The Souryamithila

The Souryamithila राजनीति, सामाजिक, मनोरन्जन, अन्तर्राष?
(3)

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ
16/06/2022

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

उच्च अदालत जनकपुरले गत एक सप्ताहदेखि आमरण अनसन बसिरहेकी महोत्तरीको जलेश्वर निवासी निहारिका सिंह राजपुत (सोनाली ....

दोहोरो नागरिकता लिएका युवक  प्रहरीको नियन्त्रणमा
16/06/2022

दोहोरो नागरिकता लिएका युवक प्रहरीको नियन्त्रणमा

दोहोरो नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धिको विरोधमा जनकपुरधामका युवाहरु विरोधमा
25/05/2022

पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धिको विरोधमा जनकपुरधामका युवाहरु विरोधमा

जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित
23/05/2022

जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

जनकपुरधाम, जेठ ८ । जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित भएका छन...

20/05/2022

जनकपुरधाम उपमहानगरको ताजा अपडेट
प्रमुख
मनोज साह : ७७०८
शिवशंकर साह हिरा : ५२८०
मनोज चौधरी : २८९०
बलराम महतो : २४७२
लालकिशोर साह : १९९२

उपप्रमुख
किशोरी साह : ८९४३
रुणा झा : ६०१०
रिताकुमारी मिश्र : २८७३
निर्मल चौधरी : २४५३

20/05/2022

विराटनगर महानगरपालिका पछिल्लो मत परिणाम

नागेश कोईराला(कांग्रेस) २४५६३

सागर कुमार थापा(एमाले) १८४१५

उमेश कुमार यादव(स्वतन्त्र) ७४९७

प्रह्लादप्रसाद साह (राप्रपा) ४६०२

उपप्रमुख

शिल्पा कार्की (एमाले) २१३८३

अमरेन्द्र यादव(जसपा) १२१०४

विन्दाकुमारी लुइटेल आचार्य(राप्रपा) ५५८६

नमिता न्यौपाने(स्वतन्त्र) ४४५८

20/05/2022

जनकपुरधाम, जेठ ६ ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी श्रीमति जलेखा खातुन स्थानीय तहको निर्वाचनमा हार ब्यहोरेकी छिन् ।
जलेखाले कुल ३१२३ मत प्राप्त गरेकी हुन् ।

उनी स्थानीय तहको निर्वाचनमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन् ।

यस्तै पर्सा जिल्लाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी बबिता कुमारी सिंह निर्वाचित भएकी छिन् ।
उनले आफ्ना प्रतिद्वन्दी नेकपा एमालेकी मीरा देवी कुर्मीलाई २१८६ मतले पराजित गरेकी हुन् ।

20/05/2022

नगराइन नगरपालिका, धनुषा
मेयर
विनय कुमार यादव : ५५५६ निर्वाचित
रामबाबु पंजियार : ५५१४
राजेश चौधरी : २७५८

उपमेयर
राधा देवी यादव : ५७३० निर्वाचित
रंजु कुमारी साह : ५५२३
उर्मिला देवी मण्डल : १९३३

19/05/2022

काठमाडौ महानगरपालिकाको पछिल्लो मतपरिणाम

वालेन्द्र साह (स्वतन्त्र)- २४३३५
केशव स्थापित (एमाले)-१२७१२
सिर्जना सिंह(कांग्रेस)- ११९१६

19/05/2022

काठमाडौँ महानगर ताजाः
बालेनः २३,५८४
केशव स्थापितः १२,३८०
सिर्जना सिंह : ११,४९९

19/05/2022

वीरगञ्ज महानगरपालिकाको पछिल्लो मत परिणाम
वडा नं १, २, ३, ४, ५, ६, २७, २८, २९ ३०, ३१ र ३२ को ३१७०१ मत गणना गर्दा
प्रमुख
सदर २६५९० बदर ५१११
जसपा, नेपाल, राजेश मान सिंह १७००२
(एमाले) विजय कुमार सरावगी ८६५७
राप्रपा गिरीश गिरी ७७९

उप प्रमुख
सदर मत १८०५० , बदर मत १३६५१
काँग्रेस, इम्तियाज आलम १२१४८
लोसपा पुरुषोत्तमलाल झा २४८१
स्वतन्त्र रम्भा मिश्रा १८३८
राप्रपा बीना जयसवाल १३२९

