Samaj Darpan

Samaj Darpan Youth voice

25/11/2022

महोत्तरी क्षेत्र नं.३
साईकल-14722
छाता-13568
माछा-11526

25/11/2022

महोत्तरी निर्वाचन क्षेत्र ३ प्रतिनिधि सभा
महन्थ ठाकुर (लोसपा)- १३१७८
हरिनारायण यादव (जसपा)- १३१०१
रामअधार कापर (स्वतंत्र)- १०६९५

23/11/2022

महोत्तरी निर्वाचन क्षेत्र ३ प्रतिनिधि सभा
महन्थ ठाकुर (लोसपा)- ६५७४
हरिनारायण यादव (जसपा)- ६०७२
रामअधार कापर (स्वतंत्र)- ६४९६
वृषेस चन्द्र लाल ( तमलोपा)- ६८८

23/11/2022

महोत्तरी अपडेट :
महोत्तरी क्षेत्र ४ को प्रतिनिधि सभा
महेन्द्र कुमार राय -कांग्रेस- ६०५९
सुरेन्द्र कुमार यादव -जसपा- ३३३७
मनोज कुमार साह - जनमत - १७६६

महोत्तरी क्षेत्र ४ प्रदेश १
सरोज कुमार यादव (नेकपा एमाले)- ४६११
कौशल कुमार यादव(लोसपा)- ३१४१
राम स्नेही यादव (जनमत)- २५८९

महोत्तरी क्षेत्र ४ प्रदेश २
सरोज कुमार सिंह (जसपा)- ३८९१
लालेन्द्र मण्डल (माओवादी)- ४४४४
सरोज कुमार साह(जनमत)- १५३०

23/11/2022

ताजा अपडेट

प्रतिनिधि सभा

महन्त ठाकुर -5662
हरि नारायण यादव - 5569
राम आधार कापर - 4088

प्रदेश क

अभिराम शर्मा - 7613
दीपेन्द्र झा - 7340

प्रदेश ख

रानी शर्मा - 4342
उज्जवल झा - 4249
राम दयाल मण्डल - 2566

23/11/2022

महोत्तरी ३"क" ताजा अपडेट
ढल्केको छाता दीपेन्द्र झा:-६३१८
साइकल अभिराम शर्मा:-५९९३

23/11/2022

महोत्तरी ३
माछा 🐟️ ४३२४
साइकल 🚲️ ४१५०
छाता ☂️ ३३९९

महोत्तरी ३(क)
☂️ ५६६७
🚲️ ५२७६
📢 २५३६
महोत्तरी ३(ख)
🏸 ३३४८
🚲️ २४९१
🌞 १८९६

22/11/2022

प्रतिनिधि सभा महोत्तरी ३
साईकल - 1544
छाता - 1327
माछा - 2893

प्रदेश क
साईकल - 2222
छाता - 2111

प्रदेश ख
साईकल - 782
कर्ख - 1730
सूर्य - 906

22/11/2022

महोत्तरी निर्वाचन क्षेत्र ३ "ख"को
३५३७ मतपत्र गणना गर्दा -
साईकिल(रानी शर्मा तिवारी) -५५६
सुर्य(राम दयाल मण्डल)-७५१
कर्क(उज्वल झा)-१२००
बस-२२४
जेब्रा -११
पंखा -४७
डल्फिन -५२
रिक्शा -२६
कौवा(अमरदीप साह) -३०८
हर्न -१६३
तिर-१३
हलो-२५
सिढी -९
ग्यालेन -२
व्हिलचेयर -५
लालटेन-७
केला -३
प्रेसर कुकर-११
उल्लु -१२
पंजा -४
जिप-५
घर-९

बदर-१४३
सामुनिपातिक-४
प्रतिनिधि सभा सदस्य -२

21/11/2022

जम्मा (४००) र बदर १५ वटा पर्सा पतैली (क),ख र जलेश्वर कनिया माबी (क)र (ख) प्रतिनिधि सभा महोत्तरी क्षेत्र-३
छाता : २७
माछा :१९१
साइकल : १५१

21/11/2022

जम्मा (२९६) र बदर ११पर्सा पतैली (क),ख र जलेश्वर कनिया माबी (क)र (ख) प्रतिनिधि सभा महोत्तरी क्षेत्र-३
छाता : ८
माछा :१४०
साइकल : १२८

Mahottari Chettra No.3
21/11/2022

Mahottari Chettra No.3

🌺आजको राशिफल🌺मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर एघारौँ राशिमा रहेकाले गर्...
24/05/2022

🌺आजको राशिफल🌺
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर एघारौँ राशिमा रहेकाले गर्दा समय धेरै राम्रो रहेको छ । आज व्यवसायबाट राम्रो फाइदा निकाल्न सकिनेछ। कृषि तथा उद्योगमा पनि राम्रो लाभ हुनेछ। कामबाट पनि आर्थिक लाभ मिल्नेछ। आवश्यकता परेको ठाउँमा दाजुभाईको सहयोग मिल्न सक्छ। परिवारमा मेलमिलाप रहनेछ र प्रेम जीवनमा पनि आत्मीय सम्बन्ध हुन सक्नेछ। पढाईमा पनि राम्रो सफलता मिल्न सक्छ।



बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर दशौँ राशिमा रहेकाले गर्दा समय शुभ रहेको छ। आज नोकरी गर्नेहरुको लागि राम्रो मौकाहरु आउन सक्छन् भने व्यवसाय गर्नेहरुले राम्रो नाफा बनाउन सक्छन्। स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ। आज विद्यार्थीको पढाई पनि राम्रो हुन सक्ने रहेको छ। आज शेयर बजारको क्षेत्रबाट पनि राम्रो लाभ लिन सकिन्छ।



मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर नवौँ राशिमा रहेकाले गर्दा समय सामान्य रहन सक्छ। आज महत्वपूर्ण कामहरु सुरु नगर्नु नै बेस होला। आज स्वास्थ्य पनि सामान्य नै रहनेछ। धार्मिक, सामाजिक तथा परोपकार तिर लाग्दा मनमा शान्ति मिल्ला। पारिवारिक सम्बन्ध सामान्य रहनेछ भने विद्यार्थीले मेहेनत गर्दा पढाई राम्रो रहन सक्छ।



कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर आठौँ राशिमा रहेकाले गर्दा समय त्यति अनुकूल रहेको छैन।आज नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन, व्यापार व्यवसायमा संलग्न व्यक्तिलाई हानी हुन सक्छ। पेट दुख्ने तथा चोटपटक लाग्न सक्ने भएकाले खानपिनमा र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। आज पारिवारिक असमझदारी र विद्यार्थीको पढाईमा मन नजान सक्छ। प्रेम जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले विचार गर्नुपर्छ।



सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर सातौँ राशिमा रहेकाले गर्दा समय राम्रो रहेको छ। आज व्यवसायबाट राम्रो नाफा आर्जन हुन सक्छ भने साझेदारी कामबाट विशेष फाइदा हुन सक्छ। आज पति वा पत्नीको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुन सक्छ। आज पारिवारिक जीवन र प्रेम जीवनमा समझदारी र विश्वास रहन सक्छ। आज विद्यार्थीको पनि पढाईमा प्रगति हुन सक्छ।



कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर छैटौँ राशिमा रहेकाले गर्दा समय राम्रो रहेको छ। आज आर्थिक क्षेत्र सम्बन्धि अर्थात् बैंक, फाइनान्स आदि क्षेत्रमा काम गर्ने व्यक्तिले विशेष लाभ प्राप्त गर्न सक्छन्। आज धनको बचत र दीर्घकालीन लगानी हुन सक्छ। आज सुनचाँदी वा अन्य वस्तुको खरिद हुन सक्छ। आज स्वास्थ्य, पारिवारिक जीवन, प्रेम जीवन तथा विद्यार्थीको पढाई सम्बन्धि क्षेत्रहरु राम्रो रहन सक्छन्।



तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर पाँचौ राशिमा रहेकाले गर्दा समय सामान्य रहेको छ। आज शैक्षिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुले राम्रो प्रगति गर्न सक्छन् भने अन्य क्षेत्र सामान्य रहन सक्छ। हतारको निर्णयले पछुताउनु पर्ने हुन सक्ने भएकाले निर्णय गर्दा विचार गर्नुपर्छ। आज अनावश्यक यात्रा हुन सक्छ।
आज पारिवारिक जीवन सामान्य रहन सक्छ। विद्यार्थीले मेहेनत गर्दा सफलता पाउन सक्छन्। प्रेम जीवन राम्रो रहनेछ।



वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर चौंथो राशिमा रहेकाले गर्दा समय खराब रहेको छ। आज यात्रामा अवरोध र लेनदेनमा घाटा हुन सक्छ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । छातीमा खराबी तथा पेटमा समस्या आउन सक्छ। समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । आज पारिवारिक र प्रेम जीवनमा शंका तथा अविश्वास हुन सक्छ। विद्यार्थीको पढाईमा ध्यान नजान सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर तेश्रो राशिमा रहेकाले गर्दा समय राम्रो रहेको छ । आज व्यापार व्यवसायबाट राम्रोे लाभ प्राप्त गर्न सक्नुहुनेछ । थान कपडाको दोकान, किराना, मट्टीतेल, डिजल, कुनै पनि तरल पदार्थको पेसा गर्ने व्यक्तिलाई पनि पूर्ण सफलता र लाभको रहेको छ । आज आफूभन्दा तल्ला तहका कर्मचारीबाट राम्रो सहयोग मिल्न सक्छ। आज परिवारमा रमाइलो हुन सक्छ भने प्रेमीको साथ रमाइलो छोटो यात्रा हुन सक्छ। विद्यार्थीले पढाईमा प्रगति गर्न सक्नेछन्।



मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर दोश्रो राशिमा रहेकाले गर्दा समय सामान्य रहन सक्छ । आज मुख वा दाँत सम्बन्धि समस्या आउँन सक्छन्। स्वास्थ्य पनि त्यति सबल रहँदैन र मनमा उत्साहको कमी हुन सक्छ। आज लेनदेन गर्दा आफुलाई घाटा हुन सक्ने भएकाले विचार पुर्याउनुपर्छ। आज प्रेम जीवन तथा पारिवारिक जीवनमा सामान्य असमझदारी देखिए पनि तुरुन्तै हट्नेछ। विद्यार्थीको पढाई सामान्य रहन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर आफ्नै राशिमा रहेकाले गर्दा समय राम्रो रहन सक्छ । मकर राशि भएकाहरूका लागि आज मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ । आज आफन्तका बीच भेटघाट र परिवारसँग मनोरन्जनात्मक कार्यमा सरिक हुन सकिन्छ। विद्यार्थीको पढाईमा ध्यान जान्छ।



मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर बाह्रौं राशिमा रहेकाले गर्दा समय खराब रहेको छ । आज स्वास्थ्यमा पेट तथा खुट्टासम्बन्धि समस्या आउन सक्छ। आज परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुने, लेनदेन र जग्गा जमीन सम्बन्धी कार्यमा विवाद पर्न सक्ने देखिन्छ। पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन्, अत्यन्तै सतर्क हुनुहोला।

#ज्योतिषबिबेक #कुंडलीविश्लेषण
#ज्योतिषबिबेक #कुंडलीविश्लेषण

#ज्योतिषबिबेक #कुंडलीविश्लेषण
#वैदिकज्योतिष

🌺आजको राशिफल🌺मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर दशौँ राशिमा रहेकाले गर्दा...
22/05/2022

🌺आजको राशिफल🌺
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर दशौँ राशिमा रहेकाले गर्दा समय शुभ रहेको छ। आज नोकरी गर्नेहरुको लागि राम्रो मौकाहरु आउन सक्छन् भने व्यवसाय गर्नेहरुले राम्रो नाफा बनाउन सक्छन्। स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ। आज विद्यार्थीको पढाई पनि राम्रो हुन सक्ने रहेको छ। आज शेयर बजारको क्षेत्रबाट पनि राम्रो लाभ लिन सकिन्छ।



बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर नवौँ राशिमा रहेकाले गर्दा समय सामान्य रहन सक्छ। आज महत्वपूर्ण कामहरु सुरु नगर्नु नै बेस होला। आज स्वास्थ्य पनि सामान्य नै रहनेछ। धार्मिक, सामाजिक तथा परोपकार तिर लाग्दा मनमा शान्ति मिल्ला। पारिवारिक सम्बन्ध सामान्य रहनेछ भने विद्यार्थीले मेहेनत गर्दा पढाई राम्रो रहन सक्छ।



मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर आठौँ राशिमा रहेकाले गर्दा समय त्यति अनुकूल रहेको छैन।आज नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन, व्यापार व्यवसायमा संलग्न व्यक्तिलाई हानी हुन सक्छ। पेट दुख्ने तथा चोटपटक लाग्न सक्ने भएकाले खानपिनमा र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। आज पारिवारिक असमझदारी र विद्यार्थीको पढाईमा मन नजान सक्छ। प्रेम जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले विचार गर्नुपर्छ।



कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर सातौँ राशिमा रहेकाले गर्दा समय राम्रो रहेको छ। आज व्यवसायबाट राम्रो नाफा आर्जन हुन सक्छ भने साझेदारी कामबाट विशेष फाइदा हुन सक्छ। आज पति वा पत्नीको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुन सक्छ। आज पारिवारिक जीवन र प्रेम जीवनमा समझदारी र विश्वास रहन सक्छ। आज विद्यार्थीको पनि पढाईमा प्रगति हुन सक्छ।



सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर छैटौँ राशिमा रहेकाले गर्दा समय राम्रो रहेको छ। आज आर्थिक क्षेत्र सम्बन्धि अर्थात् बैंक, फाइनान्स आदि क्षेत्रमा काम गर्ने व्यक्तिले विशेष लाभ प्राप्त गर्न सक्छन्। आज धनको बचत र दीर्घकालीन लगानी हुन सक्छ। आज सुनचाँदी वा अन्य वस्तुको खरिद हुन सक्छ। आज स्वास्थ्य, पारिवारिक जीवन, प्रेम जीवन तथा विद्यार्थीको पढाई सम्बन्धि क्षेत्रहरु राम्रो रहन सक्छन्।



कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर पाँचौ राशिमा रहेकाले गर्दा समय सामान्य रहेको छ। आज शैक्षिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुले राम्रो प्रगति गर्न सक्छन् भने अन्य क्षेत्र सामान्य रहन सक्छ। हतारको निर्णयले पछुताउनु पर्ने हुन सक्ने भएकाले निर्णय गर्दा विचार गर्नुपर्छ। आज अनावश्यक यात्रा हुन सक्छ।
आज पारिवारिक जीवन सामान्य रहन सक्छ। विद्यार्थीले मेहेनत गर्दा सफलता पाउन सक्छन्। प्रेम जीवन राम्रो रहनेछ।



तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर चौंथो राशिमा रहेकाले गर्दा समय खराब रहेको छ। आज यात्रामा अवरोध र लेनदेनमा घाटा हुन सक्छ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । छातीमा खराबी तथा पेटमा समस्या आउन सक्छ। समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । आज पारिवारिक र प्रेम जीवनमा शंका तथा अविश्वास हुन सक्छ। विद्यार्थीको पढाईमा ध्यान नजान सक्छ।



वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर तेश्रो राशिमा रहेकाले गर्दा समय राम्रो रहेको छ । आज व्यापार व्यवसायबाट राम्रोे लाभ प्राप्त गर्न सक्नुहुनेछ । थान कपडाको दोकान, किराना, मट्टीतेल, डिजल, कुनै पनि तरल पदार्थको पेसा गर्ने व्यक्तिलाई पनि पूर्ण सफलता र लाभको रहेको छ । आज आफूभन्दा तल्ला तहका कर्मचारीबाट राम्रो सहयोग मिल्न सक्छ। आज परिवारमा रमाइलो हुन सक्छ भने प्रेमीको साथ रमाइलो छोटो यात्रा हुन सक्छ। विद्यार्थीले पढाईमा प्रगति गर्न सक्नेछन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर दोश्रो राशिमा रहेकाले गर्दा समय सामान्य रहन सक्छ । आज मुख वा दाँत सम्बन्धि समस्या आउँन सक्छन्। स्वास्थ्य पनि त्यति सबल रहँदैन र मनमा उत्साहको कमी हुन सक्छ। आज लेनदेन गर्दा आफुलाई घाटा हुन सक्ने भएकाले विचार पुर्याउनुपर्छ। आज प्रेम जीवन तथा पारिवारिक जीवनमा सामान्य असमझदारी देखिए पनि तुरुन्तै हट्नेछ। विद्यार्थीको पढाई सामान्य रहन सक्छ।



मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर आफ्नै राशिमा रहेकाले गर्दा समय राम्रो रहन सक्छ । मकर राशि भएकाहरूका लागि आज मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ । आज आफन्तका बीच भेटघाट र परिवारसँग मनोरन्जनात्मक कार्यमा सरिक हुन सकिन्छ। विद्यार्थीको पढाईमा ध्यान जान्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर बाह्रौं राशिमा रहेकाले गर्दा समय खराब रहेको छ । आज स्वास्थ्यमा पेट तथा खुट्टासम्बन्धि समस्या आउन सक्छ। आज परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुने, लेनदेन र जग्गा जमीन सम्बन्धी कार्यमा विवाद पर्न सक्ने देखिन्छ। पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन्, अत्यन्तै सतर्क हुनुहोला।



मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर एघारौँ राशिमा रहेकाले गर्दा समय धेरै राम्रो रहेको छ । आज व्यवसायबाट राम्रो फाइदा निकाल्न सकिनेछ। कृषि तथा उद्योगमा पनि राम्रो लाभ हुनेछ। कामबाट पनि आर्थिक लाभ मिल्नेछ। आवश्यकता परेको ठाउँमा दाजुभाईको सहयोग मिल्न सक्छ। परिवारमा मेलमिलाप रहनेछ र प्रेम जीवनमा पनि आत्मीय सम्बन्ध हुन सक्नेछ। पढाईमा पनि राम्रो सफलता मिल्न सक्छ।
#ज्योतिषबिबेक #कुंडलीविश्लेषण
#ज्योतिषबिबेक #कुंडलीविश्लेषण

#ज्योतिषबिबेक #कुंडलीविश्लेषण
#वैदिकज्योतिष

21/05/2022

स्थानीय तह : जलेश्वर नगरपालिका वाडा नंबर 12
मतपत्र गणना : 1200
सदर मत :
बदर मत :
मेयर पद
राम आधार कापर (एमाले) : 275
शम्भू नारायण पाठक (ने.का.): 226
कौशलेन्द्र शर्मा (माओ) : 12
सुरेश साह सोनार(जसपा) : 298
राम शंकर मिश्र(लोसपा) : 305
उप मेयर
मुनचुन देवी (एमाले) : 297
अनिता देवी शर्मा (ने.का.) : 217
मिना देवी(माओ) : 15
रौशन खातुन (जसपा) : 277
फरहत खातुन (लोसपा) : 281
वाडा अध्यक्ष
सूरज (एमाले) : 346
गाछी (ने.का.): 214
हंसवा हथौड़ा (माओ): 19
छाता (जसपा) : 231
साईकिल (लोसपा) : 298
Likes & Share

21/05/2022

जलेश्वर नगरपालिका १० बाट पुनः बिकाउ दास जि निर्वाचित ;

