तिल्केनी युथ क्लव TYC

तिल्केनी युथ क्लव TYC "सकरात्मक सोचको विकास सँगै सहि सुचनाको लागि" "बिभिन्न घटना र जानकारिका साथमा नेपाल खबर।"
(8)

साफ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश। उपाधिका लागि बंगलादेशसँग खेल्ने। नेपाल ४ भारत २ गोल ⚽
27/10/2024

साफ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश। उपाधिका लागि बंगलादेशसँग खेल्ने। नेपाल ४ भारत २ गोल ⚽

26/10/2024

Nepal🇳🇵

साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गतसमूह चरणको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ११ गोल हानेको छ। स्रोत : Taja Khabar
21/10/2024

साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत
समूह चरणको दोस्रो खेलमा नेपालले माल्दिभ्स
लाई ११ गोल हानेको छ। स्रोत : Taja Khabar

मिक्लाजुङ -२ तिल्केनीको खेल ग्राउण्ड सरसफाई गर्दै।
27/09/2024

मिक्लाजुङ -२ तिल्केनीको खेल ग्राउण्ड सरसफाई गर्दै।

मिक्लाजुङमा उभौली साकेला चाडको अवसरमा साकेला शिली प्रदर्शनि साथै एक दिने सांस्कृतिक मेला लाग्ने।"भाषा,धर्म,संस्कार र संस...
27/05/2024

मिक्लाजुङमा उभौली साकेला चाडको अवसरमा साकेला शिली प्रदर्शनि साथै एक दिने सांस्कृतिक मेला लाग्ने।

"भाषा,धर्म,संस्कार र संस्कृती किरातीको पहिचान,सम्पुर्ण किराति" लाई एकता गराउने हाम्रो अभियान भन्ने मुल उदेश्यका साथ येलेदोङ ५०८४ वि.सं. २०८१ किराँतीहरुको महान चाड उभौली साकेलाको शुभ अवसरमा मिक्लाजुङ २ को साकेला थान तिल्केनीमा यही जेठ १९ गते शनिवार सांस्कृतिक मेला लाग्दै ।

मेलामा मिक्लाजुङ गा.पा. भरीका साकेला टोलिहरुको शिलि प्रदर्शनी यसैगरी कार्यक्रम बिहान ८ बजे बाट साकेला थानमा पुजा सहित औपचारिक कार्यक्रम २ बजे बाट हुने र मेला साझ १० बजे सम्म लाग्ने आयोजक कमिटीले जानकारी दिनुभएको छ।

यस मेलामा कुनै पनि खेल बजार राख्नु परेमा सम्पुर्ण जानकारीका लागी
सम्पर्क नं.9849630625/9745260511/9742305872

किराँत राई यायोक्खा वडा कार्य समिती
मिक्लाजुङ -२ ,मोरङ (आयाेजक)

मोरङको मिक्लाजुङ -२ तिल्केनीमा पहिलो पटक वृहत साँगितीक कार्यक्रम 'राई इज किङ राजेश पायल राई' को साथमा यहि वैशाख १२ गते स...
02/04/2024

मोरङको मिक्लाजुङ -२ तिल्केनीमा पहिलो पटक वृहत साँगितीक कार्यक्रम 'राई इज किङ राजेश पायल राई' को साथमा यहि वैशाख १२ गते सम्पूर्णमा चुले निम्तो छ है।🙏🙏
नोट: टिकटबाट उठेको रकम तिल्केनी खेल मैदान निर्माणमा सहयोग गरिने छ ।

सेवा,नमस्कार🙏मिक्लाजुङ डाँडाबाट बग्न सुरु भएर फरक ठाउँ फरक नामले चिनिएको लावाखोला,नुनसरी खुँडि र बक्राखोला, जस्ले सयौं क...
27/03/2024

