I Am From Hetauda

I Am From Hetauda I am from Hetauda
I am from Hetauda is about news about Hetauda , Nepal , Tech and world etc.

(5)

I am from Hetauda
I am from Hetauda is about news about Hetauda , Nepal , etc.

https://facebook.com/IAmFromHetauda
https://instagram.com/IAmFromHetauda
https://twitter.com/IAmFromHetauda

बक्र ईद को असार ३ गते सार्वजनिक बिदा!!!!
14/06/2024

बक्र ईद को असार ३ गते सार्वजनिक बिदा!!!!

Good Morning!! ❤Through Shiva's grace we find solace, strength, and the eternal dance of creation.📸 - Nitesh Sigdel
09/06/2024

Good Morning!! ❤
Through Shiva's grace we find solace, strength, and the eternal dance of creation.
📸 - Nitesh Sigdel

Sunday Morning & Pathivara Mata in Taplejung. ❤️🙏Pic. Baliram Shah
09/06/2024

Sunday Morning & Pathivara Mata in Taplejung. ❤️🙏

Pic. Baliram Shah

आहा😊:जलेश्वर भन्सार कार्यालयले जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार बनाएको छ।
03/06/2024

आहा😊:जलेश्वर भन्सार कार्यालयले जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार बनाएको छ।

01/06/2024

***n

गर्मी बढिरहेका बेला मकवानपुरमा अहिले झिमझिम (Romantic) पानी परिरहेको छ ।😯🌧️
01/06/2024

गर्मी बढिरहेका बेला मकवानपुरमा अहिले झिमझिम (Romantic) पानी परिरहेको छ ।😯🌧️

नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुरका अध्यक्ष कैलास सिरोहिया ९ दिनपछि हाजिर जमानीमा छुटेका छन् ।
29/05/2024

नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुरका अध्यक्ष कैलास सिरोहिया ९ दिनपछि हाजिर जमानीमा छुटेका छन् ।

असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने भएको छ ।
29/05/2024

असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने भएको छ ।

Happy international Menstrual Hygiene Day to all ! ❤️🙏
28/05/2024

Happy international Menstrual Hygiene Day to all ! ❤️🙏

27/05/2024

हेटौंडामा रोलर कोस्टरको मज्जापनि छ ।
स्थान-: हेटौंडा ११, सहिद स्मारक ।

Good morning Nepal from shahid Smarak Hetauda ❤️
26/05/2024

Good morning Nepal from shahid Smarak Hetauda ❤️

पुर्ब पश्चिम्  राजमार्ग अन्तर्गत हेटौंडा ११ थानाभर्याङ neek अगाडि   सर्लाही बाट काठमान्डौ हिडेको ना ७ ख १६७५ नम्बर  यात्...
25/05/2024

पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत हेटौंडा ११ थानाभर्याङ neek अगाडि सर्लाही बाट काठमान्डौ हिडेको ना ७ ख १६७५ नम्बर यात्रु बाहक (सर्लाही टाइगर २) बस ले पैदल यात्री अन्दाजी २५-३० बर्श देखिने पुरुष लाई ठक्कर दिदा यक जनाको घटना स्थल मै मृत्यु भयको छ ।
तस्बिर र जानकारी : safal raj kadel

कहाँ होला 🤔फोटो: Nisha tiwari
23/05/2024

कहाँ होला 🤔
फोटो: Nisha tiwari

एशिया महादेशकै सबै भन्दा ठुलो ५ वर्षमा एक पटक लाग्ने मेला महोत्सव बारा जिल्लाको बरियारपुर स्थिति रहेको महागढिमाई मेला यस...
16/05/2024

एशिया महादेशकै सबै भन्दा ठुलो ५ वर्षमा एक पटक लाग्ने मेला महोत्सव बारा जिल्लाको बरियारपुर स्थिति रहेको महागढिमाई मेला यस वर्ष लाग्ने भएको छ । अत: यस वर्ष मेला लाग्ने मिति निर्धारित भएको छ ।

कार्यक्रमहरू
मिति: २०८१/०८ /१७ (2024/12/2) देखि मिति २०८१/०८/२६ (2024/12/11) सम्म

राम नारायण बिडारी...!सन्दिपलाई न्याय दिलाउन उहाँको पनि ठुलो हात छ । ❣️🙏
15/05/2024

राम नारायण बिडारी...!
सन्दिपलाई न्याय दिलाउन उहाँको पनि ठुलो हात छ । ❣️🙏

good newsबलात्कार मुद्दामा सन्दीपले पाए सफाइ, विश्वकप खेल्ने ढोका खुल्यो ❣️❣️❣️❣️❣️
15/05/2024

good news
बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ, विश्वकप खेल्ने ढोका खुल्यो ❣️❣️❣️❣️❣️

Beautiful Hetauda Makwanpur Nepal
15/05/2024

Beautiful Hetauda Makwanpur Nepal

परिवर्तन-  समय ❤️Pic:Chelsea Maharjan
14/05/2024

परिवर्तन- समय ❤️
Pic:Chelsea Maharjan

हेटौंडा उपमहानगरपालिका-५ क्याम्पाडाडा स्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाको जग्गा अतिक्रम...
12/05/2024

हेटौंडा उपमहानगरपालिका-५ क्याम्पाडाडा स्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाको जग्गा अतिक्रमण गरेर बनाइएका टहरामा भोलि देखि डोजर चल्ने भएको छ ।

 Europe style street lamp as seen on pashupati marga, hetauda,7,chisapani..hope those  unmanaged wires on electric poles...
12/05/2024


Europe style street lamp as seen on pashupati marga, hetauda,7,chisapani..hope those unmanaged wires on electric poles get managed soon..

