
02/02/2025
बालिका हराएको सुचना,
माबि सेन्टर तुलसिपुरमा कक्षा १० मा अध्ययनरत सुधा नेपाली मिति २०८१ पुस २९ गते देखी साथिसंगै घरबाट साथिको घरमा गइ भोलिपल्ट देखि सम्पर्क बिहिन हुदा मोबाइल नम्बरमा कल गर्दा अफ भएपछि प्रहरिमा उजुरी गर्दा हालसम्म कहिकतै पत्ता नलागेको कुरा तुलसिपुर ८ न्युरोड निवासी आमा सुशिला नेपालिले मलाइ जानकारी गराउनु भएको छ। बालिकाको खोजिमा आमा सुधा नेपालिलाइ पुर्ण रुपमा सहयोग गर्ने कुरा जानकारि गराउदै सम्पुर्ण सरोकारवाला हरुलाइ पनि सहयोग गरिदिनहुन अनुरोध गर्दछु।
Ghorahi Khabar