सेवाग्राहीसँग घुस लिएको आरोपमा बाराको जितपुर सिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष तारा कार्की पक्राउ परेका छन् । कार्कीलाई हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।
वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिसका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेका थिए ।
जितपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको हो । उनको साथबाट उप्रेतीले दिएको पाँच लाख रुपैयाँ घुसको रकमसहित अख्तियारको टोलीले बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
जानकी मन्दिर परिसरमा रहेको भिड ।भिडियो :
जानकी मन्दिर बिबाह पञ्चमी , स्वयमवरको लागि प्रस्थान ।
रुसि सेनामा भर्ती भएर हालसम्म अज्ञात भएका मिथिला -७ केवलीपुरका बिमल कुमार गजमेरको घरमा पुग्दा यस्तो देखियो ।भिडियो :
त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलबाट यसरी भयो सुन बरामत ।भिडियो :
Breaking news : बटेश्वरमा बलात्कार घटना , ईलाका प्रहरि कार्यालय महेन्द्रनगर
बिगतमा एसइइ परिक्षामा ३ जिल्ला टप गर्न सफल ग्रामीण भेगको विद्यालयको सफलताको राज ।भिडियो @followerss
गेल म्याक्सवेलले ४७ बलमा अविजित शतक प्रहार गरेपछि अष्ट्रेलियाले भारतविरुद्धको जित हासिल गरेको छ ।
जो सुकै भएपनी ,आरती साहलाई न्याय दिलाउन हामी प्रतिबद्ध छौ : रबि लामिछाने
रास्वपाका साभापती रबि लामिछानेको जनकपुर यात्रा
जनकपुर न्युरो अस्पतालको लापरबाहीले बालकको मृत्युु भएको आरोप पश्चात् । भिडियो :
#durgaprasai #mansir7
एक दिन काठमाडौंमा स्याल रुने दिन आउने छ : दुर्गा प्रसाईं ।(भिडियोको आधिकारिकता साझा कथामा आधारित छ )
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ना.५ ख. ९७११ नम्बरको ट्रकमा फल्स बटम बनाइ लुकाई छिपाई ल्याएको झन्डै ३ क्विन्टल गाँजा र ट्रक चालकसहित २ जना पक्राउ । भिडियो : जिल्ला प्रहरी कार्यालय, महोत्तरी
कांग्रेसले काम गर्न दिंदैन भनी मेयरले भनेको गलत कुरा हो : उप मेयर रचना श्रेष्ठ माथेमा (क्षिनपा )
उमा शु-सेन्टर ,महेन्द्रनगर (बिज्ञापन)
कलाकार प्रीती पासमानलाई आक्रमण गरिएको छ ।भिडियो: