Update Now

Update Now Share news

National Fruit: सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । ❤️
12/04/2024

National Fruit: सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । ❤️

 #दु:खद खबर :हिजो बुधबार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ गंगापुर द्वारिका शाह कानुको गोठमा आगो लागेर धेरै गाई वस...
19/01/2024

#दु:खद खबर :
हिजो बुधबार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ गंगापुर द्वारिका शाह कानुको गोठमा आगो लागेर धेरै गाई वस्तुहरू जलेर खरानी भएकाछन।

Sad News: नारायण - मुग्लिन सडक खण्डमा आज बिहान ४ बजे तिर एउटा भारतीय नम्बरको (बोलेरो) गाडी त्रिशुली नदिमा खसेर बेपत्ता भ...
16/01/2024

Sad News: नारायण - मुग्लिन सडक खण्डमा आज बिहान ४ बजे तिर एउटा भारतीय नम्बरको (बोलेरो) गाडी त्रिशुली नदिमा खसेर बेपत्ता भएको छ। उद्वारको प्रयास भईरहेको छ भने गाडीमा कति मान्छे थिए थाहा हुन सकेको छैन। Update का लागि follow गर्दै गर्नुहोला..! 🙏

३० किलोको तिलको लडुथारु कल्याण्कारिणी सभा सिराहाद्वारा धनगढीमाई नगरपालिका—११ आम चौकमा मनाउने तिला सङ्क्राईत उत्सव (माघी)...
15/01/2024

३० किलोको तिलको लडु

थारु कल्याण्कारिणी सभा सिराहाद्वारा धनगढीमाई नगरपालिका—११ आम चौकमा मनाउने तिला सङ्क्राईत उत्सव (माघी) पर्वमा राख्न तयार गरीएको ३० किलोको तिलको लड्डु ।

तस्बिरः लोकेन्द्र प्रसाद यादव⁄रासस

12/01/2024

Happy Prithivi Jayanti and National Unity Day to all.❤️🇳🇵

"म भन्दा माथि मेरो देश
म भन्दा प्यारो मेरो देश"❤️🙏🏼

जनकपुरधामको बस स्टेण्डबाट बस चोरी भएको छ । जिरोमाइल स्थित बस स्टेण्डबाट ना ४ ख २३२७ नवदुर्गा ट्राभल्स चोरी भएको हो ।
09/01/2024

जनकपुरधामको बस स्टेण्डबाट बस चोरी भएको छ । जिरोमाइल स्थित बस स्टेण्डबाट ना ४ ख २३२७ नवदुर्गा ट्राभल्स चोरी भएको हो ।

Interesting: धनी बन्न सिकाउने पुस्तक ‘Rich Dad, Poor Dad’ का लेखक आफैं एक अर्ब ऋणमा भएको पाइएको छ। 😲
07/01/2024

Interesting: धनी बन्न सिकाउने पुस्तक ‘Rich Dad, Poor Dad’ का लेखक आफैं एक अर्ब ऋणमा भएको पाइएको छ। 😲

यो mobile बोक्नु भएको मान्छे Chabahil को Gaurighat मा accident मा परि Chabahil कै Om hospital मा death भएको छ ।  तर उहाँ...
01/01/2024

यो mobile बोक्नु भएको मान्छे Chabahil को Gaurighat मा accident मा परि Chabahil कै Om hospital मा death भएको छ । तर उहाँको आफन्तलाई सम्पर्क नभएको हुदा यो mobile को wallpaper भएको मान्छेलाई चिन्नुहुने जो कोहिले Chabahil Om hospital मा सम्पर्क गर्नु होला!