19/05/2022

शहीदनगरमा जसपाका मेयर र कांग्रेसका उपमेयर निर्वाचित, निवर्तमान मेयर तेस्रो स्थानमा
जनकपुरधाम ।
धनुषाको शहीदनगर नगरपालिकामा जनता समाजवादी पार्टीका मेयर र नेपाली कांग्रेसका उपमेयर निर्वाचित भएका छन् । मेयरमा जसपाका दिनेश प्रसाद यादब निर्वाचित भएका हुन् । उनले ५ हजार ७४३ मत प्राप्त गरेका हुन् भने उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुधिर कुमार गोईत ४ हजार १०५ मत प्राप्त गरेका हुन् । यस्तै नगरपालिकाका निवर्तमान मेयर माओवादी केन्द्रका उदय कुमार यादव ४ हजार ७७ मत ल्याए ।
यस्तै उपमेयरमा कांग्रेसकी सुनिता कुमारी सिंह निर्वाचित भएकी छन् । उनले ४ हजार ९३१ मत ल्याइन् भने उनको निकटतम प्रतिद्वन्दी जसपाकी लक्ष्मिनिया कुमारी मण्डल ४ हजार ७९१ मत ल्याइन् ।

19/05/2022

प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरमा लडेका कुशवाहा पराजित
जनकपुरधाम ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै सरकारी जागिर देखि लिएर प्रदेशसभा सदस्य पद छाडेर उम्मेदवार बनेका थिए । सोही क्रममा सर्लाही क्षेत्र नं. ४ (ख)बाट निर्वाचित भएका उपेन्द्र प्रसाद कुशवाहाले मेयरमा लड्नका लागि प्रदेश सांसद पदबाट राजीनामा दिएका थिए । उनी नेपाली कांग्रेसका प्रमुख सचेतक थिए । तर सो पदबाट राजीनामा दिएर सर्लाहीको गोडैटा नगरपालिकामा मेयरमा कांग्रेसबाटै उम्मेदवारी दिएका थिए ।
बिहिबार गौडैटाको मत गणना सम्पन्न भएपछि आएको मतपरिणाम अनुसार उनी दोस्रो नम्बरमै सीमित भएका हुन् ।
कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टीका मेयर उम्मेदवार देवेन्द्र कुमार यादवसँग ५४२ मतले पराजित भएका छन् । यादवले ५ हजार २९४ मत ल्याएर निर्वाचित भएका हुन् भने कुशवाहा उनको निकटतम प्रतिद्वन्दी हुँदै ४ हजार ७४२ मत ल्याए ।

महोत्तरीको अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपाका उम्मेदवार निर्वाचितजनकपुरधाम । महोत्तरीको महोत्तरी गाउँपालिकामा तराई मध...
18/05/2022

महोत्तरीको अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपाका उम्मेदवार निर्वाचित
जनकपुरधाम ।
महोत्तरीको महोत्तरी गाउँपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार अध्यक्ष र जनता समाजवादी पार्टीका उम्मेदवार उपाध्यक्षमा निर्वाचित भएका छन् । बुधवार आएको मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा तमलोपाका दिलिप कुमार पाण्डे निर्वाचित भएका हुन् । उनले २ हजार ३३६ मत ल्याएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका अजय जंग रायले २ हजार २०८ मत ल्याए ।
यस्तै उपाध्यक्षमा जसपाकी दिपो देवी पासवान निर्वाचित भएकी छन् । उनले २ हजार ६४ मत ल्याइन् भने उनको निकटतम प्रतिद्वन्दी तमलोपाका ललिता देवी साह १ हजार ९९१ मत ल्याइन् ।
गाउँपालिका अध्यक्षमा पाण्डे निर्वाचित भएसँगै लोकतान्त्रिक समाजवादी पार्टीबाट विभाजित भएर बनेको तमलोपाले पहिलो गाउँपालिका अध्यक्ष पाएको छ ।

चन्द्रनगरमा अध्यक्ष कांग्रेस उपाध्यक्षमा माओवादीले जित्याेसर्लाहीको चन्द्रनगर गाउँपालिकामा नेपाली कांग्रेस र उपाध्यक्षमा...
18/05/2022

चन्द्रनगरमा अध्यक्ष कांग्रेस उपाध्यक्षमा माओवादीले जित्याे
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएको छ । कांग्रेस बाट अध्यक्ष पदका उम्मेदवार राजकुमार महतोले ३९९५ मत ल्याएर विजयी भएको छ भने उपाध्यक्षमा गीता देवी महतोले ३८६० मत ल्याएर विजयी भएका छन । महतोकाका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदरवार लोकेन्द्र मुखियाले ३५३६ मत प्राप्त गरे भने उपाध्यक्षमा गीता देवीको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार मन्जु देवीले २९५८ मत प्राप्त गरेकी चन्द्रनगर गाउँपालिकाका सहायक मतदान अधिकृत मदन बहादुर थिङ्गले जानकारी दिनुभयो । यो सँगै सर्लाहीमा नेपाली कांग्रेसले ९ पालिकामा जित निकालेको छ भने माओवादी केन्द्रले २ पालिकामा जित निकोलेको छ ।