20/05/2022

स्थानीय तह : जलेश्वर नगरपालिका वाडा नंबर 9
मतपत्र गणना : 1500
सदर मत :
बदर मत :
मेयर पद
राम आधार कापर (एमाले) : 198
शम्भू नारायण पाठक (ने.का.): 225
कौशलेन्द्र शर्मा (माओ) : 59
सुरेश साह सोनार(जसपा) : 383
राम शंकर मिश्र(लोसपा) : 277
कलम छाप 163
उप मेयर
मुनचुन देवी (एमाले) : 176
अनिता देवी शर्मा (ने.का.) : 237
मिना देवी(माओ) : 48
रौशन खातुन (जसपा) : 369
फरहत खातुन (लोसपा) : 233
कलम छाप 189
वाडा अध्यक्ष
सूरज (एमाले) : 201
गाछी (ने.का.): 158
हंसवा हथौड़ा (माओ): 59
छाता (जसपा) : 383
साईकिल (लोसपा) : 206
कलम छाप : 262

जलेश्वर वडा न.८ एमाले बाट बिजय कुमार सिंह  दोश्रो पटक बिजय।
20/05/2022

जलेश्वर वडा न.८ एमाले बाट बिजय कुमार सिंह दोश्रो पटक बिजय।

20/05/2022

स्थानीय तह : जलेश्वर नगरपालिका वाडा नंबर 8
मतपत्र गणना : 600
सदर मत :
बदर मत :
मेयर पद
सूरज (एमाले) : 154
गाछी (ने.का.): 48
हंसवा हथौड़ा (माओ) : 41
छाता। (जसपा) : 69
साईकिल (लोसपा) : 123
उप मेयर
सूरज (एमाले) : 166
गाछी (ने.का.) : 77
हंसवा हथौड़ा (माओ) : 56
छाता (जसपा) : 50
साईकिल (लोसपा) : 95

वड़ा अध्यक्ष
सूरज (एमाले) :261
गाछी (ने.का.): 50
हंसवा हथौड़ा (माओ): 148
छाता (जसपा) : 26
साईकिल (लोसपा) : 52

20/05/2022

स्थानीय तह : जलेश्वर नगरपालिका वाडा नंबर 7
मतपत्र गणना : 2308
सदर मत :
बदर मत :
मेयर पद
सूरज (एमाले) : 505
गाछी (ने.का.): 255
हंसवा हथौड़ा (माओ) : 368
छाता। (जसपा) : 395
साईकिल (लोसपा) : 337
उप मेयर
सूरज (एमाले) : 584
गाछी (ने.का.) : 332
हंसवा हथौड़ा (माओ) : 268
छाता (जसपा) : 325
साईकिल (लोसपा) : 418

वड़ा अध्यक्ष
सूरज (एमाले) :538
गाछी (ने.का.): 273
हंसवा हथौड़ा (माओ): 334
छाता (जसपा) : 320
साईकिल (लोसपा) : 359
पुतली : 209
राम छबीला जी 179 मत से विजय हुए पूरे पैनल के साथ

20/05/2022
20/05/2022

जलेश्वर ना. पा. वाड न.- ७
1600 मत गन्ना भएमा
वाड मा
सूर्य :352
गाछी : 201
हसिया हथाैरा : 233
छाता : 222
साईकिल : 248

मेयर

एमाले ( सूर्य) : 336
काङ्ग्रेस (गाछी) : 196
मावादी ( हसिया हथाैरा) : 262
जसपा( छाता) : 255
लाेसपा (साईकल) : 237

उप मेयर

एमाले ( सूर्य ) : 401
काङ्ग्रेस (गाछी ) : 225
मावादी (हसिया हथाैरा) : 186
जसपा ( छाता) : 221
लाेसपा( साईकल) : 272

20/05/2022

स्थानीय तह : जलेश्वर नगरपालिका वाडा नंबर 7
मतपत्र गणना : 1000
सदर मत :
बदर मत :
मेयर पद
सूरज (एमाले) : 204
गाछी (ने.का.): 120
हंसवा हथौड़ा (माओ) : 149
छाता। (जसपा) : 178
साईकिल (लोसपा) : 136
उप मेयर
सूरज (एमाले) : 252
गाछी (ने.का.) : 132
हंसवा हथौड़ा (माओ) : 122
छाता (जसपा) : 153
साईकिल (लोसपा) : 163

वड़ा अध्यक्ष
सूरज (एमाले) :217
गाछी (ने.का.): 114
हंसवा हथौड़ा (माओ): 138
छाता (जसपा) : 156
साईकिल (लोसपा) : 149
पुतली : 104

19/05/2022

स्थानीय तह : जलेश्वर नगरपालिका वाडा नंबर 6
मतपत्र गणना : 1800
सदर मत :
बदर मत :
मेयर पद
सूरज (एमाले) : 358
गाछी (ने.का.): 160
हंसवा हथौड़ा (माओ) : 87
छाता। (जसपा) : 571
साईकिल (लोसपा) : 295
उप मेयर
सूरज (एमाले) : 404
गाछी (ने.का.) : 253
हंसवा हथौड़ा (माओ) : 95
छाता (जसपा) : 379
साईकिल (लोसपा) : 255