सेवा,नमस्कार🙏
मिक्लाजुङ डाँडाबाट बग्न सुरु भएर फरक ठाउँ फरक नामले चिनिएको लावाखोला,नुनसरी खुँडि र बक्राखोला, जस्ले सयौं कथाहरु बोकेकोछ। खोला संगै लाखौं ढुङ्गाहरु पनि पहाड बाट तराई झर्छन् र आफुलाई तराईमा नै समाहित गर्छन्। त्यसैको सेरोफेरोमा रहेर यो पटक 'ढुङ्गाको यात्रा' शिर्षकमा कविता लेख्ने कोसिस गरेको थिए। यो कविता विशेषत मैले मेरो मिक्लाजुङलाई समर्पित गरेको हो। मेरो कविता प्रस्तुतिहरुलाई तपाईंहरुले मन पराएर देश विदेशबाट साथ सहयोग गर्नु भएको कारणले नै म यो मंञ्च उभिरहन पाएकोछु। मलाई यो यात्रामा यो मंञ्चबाट अझै धेरै कविताहरु प्रस्तुत गर्न मन छ। यहाँहरु सबैजनाको मलाई अझै धेरै साथ को जरुरत छ।
कृपया मलाई यो यात्रामा साथ,सहयोग गरिदिनुस् ल🙏
तपाईंहरुले मलाई ६ तरिकाले सहयोग गर्न सक्नु हुन्छ।

१.OSR Connect Download गरि E-Sewa/Khalti बाट भोट गरेर, (नेपालभित्र बाट)
२.Www.Khalti.Com मा Master Card/Visa Card बाट भोट गरेर, (नेपाल बाहिर बाट)
३.OSR Connect App बाट ५ वटा सम्म Free Vote गरेर,गर्न लगाएर
(यो सिस्टम नेपाल बाहिर बाट मात्रै)
४.आफ्नो साथीभाईहरुलाई भोट गर्न लगाएर,
५.तपाईंलाई राम्रो लागेको मेरो प्रस्तुतिहरु Social Media,Group मा Share गरेर,
६.Vote Collection को लागि आ-आफ्नो क्षेत्रमा अभियान,प्रचारप्रसार गरेर

✅ भोटिङ समय खुल्ला भैसकेको छ।
✅ भोटिङ समय आज मंगलबार बेलुकी १०:०० बजे बाट शुक्रबार दिउँसो १२:०० बजे सम्म जम्मा ६२ घण्टा खुल्ला हुनेछ।
तपाईंहरु मलाई ६ तरिका मध्ये जसरी सक्नु हुन्छ त्यसरी नै साथ दिनुस् ल। तपाईंहरु हुनु हुन्छ र नै म छु।
आलाङ्ने सेवा🙏

गोवामा वसोवास गर्नु हुने नेपाली दाजुभाइदिदी बहिनीहरु सवैले सहयोग गरौ ! 🙏🏻
26/03/2024

गोवामा वसोवास गर्नु हुने नेपाली दाजुभाइ
दिदी बहिनीहरु सवैले सहयोग गरौ ! 🙏🏻

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सार्वजनिक विद्यालयहरूमा निःशुल्क शिक्षाको प्रबन्ध तथा निजी विद्यालयमा...
21/03/2024

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सार्वजनिक विद्यालयहरूमा निःशुल्क शिक्षाको प्रबन्ध तथा निजी विद्यालयमा शुल्क निर्धारण र छात्रवृत्ति वितरणको व्यवस्था गर्न स्थानीय तहलाई बुधबार सर्कुलर गरेकी छन् ।
#समचार स्रोत : कान्तिपुर

21/03/2024

रुसमा भारतीय प्रतिनिधिले बुद्ध भारतमा जन्मिएको भनेपछि नेपाली युवाले गरे प्रतिवाद, मागिन् माफी

Recalling Memory: 10 Yrs ago today, Nepal played their first T20 Cricket World Cup in Bangladesh. 🇳🇵 Pic. CAN
14/03/2024

Recalling Memory: 10 Yrs ago today, Nepal played their first T20 Cricket World Cup in Bangladesh. 🇳🇵

Pic. CAN

🙏हार्दिक आभार तथा पुनः अनुरोध🙏हिमालयन एच.डि. टेलिभिजनबाट प्रसारण भइरहेको ‘द पोइट आइडल’ मा भोटिङ राउण्डमा मलाई मत दिई अगा...
14/03/2024

🙏हार्दिक आभार तथा पुनः अनुरोध🙏
हिमालयन एच.डि. टेलिभिजनबाट प्रसारण भइरहेको ‘द पोइट आइडल’ मा भोटिङ राउण्डमा मलाई मत दिई अगाडि बढाउन सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु । साथै, यस राउण्डमा पनि मलाई सेचन राई बुङ्छेङ लाई भोट गरी अगाडि बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

