EPS Result & News

EPS Result & News We provide all information about Employment Permit System (EPS)
(1)

28/05/2024

भोलिदेखि सुरु हुन ग‌ईरहेको कृषि पशुपालन र सेवा क्षेत्रको कामदार छनोट प्रक्रिया (issuance) को सबैलाई शुभकामना।
यो पाली धेरैको issuance भ‌एको सुन्न पाइयोस्।
जय पशुपतिनाथ 🙏🏻🇰🇷💗

कृषि तथा पशुपालन र उत्पादनमुलक तर्फ , मिति २०८१ असार ३  गते दक्षिण कोरिया जाने कामदारहरुको प्रस्तावित उडान तालिका नामावल...
27/05/2024

कृषि तथा पशुपालन र उत्पादनमुलक तर्फ , मिति २०८१ असार ३ गते दक्षिण कोरिया जाने कामदारहरुको प्रस्तावित उडान तालिका नामावली।

कृषि तथा पशुपालन तर्फ २०८१ जेठ २८ र ३० गते (June 10 &12, 2024) मा कोरिया जाने कामदारहरुको नामावली
26/05/2024

कृषि तथा पशुपालन तर्फ २०८१ जेठ २८ र ३० गते (June 10 &12, 2024) मा कोरिया जाने कामदारहरुको नामावली

21/05/2024

Manufacture तर्फ Job application "send" भएकाहरुको File "Approval" कार्य सुरु भईसकेको छ। आफ्नो Eps ID हेर्दै गर्नुहोला।
EPS Result & News

13/05/2024

आजदेखी Manufacture तर्फको दोस्रो चरणको
परीक्षा शुरु हुदै।
शुभकामना।

विभिन्न हॉस्पिटलहरूले निकालेको मेडिकल सम्बन्धी नोटिसहरू1. Nepal Korea Matri Hospital2. Patan Hospital3. Nijamati Hospita...
12/05/2024

विभिन्न हॉस्पिटलहरूले निकालेको मेडिकल सम्बन्धी नोटिसहरू

1. Nepal Korea Matri Hospital
2. Patan Hospital
3. Nijamati Hospital
4. Sukraraj Tropical Hospital

उत्पादनमुलक क्षेत्र तर्फको Skill Test को नतिजा प्रकाशन तथा छनौट भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण र रोजगार आवेदन फाराम...
10/05/2024

उत्पादनमुलक क्षेत्र तर्फको Skill Test को नतिजा प्रकाशन तथा छनौट भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण र रोजगार आवेदन फाराम (Job Application Form) दर्ता गर्ने सम्बन्धी सूचना!

Service Sector मा रोष्टर परिवर्तन भएका आवेदकहरुको नामावली समवन्धी सूचना !Name list: https://epsnepal.gov.np/wp-content/u...
10/05/2024

Service Sector मा रोष्टर परिवर्तन भएका आवेदकहरुको नामावली समवन्धी सूचना !

Name list:https://epsnepal.gov.np/wp-content/uploads/2024/05/Result-of-Sector-Change-to-Service.pdf

10/05/2024

Manufacturing क्षेत्र तर्फको पहिलो चरणको परिक्षा अन्तर्गत Skills Test को रिजल्ट HRD कोरियाले प्रकाशित गरेको छ । जम्मा ५७५३ जना उत्तीर्ण हुनुभएको छ । उत्तीर्ण सम्पूर्णलाई बधाई अनि शुभकामना छ। 🙏

कृषि तथा पशुपालन तर्फ , मिति २०८१ जेठ ७ र १४ गते दक्षिण कोरिया जाने कामदारहरुको प्रस्तावित उडान तालिका नामावली।
04/05/2024

कृषि तथा पशुपालन तर्फ , मिति २०८१ जेठ ७ र १४ गते दक्षिण कोरिया जाने कामदारहरुको प्रस्तावित उडान तालिका नामावली।

Service Sector मा रोष्टर परिवर्तन गर्न इमेल ठेगाना फेरिएको सम्वन्धी सूचना !
29/04/2024

Service Sector मा रोष्टर परिवर्तन गर्न इमेल ठेगाना फेरिएको सम्वन्धी सूचना !

