Bharat Yadav

Bharat Yadav Every Day New Video
( Like follow me )

28/03/2024

अन्तिम सेमि फाइनलमा

28/03/2024

भाटभटेनी मा आप भेटेपछि

28/03/2024

आदरणीय सामाजिक सञ्जाल प्रेमी दाजु भाइ, दिदी बहिनी, आमा बुवा, लगायत सम्पूर्णमा एउटा अनुरोध छ। भारतको कालेबुङ जिल्ला अन्तर...
27/03/2024

आदरणीय सामाजिक सञ्जाल प्रेमी दाजु भाइ, दिदी बहिनी, आमा बुवा, लगायत सम्पूर्णमा एउटा अनुरोध छ।
भारतको कालेबुङ जिल्ला अन्तर्गत गोरुबथानका स्थायी वासिन्दा, नेपाल आवत-जावत गरी रहने, पुराणमा भजन-कीर्तन गर्ने गरेको नाम सुरज नेपाल, उमेर २६ वर्ष Facebook Suraj Sharma रहेको मान्छे यही मिति २०८० चैत १० गते (23 March 2024) का दिन देखि गोरुबाथान बढा फागु स्थित आफ्नो ठूलो बुवाको घरबाट कसैलाई केही कुरा नगरी घर छोडेर संपर्क विहीन भएको हुँदा परिवारजन र आफन्तहरु साह्रै चिन्तित भएका छन्।
त्यसैले सबैमा यो अनुरोध गर्दछौं कि उक्त व्यक्तिलाई हजुरहरू कसैले देख्नु, भेट्नु या कुनै जानकारी पाउनु भएमा निम्न लिखित मोबाइल नम्बरमा फोन, म्यासेज या Whatsapp गरी दिनु हुन विनम्र अनुरोध गर्दछौं।

भारतीय नम्बर(दाजुको):+918597760847 8755936209
नेपाली नम्बर(साथीको):+977-9825961410
साथै यो पोस्टलाई अधिक भन्दा अधिक शेयर गरिदिनु हुन पुनश्च आग्रह गर्दछौं।
तपाईंको एउटा शेयरले हाम्रो खुशी फिर्ता मिल्न सक्नेछ।
🙏🙏🙏🙏🙏🙏🙏

27/03/2024

bhagya Neupane Shakti Kumar goddar

27/03/2024

फल को राजा आप

बालक फेला परेको सूचनानाम: अनुराग चौधरी, उमेर: १७वर्षबुबा: आनन्द चौधरी, आमा: रिता चौधरी दिदीहरु: समिक्षा, सरिखा ठेगाना: झ...
26/03/2024

बालक फेला परेको सूचना
नाम: अनुराग चौधरी, उमेर: १७वर्ष
बुबा: आनन्द चौधरी, आमा: रिता चौधरी
दिदीहरु: समिक्षा, सरिखा
ठेगाना: झुम्का,सिदार्थ टोल, रामधुनी नगरपालिका, वडा न.5 सुनसरी जिल्ला ।
अहिले उनी बिहारको सुरक्षित आवास गृहमा रहेका छन्। उनलाई चिन्नुहुनेले निम्न ठेगानामासम्पर्क गर्नुहोला।
सहजीकरणको लागि Kin India नयाँ दिल्ली +919958413944
सम्पर्क कार्यालय काठमाडौं ईन्द्रराज भट्टराई +977- 9851060588
Naveen JoshiBhattarai Indra Raj

25/03/2024

Happy Holi 🎉🎉🎉🎉

होलिमा लोला हान्न गाह्रो: होलिको दिन झापामा ड्रोन मार्फत सुरक्षा व्यवस्था गरिने भएको छ । 😲
24/03/2024

होलिमा लोला हान्न गाह्रो: होलिको दिन झापामा ड्रोन मार्फत सुरक्षा व्यवस्था गरिने भएको छ । 😲

22/03/2024

Asian road 🛣️

आज बाट
12/03/2024

आज बाट

11/03/2024

झापा बिर्तामोड को मुर्ति जमिन फाट्नु र हराउनु को रहस्यमय कहानि को रहस्य खुल्यो
Video: Birtamode jhapa

09/03/2024

झापा बिर्तामोड आचार्य माताको कम्पाउन्ड फुट्नु अगाडि के भनेका थिए भिडियो पुरा हेर्नुहोला!!!
जमिन फटेर शिब दर्शन हुनु को कारण येस्तो !!!