18/05/2022

सर्लाहीको पर्सामा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित
जनकपुरधाम ।
सर्लाहीको पर्सा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा धिरेन्द्र राय निर्वाचित भएका हुन् । उनले २ हजार ४६६ मत ल्याएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका दिनेश कुमार यादवले १ हजार ८५८ मत ल्याए ।
यस्तै उपाध्यक्षमा कांग्रेसकी नुतन देवी २ हजार ३९ मत ल्याए निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्दी जसपाकी नसरुल खातुनले १ हजार ९४१ मत ल्याइन ।

17/05/2022

जनकपुरधाम : मेयर / उपमेयर अपडेट
स्वतन्त्र मनोज कुमार साह ३५१०
एमाले शिवशंकर साह हिरा १५११
बलराम महतो १००५
उपमेयर
गठबन्धन काङ्ग्रेस किशोरी साह ३४४२
एमाले रुना झा १७३७
स्वतन्त्र निर्मल चौधरी १११०

धनुषाको लक्ष्मिनिया गाउँपालिकाको  अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र मिश्र विजयी भएका छन ।मिश्र ३७६५ मत ल्याउदै लक्ष्...
17/05/2022

धनुषाको लक्ष्मिनिया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र मिश्र विजयी भएका छन ।
मिश्र ३७६५ मत ल्याउदै लक्ष्मिनिया गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन ।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का शत्रुधन यादव ३४९७ मत ल्याएका हुन ।
त्यस्तै नेपाली कांग्रेसकी फूलकुमारी यादवनी ३६२८ मत ल्याएर विजयी भएकी हुन ।
उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी बिमला कुमारी यादवले ३४६० मत ल्याइन ।

17/05/2022


बर्दिवास नगरपालिका
प्रमुख
प्रह्लाद छेत्री (स्वतन्त्र) : ७१८५
राजु खड्का (माओवादी) : ३६७७
टेक बा बलम्पाकि (एमाले) : २३१४

उपप्रमुख
तारादेवी (स्वतन्त्र) : ४६८३
कृष्णमाया गौतम (माओवादी) : ३४८९
दुर्गा दाहाल (एमाले) : ३३३१

17/05/2022

धनुषाको औरही गाउँपालिकाको अध्यक्षमा एमालेका उमाशंकर प्रसाद साह निर्वाचित भएका छन ।
साह ३३२६ मत ल्याएर औरहीको अध्यक्षमा निर्वाचित भएका हुन ।
उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ब्रह्मदेव यादव २९२३ मत ल्याए ।
त्यस्तै उपाध्यक्षमा समेत एमालेकै पुनम साह २९४९ मत ल्याएर विजयी भएकी हुन । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसको रिंकी कुमारी मण्डल २७९० मत ल्याइन ।

17/05/2022

धनुषाको जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका दिपीन देव निर्वाचित भएका छन्। यादव ३ हजार १ सय ५७ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७७८ मत ल्याए।

उपाध्यक्षमा कांग्रेसकी कमला सहगल निर्वाचित भएकी छन्। उनले २ हजार ९ सय ९८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए। उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी गीता सुडीले २ हजार ८ सय ४० मत ल्याए।

17/05/2022

जनकापुरधाम उपमहानगरपालिकाको १ देखि ५ नम्बर वडाको मतगणना पश्चात् पनि कांग्रेसका बागी मनोज साहले अग्रता कायम राखेका छन ।
ताजा रुझान मनोज ३१५९ मत
एमालेका शिवशंकर साह हिराले १४८१ मत
स्वतन्त्र उम्मेदवार बलराम महतो ८६३,
लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ७३१ मत ल्याएका हुन ।
सत्ता गठबन्धनका उम्मेदवार लालकिशोर साह ४२९ मत

16/05/2022

जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसका वडाध्यक्ष पदमा सुरेश झा विजय भएका छन् ।

16/05/2022


सप्तरीको कञ्चनरुप अपडेट
कांग्रेस मेयर–ललनप्रसाद गुप्ताः १५२८
कांग्रेस उपमेयर–मुनाकुमारी पाखरेलः १५४४

जनमत मेयर–इन्द्रदेव गौडगीयाः १३२६
जनमत उपमेयर–सम्झना राणाः १२९८

एमाले मेयर–मो कलिम मियाँः १२५७
एमाले उपमेयर–कल्पना चौधरीः ११२९

जसपा मेयर–भोला कुमार पासवानः ११८०
जसपा उपमेयर– कल्पना कुमारी चौधरीः १०५०

16/05/2022

रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर ०३ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) का उम्मेदवार धर्मेन्द्र कुमार झा वडा अध्यक्ष पदमा विजयी भएका छन् ।

16/05/2022

#स्थानीयतह२०७९
काठमाडौं महानगरपालिका अपडेट
मेयर
बालेन्द्र साह (स्वतन्त्र) : ७०८९
केशव स्थापित (एमाले) : ३७४६
सिर्जना सिंह (कांग्रेस) : ३३००

Address

Viswakarma Chowk
Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when The Souryamithila posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Souryamithila:

Videos

Share