Nepalismic

Nepalismic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepalismic, Media/News Company, janakpur dham, Janakpur.

22/11/2021

धर्म र राष्ट्र
हाम्रो पहिचान

22/11/2021

राष्ट्रहित सर्वोपरि
#जयनेपाल

Accepting the Unacceptable: Christian Churches and the 1994 Rwandan Genocide:In a time span of one hundred days, between...
25/10/2021

Accepting the Unacceptable: Christian Churches and the 1994 Rwandan Genocide:

In a time span of one hundred days, between April and July 1994, Rwanda’s political arena imploded. The country collapsed into chaos, and violence escalated into the genocide of one million people among members of the Tutsi ethnic group and moderate components of the Hutu ethnic majority in the country. The genocide occurred in one of Africa’s most Christian regions, with ninety per cent of the population identifying itself as part of a Catholic, Protestant, or Seventh-day Adventist Church as of 1991 (Longman, 2001; Henning, 2001). Inevitably, in the aftershock of the genocide, many questioned the role, and attempted to fathom the association of Rwanda’s Churches with the genocide. As a consequence, the Church has faced numerous criticisms from diverse fronts, and has been repeatedly blamed of culpability in the violence that occurred during those obscure months (Longman, 2010). However, it was only in 2017 that Pope Francis, upon meeting the Rwandan President Paul Kagame, officially asked for forgiveness for the Catholic Church’s role in the 1994 genocide, stating that, in Rwanda, the “sins and failings of the Church and its members had ultimately disfigured the face of Catholicism”.

For more: https://www.e-ir.info/2020/08/09/accepting-the-unacceptable-christian-churches-and-the-1994-rwandan-genocide/

The role the Christian Church played has come to represent one of heaviest failures of Christian ethics and the institutions that profess and practice its commandments.

09/08/2021

यो कोरोना पोजेटिभ र नेगेटिभको नाटक बन्द गरे हुन्छ ।
पोजेटिभ भए के हुन्छ ?
भ्याक्सिन छ ?
छैन।
औषधी छ ?
छैन ।
Isolation कुनै उपचार पद्दति हो ?
होइन ।
उपचार के छ ?
केही छैन ।
कोरोना सङ्क्रमित भनिएकाहरूको सम्पर्कमा आएका सबैलाई सरेको छ ?
छैन ।
साधारण मास्कले भाइरस छेक्न सक्छ ?
सक्दैन ।
उसोभए रूघाखोकी त बिना औषधी ठीक हुदैन भने हाम्रै देशमा कोरोना पोजिटिभ मान्छे बिना उपचार १९००० कसरी ठीक भए ?
कसैलाई थाहा छैन ।
कोरोना लागेको व्यक्तिको मृत्यु पक्का हो ?
होइन ।
मृत्युको सम्भावना कति छ ?
बढिमा १.२ देखि ४% ।
कुनै रोग नै नलागेको १००% निरोगी व्यक्ति कोरोनाबाट मरेको छ ?
छैन ।
त्यसोभए रोगको कुनै लक्षण नदेखिएको स्वस्थ व्यक्तिलाई जबर्जस्ती तँ बिरामी होस् भन्नु कति जायज हो ?
नेगेटिभ भए के हुन्छ ?
आज नेगेटिभ रिपोर्ट आएको व्यक्तिमा अब पोजिटिभ हुने सम्भावना छैन ?
१००% छ ।
अर्को ल्याबमा टेष्ट गर्दा नेगेटिभ नै आउला त ?
भरोसा छैन ।
उसोभए यो नाटक किन ?
आतङ्कित बनाउने समाचार किन ?
यस पृथ्वीमा करोडौं प्रकारका भाइरस छन् । मानिसले पचाएको छ । पचाउने प्राकृतिक शक्ति उ संग छ ।
इतिहास यही भन्छ ।
विज्ञान यही भन्छ ।
Survival of the fittest भनेको यही होइन ?
कोरोना संग लुक्ने हो भने मानव सभ्यता नै नष्ट हुन सक्छ ।
आज तपाई हाम्रो स्वाब टेष्ट गर्ने हो भने पनि पोजिटिभ आउन सक्ने सम्भावना ५०% छ । भियतनाममा फलफूल पशुमा समेत पोजिटिभ देखिएको हो र नेपालमा ढलको पानीमा कोरोना भन्ने समाचार सबैले पढेकै होला । पोजिटिभ नेगेटिभ जे पनि आउन सक्छ किनभने टेस्टिङ किटमै not for medical purpose भनेर लेखेको छ ।
स्वास्थ्य सावधानी सबै रोगमा अपनाउनै पर्छ ।

