Kbiz Cafe

Kbiz Cafe .

Happy dashain to everyone आज दशैंको टिकाको शुभ साईत बिहान ११:०२ पछि रहेको छ❤️
24/10/2023

Happy dashain to everyone
आज दशैंको टिकाको शुभ साईत बिहान ११:०२ पछि रहेको छ❤️

02/07/2023


हिजो फुर्केचौर निर प्रबिन गोलेको नाममा रहेको ब्ल्यु बुक हिजो करिब २ बजे हराएको हुदा भेट्नु हुनेले यो नं मा सम्पर्क गरिदिनु होला 9843336548।

   हेटौंडा-२  स्थित एक घरमा आगलागी ,अहिले नियन्त्रणमा र मानवीय क्षति भने नभएको भन्ने आएको छ ।Photo source:Ritwik KB
10/04/2023


हेटौंडा-२ स्थित एक घरमा आगलागी ,अहिले नियन्त्रणमा र मानवीय क्षति भने नभएको भन्ने आएको छ ।
Photo source:Ritwik KB

 शाेक विदा सम्बन्धी सूचना
15/01/2023


शाेक विदा सम्बन्धी सूचना

 काठमाडौँबाट पोखरा जाँदै गरेको विमान दुर्घटनामा परेको र जहाजबाट अहिले सम्म १३ जनाको शव निकालिएको छ।
15/01/2023


काठमाडौँबाट पोखरा जाँदै गरेको विमान दुर्घटनामा परेको र जहाजबाट अहिले सम्म १३ जनाको शव निकालिएको छ।

 लामिछाने भए जेलबाट रिहा
14/01/2023


लामिछाने भए जेलबाट रिहा

Good news She has found her laptop back Thank you everyone for helping her to find the laptop ❤️
13/01/2023

Good news She has found her laptop back
Thank you everyone for helping her to find the laptop ❤️

 लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
12/01/2023


लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

 सार्वजनिक बिदाको बारे!!
10/01/2023


सार्वजनिक बिदाको बारे!!

URGENT HELP POST!!!!!!
10/01/2023

URGENT HELP POST!!!!!!

 आज मकवानपुर–५मा, ५ वर्षीय बालकको गुच्चा खेल्ने क्रममा गुच्चा मुखमा हाल्दा घाटीमा अड्किन पगेर मृत्यु भएको छ
07/01/2023


आज मकवानपुर–५मा, ५ वर्षीय बालकको गुच्चा खेल्ने क्रममा गुच्चा मुखमा हाल्दा घाटीमा अड्किन पगेर मृत्यु भएको छ

 सार्वजनिक बिदाको बारेमा अपडेट
15/11/2022


सार्वजनिक बिदाको बारेमा अपडेट

 हेटौंडा-१ भैरवडाँडा क्षेत्रमा बाघ देखिएको भनेर स्थानीयहरुले बताएका छन्।
31/10/2022


हेटौंडा-१ भैरवडाँडा क्षेत्रमा बाघ देखिएको भनेर स्थानीयहरुले बताएका छन्।

 तिहार सकिए पछि पनि हेटौँडाको वडा नम्बर ६ मा नेपाल प्रहरीले जुवा खेलिरहेको अवस्थामा १७ जानालाई  ३२ हजार ७२० रुपैयाँ नगद ...
30/10/2022


तिहार सकिए पछि पनि हेटौँडाको वडा नम्बर ६ मा नेपाल प्रहरीले जुवा खेलिरहेको अवस्थामा १७ जानालाई ३२ हजार ७२० रुपैयाँ नगद सहित पक्राउ गरेको छ ।

 नेपालमा अहिले सम्म ४३ हजार ६८६ डेंगुका बिरामी दर्ता भएका छन् भने ५२ जनाको डेंगुले मृत्यु भएको छ ।
27/10/2022


नेपालमा अहिले सम्म ४३ हजार ६८६ डेंगुका बिरामी दर्ता भएका छन् भने ५२ जनाको डेंगुले मृत्यु भएको छ ।

दुःखको खबर !मकवानपुरको पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति भएको छ  ।आज हामीले वरिष्ठ पत्रकार  कौशल पाण्डेलाई गुमाएका छौ ।...
27/10/2022

दुःखको खबर !
मकवानपुरको पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति भएको छ ।
आज हामीले वरिष्ठ पत्रकार कौशल पाण्डेलाई गुमाएका छौ । भावपूर्ण श्रद्वाञ्जली कौशल पाण्डे सर ।
शोक संतप्त परिवारजनप्रति हार्दिक समवेदना !