Sector change बारे महत्वपूर्ण सुचना:
26/04/2024

Sector change बारे महत्वपूर्ण सुचना:

Manufacturing क्षेत्र तर्फको कोरियन भाषा (EPS-TOPIK-2023, UBT) को Skills Test and Competency Test सम्वन्धी थप  सूचना:
12/04/2024

Manufacturing क्षेत्र तर्फको कोरियन भाषा (EPS-TOPIK-2023, UBT) को Skills Test and Competency Test सम्वन्धी थप सूचना:

Manufacturing sector को Skills Test and Competency Test सम्वन्धी सूचना .
10/04/2024

Manufacturing sector को Skills Test and Competency Test सम्वन्धी सूचना .

06/04/2024

उत्पादनमूलक (Manufacturing) तर्फको पहिलो चरणको परीक्षा आज सकिँदै, २०८० फागुन ७ बाट सुरु भएको परिक्षामा ४७५१९ जना परीक्षार्थी सहभागी भएका थिए।‌
⭐ रिजल्ट कहिले आउने भन्ने बारे आधिकारिक सुचना आएको छैन।

02/04/2024

अघि हाम्रो पेजबाट साभार गरिएको 2024 काे दाेस्राे चरणकाे issue date लाई धेरै मित्रहरुले फेक भनेर इन्बक्स गरिरहनु भएकाे रहेछ । त्यो issue date फेक नभएको र official वेवसाइटमा समेत नाेटिस आएकाे जानकारी गराउन चाहान्छाै।
वेवसाइट लिंक:

2024 दोश्रो चरणको कामदार छनौट प्रक्रिया ( Issue ) Manufacture र Shipbuilding तर्फ May 22 देखि May 28 सम्म र Agriculture ...
02/04/2024

2024 दोश्रो चरणको कामदार छनौट प्रक्रिया ( Issue ) Manufacture र Shipbuilding तर्फ May 22 देखि May 28 सम्म र Agriculture & Livestock, Service, Fishery, Construction तर्फ May 29 देखि June 04 सम्म हुनेछ। Issue सङ्ख्या निम्नानुसार छ:

उत्पादन ( Manufacture) ~ 25,906 जना, (सम्पुर्ण 16 राष्ट्रबाट)

जहाज निर्माण (Shipbuilding) ~ 1,824 जना, (सम्पुर्ण राष्ट्रबाट)

कृषि र पशुपालन उद्योग ( Agriculture & Livestock ~ 4,955 जना, (सम्पुर्ण राष्ट्रबाट)

माछा मार्ने उद्योग ( Fishery) ~ 2,849 जना, (सम्पुर्ण राष्ट्रबाट)

निर्माण उद्योग ( Construction ) ~ 2,056 जना, (सम्पुर्ण राष्ट्रबाट)

सेवा उद्योग ( Service ) ~ 4,490 जना, (सम्पुर्ण राष्ट्रबाट)

मिति २०८१ वैशाख ०४ र ०५ गतेको उडानको लागि प्रस्तावित नामावली ..Manufacturing मा जम्मा =347जना Committed मा जम्मा=35 जना
01/04/2024

मिति २०८१ वैशाख ०४ र ०५ गतेको उडानको लागि प्रस्तावित नामावली ..
Manufacturing मा जम्मा =347जना
Committed मा जम्मा=35 जना

E-7 भिसालाई  पनि ईपीएस प्रणाली मार्फत लैजान श्रम मन्त्री डिपी आर्यालको आग्रह..    प्रेस विज्ञप्ति ⬇️
27/03/2024

E-7 भिसालाई पनि ईपीएस प्रणाली मार्फत लैजान श्रम मन्त्री डिपी आर्यालको आग्रह..
प्रेस विज्ञप्ति ⬇️

11/03/2024

कृषि तथा पशुपालन तर्फकाे iSSUE आजदेखि सुरु हुँदै छ।

16/02/2024

Manufacture परिक्षा सञ्चालन सम्बन्धी:-

प्रथम चरणको परिक्षा:
(वि.सं.) २०८०/११/०७ ~ २०८०‌/१२/२३‌ ( 2024/02/19-2024/04/05 A.D. )
४७,५१९ जना