# कोरोनाआतङ्कबन्दगरौँ ।मानिसको शारीरिक र मानसिक स्वास्थ्यको रक्षा गरौं ।

 #03 कोविड विरूद्ध खोप अभियान मा राज्य जनता प्रति संवेदनहीन।हाल सम्म कोविड विरूद्ध को खोप को विश्वसनीयता माथी पटक पटक वि...
30/07/2021

#03
कोविड विरूद्ध खोप अभियान मा राज्य जनता प्रति संवेदनहीन।

हाल सम्म कोविड विरूद्ध को खोप को विश्वसनीयता माथी पटक पटक विभिन्न इंडिपेंडेंट ग्रुप हरु र वैज्ञानिक हरु को आपत्ति हुदा हुदै पनी विश्वभर विभिन्न फार्मा कंपनी द्वारा उत्पादित ख़ोप आम जनता लाई लगाई राखेको सर्व विदित छ।

परीक्षण पास न हुदै खोप को प्रयोग विश्व का सबै देश ले प्रयोग गरदई आइरहेको र यस बाट उत्पन्न साइड इफेक्ट धेरै जना ले भोगदई पनी छन्।

तर , जनता ले अनिवार्य रुप मा खोप लिनइ पर्ने बाध्यता र खोप लिने बेला "आफू खुशी लिएको र पछि कुनै भवितव्य परी केही भयेमा स्वयं जिम्मेवार हुनेछ " भनि सरकार द्धारा लिखितम लिनू खोप को विश्वसनीयता र सरकार को नियत माथी प्रश्न उठाउछ।

की त अनिवार्य न भई "आफु खुशी" लिने न लिने अधिकार हुनु पर्ने र न लियेको खंड मा कुनै कीसिम को रोक, बाधा व्यवधान राज्य पक्ष बाट न हुनु पर्ने अथवा राज्य ले जिम्मेवारी लिने र परी आएको खंड मा राज्य र तत्कालीन सरकार जिम्मेवार हुने , छतीपूर्ति को व्यवस्था गर्ने भनेर सर्वसाधारण को दुविधा हटाउन सकनु पर्ने व्यवस्था हुनू पर्थ्यो।

तर राज्य को यो अमानवीय संवेदनहीनता ले अराजकता र गैर जिम्मेवारी मात्र स्पष्ट गर्छ।

आम जनता त्यसै पनी सकी न सकी उपचार मा लाखौ खर्च गर्ण बाध्य हुंछन तर कुनै पनी इलाज गरौदा डॉक्टर को जिम्मेवारी तय न हुनु , आम मान्छे एक्सपेरिमेंटल सब्जेक्ट मात्र हुनु , फार्मा र डॉक्टर हरु को बीच निरीह भई जे पनी गर्न बाध्य हुनु ले राज्य–चिकित्सा प्रदाता–फार्मा कंपनी माथी प्रश्न चिन्ह लगाऊद छ।

ज्वेलर्समा लुटने प्रयासमा संलग्न ६ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन आज सार्बजनिक गरेको...
28/07/2021

ज्वेलर्समा लुटने प्रयासमा संलग्न ६ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन आज सार्बजनिक गरेको छ ।

गएको साउन १ गते दिउँसो हतियार देखाउँदै मोरङको सुन्दरहरैंचा १० मा खगेन्द्र थापाले सञ्चालन गरेको शिव पाञ्चायन ज्वेलर्समा लुटपाटको प्रयास भएको थियो ।

पकराऊ पर्ने मा संखुवासभा सभापोखरी गापा ४ घर भई हाल इटहरी उपमहानगरपालिका २० तरहरामा डेरा गरी बस्ने ३९ वर्षीय प्रकाश भन्ने चन्द्रबहादुर राई,
सुनसरी गढी गाउँपालिका वडा नम्बर ०१ बस्ने ४५ बर्षीय डाईमण्ड भन्ने प्रमोद चौधरी,
संखुवासभा बाह्रबिसे गाउँपालिका ६ घर हाल इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरा डेरा गरी बस्ने बर्ष ३० को चिरञ्जिवी राई,
मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष २२ को मिशन राई,
भोजपुर पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ घर भई हाल इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरा डेरा गरी बस्ने बर्ष ३० को नगेन्द्र राई र
मोरङ सुन्दरहरैचा नपा ७ बस्ने ३१ वर्षीय सन्तोष राई लाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