Kbiz Cafe
www.janaijalas.com

   हेटौंडा-१०  बसपार्कस्थित तरकारी तथा फलफूल बजारमा  अनियन्त्रित भएको आगलागी अहिले नियन्त्रणमा र मानवीय क्षति भने नभएको ...
27/10/2022


हेटौंडा-१० बसपार्कस्थित तरकारी तथा फलफूल बजारमा अनियन्त्रित भएको आगलागी अहिले नियन्त्रणमा र मानवीय क्षति भने नभएको भन्ने आएको छ ।
Photo source:Ritwik KB

 हेटौंडा १०, बसपार्कस्थित तरकारी तथा फलफूल बजारमा आगलागी । आगलागी नियन्त्रणको प्रयास जारी । क्षतिको विवरण आउन बॉकी ।Phot...
27/10/2022


हेटौंडा १०, बसपार्कस्थित तरकारी तथा फलफूल बजारमा आगलागी । आगलागी नियन्त्रणको प्रयास जारी । क्षतिको विवरण आउन बॉकी ।
Photo source:Ritwik Kb

 सबैलाई भाइटिकाको हार्दिक मंगलमय शुभकामना, आज नेपालमा भाइटिकाको शुभ साइत ११ः३८ मा रहेको छ।
27/10/2022


सबैलाई भाइटिकाको हार्दिक मंगलमय शुभकामना,
आज नेपालमा भाइटिकाको शुभ साइत ११ः३८ मा रहेको छ।

26/10/2022


हेटौँडाको एक ग्यारेजमा ७३ हजार नगदसहित जुवा खेलिरहेको अवस्थामा नेपाल प्रहरीले ३३ जनालाई पक्राउ गरेको छ ।

 नवौं राष्ट्रिय खेलकुद त्रिभुवन आर्मी क्लबले जितेपछि खेलडीहरुले उत्सव मनाए।१७२ स्वर्ण पदक (पहिलो पदक)११० रजत पदक (दोस्रो...
21/10/2022


नवौं राष्ट्रिय खेलकुद त्रिभुवन आर्मी क्लबले जितेपछि खेलडीहरुले उत्सव मनाए।
१७२ स्वर्ण पदक (पहिलो पदक)
११० रजत पदक (दोस्रो पदक)
८९ कांस्य पदक( तेस्रो पदक)

 आज हेटौंडा मोडेल अस्पताल गरियो शिल!!!अस्पतालले १० बेडको अनुमती लिएर १० भन्दा बढी बेड सन्चालन गरेको र अनुमति बिना फार्मे...
19/10/2022


आज हेटौंडा मोडेल अस्पताल गरियो शिल!!!

अस्पतालले १० बेडको अनुमती लिएर १० भन्दा बढी बेड सन्चालन गरेको र अनुमति बिना फार्मेसी,ल्याब,अप्रेसन कक्ष र अन्य कक्ष संचालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट गएका अनुगमन टोलीबाट शिल गरेको छ र १५ दिन भित्र नै अस्पताललाई सम्पुर्ण कागजात पेश गर्न भनेर प्रशासनले निर्देशन दिएको छ

19/10/2022


दिउँसो ३:०७ मा गएको भूकम्प ५.९ रेक्टरको मापन गरिएको छ|

 आजकाल यस प्रकारका लिङ्कहरू सोशल मिडियामा फर्वार्ड भइरहेका छन्, कृपया यस प्रकारका लिङ्कहरू नखोल्नुहोस्|
19/10/2022


आजकाल यस प्रकारका लिङ्कहरू सोशल मिडियामा फर्वार्ड भइरहेका छन्, कृपया यस प्रकारका लिङ्कहरू नखोल्नुहोस्|

19/10/2022


हेटौंडामा भर्खरै भूकम्प गएको छ!

 नेपाल सरकारले स्वर्गीय सत्यमोहन जोशीको शोकमा भोलि  सरकारी विदाको घोषणा गरेको छ |
17/10/2022


नेपाल सरकारले स्वर्गीय सत्यमोहन जोशीको शोकमा भोलि सरकारी विदाको घोषणा गरेको छ |

 नेपालमा अहिले दिन दिनै डेंगुका बिरामीहरू बढ्दै गएको छ र अहिले नेपालमा ३३ हजार ९ सय ७५ जानामा ​​डेंगुको संक्रमण भइसकेको ...
10/10/2022


नेपालमा अहिले दिन दिनै डेंगुका बिरामीहरू बढ्दै गएको छ र अहिले नेपालमा ३३ हजार ९ सय ७५ जानामा ​​डेंगुको संक्रमण भइसकेको र ४४ जानाको डेंगुबाट मृत्यु भइसकेको छ

 नेपालमा धेरैले सामाजिक सञ्जालमा महिलाको नक्कली पहिचान बनाएर पुरुषहरूलाई वयस्क कुराकानी/वयस्क भिडियो पठाउँदै  ब्ल्याकमेल...
09/10/2022


नेपालमा धेरैले सामाजिक सञ्जालमा महिलाको नक्कली पहिचान बनाएर पुरुषहरूलाई वयस्क कुराकानी/वयस्क भिडियो पठाउँदै ब्ल्याकमेल गर्ने गरेका छन् र यसरी नै नेपालमा ब्ल्याकमेल गर्ने घटनाहरू बढ्दै गएको छ ।

 भीमसेन थापा गाउँपालिकामा ३४ वर्षीय बाबु र ७ वर्षीय दुई वोटा जुम्ल्याहा छोरा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
08/10/2022


भीमसेन थापा गाउँपालिकामा ३४ वर्षीय बाबु र ७ वर्षीय दुई वोटा जुम्ल्याहा छोरा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