📸Shisir Dulal

Proud moment : Tea from Nepal won the title of the ‘World’s Best Tea’ at the World Tea Expo 2024 held in Las Vegas, USA....
02/05/2024

Proud moment : Tea from Nepal won the title of the ‘World’s Best Tea’ at the World Tea Expo 2024 held in Las Vegas, USA.

Siddha Devi Tea Estate, located in Ilam, eastern Nepal, earned this honour for its product displayed at the trade expo last month. The company won awards in four categories, including ‘Grand Champion,’ ‘Best Liquor,’ and ‘Best White Tea.

आज राष्ट्रिय चिया दिवस ! थोरै होस् तर कडा होस्, चिया र जिउँने जिन्दगी! ❤️🇳🇵Pic. Raj Adhikari
27/04/2024

आज राष्ट्रिय चिया दिवस ! थोरै होस् तर कडा होस्, चिया र जिउँने जिन्दगी! ❤️🇳🇵

Pic. Raj Adhikari

अचम्मका सरकारी कर्मचारी जसले आफ्नो बिदामा समाजसेवा गर्छन्: हेटौंडा उपमहानगरपालिकाका कर्मचारी भोला चौलागाईले बिदामा साथी ...
26/04/2024

अचम्मका सरकारी कर्मचारी जसले आफ्नो बिदामा समाजसेवा गर्छन्: हेटौंडा उपमहानगरपालिकाका कर्मचारी भोला चौलागाईले बिदामा साथी भाईहरु रमाइलो गरिरहेको बेला आफु भने घरवारविहीन भएका मान्छेहरुको घर खोजी कार्य गर्देै अहिलेसम्म ३०० जना भन्दा बढीहरुको परिवारसंग भेट गराइदिएका छन्। उनले बाजुरा देखी ईलामसम्म र भारतको पश्चिम बङ्गाल देखी उतर प्रदेशसम्म दिनरात हिडेर पनि घर खोजी गरेर भएपनि परिवार खोजि दिएका छन्। घरबाट हराएको र पछि मरिसकेको होला भनेर अन्तिम संस्कार समेत गराईसकेकोहरुको घर पनि खोजेका छन्। उनी भन्छन्, "आफ्नो परिवार भेटेपछि उनीहरुको अनुहारमा आएको खुशीको आँशु देखेर नै मन खुसि हुन्छ। ❤️

Story & Pic. Niraj Patel (गाउँले)

Emotional Moment: आँखै अगाडि आफ्नो घर जल्दै गर्दा छोराले बुवालाई सम्झाउन खोज्दै भन्छन , ".. घरमा आगो लागेको छ यता सिलिन्...
26/04/2024

Emotional Moment: आँखै अगाडि आफ्नो घर जल्दै गर्दा छोराले बुवालाई सम्झाउन खोज्दै भन्छन , ".. घरमा आगो लागेको छ यता सिलिन्डर पड्किँन्छ, नजाऔं बुबा। रासन, कपडा, सुटकेस र घर गयो, संसार त छ नि, जाबो त्यति त गयो। केहि हुन्न आतिनु हुन्न बुवा।" बुबा रुँदै..... के गर्यो भगवान, हामी कसैलाई केही त बिगारेका थिएनौँ। 😢

अब बालेनको कविता पनि:Mayor B***n Shah is releasing his first book, a poetry collection called 'अश्र ' tomorrow.
26/04/2024

अब बालेनको कविता पनि:Mayor B***n Shah is releasing his first book, a poetry collection called 'अश्र ' tomorrow.

Spring Season & Greenery view of Padam Pokhari, Hetauda. 😍   Pic. Niraj Patel (गाउँले)
26/04/2024

Spring Season & Greenery view of Padam Pokhari, Hetauda. 😍

Pic. Niraj Patel (गाउँले)

नेपालमा राजा आउने भएपछी भोली बिदा !😲
22/04/2024

नेपालमा राजा आउने भएपछी भोली बिदा !😲

Flight Delay भएपछि धनगढी एयरपोर्टमा ३ बिहे जोडीको जम्का भेट र फोटो सेसन! Pic. Aayusha Khadka
19/04/2024

Flight Delay भएपछि धनगढी एयरपोर्टमा ३ बिहे जोडीको जम्का भेट र फोटो सेसन!

Pic. Aayusha Khadka

Sad news😥 : सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने दुलहासहित ५२ जना घाइते भएका छन् । घाईते मध...
19/04/2024

Sad news😥 : सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने दुलहासहित ५२ जना घाइते भएका छन् । घाईते मध्य ५ जनाको अवस्था गम्भिर रहेको छ ।

Address

Hetauda
47107

Alerts

Be the first to know and let us send you an email when I Am From Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share