07/03/2024

Tanab: विहेमा आएको जन्तीलाई माछा नखुवाएको भन्दै लफडा पर्दा पर्साको बिन्दबासिनी गाउँपालिकामा बिहे नै रोकिएको छ। 🥸

02/03/2024

काकडभिट्टा मा स्सस्त्र ले स्थानिय लाई खुकु*री ले छप्काए पछि बिरोध गर्दै

01/03/2024

सशस्त्र प्रहरीले झापाकाे मेचीनगर ७ स्थित भान्सा खाेलामा सर्वसाधारण नागरिक माथि खुकुरी प्रहार घातेहरूकाे उपचार हुँदै

27/02/2024

पहिलो कुरो यो पुरानो भिडियो हो !🥰🥰
दोस्रो कुरो यो ड्रागन होइन 😂😂😂
तेस्रो कुरो यो बन्ने क्रममा छ 🙏🙏
चौथो कुरो भिडियो कस्तो लाग्यो 😂 कमेन्ट गर्नु होला!!!

25/02/2024

चाढै भेटिउन ६ बर्ष का निर्भिक तामाङ्
जो धरान बाट रोङ आए पछि अचानक हराए!!!

24/02/2024

धरान घर भएका ६ बर्ष का निर्विक तामाङ् रोङ बाट हराए
खोजि कार्य बाट पत्ता लाग्न सक्ने !!!

चौरिदेउरालि गाउपालिका माझिफेदा३ निबासि  काभ्रे जिल्ला पुजन श्रेष्ठ को श्रीमति सबिना श्रेष्ठ को २६ दिनको छोरि थापाथलि हस्...
23/02/2024

चौरिदेउरालि गाउपालिका माझिफेदा३ निबासि काभ्रे जिल्ला पुजन श्रेष्ठ को श्रीमति सबिना श्रेष्ठ को २६ दिनको छोरि थापाथलि हस्पिटल बाट एक अपरिचित महिलाले भित्र डक्टरले बच्चा ल्याउनु भनेको छ भनि काखबाट बच्चा लगि रुम नम्बर२ को गेटबाट फरार भयको हुदा उक्त ब्च्चाको खोजिकार्य भैरहेको छ। खोजिकार्यमा सहयोग गरिदिनको लगि आ -आफ्नो ठाउबाट सक्दो सहयोग गर्दिनुहुन अनुरोध गर्दछु
यो हुलिया चिन्नेहरुले एक पटक प्रहरीमा खबर गरिदिनुहोला
परिवार अहिलेपनि बिचल्लित छन
सम्पर्क 9749404283

23/02/2024

यसरी धमलाले खाए म्याकुरिको सातो

झापाको बिर्तामोड लगायत विभिन्न स्थानमा यति बेला पानी पर्न शुरु भएको छ।
22/02/2024

झापाको बिर्तामोड लगायत विभिन्न स्थानमा यति बेला पानी पर्न शुरु भएको छ।

21/02/2024

गत शुक्रबार आत्मदाह गरेकी झापा बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलको समेत मृत्यु भएको छ ।

उनको पाँच वर्षीया छोरी वर्षाले आमाले गरेको आत्मदाह कै कारण यसअघि नै ज्यान गुमाएकी थिइन् ।मायाले छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको गत शनिबार नै मृत्यु भएको थियो ।

आमा माया भने गम्भीर घाइते भएर उपचाररत थिइन् । उनको आज बिहान् ८ बजे उपचारकै क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

19/02/2024

यो उमेरमा आएर पनि येति धेरै माया !
जबकि आजकल सब्जि म‌ा नुन अलि बडि हुँदा त डिबोस हुने जमना मा !!!

भर्खरै पुर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई माई नदिको पुलमा बस र ट्रक दुर्घटना भएको छ। फोटो : समिर अलाम
18/02/2024

भर्खरै
पुर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई माई नदिको पुलमा बस र ट्रक दुर्घटना भएको छ।
फोटो : समिर अलाम

18/02/2024

झापा मा पेट्रोल छर्केर आ*गो लगाए छोरि लाई सल मा‌ बाधेर

बालिका भेटिएको सुचना !!सुनसरी जिल्ला स्थित इटहरी, हलगडा भन्ने ठाँउमा अन्दाजी ७ वर्षकी,घर इलाम र बुबाको नाम पदम लिम्बू बत...
17/02/2024

बालिका भेटिएको सुचना !!
सुनसरी जिल्ला स्थित इटहरी, हलगडा भन्ने ठाँउमा अन्दाजी ७ वर्षकी,घर इलाम र बुबाको नाम पदम लिम्बू बताउने एक बालिका अनु लिम्बू भेटिएकी छन् । नानिको परिवार, आफन्त चिन्नु हुने महानुभावहरुले तल दिएको सम्पर्कमा जानकारी लिन सक्नुहुनेछ।

सक्दो सेयर गरि यो नानीको परिवार आफन्त सम्म जानकारी पुर्याउनु सहयोग गर्दिनु होला ।

सम्पर्क- 9842079414

Address

Jhapa
Jhapa District
44600

Telephone

9862680297

Website

Alerts

Be the first to know and let us send you an email when Bharat Yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bharat Yadav:

Videos

Share