Mithilanchal Today

Mithilanchal Today We bring to you news on stands, online & also on air.
(4)

Stay updated through a seamless holistic experience across print, Radio, digital, social media & apps.

महोत्तरी सम्सीमा मृत अवस्थामा एकजना भारतीय फेला!महोत्तरीको सम्सी गाउँपालिका वडा नं ६ को एउटा नालामा एकजना व्यक्ति मृत अब...
24/03/2024

महोत्तरी सम्सीमा मृत अवस्थामा एकजना भारतीय फेला!

महोत्तरीको सम्सी गाउँपालिका वडा नं ६ को एउटा नालामा एकजना व्यक्ति मृत अबस्थामा फेला परेको छ । बिहारकाे सितामढी जिल्ला भगवतीपुरका निवासी सेख जूबैदका १८ वर्षिय छोरा मोहम्मद मुसाहद भएको पहिचान भएको छ ।
तस्बिर: रोशन कुमार मिश्र । मुलुक टाइम्स

स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।आइतबार विहान १० बजे स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-६ भेडाबारीका ५२ व...
24/03/2024

स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आइतबार विहान १० बजे स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-६ भेडाबारीका ५२ वर्षका हर्कबहादुर थापालाई झाँक्रीस्थान भन्ने ठाउँमा लत्रिएको तारले छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाको ले जनाएको छ !

यदि प्राथमिक उपचार समय मा दिन सके बच्न सक्ने सम्भावना हुने थियो !

तस्बिरमा हेर्नुस् एमाले नेताहरूको होली 🎉🎉
24/03/2024

तस्बिरमा हेर्नुस् एमाले नेताहरूको होली 🎉🎉

मधेशका नवनियुक्त स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंहको पहिलो निर्णय- विरामीलाई रगत निःशुल्क उपलब्ध गराउने ...
24/03/2024

मधेशका नवनियुक्त स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंहको पहिलो निर्णय- विरामीलाई रगत निःशुल्क उपलब्ध गराउने ...

होली खेल्दै गृहमन्त्री लामिछानेफागु पूर्णिमाको दिन आइतबार चितवनको भरतपुरस्थित सचिवालयमा कार्यकर्तासँग होली खेल्दै गृहमन्...
24/03/2024

होली खेल्दै गृहमन्त्री लामिछाने

फागु पूर्णिमाको दिन आइतबार चितवनको भरतपुरस्थित सचिवालयमा कार्यकर्तासँग होली खेल्दै गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने।

तस्बिर: कृष्ण आचार्य/रासस

24/03/2024

#घटनास्थल
राजपुरकोे दुर्घटना अपडेट, मोटरसाइकल सवार दुवै जनाको मृत्यु भएपछी स्थानीयहरुले बाटो अवरुद्ध गरेका छन्।राजपुरकोे दुर्घटना अपडेट, मोटरसाइकल सवार दुवै जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ५ नौंसहरा निवासी अन्दाजी २३वर्षीय प्रमोद यादव र सोही ठाउँ बस्ने अन्दाजी २४ वर्षीय प्रदिप यादवको मृत्यु भएको छ।

भर्खरै जनकपुर पिरारी चोक र रामानन्द चोक को बिचमा रहेको बागवानी गेट को अगाडी supar splender Bike accident भएको छ। महिला ल...
24/03/2024

भर्खरै जनकपुर पिरारी चोक र रामानन्द चोक को बिचमा रहेको बागवानी गेट को अगाडी supar splender Bike accident भएको छ। महिला लाई समानिय चोटपटक लागेको छ। Bike रजौल १४ न वाड को रहेको छ भने महिला जनकपुर कै १७ न वाड को रहेको छ।

बाकी विविरन आउन बाकी...

24/03/2024

तस्बिर : एजेन्सी रुसको मस्कोमा सांगीतिक कार्यक्रममा हिजो भएको बन्द्क आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३३ ज...

24/03/2024

तस्बिर : सामाजिक सञ्जाल काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । नेपाली स.....

24/03/2024

फाइल फाेटाे काठमाण्डौ – चिनियाँ चिया व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा एक लाख किलोभन्दा धेरै चिया अर्डर ग....

