तपाईंको tik tok banda भयो यसरी चलाउनु होस।
के तपाईं Tik tok crazy user हुनुहुन्छ ।
अहिले नेपालमा Tik tik बन्द भएको अवस्था छ।
अझै tik tok चलाउन रहर पुगेको छैन भने तलको भिडियो हेर्नुस मज्जाले tik tok चलाउनुस। धन्यवाद like commet share गर्न नभुल्नु है।
राक्सिराङ गाउँ पालिकामा राती राती नदिजन्य पदार्थ उत्खनन पालिका प्रशासन मौन।
आफु माथी बियरको बोतल प्रहार गर्ने लाई भने,,,, तपाईंको परिवारलाई सम्झिदै तपाईं लाई माफी दिए। बाँकि तल भिडियोमा.......
गाँजा खेती गर्दा मेरा गाँऊका युवाहरु जे ल गए्, चाँडो रिहा गर: महेश बतौला
रेशम चौधरीको टिकापुर घट्ना बारे बास्तविक खुलासा ।।
सागा धावा सकिन अब चार दिन बाँकी बौद्धमा दर्शनार्थीको घुईचो।
चितवनमा पहिलो पटक तामाङ भाषा प्रशिक्षण हुदै छ ईच्छा शक्ति भएका सम्पुर्ण तामाङ समुदायलाई उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछ।
एउटा क्रान्तीकारी बाले रवि लामिछाने समर्थकलाई यसरी थर्काए।
भिडियो सामाजिक संजाल बाट ।
ऐतिहासिक तेमाल जात्रा बौद्ध परिसर ।
अवलोकन गरौँ, सफल पारौँ । फाल्गुन १ गते । राक्सिराङ कृषि मेला ।
हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!
माघ २० गते टोट्के जाउ सोनाम ल्होछार सफल पारौं ।
सोनाम ल्होछान बृहत साँस्कृतिक कार्यक्रम राक्सिराङ -६ सिमर गाउँ
जातिय सदभावको उदारण नेपालले दिएको छःमेयर हर्क साम्पाङ राई।
माघ ८ गते मनहरी स्थित बुद्ध शान्ती हरित पार्कमा हुन गई रहेको सोनाम ल्होछार बारे कार्यक्रमको विशेषता,कार्यक्रमको आकर्षकहरु,कार्यक्रमको उद्देश्य हरु प्रस्तुत गर्दै तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तान ।
माघ ८ गते मनहरीमा हुने ल्होछार कार्यक्रम बारे प्रष्ट पार्दै तामाङ पत्रकार संघ बागमती प्रदेश कमिटी उपाध्यक्ष ज्ञानेन्द्र तामाङ ।
राक्सिराङ गाउँ पालिकाको १३ औं हिउदे अधिवेशनको एक झलक।
चुनाव पछि चितवनबासीको हलात😀😀
बिरोध दाई तपाई थाकेको मात्रै हैन मंसिर ४ गतेको निर्वाचनमा हार्दै हुनुहुन्छ आत्मा समर्पण गर्नुस नेता बिरेन्द्र डि सि
मंसिर ४ गते हुन गई रहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको सदस्य पदको उम्मेदवारलाई नेकपा एमालेको सुर्य चिन्हमा मतदान गर्ने प्रक्रिया सिकाउनु हुँदै नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य, मकवानपुर क्षेत्र नं. २ ख को संयोजक एक राज उप्रेती ।
अहिले गठबन्धनको नेतृत्व गर्दै आएको काङ्ग्रेसले खोला नाला कलकारखाना देशको केही मात्रामा बेच्दै राष्ट्रघात गर्दै आएको छ थाहा योद्धा राधा कृष्ण बर्तौला।
गठबन्धन ठगहरुको जमात हो समानुपातिक उम्मेदवार बलराम बल।
२० बर्ष संसद हुँदै मन्त्री सम्म भएका बिरोधले यश क्षेत्रमा सिन्को पनि भाँच्न सकेन नेता सञ्जय कोईराला ।
ईन्द्र बानियाँले चुनाव जिते पछि गाउँमा टिप्फर पुर्यायो नेता बाबू लाल स्याङ्तान।
नेपाली कांग्रेसले आश्वासन भन्दा अरु केही दिन सकेन त्यसैले मैले आज बाट कांग्रेस परित्याग गरे ईश्वर थिङ राक्सिराङ - ४
लोक गायक गम बहादुर चेपाङद्वारा सुर्यमा मतदान गर्न अनुरोध ।
मनहरी ४ का सुमन चेपाङले काङ्ग्रेस परित्याग गरि एमाले प्रवेश गर्दै ईन्द्र बाँनियाले चामल सँग भोट साट्नु बाहेक अरु काम गर्न नसकेको बताए बाँकी भिडियो मार्फत सुनौ।
आफ्नै घर जलाएर जाने बिरोध खतिवडा घातक मान्छे हो : श्रीधर पोख्रेल ।
मंसुर ४ हलो
सबै नेपालीको भलो भन्दै यसरी भोट गामे दिपक सिंह ।
यसो बँदेल घुम्न आउँथ्यो स्वाट्ट पार्न पाईन्थ्यो | कहिलेकाहीँ यहाँका साथीहरूले यसो बनेल छ दाइ भनेर यसो १/२ किलो पठाउँथ्यो त्यो खान नपाउने भो । - पुर्व स्वास्थ मन्त्री बिरोध खतिवडा
माओवादीमा राजनीतिक भविष्य छैन त्यसैले म एमाले प्रवेश गरे YCL हेटौंडा उपमहानगर पालिका पुर्व सह-सचिव बिदुर सिवाकोटी ।