कसैको फेसबुक ह्याक भएमा वा गैर कानुनी पोष्ट भएमा तपशिल बमोजिमको फर्म भरेर तल दिईएको इमेलमा पठाउनु होला ।
20/12/2023

कसैको फेसबुक ह्याक भएमा वा गैर कानुनी पोष्ट भएमा तपशिल बमोजिमको फर्म भरेर तल दिईएको इमेलमा पठाउनु होला ।

World record statue of God Sitaram made by 12 item  Food grains around 102 quintals in an area of 11000square feet (3kat...
16/12/2023

World record statue of God Sitaram made by 12 item Food grains around 102 quintals in an area of 11000square feet (3kattha) on the occassion of Vivahpanchami at janakpur, Nepal ❤️❤️🌼☘️🌾🌻🙏🙏

 :- प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग भेट दर्गै नेपाली विद्...
25/11/2023

:- प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग भेट दर्गै नेपाली विद्यार्थी विपिन जोशीलाई हमासको नियन्त्रणबाट सकुशल रिहाइमा सघाउन आग्रह गरेका छन्। प्रधानमन्त्रीले नेपालको औपचरिक भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग शुक्रबार आफ्नै कार्यकक्षमा भएको भेट गरेका हुन्।

Harka Sampang भन्छन् , "दुर्गा प्रसाइँले कसरी त्यति विधि पैसा कमाएछ ! उस्कै आफन्तको कुरा सुन्दा त पहिले दूध बेच्थ्यो रे ...
24/11/2023

Harka Sampang भन्छन् , "दुर्गा प्रसाइँले कसरी त्यति विधि पैसा कमाएछ ! उस्कै आफन्तको कुरा सुन्दा त पहिले दूध बेच्थ्यो रे ! यथार्थ के हो ? आज अर्बौँको मालिक बनिरहंदा सम्पत्तिको स्रोत खुलाइदिए राम्रो हुन्थ्यो !"

24/11/2023

महोत्तरी प्रहरीले छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालयका सञ्चालकलाई पक्राउ गरेको छ ।

महोत्तरीको गौशालामा विद्यालय पढ्न आएकी बालिकालाई बिहीबार दिउँसो ४० रुपैयाँको प्रलोभन देखाई विद्यालयको छतमा लगेर बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गौशाला नगरपालिका–५ स्थित गौशाला एकेडेमीमा अध्ययनरत बालिकालाई बलात्कार गरेको आरोपमा विद्यालयका सञ्चालक ३३ वर्षीय जुगलकिशोर साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक मनोज यादवले बताए ।

बालिकाको अभिभावकले इलाका प्रहरी कार्यालयमा विद्यालय सञ्चालक साहले जबर्जस्ती करणी गरेको जाहेरी दर्ता गराएको प्रहरी निरीक्षक यादवले बताए ।

जाहेरीको आधारमा विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिएर जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत महोत्तरीबाट अनुसन्धानका लागि ५ दिनको म्याद लिएको प्रहरी निरीक्षक यादवले बताए ।

पीडित बालिका र आरोपितको स्वस्थ्य परीक्षण गराएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

मङ्सिर ७ :)  तपाई दुर्गा प्रसाईंको समर्थनमा की महेश बस्नेतको समर्थनमा ?
23/11/2023

मङ्सिर ७ :) तपाई दुर्गा प्रसाईंको समर्थनमा की महेश बस्नेतको समर्थनमा ?

चर्चित TikToker Manoj KC ले टिकटक नखुले प्रचण्डको सरकार ढल्ने चेतावनी दिएको छन्।
21/11/2023

चर्चित TikToker Manoj KC ले टिकटक नखुले प्रचण्डको सरकार ढल्ने चेतावनी दिएको छन्।

देशमा राजा रानीको किन क्रेज बढ्दै छ ?
21/11/2023

देशमा राजा रानीको किन क्रेज बढ्दै छ ?