ॐ श्री कालभैरवाय नमः कालभैरवले रक्षा गरुन् 🙏
23/03/2024

ॐ श्री कालभैरवाय नमः
कालभैरवले रक्षा गरुन् 🙏

सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आवश्यक नभएको निष्कर्ष निकालेको छ । मन्त्रिपरिष...
23/03/2024

सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आवश्यक नभएको निष्कर्ष निकालेको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहकारीको विषयमा विभिन्न कार्यदल बनाएर अनुसन्धान भइरहे पनि गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न आवश्यक नभएको बताइन् ।

सप्तरी हनुमान नगर कंकालनी नगरपालिका वडा न:११मा पर्ने माैहली खाेलाकाे पुल जनमत पार्टीको वरिष्ठ नेता एवम् सप्तरी क्षेत्र न...
23/03/2024

सप्तरी हनुमान नगर कंकालनी नगरपालिका वडा न:११मा पर्ने माैहली खाेलाकाे पुल जनमत पार्टीको वरिष्ठ नेता एवम् सप्तरी क्षेत्र न:१काे प्रतिनिधि सभा प्रत्याशी साथै पूर्व राष्ट्रिय योजना आयोगको सदस्य माननीय डा जय कान्त राउत ज्युले विशेष पहल गरी ल्याएकाे पुल निर्माणको योजना आज हनुमान नगर क.न.पा. नगरप्रमुख श्री वीरेन्द्र माझी ज्युकाे अध्यक्षतामा माननीय डा. जय कान्त राउत ज्युले शिलान्यास गर्नुभयो ।

मिथिला सांस्कृतिक विकास केन्द्र महोत्तरी, जलेश्वरद्वारा जलेश्वर महेन्द्र चौकमा  आयोजित " फगुआ फुरर दंग "
22/03/2024

मिथिला सांस्कृतिक विकास केन्द्र महोत्तरी, जलेश्वरद्वारा जलेश्वर महेन्द्र चौकमा आयोजित " फगुआ फुरर दंग "

सोह्रखुट्टेमा हिजोराती  विजुलीको पोलमा आगोलागि भई अस्तव्यस्त रहेको तारलाई व्यवस्थापन गरिदै काठमाडौं महानगर प्रहरी बल -Ka...
22/03/2024

सोह्रखुट्टेमा हिजोराती विजुलीको पोलमा आगोलागि भई अस्तव्यस्त रहेको तारलाई व्यवस्थापन गरिदै काठमाडौं महानगर प्रहरी बल -Kathmandu Metro Police Force

नेपाल मुस्लिम राकी कमीटीद्वारा आयोजित सामुहिक 'रोजा इफ्तार' । तस्बिर सौजन्य : इर्फान इराकी
22/03/2024

नेपाल मुस्लिम राकी कमीटीद्वारा आयोजित सामुहिक 'रोजा इफ्तार' ।

तस्बिर सौजन्य : इर्फान इराकी

छुटेकाले चैत्रको अन्तिम सम्म खोप लगाउन मिल्नेदादुरा–रुबेला खोप अभियान गत फाल्गुन १३ देखि सञ्चालन भएको राष्ट्रिय दादुरा–र...
22/03/2024

छुटेकाले चैत्रको अन्तिम सम्म खोप लगाउन मिल्ने
दादुरा–रुबेला खोप अभियान

गत फाल्गुन १३ देखि सञ्चालन भएको राष्ट्रिय दादुरा–रुबेला खोप अभियान चैत्र ७ गते समापन भएको छ ।
तपाईंहरुको उत्साहजनक सहभागिताका लागि धेरै धेरै धन्यवाद !

यो अभियानमा तपाईंले आफ्ना बालबालिकालाई विविध कारणले दादुरा–रुबेला खोप लगाउन छुटाउनु भएको भए के गर्ने?

नजिकैको सरकारी स्वास्थ्य संस्थामा सम्पर्क गरि चैत्र महिनाभरि नियमित खोप दिने समयमा दादुरा–रुबेलाको खोप लगाउन सक्नुहुन्छ ।

22/03/2024

जनकपुरधामको होली चैत १३ गते मंगलबार नै हो, रक्सी खानेले जहिल्यै मनाए पनि हुन्छ: मेयर मनोज साह

कांग्रेसले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।कां...
22/03/2024