पसल लुटने योजनामा प्रयोग गरिएका एस ए जी एक थान त्यसमा प्रयोग हुने म्यागाजिन र गोली ६२ राउण्ड,
ऑटोमैटिक पेस्तोल एक थान, त्यसमा प्रयोग हुने गोली दुई राउण्ड,
३०३ राइफलको चार राउण्ड गोली,
एक थान कटुवा पेस्तोल सहित
९१० को २ ह २७३६ नम्बरको अटो रिक्सा,
प्रदेश १–०२–०४४ प ५९९५ मोटरसाइकल,
को २० प १८६ मोटरसाइकलको ८ प ६५८३ मोटरसाइकल, को २१ प ६७०३ मोटरसाइकल र विभिन्न ब्राण्डका मोवाइल ८ थान साथै नगद रू १६ हजार १ सय समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बताएका छन्।

सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ।स...
28/07/2021

सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ।

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्रहरु, सिन्धुलीगढी युद्धको टाइम लाइन, सेनाको नजरमा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्रहरु, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, ब्रिटिस योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ।

27/07/2021

सामाजिक सुरक्षा भत्ता , नेपाल सरकार

Factors affecting decision making . You are living in an animated world . No decision you make is your own it's all infl...
20/07/2021

Factors affecting decision making . You are living in an animated world . No decision you make is your own it's all influenced by the system you are surrounded by.

◆ 12:00 बजेको स्थान मा  #आदित्या: अर्थ  सूर्य 12 प्रकार का छन्...अंशुमान, अर्यमन, इंद्र, त्वष्टा, धातु, पर्जन्य, पूषा, भ...
15/07/2021

◆ 12:00 बजेको स्थान मा #आदित्या: अर्थ सूर्य 12 प्रकार का छन्...
अंशुमान, अर्यमन, इंद्र, त्वष्टा, धातु, पर्जन्य, पूषा, भग, मित्र, वरुण, विवस्वान र विष्णु।

◆ 1:00 बजेको स्थान मा #ब्रह्म , अर्थात् ब्रह्म एक प्रकार का छन्।
#एको_ब्रह्म_द्वितीयो_नास्ति।

◆ 2:00 बजेको स्थान मा #अश्विनौ : अर्थात् अश्विनी कुमार दूइ छन्।
#नासत्य_र_द्स्त्र।

◆ 3:00 बजेको स्थान मा #त्रिगुणा: अर्थात् गुण तीन प्रकार का हूंछन।
सतोगुण, रजोगुण और तमोगुण।

◆ 4:00 बजेकों स्थान मा #चतुर्वेदा: अर्थात् वेद चार प्रकार ओटा ।
ऋग्वेद, यजुर्वेद, सामवेद और अथर्ववेद।

◆ 5:00 स्थान मा #पंचप्राणा: अर्थात् प्राण पांच प्रकार का।
अपान, समान, प्राण, उदान और व्यान।

◆ 6:00 बजेको स्थान मा #षड्र्सा: अर्थात् रस का 6 प्रकार।
मधुर, अमल, लवण, कटु, तिक्त और कसाय।

◆ 7:00 बजेको स्थान मा #सप्तर्षय: अर्थात् सप्त ऋषि 7।
कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि और वशिष्ठ।

◆ 8:00 बजेको स्थान मा #अष्ट_सिद्धिय: अर्थात् आठ प्रकार को सिद्धि।
अणिमा, महिमा, लघिमा, गरिमा, प्राप्ति, प्राकाम्य, इशित्व और वशित्व।

◆ 9:00 बजेको स्थान मा #नवद्रव्याणि अभियान अर्थात् निधि का 9 प्रकार ।
पद्म, महापद्म, नील, शंख, मुकुंद, नंद, मकर, कच्छप, खर्व।

◆ 10:00 बजने स्थान मा #दशदिशः अर्थात् 10 दिशा।
पूर्व, पश्चिम, उत्तर, दक्षिण, ईशान, नैऋत्य, वायव्य, आग्नेय, आकाश, पाताल।

◆ 11:00 बजने स्थान मा #रुद्रा:
अर्थात् रुद्र 11 ओटा।
कपाली, पिंगल, भीम, विरुपाक्ष, विलोहित, शास्ता, अजपाद, अहिर्बुध्न्य, शम्भु

 #03 कतई तपाई पनी आफनो धर्म संस्कृति बाट टाढीऐर प्रभावित (influenced) निर्णय गर्न बाध्य त हुनू भयेको छैन ??कतई तपाई पनी ...
15/07/2021

#03 कतई तपाई पनी आफनो धर्म संस्कृति बाट टाढीऐर प्रभावित (influenced) निर्णय गर्न बाध्य त हुनू भयेको छैन ??
कतई तपाई पनी अर्ध निद्रा मा त हुनु हुन्न ??