वड़ा अध्यक्ष

सूरज (एमाले) :546
गाछी (ने.का.): 220
हंसवा हथौड़ा (माओ): 152
छाता (जसपा) : 178
साईकिल (लोसपा) : 220

19/05/2022

स्थानीय तह : जलेश्वर नगरपालिका वाडा नंबर 5
मतपत्र गणना : 1905
सदर मत :
बदर मत :
मेयर पद
राम आधार कापर (एमाले) : 2157
शम्भू नारायण पाठक (ने.का.): 984
कौशलेन्द्र शर्मा (माओ) : 410
सुरेश साह सोनार(जसपा) : 3487
राम शंकर मिश्र(लोसपा) : 2388
उप मेयर
मुनचुन देवी (एमाले) : 2097
अनिता देवी शर्मा (ने.का.) : 1575
मिना देवी(माओ) : 482
रौशन खातुन (जसपा) : 2532
फरहत खातुन (लोसपा) : 1971

वड़ा अध्यक्ष

कृष्ण मोहन शर्मा (एमाले) :690
सरोज चौधरी (ने.का.): 411
दीपेन्द्र चौधरी (माओ): 73
अजय कापर (जसपा) : 25
राकेश राउत (लोसपा) : 639
कृष्ण मोहन शर्मा जी वाडा नंबर 5 से
पूरा पैनल सहित 51मत से विजय हुए
1,2,3,4 ,5 का पूरा मत परिणाम है

(महोतरी) लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल बाट मटिहानी मा प्रमुख पदको उम्मेदवार हरी प्रसाद मंडल निर्वाचित ।।बधाई तथा क...
19/05/2022

(महोतरी) लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल बाट मटिहानी मा प्रमुख पदको उम्मेदवार हरी प्रसाद मंडल निर्वाचित ।।बधाई तथा कार्यकालकाे शुभकामना ।।

18/05/2022

जलेश्वर नगरपालिका वाडा नंबर 5 मा कृष्ण मोहन शर्मा (एमाले) बाट 57 मतले बिजय हुनुभएको छ ।

18/05/2022

स्थानीय तह : जलेश्वर नगरपालिका वाडा नंबर 4
मतपत्र गणना : 2178
सदर मत :
बदर मत :
मेयर पद
राम आधार कापर (एमाले) : 1342
शम्भू नारायण पाठक (ने.का.): 617
कौशलेन्द्र शर्मा (माओ) : 322
सुरेश साह सोनार(जसपा) : 3350
राम शंकर मिश्र(लोसपा) : 1559
उप मेयर
मुनचुन देवी (एमाले) : 1344
अनिता देवी शर्मा (ने.का.) : 1009
मिना देवी(माओ) : 405
रौशन खातुन (जसपा) : 2373
फरहत खातुन (लोसपा) : 1385

वड़ा अध्यक्ष

हरी चन्द्र महतो (एमाले) : 812
धनेश्वर तिवारी (ने.का.): 277
नागेन्द्र कुमार पासवान (माओ): 92
जय मोहन तिवारी (जसपा) : 110
लोकेंद्र लाल कर्ण (लोसपा) : 527
विश्वनाथ लाल कर्ण (नेकपा एस) 80
चन्द्र शेखर चौधरी। स्वतंत्र। 80

18/05/2022

स्थानीय तह : जलेश्वर नगरपालिका वाडा नंबर 4
मतपत्र गणना : 1578
सदर मत :
बदर मत :
मेयर पद
राम आधार कापर (एमाले) : 1159
शम्भू नारायण पाठक (ने.का.): 572
कौशलेन्द्र शर्मा (माओ) : 287
सुरेश साह सोनार(जसपा) : 3278
राम शंकर मिश्र(लोसपा) : 1405
उप मेयर
मुनचुन देवी (एमाले) : 1159
अनिता देवी शर्मा (ने.का.) : 930
मिना देवी(माओ) : 378
रौशन खातुन (जसपा) : 2101
फरहत खातुन (लोसपा) : 1169

वड़ा अध्यक्ष

हरी चन्द्र महतो (एमाले) : 597
धनेश्वर तिवारी (ने.का.): 209
नागेन्द्र कुमार पासवान (माओ): 70
जय मोहन तिवारी (जसपा) : 76
लोकेंद्र लाल कर्ण (लोसपा) : 366
विश्वनाथ लाल कर्ण (नेकपा एस) 56
चन्द्र शेखर चौधरी। स्वतंत्र। 56

