घोराही १० मा भएको दुर्घटना
धार्मिक स्थल प्युठानकाे स्वर्गद्वारीमा खेलियको भैलो
भिडियो
( सफल शर्मा)
Aarati, Ambikeshwori Mandir Dang
इजरायलमा फेसेका नेपाली विद्यार्थीहरूहरूको बिलौना सुनेर उद्धार गरिदिन हुन, हामी सम्बन्धीत निकायको ध्यानाकर्षण गराउछौं ।
भुकम्प आउदा बझाङ को एक पसल को CCTV क्यामरा मा कैद भयको भिडियो
घोराही तुल्सिपुर सडक खण्डको खाल्डा पुर्ने र पिच गर्ने काम आज देखि सुरु भएको छ । पिच गर्ने कार्य तुल्सिपुरको हात्तीखैवाबाट सुरु गरेको निर्माण कम्पनीले जानकारी दिएको छ ।
भिडियो
राजन राज न्यौपाने
संविधान दिवसले पनि फेरिएन नेपालको राष्ट्रिय झण्डा !!!
असोज ४
राजन राज न्यौपाने
यो घोराही उप महानगरपालिका १० को वडा कार्यालय नारायणपुरको परिसरमा राखिएको नेपालको राष्ट्रिय झन्डा हो । संविधान दिवसका दिन विभिन्न ठाउँमा नेपालको राष्ट्रिय झण्डा फेरिए, केही ठाउँमा नयाँ झण्डा राखिए तर यस कार्यालयमा रहेको झण्डा भने फेरिएको छैन ।
झण्डा च्याथिएर धुझा धुझा परेको अवस्थामा छ ।
- के वडा कार्यालयमा बजेटको अभावका कारण झण्डा नफेरिएको हो ?
- कि वडा कार्यालयमा काम गर्ने कर्मचारीको आँखामा यो समस्या नदेखिएको हो ?
सम्बन्धित निकायको समयमै ध्यानकर्षण होस !!!
पुर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती सोनारी- ९ ढकेरीमा बम बिस्फोट !!!
संकटकालमा बिच्छ्याइएको अनुमान !!!
गै मातालाई आमा भनेको यसै होइन रहेछ !!!
एउटा कथा छिमेकी देश भारतको !!!
घोराही - तुल्सिपुर बाटोमा परेको खाल्डा पुर्ने जिम्मा पाएको निर्माण कम्पनीले चित्त बुझ्दो काम नगरेपछी मेयरले यसरी झपारे निर्माण कम्पनी र सडकका इन्जिनियरलाई तिज अगाडि सबै खाल्डा पुर्न निर्देशन पनि दिदै !!!
घोराही उप महानगरपालिकाका मेयर
नरुलाल चौधरी
आज दाङको घोराहीमा गौ हत्या विरुद्ध विशाल ऱ्याली आयोजना गरिएको छ !!!
आज दाङको घोराहीमा गौ हत्या विरुद्ध विशाल ऱ्याली आयोजना गरिएको छ !!!
दाङ
२०८०/५/८ गते
कैलाली जिल्ला गौरी-ग°गा नगरपालिका का युवा
देबराज उपाध्यय
नेपाल पैदल यात्रा गर्ने क्रममा
७२ जिल्ला पार गरि ७३ जिल्ला को रुपम आज दाङ आइपुगेका छ
७२ जिल्ला पार गर्न ५ महिना ८ दिन लागेको
देबराज बताउछ्न
📷️
राजन राज न्यौपाने
घोराही तुल्सिपुर हाइवेको यस्तो अवस्था हुदा सम्म पनि मुख खोल्नु हुन्न भने यहि बाटोको कारण तपाईंका घरका सदस्यको मृत्यु भयो भने तपाईंलाई शोक मनाउने कुनै अधिकार छैन !!!
#dang #ghorahi #tulshipur #highway #conditionofaccident
चिन्ने ब्यतिले कमेन्ट गर्नु होला
सनिवार साबजनिक बिदाको दिन सल्यान जिल्लाको सरकारी बाइक घोराहीमा बिना अनुमती चलायकोले जिल्ला प्रहरी दाङमा जिम्मा लगाइयो !!!
घोराहीको बिपि चोकको प्रहरी बिटको ताजा अबस्था !!!
सन्ध्या आरती ॐ ॐॐ
#dang #ghorahi #dharapani
धारापानी मन्दिर दाङ
सन्ध्या आरती
जय शिव शम्भु !!!
ॐ ॐ ॐ
कक्षा कोठामै भेटियो गोमन सर्प !!!
साउने सोमवारको सबैलाई शुभकामना । महादेवले सबैको रक्षा गरुन !!!
घोराही-तुल्सिपुर सडक खण्ड अन्तर्गत पर्ने सेवार खोलामा पुल नहुँदा ज्यान नै बाजि राखेर खहरे खोलाको भलमा आफ्नो सवारी साधन हाल्न बाध्य छन यात्रुहरु । रातीमा यात्रा गर्नुहुनेले सावधानी अपनाएर गर्नुहोला ।
धन्यवाद !!!!
#boost
घोराही उप महानगरपालिका १० सौडिकुला को पुरानो सिमल रुख देखि उतर जाने बाटो जो उतर अम्राइ, सिस्वानी , ठाटिगाउ, रगैरा ,साइपुर हुँदै घोराही १२ को बिजैरी जाने नयाँ भाइरल रोड तयार भयको छ
यो बाटो पि के निर्माण सेवा ले बनायको हो
१८ करोड मा दुई साइट पक्की नाला सहित ११ मिटर को बाटो ४किलोमिटर रहेको छ
बाटो को सम्झौता सकिनु मितिले १ बर्ष अघि नै निर्माण सम्पन्न भयको छ
घोराही उप महानगरपालिकाको करिब ७० लाख बजेटमा बन्न लागेको पुल अहिले अल्पत्र अबस्थामा छ । उप महानगरपालिकाले समयमा बजेट भुक्तानी नदिदा समयमा सप्पन्न हुन नसकेको स्थानीय बताउछ्न । यो पुल असार मसान्तमा निर्माण गरिसक्नु पर्ने योजना हो । सम्बन्धित निकायको यस विषयमा समयमै ध्यान जावोस !!!
स्रोत : राजनराज न्यौपाने