धर्मको लागि तीन पक्ष हुनुपर्दछ - समग्रतात्मक (holistic)-कथा पक्ष, राजनीतिक पक्ष(political) र दार्शनिक पक्ष (philosophical)।

कथा पक्षले सरल कथाहरूमा जटिल विचारहरूको व्याख्या गर्दछ र यसरी विश्वास र विश्वास प्रणालीलाई तत्काल वातावरण र प्रकृति संग समायोजित गर्दछ जोदड़ छ।

राजनीतिक पक्षले विश्वास प्रणाली द्वारा सृजित खतराहरू विरुद्ध लड्न मद्दत गर्दछ र अन्तर्क्रियात्मक मतभेदसमेत हटाउने व्यवस्था को सृजना गर्न मदत गर्दछ ।

दार्शनिक पक्ष ले वास्तविक अनुसन्धान, प्रयोग, सिकाई र रचनात्मकता लाई प्रोत्साहन गर्ने तथा धर्म र मानवता को विकास लाई निरंतरता दिन मदत गर्छ।

दुर्भाग्यवस, राजनीतिक पक्षहरू अत्यन्त शक्तिशाली र वाम मार्गी, पूंजीवादी भएका छन र दार्शनिक पक्षलाई(जहाँ वास्तविक ज्ञान छ) वेवास्ता गर्ने दुरुत्साहित गर्ने गर्दै छन् ।

तसर्थ, धर्मको कारण यति धेरै द्वन्द्व र हिंसा को भयेको अप्राकृतिक वातावरण को सृजना भयेको छ।

आम जनता र समाज विश्वास र धार्मिक आदर्श बाट संचालित हुने हुदा मानवीय संवेदना सर्वोपरि हूंछ।

तर कुत्सित राजनीति ले अप्राकृतिक असमान कानून बनाई समाज मा विभेद , आपसी वैमनस्य को वातावरण सृजना गरिसकेको छ जून आम जनता ले बुझ्नू पर्ने हो।

अधिकार/समानता वा मदत का नाम मा , जातिवाद को नाम मा , प्रजातंत्र को नाम मा, विज्ञान को नाम मा दार्शनिक तथा आध्यात्मिक पक्ष को हत्या नै गरिसकेका छन्।

सरल कथानक भाषा मा जन जन सम्म पुगने विचार , वैज्ञानिक/आध्यात्मिक जीवनशैली लाई मिथक घोषित गरी हजारौ वर्ष लगाई विकसित सामाजिक संरचना ध्वस्त पारी सकेका छन्।

आम जनमानस को सोच संकुचन निमित प्रायोजित शिक्षा पद्धति को निर्माण र प्रायोजित धर्म विनाश ले मनुष्य लाई जनावर तुल्य बनाई मुट्ठीभर व्यक्तिहरू को दास बनाइदई छ ।

आज हामी कुनै पनी निर्णय आफनो मन र आवश्यता अनुरूप न गरी प्रभावित अनैतिक अराजक वातावरण मा गर्दई छौ। विद्यालय देखी सूचना का माध्यम, सामाजिक संजाल समेत हथियार को रूप मा प्रयोग हुदई छ।

कतई तपाई पनी आफनो धर्म संस्कृति बाट टाढीऐर प्रभावित (influenced) निर्णय गर्न बाध्य त हुनू भयेको छैन कतई तपाई पनी अर्ध निद्रा मा त हुनु हुन्न ??

14/07/2021
शुभ प्रभात #केदारनाथ
12/07/2021

शुभ प्रभात
#केदारनाथ

12/07/2021
10/07/2021

Socialism in general has a record of failure so blatant that only an intellectual could ignore or evade it.

 #02            एक पटक सोचनुस त ! तपाई बसेको घर, मेरो भन्ने पुरख्यौली घर जग्गा तपाई को रहेनतपाइले कुनै व्यापार व्यवसाय आ...
04/07/2021

#02 एक पटक सोचनुस त !