18/05/2022

स्थानीय तह : जलेश्वर नगरपालिका वाडा नंबर 4
मतपत्र गणना : 1178
सदर मत :
बदर मत :
मेयर पद
राम आधार कापर (एमाले) : 1053
शम्भू नारायण पाठक (ने.का.): 532
कौशलेन्द्र शर्मा (माओ) : 254
सुरेश साह सोनार(जसपा) : 3211
राम शंकर मिश्र(लोसपा) : 1292
उप मेयर
मुनचुन देवी (एमाले) : 1055
अनिता देवी शर्मा (ने.का.) : 848
मिना देवी(माओ) : 354
रौशन खातुन (जसपा) : 2054
फरहत खातुन (लोसपा) : 1071

वड़ा अध्यक्ष

हरी चन्द्र महतो (एमाले) : 477
धनेश्वर तिवारी (ने.का.): 153
नागेन्द्र कुमार पासवान (माओ): 57
जय मोहन तिवारी (जसपा) : 54
लोकेंद्र लाल कर्ण (लोसपा) : 262
विश्वनाथ लाल कर्ण (नेकपा एस) 38
चन्द्र शेखर चौधरी। स्वतंत्र। 48

प्रत्येक वैशाख पूर्णिमा अर्थात्  #बुद्धजयन्तीका दिन गौतम बुद्धलाई श्रद्धा व्यक्त गर्दै उनको नाममा विशेष कार्यक्रम मनाउने...
16/05/2022

प्रत्येक वैशाख पूर्णिमा अर्थात् #बुद्धजयन्तीका दिन गौतम बुद्धलाई श्रद्धा व्यक्त गर्दै उनको नाममा विशेष कार्यक्रम मनाउने चलन विश्वभरको बौद्ध समाजमा छ । यतिऔं र उतिऔं भनेर बुद्ध जयन्तीको गणना पनि गरिन्छ ।

यो गणना बुद्धको जन्म नभई महापरिनिर्वाणका आधारमा गरिएको हो । बुद्ध जयन्ती भनेर महापरिनिर्वाणलाई आधार मानेको भन्दै यस गणनामा विमति राख्नेहरूले संशोधन गर्नुपर्ने आह्वान पनि गरिरहेका छन् ।

प्राचीन बौद्ध समाजमा दैनिक जीवनका कुनै पनि कुराको कालगणना बुद्धको महापरिनिर्वाणबाट गरिन्थ्यो । पछि यही गणना बुद्ध सम्वत्का रूपमा विकसित भयो ।

इतिहासका अध्येताहरू बुद्धको जन्मसाल इ.पू. ५६३ लाई मान्छन् तर श्रीलंकालीहरू भने इ.पू. ६२३ लाई आधार मानेर जन्मदिन मनाउँछन् । श्रीलंकाली मान्यताकै प्रभावमा संयुक्त राष्ट्रसंघले पनि यही साललाई आधिकारिक मानेको छ ।

परम्परा र ऐतिहासिक निक्र्योलमै ६० वर्षको फरक आइसकेको अवस्थामा पहिले जस्तै यतिऔं र उतिऔं बुद्धजयन्ती भनेर गणना गर्नु अर्थहीन अभ्यास मात्र हो ।

बौद्ध जगतमा बुद्धको जन्म (इ.पू. ५६३), बुद्धत्व प्राप्ति (इ.पू. ५२८) र महापरिनिर्वाण (इ.पू. ४८३) लाई ज्यादै महत्व दिइन्छ । तीनै दिन वैशाख पूर्णिमामै पर्नु आश्चर्यको संयोग हो ।

यसलाई त्रिसंयोग दिवसको रूपमा मनाउनुपर्छ भन्ने पनि छन् । बुद्ध लुम्बिनीमा जन्मेका र लुम्बिनी नेपालमा पर्ने भएकाले यो दिनलाई ‘लुम्बिनी दिवस’ को नाममा मनाउनुपर्ने तर्क गर्नेहरू पनि छन् । हिजोआज लुम्बिनी क्षेत्रमा ‘बुद्ध जयन्ती’ तथा ‘लुम्बिनी दिवस’ दुवै शब्दावली प्रयोग हुन थालेको पनि छ ।

संकुचित हामी
विडम्बना नै मान्नुपर्छ, आज पनि हामीमा बुद्ध र बुद्धको शिक्षा के हो भन्नेभन्दा पनि ‘बुद्ध नेपालमा जन्मिएका र आफू पनि नेपाली भएको नाताले गर्व गर्नुपर्छ’ जस्ता कुरामा मात्रै सरोकार राख्ने सोचको विकास भइरहेको छ । यस्तो सोच बुद्धप्रतिको आस्थाभन्दा राष्ट्रवादी आग्रहबाट प्रेरित देखिन्छ ।

वैशाख पूर्णिमामा नेपालमा ‘लुम्बिनी दिवस’ मनाएजस्तै भारतको बोधगयामा ‘बोधगया दिवस’ र कुशीनगरमा ‘कुशीनगर दिवस’ भनिंदैन । कदाचित यी दुई क्षेत्रले पनि नेपालकै सिको गरे त्यसबाट उत्पन्न हुनसक्ने असरबारे नेपाल पक्ष गम्भीर देखिन्न ।