 राष्ट्रपति विद्यादेवी भण्डारीको शुक्रबार देखि स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल,महाराजगञ्जमा भर्ना भएकी...
08/10/2022


राष्ट्रपति विद्यादेवी भण्डारीको शुक्रबार देखि स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल,महाराजगञ्जमा भर्ना भएकी छिन ।

 दाङमा बाढीपीडितको उद्धार गरेर आउँदै गर्ने क्रममा मोटरसाइकल दुर्घटनामा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ।
08/10/2022


दाङमा बाढीपीडितको उद्धार गरेर आउँदै गर्ने क्रममा मोटरसाइकल दुर्घटनामा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ।

 अहिले चलिरहेको एसियन कप क्वालिफायरहरू(AFC U17 )मानेपाल भियतनाम सँग ५–० गोल अन्तरले पराजित भएको छ ।
07/10/2022


अहिले चलिरहेको एसियन कप क्वालिफायरहरू(AFC U17 )मा
नेपाल भियतनाम सँग ५–० गोल अन्तरले पराजित भएको छ ।

 आजकालको अविरल वर्षाको कारणले प्युठान,माण्डवी गाउँपालिका–४ मा पहिरोले  घर  ढाकिएर धर भित्र ६ जना अड्किएको छन र उद्धारको ...
07/10/2022


आजकालको अविरल वर्षाको कारणले प्युठान,माण्डवी गाउँपालिका–४ मा पहिरोले घर ढाकिएर धर भित्र ६ जना अड्किएको छन र उद्धारको लागि नेपाल प्रहरी त्यहाँ पुगेको छ ।

 कञ्चनपुर, कैलालीमा अविरल वर्षाकको कारणले बाली तथा जनजीवनमा क्षति पुगेको छ।
07/10/2022


कञ्चनपुर, कैलालीमा अविरल वर्षाकको कारणले बाली तथा जनजीवनमा क्षति पुगेको छ।

 भारी वर्षाको कारणले काठमाडौंको चन्द्रागिरिमा पहिरो आएर  एकै परिवारको ३ जनाको मृत्यु भएको छ।
07/10/2022


भारी वर्षाको कारणले काठमाडौंको चन्द्रागिरिमा पहिरो आएर एकै परिवारको ३ जनाको मृत्यु भएको छ।

 पहिरो र बाढीले अवरुद्ध भएको मुग्लिन र बाघझोराको  सडक अहिले खुलेको छ।
06/10/2022


पहिरो र बाढीले अवरुद्ध भएको मुग्लिन र बाघझोराको सडक अहिले खुलेको छ।

 लगातार भारी वर्षाको कारणले  मुग्लिङ र बाघझोराको सडक  पहिरो र बाढीले अवरुद् भएको छ ।
06/10/2022


लगातार भारी वर्षाको कारणले मुग्लिङ र बाघझोराको सडक पहिरो र बाढीले अवरुद् भएको छ ।

 नारायणगढबाट वीरगन्ज जाँदै गरेको यात्रुवाहक बस आज बिहान १०ः३० बजे बारा जिल्लाको ३ नम्बर पुल नजिकै ठोक्किएर १३ जानाको घटन...
06/10/2022


नारायणगढबाट वीरगन्ज जाँदै गरेको यात्रुवाहक बस आज बिहान १०ः३० बजे बारा जिल्लाको ३ नम्बर पुल नजिकै ठोक्किएर १३ जानाको घटनास्थलमै मृत्यु भएको छ र कतिपय यात्री गम्भीर घाइते भएका छन् भने अरु घाइते भएका यात्रीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

 पहाडी क्षेत्रमा डेंगुको संक्रमण बढ्दै गएकाले धेरै मानिसहरू बिरामी परेका छन्, हेटौँडा लगायत पहाडी क्षेत्रमा  डेंगुले धेर...
06/10/2022


पहाडी क्षेत्रमा डेंगुको संक्रमण बढ्दै गएकाले धेरै मानिसहरू बिरामी परेका छन्, हेटौँडा लगायत पहाडी क्षेत्रमा डेंगुले धेरै बिरामी भएको र हेटौँडामा चिकित्सकहरु को लामो सरकारी बिदाको कारणले हेटौंडामा उचित उपचार हुन सकेको छैन,मदन भण्डारी स्वास्थ्य प्रतिष्ठान (हेटौँडा अस्पताल) ले मुख्य रूपमा सामान्य बिरामीहरूलाई र नाजुक बिरामीहरुलाई चितवन, भरतपुरमा उपचारका लागि पठाएका छन,दशैंमा एम्बुलेन्सको कमी र एम्बुलेन्स नहुँदा कैयौं मानिसहरूले आफ्नै निजी सवारी साधनबाट बिरामीहरुलाई भरतपुर लैजाने र लेयाउने गरेका छन् ।

 नेपालका राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछानेलाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक...
06/10/2022


नेपालका राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछानेलाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

Address

Hetauda/1
Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when Kbiz Cafe posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share


Other Hetauda media companies

Show All

You may also like