कांग्रेसले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो


नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
कांग्रेस संसदीय दलले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको हो। यस सम्बन्धी पत्र प्रदेश प्रमुख र प्रदेश सभालाई दिइएको छ।
मुख्यमन्त्री यादवले संघीय गठबन्धनको आधारमा मधेश प्रदेश सरकारमा सहभागी कांग्रेसका तीन जना मन्त्रीलाई हटाएका थिए। कांग्रेसको ठाउँमा नेकपा (एमाले)लाई सरकारमा सहभागी गराएका छन्।
कांग्रेसले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री यादवको पक्षमा बहुमत छ। तथापि, मुख्यमन्त्री यादवले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्नेछ।
मधेस प्रदेश सभामा १०७ सदस्य छन्। बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका सभामुख सहित २४, जसपाका १९, माओवादीका नौ र नेकपा (एकीकृत समाजवादी) का सात सांसद छन्।

22/03/2024

फगुआ फुरर दङ्ग कार्यक्रममा मनोज झा मुक्तीको प्रस्तुति ।
゚viralシ

विगरैल बाबु -२०८० सम्मान बाट सम्मानित हुनु भएकोमा हार्दिक बधाइ ।कार्यक्रम : फगुआ फुर्ररर दंग
22/03/2024

विगरैल बाबु -२०८० सम्मान बाट सम्मानित हुनु भएकोमा हार्दिक बधाइ ।
कार्यक्रम : फगुआ फुर्ररर दंग

मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मंडलज्यू र गुठी संस्थानका अध्यक्ष श्री डा. शिवराज पंडितज्यू बीच आज बिहान ...
22/03/2024

मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मंडलज्यू र गुठी संस्थानका अध्यक्ष श्री डा. शिवराज पंडितज्यू बीच आज बिहान मटिहानी अतिथि गृहमा भेटघाट भएको छ ।
उहाँ मटिहानी आई पुग्नु हुँदा मटिहानी नगरपालिका नगर प्रमुख श्री हरि प्रसाद मंडलज्यूले उहाँलाई स्वागत एवं सम्मान गर्नुभयो ।

एतिहासिक नौंमुखे घर:  दैलेखको भगवतीमाइ स्थित पन्चायत कालका पुर्व मुखियाको ९(नौं) मुखे घर! नेपालमा अहिले यस्ता घर बिरलै द...
22/03/2024

एतिहासिक नौंमुखे घर: दैलेखको भगवतीमाइ स्थित पन्चायत कालका पुर्व मुखियाको ९(नौं) मुखे घर! नेपालमा अहिले यस्ता घर बिरलै देख्न पाइन्छ!😮❤️

भारतकै सबैभन्दा ठूलो निर्माणाधिन ‘बकौर पुल’ भत्कियो !बिहारको सुपौल जिल्लाको कोशी नदीमा निर्माण भइरहेको भारतकै सबैभन्दा ठ...
22/03/2024

भारतकै सबैभन्दा ठूलो निर्माणाधिन ‘बकौर पुल’ भत्कियो !

बिहारको सुपौल जिल्लाको कोशी नदीमा निर्माण भइरहेको भारतकै सबैभन्दा ठूलो ‘बकौर पुल’ आज बिहान भत्किँएको छ । पुल भत्किदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । बिहारको मधुबनी र सुपौल जिल्लाको भेजा र बकौरको बीचमा कोशी नदीमा १०.२ किलोमिटर लामो पुल रु. १७०० करोडमा निर्माण भइरहेको छ ।

पिपरा गा.पा उपाध्यक्ष वन्दना पाण्डे द्वारा महोत्तरी जिल्ला का सबै नगरपालिका उपमेयर,गा.पा उपाध्यक्षहरु  को संमान तथा स्वा...
22/03/2024

पिपरा गा.पा उपाध्यक्ष वन्दना पाण्डे द्वारा महोत्तरी जिल्ला का सबै नगरपालिका उपमेयर,गा.पा उपाध्यक्षहरु को संमान तथा स्वागत
गरि होली मिलन समारोह सप्पन्न गरेको छ।उक्त कार्यक्रममा एक
दर्जन महिला उपस्थिति रहेकोे थियो।

22/03/2024

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीमा रक्सी न.....

राष्ट्रिय भूमि आयोग खारेजभूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने गरी आयोग गठन भएको थियो ।
22/03/2024

राष्ट्रिय भूमि आयोग खारेज

भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने गरी आयोग गठन भएको थियो ।

“ तेतिस लाख बराबरका बिभिन्न किसिमका लत्ताकपडा, चक्लेट तथा खाद्यान्नहरू बरामद  पक्राउ गर्ने कार्यालयः- जिल्ला प्रहरी कार्...
22/03/2024

“ तेतिस लाख बराबरका बिभिन्न किसिमका लत्ताकपडा, चक्लेट तथा खाद्यान्नहरू बरामद
पक्राउ गर्ने कार्यालयः- जिल्ला प्रहरी कार्यालय पर्सा ।
मिति २०८०।१२।०८ गते अं.१६:१० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१० आदर्शनगर स्थित भन्सार छली चोरी पैठारी गरी भारतबाट वीरगञ्ज भित्राइ अनाधिकृतरूपमा भण्डारण गरेको सूचना प्राप्त भई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा न.१० आदर्शनगर बस्ने गोबिन्द वर्णवालको पकीघरमा घरकोठा भाडामा लिइ ऐ.वडा न.८ बस्ने मदन गुप्ताले संचालन गरेको जय माँ दुर्गा रोड कैरियर ट्रान्सपोर्टको कोठाभित्र कानूनी रितपुर्‍याई खानतलासी गर्दा सो ट्रान्सपोर्टको गोदामबाट १३ पोका अं.मू.रू.१८,००,०००।– (अठार लाख ) बराबरको कपडाहरू बरामद गरी थप अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने कार्य भैरहेको ।
पक्राउ गर्ने कार्यालयः- वडा प्रहरी कार्यालय विर्ता पर्सा ।
अवैध रुपमा भारतबाट भंसार छली चोरी पैठारी गरी वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघरतर्फ ल्याउदै गरेका बिभिन्न किसिमका कपडा, चकलेट र प्याज लगायतका सामानहरु अं.मुल्य १५,००,०००।-(पन्ध्र लाख मात्र) बराबरको नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मिति २०८०।१२।०८ गते वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाईएको ।

रातु नदीमा पछिल्लो समय  तस्करी गर्न वनाईएको चोरवाटो । जुन जनताको तटबन्धनलाई भत्काएर नदीजन्य पदार्थ थुपारेर यसरी वाटोको न...
22/03/2024

रातु नदीमा पछिल्लो समय तस्करी गर्न वनाईएको चोरवाटो । जुन जनताको तटबन्धनलाई भत्काएर नदीजन्य पदार्थ थुपारेर यसरी वाटोको निकासी वनाईएको छ । यस्को जिम्मेवारी कस्ले लिने हो ??

Shocking News: १५ वर्षिय एउटी बालिकालाई प्रेम जालमा पारेर भारत लग्दै गरेका एक जना नेपालीलाई भारतिय प्रहरिले पक्राउ गरेको...
22/03/2024

Shocking News: १५ वर्षिय एउटी बालिकालाई प्रेम जालमा पारेर भारत लग्दै गरेका एक जना नेपालीलाई भारतिय प्रहरिले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं २९ बस्ने मोहम्मद इम्तियाज मियाँ रहेका छन्। मियाँको एउटा श्रीमती र ३ छोराछोरी भएपनि आफ्नो परिचय लुकाएर उनले १५ वर्षिय किशोरीलाई प्रेम जालमा फसाएका थिए। मियाँले आफ्नो नाम बिरेन्द्र ( हिन्दु नाम ) बताएका थिए। उनले किशोरीसँग हिन्दु रितिरिवाज अनुसार बिवाह गरेका थिए र पछि आफु मुस्लिम भएको र केटीलाई आफुसँग बस्न बाध्य पारेका थिए। यस अर्थमा भन्ने हो भने उनले धर्म परिवर्तन गराएको स्पष्ट पार्छ। प्रेममा परेकी किशोरी कपिलवस्तुकी हुन् । पक्राउ परेका मियाँलाई भारतिय प्रहरीले वीरगन्जको इनर्वा प्रहरी चौकीलाई बुझाएको छ।😲

Address

Janakpur
45700

Alerts

Be the first to know and let us send you an email when Mithilanchal Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mithilanchal Today:

Videos

Share

Mithilanchal Today

Mithilanchal today is an online portal where you can get all types of news, information, interview, tradational video, local desi dance and manymore.

Follow Below Link On Social Media : -

Visit our page : www.facebook.com/mithilanchaltoday

Visit Our Youtube Channel : https://www.youtube.com/channel/UCxdgkF51CokSJ2mJbC_dp2g