तपाई बसेको घर, मेरो भन्ने पुरख्यौली घर जग्गा तपाई को रहेन
तपाइले कुनै व्यापार व्यवसाय आफ्नो मन ले गर्न पौनु हुन्न
तपाइ त्यै गरदई हुनूहुंछ जे तपाईको कान मा लागेकाे इयरपीस मा बोलिंछ
तपाई को हाथ मा वा शरीर मा कहीं ट्रैकर डिवाइस लागेको छ
आफनो मर्जी ले तपाई कहीं कतई साथी भाई इष्ट मित्र भेटना पौनू हुन्न

तपाई आफनो मर्जी ले संतान उत्पन्न गर्न पौनू हुन्न भायेका लाई आफनो मर्जी ले हुर्कौना पौनु हुन्न
जन्मेका संतान तपाई बाट खोसेर कतई छुट्टै ठौमा पालिंछ

जतीबेला पनी मानसिक तनाव छ तनाव को औषधी हरेक घंटा मा खादइ हुनुहुंछ।
चारैतीर मंछे मरेको देखनु दिनचर्या भयेको छ

सांस लिन पनी कर तिर्नु परने पानी त अहिले नै किनेर खान सुरु गरी सकेका छौ
जातीबेला पनी कुनै नया खोप तपाईलाई लगाइन सकछ र तपाई NO भन्न पौनू हुन्न

तपाई मात्र ऑर्डर फॉलो गर्ने आफनो मर्जी ले केही गर्न न पौने
तपाईका पर्व तिहार हरु सकी सके मनाउना पाईन्न

तपाईले पौड़ी खेलेको पोखरी, खोला मा अब तपाई जान सकनू हुन्न

पर्यावरण बचाउने नाम मा जमीन खोसी एक ठौमा ठुलो बिल्डिंग मा लाखौ मानिस बस्छन (चीन मा यस्त बिल्डिंग छन्)।

प्रत्येक वस्तु वा सुविधा का लागी पैसा चाहिने जून अहीले फ्री छ।

बिरामी भए कुरुआ पनी आफनो बसन न पौने।

तपाई एक व्यक्ति एक परिवार एक समाज न भई मात्र एक वस्तु हुनून्छ जस्को कुनै अधिकार नै छैन काम लागने शरीर भए उपचार नत्र शरीर का अंग को उपयोग को वस्तु।

धर्म, समाज, परिवार, देश बचेको छैन तपाई मात्र रोबोट हो।

सबै अधिकार सकी सके देश चलौने एक वर्ग विषेस ले भनेको मान्न विवश हुनुहुंछ

यो हॉलीवुड को science fiction movie जस्तो लागला तर यो कुनै स्क्रिप्ट हैन यस्ता फिल्म बनी साकेका छन् तपाई को मस्तिष्क पटल मा ट्रेलर रिलीज गरी सकियेको छ।

माहामारी को नाम मा तपाई का आधारभूत अधिकार खोसि सकीयेको छ
खोप लगाउन अनिवार्य छ तर केही नोकसान हुन गायेको खंड मा राज्य को जिम्मेवारी छैन भानेर सही छाप लगाउन तपाई विवश हुनुहुंछ।
मानसिक रोग (mental health) का विज्ञापन हरु आई सके अहिलेको हॉट सेलिंग व्यापार।

खोप न लगाएको खंड मा विभिन्न सुविधा बाट वंचित हुनुहुंछ।
सुरक्षा को नाम मा वर्दी धारी हरु ले घेरी सकेका छन्।

हथियार संविधान र कानून का नाम मा तपाई संग आफुलाइ बचाऊने केही छैन भए पनी आधुनिक हथियार को अगड़ी घरेलू हथियार त्यसाई बेकाम

धर्म को नाम मा देश तोड़ने ,
जाति को नाम मा समाज तोड़ने
महिला को नाम मा परिवार तोड़ने
अधिकार को नाम मा माता पिता बाट संतान तोड़ने काम तपाइको आंखा अगड़ी नै भई रहेको छ

ध्यान भटकौन राजनैतिक अस्थिरता र माहामारी को त्रास मोबाइल को कॉलर ट्यून देखी ऑनलाइन ऑफलाइन सोशल मीडिया TV news media मा डर र भय को वातावरण २४सै घंटा बनाई रहेका छन्।

एनजीओ INGO को नाम मा गाऊ गाऊ गली गली घर घर बाट तपाइको सूचना ,कमजोरी , conflict topic/subject तपाई हामी मध्येका हरु नै जमा गरी कसलाई पठौदाई छौ? तिनिहरु ले ती डाटा को प्रयोग कसरी गर्दई छन्?

