Mahottari Muser

Mahottari Muser Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mahottari Muser, Media/News Company, mahottari, Jaleshwar.

14/04/2024

#चैती_छठ🙏❤️

13/04/2024

"नयाँ वर्षको शुभकामना!" (Happy New Year!)🎆🎊🎉🎇२०८१🎆🤞✌️

08/03/2024

शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा रातिदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ |भक्तजनहरु भारतीय बाबा संग रमाउदै....

05/03/2024


03/03/2024

जनकपुरधाम स्थित विन्धिमा भयानक दुर्घटना। दर्जनौं घाइते

03/03/2024

Today rainfall in Kathmandu near by koteshwor

20/02/2024

कृषि क्रान्ति भासनमा सिमित गाउमा किसानको एस्तो छ हालत........

05/02/2024

नापी कार्यालय मलंगवाका हाकिम संजय मानधर सहित १० जना ब्यक्ति सवारी दुर्घटनामा गम्भीर घाईते भएकाे छ । अाज साझमा चमेली माई मंदिर अगाडि सवारी दुर्घटना भएकाे छ ।

नापी कार्यालय मलंगवाका हाकिम संजय मानधर सहित १० जना ब्यक्ति सवारी दुर्घटनामा गम्भीर घाईते हरु
05/02/2024

नापी कार्यालय मलंगवाका हाकिम संजय मानधर सहित १० जना ब्यक्ति सवारी दुर्घटनामा गम्भीर घाईते हरु

05/02/2024

नापी कार्यालय मलंगवाका हाकिम संजय मानधर सहित १० जना ब्यक्ति सवारी दुर्घटनामा गम्भीर घाईते भएकाे छ । अाज साझमा चमेली माई मंदिर अगाडि सवारी दुर्घटना भएकाे छ ।

सहिद दिवस, २०८० को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग...
30/01/2024

सहिद दिवस, २०८० को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायत सम्पूर्ण ज्ञात-अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।❤️❤️
Mahottari Muser

21/01/2024


्री_राम

17/12/2023

भारतको जेलमा रहेका रामपालको पुस्तक र विक्री गर्नेहरु जनकपुरधाममा पक्राउ । हिन्दू सम्राट सेनाले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ 😲
Video:-समाजिक संजाल

15/12/2023

Beautiful Aerial View: विश्व कृतिमान रच्ने गरी अन्नको प्रयोग गरेर ११ हजार १११ स्क्वायर फिटको रामजानकी विवाहको कला तयार हुन लागेको छ ! 😮 🙏🇳🇵
jay shree Ram🙏

15/12/2023

असल मानिसको भगवानले परीक्षा धेरै लिन्छन्
तर साथ छोडदैन र खराब मानिसलाई
भगवान धेरै चीज दिन्छ तर साथ दिदैन
जय श्री राम🙏

13/10/2023

नेपालीहरुको महान चाड वडा दसैँ, शुभ दिपावली तथा छठ पर्व 2080 को पावन अवसरमा देश, बिदेशमा बसोबास गर्नु हुने सम्पूर्ण नगरबसी दाजुभाई तथा दिदि बहिनिहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु "🙏

भाग्यले नराम्ररी ठग्दो रहेछ, पढाइ सकेर केही कमाउ, केही सपना पुरा गरौ, बाआमाको काधको साहारा बनौ भनी अनेकौ सपना बुनेर गएका...
09/10/2023

भाग्यले नराम्ररी ठग्दो रहेछ, पढाइ सकेर केही कमाउ, केही सपना पुरा गरौ, बाआमाको काधको साहारा बनौ भनी अनेकौ सपना बुनेर गएका छोराहरु सधैको लागि निदाए । बाआमाले छोरो गुमाए, घरको पिल्लर गुमाए, बुढेसकालको साहारा गुमाए, जिउने आधार गुमाए, आफ्नो सबै थोक गुमाए, एक मुठी सास छोड्दा पानी समेत नसिबमा भएन । यो दु:खद, अकल्पनीय घटनाले हामी सबैलाइ स्तब्ध बनाएको छ। 😭
Pic by today khoj😭😭

13000 ODI runs! 47th ODI Century! 77th international century! 🔥 Remember the name, King Kohli! ❤️
11/09/2023

13000 ODI runs! 47th ODI Century! 77th international century! 🔥 Remember the name, King Kohli! ❤️

07/09/2023

देखा लापरबाहीका नतिजा 😜सोनमा गाउँपालिका 😜😜

महोत्तरी: गाउँपालिकाले गरेको राम्रा शिक्षक सरुवाको विरुद्धमा मंगलबार श्री सरस्वती जनता मा.वि सोनमा -२ महोत्तरी विद्यार्थ...
06/09/2023

महोत्तरी: गाउँपालिकाले गरेको राम्रा शिक्षक सरुवाको विरुद्धमा मंगलबार श्री सरस्वती जनता मा.वि सोनमा -२ महोत्तरी विद्यार्थीहरुद्वारा आन्दोलन, अनेकौँ राउण्ड अश्रुग्याँस प्रहार, विद्यार्थी, स्थानिय प्रहरी घाइते!

Happy Nag panchami 🐍🐍🙏🙏
21/08/2023

Happy Nag panchami 🐍🐍🙏🙏

19/08/2023

बागेश्वरधामसरकारdhirendra_sashtri at ktm pashupatinath mandir

07/07/2023

Happy Birthday to one of the most popular Cricketer, MS Dhoni. ❤️once again happy birthday always smile in your face🤟🙏❤️🤔

30/05/2023

महोतरी गाउँपालिकाको महोत्तरी बजारमा अवस्थित NMB बैंक आज लूटिएको छ ।

28/05/2023

जनकपुरको संकट मोचन सरकारी विधालयमा शिक्षकहरु दुरबेहबारको कारणले बिद्यार्थीहरुले आनदोलन गरे, बिद्यार्थीको अभिभावक र बिद्यार्थीहरु बधिय भएर शिक्षक माथि हातपात गरेको छ |

30/04/2023


Follow this page.

Address

Mahottari
Jaleshwar
MAHOTTARI

Website

Alerts

Be the first to know and let us send you an email when Mahottari Muser posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share