विश्वले नै बुद्ध र बुद्धको शिक्षालाई अंगीकार गरिरहेका बेला जन्मभूमिले चाहिं संकुचित शब्दावली प्रयोग गर्नु प्रत्युत्पादक हुन सक्छ भनी सचेत हुनुपर्छ ।

बुद्धको विचरण भूमि नेपाल र भारत भए पनि यी दुवै देश बुद्ध र बौद्ध धर्म दर्शन उजिल्याउन खासै उत्साही देखिंदैनन् । बरु; श्रीलंका, चीन, जापान, कोरिया, थाइल्यान्ड आदि राष्ट्रहरूमा अग्रसरता देखिएको छ ।

रुखो भाषामा भन्ने हो भने नेपाल र भारतले बुद्धको नाम भजाएर ब्याज मात्र खाइरहेका, पर्यटनको ‘मार्केटिङ’ मात्र गरिरहेका छन् । बुद्ध र बौद्ध धर्म–दर्शनलाई ‘ब्राण्डनेम’ भन्दा माथि राख्नसके सत्कर्मका साथै व्यापारमा समेत थप टेवा पुग्ने निश्चित छ ।

बुद्ध जयन्ती र लुम्बिनी दिवस नामका शब्दावली प्रयोग र व्यवहार नेपालसँग मात्रै सम्बन्धित हो । तर बौद्ध समाजले बुद्ध जन्म जत्तिकै महत्व बुद्धत्व प्राप्ति, धर्मचक्रप्रवर्तन र महापरिनिर्वाणलाई दिएको हुन्छ ।

यस हिसाबमा नेपाली समाज समग्र बौद्ध समाजबाट पृथक् हुन खोजेको आभास हुन्छ । त्यसैले बुद्धलाई खुम्च्याउने होइन, फैलाउनेतिर लाग्नुपर्दछ । वैशाख पूर्णिमालाई वैशाख पूर्णिमा नै रहन दिनुपर्छ ।
#ज्योतिषबिबेक #कुंडलीविश्लेषण
#ज्योतिषबिबेक #कुंडलीविश्लेषण

#ज्योतिषबिबेक #कुंडलीविश्लेषण
#वैदिकज्योतिष

जलेश्वर नगरपालीका वडा नं 2
16/05/2022

जलेश्वर नगरपालीका वडा नं 2

16/05/2022

मनरा शिसवा नगरपालिका (8701 गन्ति गर्दा सम्म)
कांग्रेस मेयर:-2566
एमाले मेयर:-1239
लोसपा मेयर:-810
जसपा मेयर:-1069

कांग्रेस उप मेयर:-2583
एमाले उपमेयर:-1305
लोसपा उपमेयर:-807
जसपा उपमेयर:-1011

(वार्ड न १,२ र १० को गन्ती सकिएको छ र वार्ड न २ र १० मा नेपाली कांग्रेस का सम्पुर्ण पैनेल बिजय भएको छ।)

16/05/2022

जलेश्वर नगर पालीका वडा नं 1 मा जसपा नेपाल को उम्मेदवार अनिल झा निर्वाचित हुनुभएका मा हार्दिक बधाई |

15/05/2022

मनरा शिसवा नगरपालिका (6067 गन्ति गर्दा सम्म)
कांग्रेस मेयर:-1886
एमाले मेयर:-1159
लोसपा मेयर:-702
जसपा मेयर:-887

कांग्रेस उप मेयर:-1952
एमाले उपमेयर:-959
लोसपा उपमेयर:-706
जसपा उपमेयर:-845

(वार्ड न १ र १० को गन्ती सकिएको छ र वार्ड न २ को हुदै छ)

15/05/2022

स्थानीय तह : जलेश्वर नगरपालिका वाडा नंबर 1
मतपत्र गणना : 1582
राम आधार कापर (एमाले) : 141
शम्भू नारायण पाठक (ने.का.): 72
कौशलेन्द्र शर्मा (माओ) : 48
सुरेश साह सोनार(जसपा) : 940
राम शंकर मिश्र(लोसपा) : 192
उप मेयर
मुनचुन देवी (एमाले) : 117
अनिता देवी शर्मा (ने.का.) : 78
मिना देवी(माओ) : 98
रौशन खातुन (जसपा) : 592
फरहत खातुन (लोसपा) : 240
वड़ा अध्यक्ष
दीपेन्द्र पूर्वे(एमाले) : 148
दिलीप कुमार चौधरी(ने.का.):100
चन्द्र नारायण प्रसाद राउत (माओ):61
अनिल कुमार झा (जसपा) : 527
राकेश कुमार साह (लोसपा) :359

15/05/2022

जलेश्वर नगर पालिका अपडेट। छाता- 830 साइकिल- 162 सुर्य- 123 हसिया हथौडा- 37 रूख- 56 वार्ड 1 को 1382 मध्ये।

Address

Jaleshwar

Website

Alerts

Be the first to know and let us send you an email when Samaj Darpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samaj Darpan:

Videos

Share


Other Media/News Companies in Jaleshwar

Show All