सबै को हाथ मा मोबाइल छ तर आर्टिफिशियल इंटेलिजेंस , मशीन लर्निंग , बिग डाटा जस्ता कुरा बाट अनभिज्ञ आफनो लोकेशन, बैंकिंग क्रिडेंशियल, पर्सनल पारिवारिक फोटो वीडियो कहा पूर्यौदाई हुनुहुंछ?? त्यस्को के उपयोग /दुरुपयोग हुदै छ कती लाई थाह छ??

𝙒𝙝𝙚𝙣 𝙏𝙝𝙚𝙮 𝙎𝙖𝙮, "𝙏𝙧𝙪𝙨𝙩 𝙏𝙝𝙚 𝙎𝙘𝙞𝙚𝙣𝙘𝙚" 𝙒𝙝𝙖𝙩 𝙏𝙝𝙚𝙮 𝙍𝙚𝙖𝙡𝙡𝙮 𝙈𝙚𝙖𝙣 𝙄𝙨 𝘿𝙤𝙣'𝙩 𝙏𝙝𝙞𝙣𝙠 𝘾𝙧𝙞𝙩𝙞𝙘𝙖𝙡𝙡𝙮   𝙊𝙧 𝘼𝙨𝙠 𝙌𝙪𝙚𝙨𝙩𝙞𝙤𝙣𝙨. 𝙅𝙪𝙨𝙩 𝘿𝙤 𝙒𝙝𝙖𝙩 𝙔𝙤𝙪'...
03/07/2021

𝙒𝙝𝙚𝙣 𝙏𝙝𝙚𝙮 𝙎𝙖𝙮, "𝙏𝙧𝙪𝙨𝙩 𝙏𝙝𝙚 𝙎𝙘𝙞𝙚𝙣𝙘𝙚" 𝙒𝙝𝙖𝙩 𝙏𝙝𝙚𝙮 𝙍𝙚𝙖𝙡𝙡𝙮 𝙈𝙚𝙖𝙣 𝙄𝙨 𝘿𝙤𝙣'𝙩 𝙏𝙝𝙞𝙣𝙠 𝘾𝙧𝙞𝙩𝙞𝙘𝙖𝙡𝙡𝙮 𝙊𝙧 𝘼𝙨𝙠 𝙌𝙪𝙚𝙨𝙩𝙞𝙤𝙣𝙨. 𝙅𝙪𝙨𝙩 𝘿𝙤 𝙒𝙝𝙖𝙩 𝙔𝙤𝙪'𝙧𝙚 𝙏𝙤𝙡𝙙 𝘽𝙖𝙨𝙚𝙙 𝙊𝙣 𝙒𝙝𝙖𝙩 𝙒𝙚 𝙎𝙖𝙮 𝙄𝙨 𝙏𝙝𝙚 𝙎𝙘𝙞𝙚𝙣𝙘𝙚.

सरकार र मीडिया ले पटक पटक हल्ला अफ़वाह माथी ध्यान न दिनू यता उता को हवादारी कुरा न सुन्नू किन भंछन किनकी वैश्विक षड्यंत्र, मल्टी नेशनल कंपनी र सत्य तिर कसैको ध्यान न जाओस किनकी असली खेल आम जानता ले थाह पाए ठूलै जन क्रांति हुन सकने र षड्यंत्रकारी हरु का सपना टूटन पुग्छ....!!

नोट:- कोही (विशेषगरी नेता र सरकार) के भंछन त्यस माथी ध्यान न दिनू, के भंदई छन् र के गर्दैछन नजिकबाट अवलोकन गर्नुस ....

