आम उपभोक्ताहरुलाई खानेपानीको सहि सदुपयोग गरिदिन आग्रह गर्दछु,गढवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णराज पाण्डेले । हेरौं पूरा कार्यक्रम ।
उपभोक्ताको माग अनुसार फेरि सामुदायिक वनको नेतृत्व गर्न आको हो ,घण्टदेव सामुदायिक वनका अध्यक्ष दुर्योधन पाण्डे । हेरौं पूरा कार्यक्रम ।
विद्यालयका सबै शिक्षक कर्मचारीहरुका सन्तति यहीँ विद्यालय पढाउनुपर्ने स्वैच्छिक निर्णय भएको छ"मावि तुलसीपुर सेन्टरका प्रअ: पौडेल,हेरौं पूरा कार्यक्रम ।
मेरो कार्यकालमा नेपालकै नमूना सामुदायिक वन बनाउछु,रामजहदी सामुदायिक वनका अध्यक्ष डिल्लीराज सुवेदी । हेरौं पूरा कार्यक्रम ।
नयाँ बर्ष २०८१ ले हर्ष र उल्लास थपोस ...
शरीरमा उर्जा थपियोस ....
प्रगति हुँदै जाओस् ....
भन्ने शुभकामना ब्यक्त गर्दछौं । www.sidhapatra.com परिवार
#flowers #likeforlikes #highlights #highlightseveryone
गुरुकुल एकेडेमी लमहीको सम्पूर्ण प्रक्रिया सम्पन्न । असल मान्छे बनाउने कारखानाको रुपमा संचालन गर्ने अध्यक्ष र प्रिन्सिपलको भनाइ ।
आधारभूत तहको नतिजा प्रकाशित सम्बन्धित एक रिपोर्ट । कार्यक्रम प्रस्तोता खडक वली । हेरौं पूरा कार्यक्रम ।
पुरानो संरचनाबाट जेनतेन समितिले उपभोक्ताहरुलाई पानी आपूर्ति गर्न बाध्यछौं,बजेट ब्यबस्थापन भए सहज हुन्थ्यो: नमूना आँप खोली खानेपानी भालुबाङका अध्यक्ष गोमाया केसी । हेरौं पूरा कार्यक्रम ।
वर्तमान अबस्थामा चलिरहेको उद्योग व्यवसायी र विविध राजनीति विषयमा राजनीतिज्ञ तथा उद्योग व्यवसायी कर्मी नारायण डि.सी.छम्पालीसंग गरिएको संवाद । हेरौं पूरा कार्यक्रम ।
राप्ती-५ पहरुवामा रहेको शिव सवरी धाममा विश्वकै नमूना तामाको त्रिशुल राख्ने योजनामा छौं,धामका प्रमुख संरक्षक:शिव लक्ष्मी गुरु । हेरौं पूरा कार्यक्रम ।
दाङ देउखुरीको राजपुर-१ गुरुङ खोलाका अग्नि पीडितलाई राहत दिन फेमिली प्याराडाईज मावि पीडित सामु पुग्यो । हेरौं पूरा कार्यक्रम ।
शिक्षाको गुणस्तर सुधार गर्न शिक्षक,विद्यार्थी,अभिभावक र समितिको प्रमुख भुमिका रहनुपर्छ,आदर्श नमूना मावि देउपुरका प्रअ:पौडेल ।
विश्वविद्यालय अनुदान आयोगको प्रक्रिया पूरा गर्न देउखुरी बहुमुखी क्याम्पस अघिबढेकोछ, क्याम्पस प्रमुख: ओली
राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीसंग गाउँपालिकाको विविध विषयमा खरो संवाद:हेर्नुस् पूरा कार्यक्रम ।
"प्रहरी प्रधान कार्यालय नक्सालले बनाएको दुई वर्षे कार्ययोजनालाई कार्यान्वयन गर्ने चरणमा छौं,लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डिआई जि) कडायत: "
वर्षेनी लाग्ने आगोहरु नेचुरल होइनन् ,कृत्रिम हुन् । यसलाई रोक्न हामीले पहल गर्दै छौं,लगायत विविध विषयमा डिभिजन वन कार्यालय लमही दाङ देउखुरीका डिभिजनल वन अधिकृत राजु क्षेत्रीसंग गरिएको संवाद हेरौं ।
गोरखा मोडेल सेकेन्डरी स्कुल लमही दाङमा आगामी शैक्षिकसत्रदेखि होटेल म्यानेजमेन्टको बिषय थप हुँदै । अन्य योजना के छन् , सुनौं विद्यालयका प्रिन्सिपल र तहगत संयोजकसंग गरिएको संवाद :
राप्ती गाउँपालिका- ३ मसुरियामा शनिबार विद्युतको तार खसेर एकै घरका तीनजनाको मृत्यु भएपछि,विद्युत प्राधिकरणको लापरबाही भएको भन्दै क्षतिपूर्तिको माग राख्दै स्थानीयद्वारा महेन्द्र राजमार्गमा चल्ने सवारीसाधन थप्प पारे ।
दाङको राजपुर गाउँपालिका-५ नौसहराका दुई युवाहरुलाई बसले ठक्कर दिएर मृत्यु भएपछि,क्षतिपूर्तिको माग राख्दै जहरेमा महेन्द्र राजमार्ग थप्प पारेका छन् ।video by shivu khanal.
होली विशेष कार्यक्रम २०८०/चैत १२ गते राप्ती- ५ सिसहनियाँमा गायिका समिक्षा अधिकारी आउँदै ।