विराटनगरमा ट्याङ्कर संग यसरी ठोक्किएको थियो म्याजिक : CCTV footage
Video source : hamrobiratnagar
#viralreelschallenge #viralreelsfb #viralpost2024
इटहरीमा चल्ने विद्युतीय नगरबस China मा बन्दै !
इटहरीमा चल्ने ४ वटा नगर बस चाइनामा बन्दै छ । गत फागुन ८ गते नेसनल फायर सेफ सगँ ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा ४ वटा नगर बस ल्याउने सम्झौता भएको थियाे ।
इटहरीमा खुकुरी प्रहारबाट एक युवक को मृत्यु ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ७ बस्ने वर्ष २५ को भीम पण्डित नाम गरेको युवकको हत्या भएको हो । उनलाई सिटी सफारीमा आएका स्थानिय उमेश चौधरीले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी स्रोतले जनाएको छ l उक्त घटना बज्राह स्थित रामजानकी चोकमा भएको थियो । साइकल यात्रा गरी रहेका पण्डितलाई सफारी बाट आएका उमेशको खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । चौधरीलाई घटना स्थल बाटै प्रहरीले पक्राउ गरी घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ ।
इटहरी ७ बज्राहा स्थित खुकुरी प्रहार , एक युवक को घटनास्थल मै मृत्यु।
Video source : itahari news
इराकी Tik Tok star Om Fahad को यसरी भयो हत्या :
#Qatar2024 #nepalireels
#EmirofqatarinNepal
Nisturi Nisturi ☺️☺️☺️#viralvideo #Dance
भारत स्थित राम मन्दिरमा भइरहेको प्राण प्रतिष्ठा हेर्न पुगेका नेपालीले भारतीय मिडियामा यसो भने :
नेपालीहरु अवैध रुपमा अमेरिका जाँदै । यसरी अवैधरुपमा जाने नेपालीहरु ब्राजील, ग्वाटेमाला,पानामा र मेक्सिको हुँदै अमेरिका छिर्ने प्रयास गर्छन् ,कतिपय बाटोमा आफ्नो ज्यान गुमाउँछन् भने कतिपय अमेरिका पुगे पनि अमेरिकाद्वारा नेपाल फिर्ता पठाइन्छ ।
बखत बहादुर 🤣🤣🤣
#दसै #तिहार #कमेडी #dashainspecial #comedyvideo
घोर कलियुग...
निर्दोष जनावरलाई यसरी बलिदिदा कुन देवी देउता प्रशन्न हुन्छन् होला?
अन्धविश्वास को अन्त्य कहिले होला?
नक्कली भुटानी शरणार्थी घोटालाको आरोपमा टोपबहादुर रायमाझी वारेन्ट जारी भएको ११ दिनपछि पक्राउ परेका हुन्
What a inglish !!! #viralreels
काठमाण्डौका वडाअध्यक्ष भन्नुहुन्छ :-"केवल कार मार्फत फोहोर व्यवस्थापन गर्न सकिन्छ "
यस्ता मिदी प्रहरीले चुनावमा कसरी सुरक्षा दिन्छ होला ?😂
The Mummy Awaken- Hindi Dubbed Full Movie
The Mummy Awaken- Hindi Dubbed Full Movie
आफ्नै लगानीबाट तयार पारिएको श्रीपेच र राजदण्ड पुर्व राजा ज्ञानेन्द्रलाई हस्तान्तरणका लागि समय कुर्दै इटहरीका एक व्यक्ति
राष्ट्रनिर्माता पृथ्वी नारायण शाह- King Prithivi Narayan Shah |पृथ्वी जयन्तिको शुरुवात
राष्ट्रनिर्माता पृथ्वी नारायण शाह -King Prithivi Narayan Shah |पृथ्वी जयन्तिको शुरुवात
राष्ट्रनिर्माता श्री ५ बडामहा राजाधिराज पृथ्वीनारायण शाहले स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी,एउटै देशको सृजना गरेका थिए
राष्ट्रनिर्माता नेपालमा बि स २००७ साल सम्म राणा शासन रहेको थियो भने, सात सालको क्रान्ति पश्चात् नेपालमा प्रजातन्त्र को शुरुवात भएको थियो
प्रजातन्त्र आए पश्चात् २००९ सालदेखि आध्यात्म व्यक्ति योगी नरहरीनाथले सरकारसँग समन्वय गरेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउन प्रारम्भ गरेका थिए ।
#KingofNepal
Prithvi Narayan Shah