This is last time for Nepali fan to support other country in world cup because Nepal is coming in 2024 t20 world cup.🧡
20/11/2023

This is last time for Nepali fan to support other country in world cup because Nepal is coming in 2024 t20 world cup.🧡

India ले Australia सँगको खेल हारेपछि Indian fans भन्छन:overconfidence ले हार्यो...batting, bowling & fielding सब खत्तम छ...
20/11/2023

India ले Australia सँगको खेल हारेपछि Indian fans भन्छन:
overconfidence ले हार्यो...batting, bowling & fielding सब खत्तम छ, बरू Nepal ले हाम्रो भन्दा राम्रो fielding गर्छ।

"TikTok खुलाउन आन्दोलन गर्नु पर्छ !" - Harka Samoang
17/11/2023

"TikTok खुलाउन आन्दोलन गर्नु पर्छ !" - Harka Samoang

मोरङको उर्लाबारीमा आगलागी हुँदा २७ घाइते, ६ जनाको अवस्था गम्भीर कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्...
17/11/2023

मोरङको उर्लाबारीमा आगलागी हुँदा २७ घाइते, ६ जनाको अवस्था गम्भीर
कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका ४ प्रहरीसहित २७ जना घाइते भएका थिए ।तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौं ल्याइएको थियो। 🙏🙏🙏

"नेपाल सरकारसंग टिकटक व्याण्ड गर्ने क्षमता नै छैन । सरोवर बन्द गर्न पनि छिमेकीलाई भन्नुपर्छ । चीनले गर्दिदैन भारतलाई मतल...
17/11/2023

"नेपाल सरकारसंग टिकटक व्याण्ड गर्ने क्षमता नै छैन । सरोवर बन्द गर्न पनि छिमेकीलाई भन्नुपर्छ । चीनले गर्दिदैन भारतलाई मतलब छैन।मोदीले २४ घण्टामै टिकटक बन्द गर्देको हो।प्रचण्डले ३ दिनमा पनि बन्द गर्न सकेनन् ।":-रतन कार्की (युट्युवर,ब्लगर)

प्रेम कसै सँग हुँदै नहोस,भै हाल्यो भने यस्तो होस❤️
17/11/2023

प्रेम कसै सँग हुँदै नहोस,भै हाल्यो भने यस्तो होस❤️

ट्राफिक कार्यालय  #गौरले बिदाको दिन दुरुपयोग भएको सरकारी सवारी धमाधम नियन्त्रण लिन शुरु गरेको छ ।
16/11/2023

ट्राफिक कार्यालय #गौरले बिदाको दिन दुरुपयोग भएको सरकारी सवारी धमाधम नियन्त्रण लिन शुरु गरेको छ ।

16/11/2023

सामाजिक सम्वाद २०८०@ तराई मधेस साँस्कृतिक अनुसन्धान प्रतिष्ठान

TikTok बन्द भए पनि अहिले मानिसहरूले विभिन्न उपाय प्रयोग गरी टिकटक चलाउने गरेको भेट्टिएको छ भने Live आउनेको संख्या पनि धे...
16/11/2023

TikTok बन्द भए पनि अहिले मानिसहरूले विभिन्न उपाय प्रयोग गरी टिकटक चलाउने गरेको भेट्टिएको छ भने Live आउनेको संख्या पनि धेरै छ।

हार्दिक श्रद्धाञ्जली: Tiktok बन्द भएपछि समयको सदुपयोग कसरी गर्दै हुनुहुन्छ? आखिर टिकटकको बिकल्पको रुपमा अर्को App चलाउदै...
16/11/2023

हार्दिक श्रद्धाञ्जली: Tiktok बन्द भएपछि समयको सदुपयोग कसरी गर्दै हुनुहुन्छ? आखिर टिकटकको बिकल्पको रुपमा अर्को App चलाउदै हुनुहुन्छ? VPN को प्रयोग त गर्नु भएको छैन नि?😊

Rangoli of the Year
16/11/2023

Rangoli of the Year

16/11/2023

Don't Use VPN: जथाभावी मोबाइलमा VPN प्रयोग गर्नु भनेको चोरलाइ घरको साचो दिनु जस्तै हो, बिचार गरि VPN प्रयोग गर्नुहोस्। VPN प्रयोग गर्दा बैंक खाता, फेसबुक खाता, इमेल खाता जस्ता खाताहरु ह्याक हुने सम्भावना धेरै नै हुन्छ।

Address

Janakpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779809626151

Website

Alerts

Be the first to know and let us send you an email when Update Now posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Update Now:

Videos

Share