दोश्रो चरणको परिक्षा:
(वि.सं.) २०८१/०१/३१ ~ २०८०/०४/१६ ( 2024/05/13-2024/07/31 A.D. )
७९,९३७ जना

तेश्रो चरणको परिक्षा:
(वि.सं.) २०८१/०७/२५ ~ २०८१/०९/०१ ( 2024/11/10-2024/12/16 A.D. )
३६,१७९‌ जना

जम्मा परिक्षार्थी: १,६३,६३५ जना

उत्पादन क्षेत्रको Eps Topik परीक्षा सञ्चालन सम्बन्धि अत्यन्त जरुरी सुचना ❗️पहिलो सिफ्टको परीक्षा फेब्रुअरी १९ अर्थात फाल...
14/02/2024

उत्पादन क्षेत्रको Eps Topik परीक्षा सञ्चालन सम्बन्धि अत्यन्त जरुरी सुचना ❗️

पहिलो सिफ्टको परीक्षा फेब्रुअरी १९ अर्थात फाल्गुन ७ गते देखि संचालन हुने ….
आ-आफ्नो परीक्षा समय इपिएस शाखाको वेबसाईट मार्फत हेर्न सकिनेछ ।
https://epsnepal.gov.np/notice/
* परीक्षा हुने केन्द्र - ललितपुर जिल्लाको भैसेपाटी स्थित UBT HALL।
* वायोमेट्रिक रजिष्टर हुने स्थान - ईपीएस कोरिया शाखा ग्वार्कोको नजिकै रहेको म्युजिक सिटि हलमा परीक्षा हुने दिन भन्दा अघिल्लो दिन गर्नु पर्ने ।

HAPPY सरस्वती पुजा 🙏❤️
14/02/2024

HAPPY सरस्वती पुजा 🙏❤️

notice
07/02/2024

notice

06/02/2024

🇰🇷
EPS 2024 को लागि बङ्गलादेशमा कोटा निर्धारण भ‌एको छ । जसमा --
Menu तर्फ ➡️7465
Fishery ➡️ 1877
construction➡️ 1059
Shipbuilding ➡️ 304
गरि जम्मा 10,705 छन् । EPS TOPIK परीक्षा सञ्चालन छिट्टै हुने छ।
Source: BOBOESL

06/02/2024

2024 को menu तर्फ पहिलो चरणको परिक्षा रुटिन (Schedule) आउन केहि ढिलाई भ‌एको छ । सम्भवतः भोलि या पर्सी सम्म आउने छ । एकदिनमा ५ सिफ्ट गरि दैनिक १००० जनाले परीक्षा दिने छन् ।
राम्रो तयारी गर्नुहोला। शुभकामना।

उत्पादनमुलक (manufacture) तर्फ , मिति २०८० फागुन ६ र ९  गते दक्षिण कोरिया जाने कामदारहरुको प्रस्तावित उडान तालिका नामावल...
04/02/2024

उत्पादनमुलक (manufacture) तर्फ , मिति २०८० फागुन ६ र ९ गते दक्षिण कोरिया जाने कामदारहरुको प्रस्तावित उडान तालिका नामावली।

कृषि तथा पशुपालन तर्फ , मिति २०८० फागुन ७ गते दक्षिण कोरिया जाने कामदारहरुको प्रस्तावित उडान तालिका नामावली।
04/02/2024

कृषि तथा पशुपालन तर्फ , मिति २०८० फागुन ७ गते दक्षिण कोरिया जाने कामदारहरुको प्रस्तावित उडान तालिका नामावली।

उत्पादनमुलक (manufacture) तर्फ , मिति २०८० माघ २१ गते दक्षिण कोरिया जाने कामदारहरुको प्रस्तावित उडान तालिका नामावली।
26/01/2024

उत्पादनमुलक (manufacture) तर्फ , मिति २०८० माघ २१ गते दक्षिण कोरिया जाने कामदारहरुको प्रस्तावित उडान तालिका नामावली।

Address

Dang Ghorahi
Ghorahi

Telephone

+9779803507407

Website

Alerts

Be the first to know and let us send you an email when EPS Result & News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to EPS Result & News:

Videos

Share


Other Media/News Companies in Ghorahi

Show All