ती मृत अवस्थामा भेटिएको छ । उक्त हात्ती को दारा समेत काटिएको देखिएको छ ।
थप विवरण आउन बाँकी छ। Purbigarjan.com

सुप्रिम सहकारीको रकम अपचलनमा रास्वपाका सभापति एवम् गृहमन्त्री रवी लामिछाने सँगै  रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्...
16/04/2024

सुप्रिम सहकारीको रकम अपचलनमा रास्वपाका सभापति एवम् गृहमन्त्री रवी लामिछाने सँगै रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य पनि मुछिएका छन् । अभियोगपत्रअनुसार १२ पुस २०७८ मा विपिनको नाममा १ करोड ५६ लाख १५ हजार ऋण खडा गरेर यो रकम गोर्खा मिडियाको खातामा पैसा जम्मा गरेको पाइएको छ ।

यस्तै विपिनकै नोबडी प्रोडक्सन कम्पनीको बैंक खातामा ७५ लाख रुपैयाँ जम्मा गरेको देखिएको भन्दै अदालतमा दायर अभियोगपत्रमा भनिएको छ, ‘उक्त ऋणीबाट सहकारीलाई सवा ब्याज केही पनि प्राप्त भएको देखिँदैन ।’ Purbigarjan.com

  भारतमा जारी आइपिएल IPL - Indian Premier League  टि- ट्वान्टी क्रिकेटमा सनराइज हैदरबादले बैंलोर विरुद्ध २८७ रनको स्कोर ...
15/04/2024


भारतमा जारी आइपिएल IPL - Indian Premier League टि- ट्वान्टी क्रिकेटमा सनराइज हैदरबादले बैंलोर विरुद्ध २८७ रनको स्कोर खडा गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। टी -ट्वान्टी फर्म्याटको आइपिएल क्रिकेटमा यो हालसम्मको उच्च स्कोर हो।

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढ्योकाठमाडौँ —पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले इन्ड...
15/04/2024

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढ्यो

काठमाडौँ —पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गर्दा सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले बृद्धि भएको जनाएको छ ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ । Purbigarjan.com

15/04/2024

आहा क्या सुन्दर सिमसार पाख्रिबास , धनकुटा
भिडियो सौजन्य : विजय लिम्बू
Purbigarjan.com

गौशाला २६ ले जन्मदर्ताको प्रतिलिपिका लागि दिएको निवेदन ल्याउन उच्च अदालतको आदेश    सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा ...
15/04/2024

गौशाला २६ ले जन्मदर्ताको प्रतिलिपिका लागि दिएको निवेदन ल्याउन उच्च अदालतको आदेश

सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनमा पहिलो दिनको सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलले केही वकिलको बहस सुने पनि मुद्दालाई हेर्दाहेर्दैमा राखेनन् । दुई जना सरकारी वकिल र सन्दीपको तर्फबाट एक जनाले आज बहस गरेका थिए ।

गौशाला २६ ले तादी गाउँपालिकाको वडा नम्बर २ मा जन्मदर्ताको प्रतिलिपि प्राप्त गर्न दिएको निवेदनको सक्कल प्रति पेश गर्न आदेश दिएका छन् । साथै २०७५/०९/१८ मा जारी गरिएको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति पनि सो वडा कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेश गर्न भनिएको छ ।

आदेशमा लेखिएको छ, ‘….गौशाला २६ ले जन्ममिति २०६२/०२/१८ राखी जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि माग गरेकाले मिति २०७९/०३/१४ मा जन्मदर्ताको प्रतिलिपि जारी गरेको भनि जवाफ प्राप्त भएको देखिएको हुँदा निजले उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नका लागि दिएको निवेदनको सक्कलै प्रति नियमानुसार पेश गर्नु होला ।’

स्मरणीय छ कि जिल्ला अदालतमा तादी गाउँपालिकाले दुई पटकसम्म गौशाला २६ को जन्मदर्ताबारे पत्राचार गरिसकेको थियो । जिल्ला अदालतले फैसलामा गौशाला २६ नाबालिग नरहेको ठहर्‍याएको छ । Purbigarjan.com Sandeep Lamichhane

प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुरुङभित्रै रातो कार्पेट ओछ्याएर स्वागत गरिएको छ । साथै सोफामा बस्ने व्यवस्था मिलाइएको छ...
15/04/2024

प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुरुङभित्रै रातो कार्पेट ओछ्याएर स्वागत गरिएको छ । साथै सोफामा बस्ने व्यवस्था मिलाइएको छ । अवलोकनमा सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई पनि सोफा र रातो कार्पेटमा स्वागत गरिएको थियोे । Purbigarjan.com

सन्दिपको मुद्दामा सुनुवाइ हुँदै , आजै फैसला आउने सम्भावना नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछ...
15/04/2024

सन्दिपको मुद्दामा सुनुवाइ हुँदै , आजै फैसला आउने सम्भावना

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको सुनुवाइ उच्च अदालत, पाटनमा सुरु भएको छ। न्यायाधीश मुनेद्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा खाजा समयपछि सुनुवाई सुरु हुन लागेको हो।

