रबि लामिछाने अदालतबाट निस्किएपछि
#anirudrakhabar #RabiLamichhane
यसरी भयो ,वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथि काठमाडौ जिल्ला अदालत बबरमहल परिसरमै सडकमा धक्कामुक्की
#anirudrakhabar
१० नं वडाको पत्रकार सम्मेलन
#anirudrakhabar
आशिका तामाङ पक्राउ गर्न प्रहरी पुगेपछिको भिडियो २
भिडियो , Ashika Tamang
आशिका तामाङलाई पक्राउ गर्दै प्रहरी
भिडियो Ashika Tamang
२७ आै भूकम्प सुरक्षा दिवस
#anirudrakhabar
आज बिर्तामोड स्थित निधि माध्यमिक विद्यालयको एउटा बस जलेर पूर्ण रूपमा नष्ट भएको छ। घटनास्थल पश्चिम बस स्ट्यान्ड नजिक रहेको एक ग्यारेज हो।आगलागीको खबरपछि बिर्तामोड नगरपालिकाको दमकल तत्कालै घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको छ। प्रारम्भिक जानकारी अनुसार, बस ग्यारेजमा मर्मतको लागि राखिएको थियो। आगलागीको कारण अहिले सम्म स्पष्ट भएको छैन, तर यस विषयमा अनुसन्धान भइरहेको छ।घटनामा मानवीय क्षति नभए पनि बस पूर्ण रूपमा जलेर नष्ट भएको छ।
भारतको 'प्रयागराजमा सबैभन्दा ठूलो मानवसागर उर्लिने धार्मिक भेला': महाकुम्भ आरम्भको दृश्य
माघे सङ्क्रान्ति पर्वको अवसरमा मङ्गलबार नुवाकोटको तारेश्वर गाँउपालिका–३ चन्दनीमा आयोजित गोरु जुधाइ
Video: Hariram Bhetuwal Shivapuri-06,Samundradevi Nuwakot.
#anirudrakhabar
जन्तरेऊ... माघे सक्रान्ती बिशेष
#anirudrakhabar #harkasampangarevolution Harka Sampang A Revolution Isha Gurung हेल्लो हेटौडा उपमहानगरपालिका