02/11/2024
सम्पूर्ण किसान,शिक्षक,विद्यार्थी,बुद्धिजीवी,राजनीतिज्ञ, कर्मचारी,सुरक्षाबल,उधमी,व्यापारी,पेशाकर्मी,नगर बासी,देश बासी तथा देश विदेशमा बस्नु भएका सबै व्यक्तित्वहरूमा गोवर्धन पूजा,भाइटीका तथा महान छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।