जिल्ला अदालत, काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि सन्दीप उच्च अदालत पुगेका हुन्। सन्दीपको मुद्दामा आजै फैसलाको सम्भावना रहेको छ। Purbigarjan.com Sandeep Lamichhane

राप्रपाले गत मंगलबार काठमाडौंमा गरेको जनप्रदर्शनका क्रममा अश्रुग्यास आक्रमणमा परेर सिकिस्त घाइते भएका बर्दियाको मधुवनी र...
15/04/2024

राप्रपाले गत मंगलबार काठमाडौंमा गरेको जनप्रदर्शनका क्रममा अश्रुग्यास आक्रमणमा परेर सिकिस्त घाइते भएका बर्दियाको मधुवनी राप्रपाको नगर अध्यक्ष समेत रहेका नेता ठाकुर प्रसाद डाँगीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ४ बजे निधन भएको छ । Purbigarjan.com

15/04/2024

काभ्रेमा यसरी काटिएको थीयो तीन करोडमा बिक्री भएको बुद्धचित्तको रुख, अहिलेसम्म चारजना पक्राउ Purbigarjan.com

15/04/2024

झापाका अधिकांश मासु पसल गुणस्तरहीन
खसीको मासुमा कुखुराको छाला मिसाएर बेचेपछि लफडा, नगरप्रहरी र उपप्रमुखको टोली पुग्दा यस्तो भेटियो । भिडियो सक्दो शेयर गरेर सबैलाई सचेत बन्न आग्रह गरौँ । Purbigarjan.com

14/04/2024

काठमाडौं कमलादीस्थित गर्मी बढेसँगै एक्कासी विद्युतको तारमा आगलागी Purbigarjan.com

विप्लव नेकपाकी पोलिटब्युरो सदस्य आस्था विरुद्ध पक्राउ पुर्जी जारी Purbigarjan.com
14/04/2024

विप्लव नेकपाकी पोलिटब्युरो सदस्य आस्था विरुद्ध पक्राउ पुर्जी जारी Purbigarjan.com

काठमाडौँ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी पोलिट ब्युरो सदस्य सावित्रा सी `आस्था´ विरुद्ध पक्राउ पुर....

14/04/2024

झापाको बिर्तामोडमा गुडिरहेको गाडीमा आगलागी भएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको हुण्डाई कम्पनीको प्र १-०१-००१च ९०९९ को VENUE गाडीमा आगलागी भएको हो । बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको छ । Purbigarjan.com
:

सलहेस फूलबारीमा सुनाखरी फूलको माला हेर्न मानिसहरुको भीड  प्रत्येक वर्ष वैशाख १ गते एक जोडी माला आकारमा फुल्ने फूल राजा स...
14/04/2024

सलहेस फूलबारीमा सुनाखरी फूलको माला हेर्न मानिसहरुको भीड
प्रत्येक वर्ष वैशाख १ गते एक जोडी माला आकारमा फुल्ने फूल राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेम प्रतीकका रुपमा फूल्नेगरेको जनविश्वास छ। तस्बिर : नेपाल समाचारपत्र

14/04/2024

ताप्लेजुङको पाथिभरा मन्दिरमा चैत महिनामा मात्रै ५२ हजार भन्दा बढी भक्तजनहरुले दर्शन गरेका छन्,। #पाथिभरा ❤️❤️

घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। Purbigarjan.com
14/04/2024

घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। Purbigarjan.com

विर्तामोड । झापाको बिर्तामोड - ४ स्थितअदुवा पुल नजिकै एक महिला मृत अवस्थामा शव फेला परेको छ। मृत भेटिएको महिला अदु...

14/04/2024

६ बलमा ६ छक्का हानेपछि भारतिय मिडियामा दिपेन्द्रसिंह ऐरीको चर्चा

13/04/2024

कतार विरुद्ध दिपेन्द्र सिंह ऐरीको कीर्तिमान, यसरी प्रहार गरे ६ बलमा ६ छक्का Purbigarjan.com

विप्लव निकट विद्यार्थी संगठनले भित्तेलेखन शुरु गरेको हो । Purbigarjan.com
13/04/2024

विप्लव निकट विद्यार्थी संगठनले भित्तेलेखन शुरु गरेको हो । Purbigarjan.com

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल समाजवादी झापाले नयाँ वर्षको प्रारम्भम....

      ACC Men's Premier Cup मा कतार बिरुद्धको खेलमा नेपालका टाइगर ब्याट्सम्यान दीपेन्द्र सिङ ऐरीले ६ बलमा ६ छक्का प्रहार...
13/04/2024


ACC Men's Premier Cup मा कतार बिरुद्धको खेलमा नेपालका टाइगर ब्याट्सम्यान दीपेन्द्र सिङ ऐरीले ६ बलमा ६ छक्का प्रहार गर्दै भारतीय ब्याट्सम्यान युवराज सिंहको नाममा रहेको रेकर्ड बराबरी गरेका छन्। Dipendra Singh Airee ICC - International Cricket Council 😍😘

Address

Koshi Province
Jhapa District

Alerts

Be the first to know and let us send you an email when Purbigarjan.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Purbigarjan.com:

Share

Nearby media companies



You may also like