USE IT👇👇

 #01 मानव सभ्यता, जातिवाद, महिला पुरुष विभेद , शिक्षा स्तरपहिला हामी जंगली थियौ, पुरुष महिला संगै शिकार मा जाने भोजन को ...
30/06/2021

#01 मानव सभ्यता, जातिवाद, महिला पुरुष विभेद , शिक्षा स्तर

पहिला हामी जंगली थियौ, पुरुष महिला संगै शिकार मा जाने भोजन को व्यवस्था गर्ने गर्थ्यौ ( आज पनी अफ्रीका को ट्राइब्स मा देखन सकिंछ)।

बिस्तारै सभ्य हुदई गयौ ।

महिला ले घर बच्चा सम्हालने पुरुष ले गास बास कपास र सुरक्षा को व्यवस्था मिलाउने कुरा मा सहमति भयौ।

सभ्यता को विकास हुदई गयो । मानव जनसंख्या बढ़दई जादा समाज को विकास भयो।

विकास का साथै समाज मा विभिन्न किसिम का समस्या समाधान का लागी कार्य विभाजन भयो , कर्तव्य/जिम्मेवारी को विभाजन प्रत्येक व्यक्ति को रुचि , दक्षता , सक्षमता को आधार मा प्रदान गरियो।

जिम्मेवारी प्रधान समाज को निर्माण भयो । पछी त्यहि जिम्मेवारी र दक्षता बाजे बाट बुबा देखी छोरा सम्म अझ परिष्कृत हुदै जदा ती जिम्मेवारी बोकने परिवार ले एक विशिष्ट थरी / जात को संज्ञा लियो।

जब हामी सभ्यता को चरम मा थियौ विभिन्न किसिम का विशिष्ट ज्ञान (विज्ञान) को को रहस्य बुझ्यौ । आकाश का ग्रह सौर्यमंडल (ज्योतिष खगोल शास्त्र) देखी यातायात देखी जूता बनाउन सम्म , अर्थ शास्त्र देखी राजनीति र मनोविज्ञान सम्म को यात्रा मा प्रत्येक सिद्धांत र व्यावहारिक ज्ञान का ज्ञाता हरु ऋषि/वैज्ञानिक कहलाए।

कसैले कहिले जिम्मेवारी रहित अधिकार मात्र को कुरा कहिल्यै गरेनन र त्यसैले होला हामी मनुष्य सनातनी मानव विकास सभ्यता को चरम मा पुगेका थियौ।

आजकल अधिकार को नाम मा पुरुष र महिला बीच विभेद , जाती जाति बीच को विभेद शिक्षित तथा सभ्य समाज को न भई मूर्ख , अर्धज्ञानी , नीच मानसिकता, कुशीक्षित, असभ्य समाज को निशानी हो।
अधिकार, कर्तव्य न गरी सजिलई क्षणिक सुख प्राप्ति को हथियार बन्दई गयेको स्पष्ट छ। अधिकारवाद लादियेको राजनैतिक मानसिकता हों भंदा अतिशयोक्ति न होला। देश मा व्याप्त अराजकता को कारण कर्त्तव्य बिनाको अधिकरवाद नै हो बुझ्न सुशिक्षित व्यक्ति लाई गरहों न परला कुशीक्षित लाई बुझाउन सकिन्न।

– S.K.

26/06/2021

नेपाली युवा पीढ़ी : पासचात्य तथा वामपंथी विचारधारा को मनोवैज्ञानिक हमला को शिकार !

जून तवर ले नाना थरी ऋण तथा भत्ता बड़ीदई छ , ठुल ठुला प्रोजेक्ट हरु शिपिंग , जल मार्ग को लागी लगानी हुदै छ त्यस्का लागी स...
30/05/2021

जून तवर ले नाना थरी ऋण तथा भत्ता बड़ीदई छ , ठुल ठुला प्रोजेक्ट हरु शिपिंग , जल मार्ग को लागी लगानी हुदै छ त्यस्का लागी सरकार संग पैसा कहा बाट आयो ?

जून देश मा प्रायः खपत हुने सामान आयात बढ़ी हुने निर्यात नगण्य हुने स्थिति छ पैसा कहा बाट आयो ?

कसैले सोधने हो की??

विदेश बाट ऋण काढ़ेर जनता लाई फ्री को ललीपोप चटाएर देश बेचने षडयंत्र हैन भनेर कसैले ठोकुआ गर्णा सक्छ ??

ए मुफ्तखोर हरु प्रश्न गर्न त सिक।

https://ejanakpurtoday.com/31538/

अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्या...