✅भोटिङ गर्ने समयः मंगलबार देखि शुक्रबार अपरान्ह १२ः०० सम्म
✅भोटिङ गर्ने तरिकाः मोबाइलमा OSR Connect एप बाट Poet Idol मा Sechan Rai 'B**g Xeng' को फोटोमा गई भोट गर्ने, वा
भोटका लागि आर्थिक सहयोग गर्नलाई eSewa: 9807041383 बाट पठाउन सक्नुहुन्छ ।
- सेचन राई 'बुङ्छेङ’, मिक्लाजुङ–२, मोरङ
(पोइट आइडल प्रतिष्पर्धी)

उर्लाबारी वितरण केन्द्रबाट उल्लेखित गरिएको स्थानहरूमा विद्युत आपूर्ति बन्द हुने.....
08/03/2024

उर्लाबारी वितरण केन्द्रबाट उल्लेखित गरिएको स्थानहरूमा विद्युत आपूर्ति बन्द हुने.....

मोरङ्को मिक्लाजुङमा अचम्ममै वायुपंखी घोडाको खोजीमा एक युवा ध्यान गर्दै |
28/02/2024

मोरङ्को मिक्लाजुङमा अचम्ममै वायुपंखी घोडाको खोजीमा एक युवा ध्यान गर्दै |

मोरङ्को मिक्लाजुङमा अचम्ममै वायुपंखी घोडाको खोजीमा एक युवा ध्यान गर्दै | vlog

भोटको लागि हार्दिक अपिल मिक्लाजुङ–२ का सेचन राई बुङ्छेङ द पोइट आईडल सिजन २ को भोटिङ राउण्डमा पुग्न सफल भएका छन् ।उनले हि...
27/02/2024

भोटको लागि हार्दिक अपिल

मिक्लाजुङ–२ का सेचन राई बुङ्छेङ द पोइट आईडल सिजन २ को भोटिङ राउण्डमा पुग्न सफल भएका छन् ।

उनले हिमालयन एच.डि. टेलिभिजनबाट प्रसारण भइरहेको पोइट आईडल सिजन २ मा आफुलाई भोट गरी टप १२ मा पुग्नको लागि अत्याधिक भोटको आवश्यक रहेको बताए ।

उनले अत्याधिक भोट गरि टप १२ मा पुग्नको लागि हार्दिक अपिल गरेका छन् । उनी अहिले पहिलो भोटिङ् राउण्डमा प्रवेश गरेका छन्।

सेचनलाई भोट गर्ने तरिका:
मोबाइलमा OSR Connect एप बाट Poet Idol मा Sechan Rai 'B**g Xeng' को फोटोमा गई भोट गर्ने, वा
भोटका लागि आर्थिक सहयोग गर्नलाई eSewa: 9807041383 बाट पठाउन सकिनेछ ।

भोट गर्ने समय : मंगलबार राती १०:०० देखि शुक्रबार बिहान १०:०० सम्म

कृपया सबैले भरै राती १०:०० बजे देखी भोटिङ गरेर सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं 🙏🙏🙏
27/02/2024

कृपया सबैले भरै राती १०:०० बजे देखी भोटिङ गरेर सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं 🙏🙏🙏

विद्याकि देवि सरस्वती माताले सबैको मनोकमनापूरा गरून् र सबैलाई ज्ञान, बुद्धि, विवेक दिउन।🙏Happy Saraswati Puja to all of ...
14/02/2024

विद्याकि देवि सरस्वती माताले सबैको मनोकमना
पूरा गरून् र सबैलाई ज्ञान, बुद्धि, विवेक दिउन।🙏
Happy Saraswati Puja to all of you💗

तिल्केनी युथ क्लवलाई सधैं सहयोग गरिरहनु हुने सहयोगी मनका धनी सफल युवा व्यवसायी साथै समाजसेवी मिक्लाजुङ गाउँपालीका वडा नं...
14/02/2024

तिल्केनी युथ क्लवलाई सधैं सहयोग गरिरहनु हुने सहयोगी मनका धनी सफल युवा व्यवसायी साथै समाजसेवी मिक्लाजुङ गाउँपालीका वडा नं. २ घर भई हाल बिर्तामोडमा व्यवसाय गर्दै आउनु भएका बिकम राई Bikam Rai ज्युलाई हाम्रो क्लवको तर्फबाट जन्मदिनको लाखौंलाख शुभकामाना व्यक्त गर्दछौ।🎂💐💐

Address

Hetauda Bazar
Hetauda Bazar

Website

Alerts

Be the first to know and let us send you an email when तिल्केनी युथ क्लव TYC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to तिल्केनी युथ क्लव TYC:

Videos

Share