11/02/2024
अदालत का केहि न्यायाधीश हरले शक्ति पृथिकि कारण को सिधाान्त भन्दा बाहिर गएर आदेस दिएको पाईन्छ यो सब भ्रष्ट र तस्कर हरुको प्रलोभनमा परेको प्रष्ट देखिन्छ किनकि कुनै मुद्दामा २४ देखी ३५ दिन सम्म थुनामा राखन आदेस दिने अनि बासबारि छाला उध्योगको मुद्दामा २ दिन थुन अनि छोड भन्ने यो सरासर गलत छ एस्तो निर्णय गर्ने न्यायाधीश लाई कार्वाही गर्नु पर्छ ।