हिंदू समाज को विवाह व्यवस्था तोड़ने  चलखेल सफल ।समय समय मा नागरिकता विवाद न उठेको भने हैन ।तर केही समय येता लॉकडॉन को सम...
25/05/2021

हिंदू समाज को विवाह व्यवस्था तोड़ने चलखेल सफल ।

समय समय मा नागरिकता विवाद न उठेको भने हैन ।
तर केही समय येता लॉकडॉन को समय पारी नागरिकता कानून ल्यौनु कुनै बाध्यता न भई एउटा चाल हो ।

नेपाली हिंदू समाज तोड़ने ग्रैंड डिजाइन अंतर्गत को विशेष चाल ।

सामान्य जनता लाई एक झलक यो बुझ्न गर्हो लागला र चाल अझ कामयाब रूप ले लुकौना केही ले इंडिया को नाम प्रयोग गरी कंफ्यूज गरी मुख्य उद्देश्य बाट ध्यान विचलित गर्ने छन्
नेपाल र इंडिया बीच दूरी बनाउन पनी प्रयोग गर्ने छन्।

तर अामा मात्र को नाम मा नागरिकता पौने व्यवस्था अंतराष्ट्रीय नारीवादी संस्था हरु वामपंथी विचारधारा जसले अनंतकाल देखी चलदाई आको विवाह व्यवस्था को विरोध गर्छ , उनिहारु को चाल हो ।

यसले अविवाहित महिला लाई गर्भ धारण गर्ना र अविवाहित जीवन विताउन प्रोत्साहित गर्दाई सामाजिक, वैवाहिक,पारिवारिक संरचना लाई ध्वस्त पारने काम गरछ ।

चेतना भया 🙏

23/05/2021

यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्नेछैनन्।

23/05/2021

आम जनता संकट संग संघर्ष गरी रहंदा नेपाली राजनेता हरु कुर्सी लुछा लुछ गर्दई गरेको देखिए।
के यिनिहरु नेता कहलाऊन योग्य छन्?

23/05/2021

जब तिम्रा बाबू बाजे अनपढ़ थिए सशक्त र एकीकृत समाज निर्माण र संचालन गरी इज्जत का साथ बसेका थिये आज का पीढ़ी स्वयं दलाल हरु का गुलाम बनेका छन् ।

अन्याय विरुद्ध एकजुट हुन न सकनेे समाज को कुनै अस्तित्व हुदैन।

10/05/2021

(Democracy is a government) of the fools, for the fools, by the fools.

Democracy, with all its expensive features, is just a way of confusing people to convince the people that they are the ruler while real power is at the hands of a few people.

The moment you are invoked with rights and no responsibilities you are a step closer to self-destruction, misery is what you get in return.

08/05/2021

कोरोना माहामारि नै हो त ?

यदि हो भने जनता द्वारा चुनिएका जन प्रतिनिधि, मंत्री, प्रधानमंत्री ले आफ़नो जनता जोगौन के ठोस कदम चालेका छन?

लाखौ रुपैय्या तिरी लगभग ६ वर्ष mbbs पढ़ेका पछी specialisation गर्न वर्षौ विताएका तथा प्रैक्टिस मा वर्शौ देखी रहेका डॉक्टर हरूँ के गर्दै छन?

कुनई डेटा कलेक्शन गरे?
लाइन ओफ़ ट्रीटमेंट को कुनई रूपरेखा तैय्यार पारे?
कुनई रीसर्च गरे ? की WHO मा मात्र भर परने डॉक्टर हरूँ लाई नेपाली जनता ले पलदै छन?

lockdown मात्र यस्को उपचार हो त?

मास्क मात्र उपचार हो त?

isolation मात्र उपचार हो त?
प्राइमरी ट्रीटमेंट के त?

--------+                चुनौती            +---------९९.९९% कसैले सकेननएक छीन है एक मिनेट  "बादर्" लाई न सोची शांत भएर ब...
13/03/2021

--------+ चुनौती +---------
९९.९९% कसैले सकेनन

एक छीन है एक मिनेट "बादर्" लाई न सोची शांत भएर बस्नुस त्।
झन् कालो बादर् त अझै सोच्न पाइदैन
अफ्रिका को जंगल मा पौने बादर् सोच्नु भयो भने त् निश्चित हार्नु हुन्छ।

Try!

जब तपाई एक मिनेट बादर् लाई सोच बाट निकाल्न सक्नु भएन भने ठुला ठुला बैनर मा लेखेर, दिन रात कराएर, प्रदर्शन गरेर, संविधान मा सदा को लागि अंकित गरेर
जाती विभेद, लैंगिक असमानता आदि मानव मानसिकता, समाज बाट कसरी निर्मुल् गर्न सक्नु हुन्छ?

लडाई हैन, समाधान गरौ।
समस्या हैन समाधान खोजौ!

Address

Janakpur Dham
Janakpur

Alerts

Be the first to know and let us send you an email when Nepalismic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies