Rajdevi FM 93.2 MHz

Rajdevi FM 93.2 MHz Feel Best...Listen the Best !!! Direct Updated News....................
(47)

06/06/2024

मोदीको तेस्रो नेतृत्व अगावै N Factor हावी, सर्त सहितको समर्थन आए ‌पछि शपथग्रहण 9 जुनको लागि सर्यो।

05/06/2024

अब की बार ..
४०० पार ❎
नीतीशे कुमार ?
भारतीय लोकसभा चुनाव २०२४

भारतीय लोकसभा चुनाव २०२४ मा मोदी नेतृत्वको बिजेपी एकल बहुमत ल्याउन असफल।। राजनीतिक समिकरण फेर्न दुवै गठबन्धनको कसरत, नित...
05/06/2024

भारतीय लोकसभा चुनाव २०२४ मा मोदी नेतृत्वको बिजेपी एकल बहुमत ल्याउन असफल।।
राजनीतिक समिकरण फेर्न दुवै गठबन्धनको कसरत, नितिश कुमार र चन्द्रबाबु नायडूलाई तान्न इण्डिया गठबन्धन सकृय।।

बजेट कटौतीले स्थानीय तह मारमा..... विरोधमा प्रमुख-उपप्रमुखले गरे अर्थ मन्त्रालय घेराउ
02/06/2024

बजेट कटौतीले स्थानीय तह मारमा..... विरोधमा प्रमुख-उपप्रमुखले गरे अर्थ मन्त्रालय घेराउ

स्थानीय तहका जनप्रतिनिधिहरुले चालु आर्थिक वर्षमा हस्तान्तरण गर्नुपर्ने समानीकरण अनुदान कटौती गरेको विरोधमा स.....

सुरक्षित बस्नु होला 🙏
30/05/2024

सुरक्षित बस्नु होला 🙏

Congratulations KKR
26/05/2024

Congratulations KKR

शनिवार अबेर राती सडक डिभिजन काठमाडौंले जारी गर्यो विज्ञप्ति, अराजक व्यवहार गरे प्रतिकार गर्ने चेतावनी।।
25/05/2024

शनिवार अबेर राती सडक डिभिजन काठमाडौंले जारी गर्यो विज्ञप्ति, अराजक व्यवहार गरे प्रतिकार गर्ने चेतावनी।।

कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ।।
21/05/2024

कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ।।

बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी
20/05/2024

बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी

७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले झापाको गिरीबन्धु टी-इस्टेटको जग्गा सट्टापट्टा गर्न न....

भारतीय चुनावको मध्यनजर आज देखि तीन दिनका लागि भारत नेपाल सीमा बन्द भएको छ।  #रौतहट
18/05/2024

भारतीय चुनावको मध्यनजर आज देखि तीन दिनका लागि भारत नेपाल सीमा बन्द भएको छ।
#रौतहट

15/05/2024

नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको छ ।

ई-रिक्सा तथा टेम्पु नियन्त्रणमा लिई कारवाही गरिएकोमिति २०८१/०१/२५ गते जिप्रका तथा गौर ट्राफिक कार्यालय रौतहटबाट खटिएको स...
08/05/2024

ई-रिक्सा तथा टेम्पु नियन्त्रणमा लिई कारवाही गरिएको

मिति २०८१/०१/२५ गते जिप्रका तथा गौर ट्राफिक कार्यालय रौतहटबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले गौर एरियामा चल्ने ई-रिक्सा (डाँफे रिक्सा) तथा टेम्पुहरु मध्ये सवारी चालक अनुमती पत्र नलिई सवारी चलाएका २३ वटा ई-रिक्सा (डाँफे रिक्सा), टेम्पुहरु नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ को दफा १६४ अनुसार कारवाही गरिएको र चालक अनुमति पत्रको आवेदन फारम भर्न लगाई छाडिएको छ ।

02/05/2024

नेपालका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटही सुविधा रोक्दा भारतीय इन्टरनेट सेवा प्रदायक एयरटेलले भुक्तानी नपाएको भन्दै ब्यान्डविथ आपूर्ति बन्द गरिदिएको हो ।

विकराल रुप लिदै आगलगी, दिनहु कयौ ठाउँमा धन जनको क्षति।। रौतहटको माधव नारायण नगरपालिका स्थित माधोपुरमा आगलगीले  सखाप बस्त...
02/05/2024

विकराल रुप लिदै आगलगी, दिनहु कयौ ठाउँमा धन जनको क्षति।।
रौतहटको माधव नारायण नगरपालिका स्थित माधोपुरमा आगलगीले सखाप बस्ती ।।
स्थानीय स्तरमा आगलगी नियन्त्रण गर्ने सुविधा थप गर्न आवश्यक।

अनावश्यक घर बाहिर नजाऔ जानै परे छाताको प्रयोग गरौ। मधेशमा जारी उष्णीय हावा, प्रचंड घाम र अत्यधिक गर्मीले जनजीवन कष्टकर ब...
30/04/2024

अनावश्यक घर बाहिर नजाऔ
जानै परे छाताको प्रयोग गरौ।

मधेशमा जारी उष्णीय हावा, प्रचंड घाम र अत्यधिक गर्मीले जनजीवन कष्टकर बनेको छ।

25/04/2024
दुखद खबर
24/04/2024

दुखद खबर

महोत्तरीको मटिहानी नगरपालिका-६ मुस्लिमटोलमा भीषण आगलागी भएको छ। बुधबार दिउँसोबाट आगोले अहिलेसम्म यहाँका ७० भन्...

रामनवमीको दिन दुई योजनाको  #उदघाटन।। गौर नपाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित गौर ८ पुरेनवा स्थित प्रवेश द्वार र र...
17/04/2024

रामनवमीको दिन दुई योजनाको #उदघाटन।।
गौर नपाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित गौर ८ पुरेनवा स्थित प्रवेश द्वार र राम जानकी मन्दिरको उदघाटन नगर प्रमुख Shambhu Sah ले गर्नु भएको छ।
प्रवेश द्वार निर्माणका लागि २०७९ मंसिर २८ गते नगर प्रमुख साहबाट शिलान्यास भएको थियो।

09/04/2024

नगर प्रमुख Shambhu Sah को प्रयासमा गौर बहुप्राविधिक शिक्षालय (नर्सिंग क्याम्पस) मा गौरका विद्यार्थीहरुका लागि ४ सीट आरक्षित ।
खुल्लासंगै आरक्षित सीटमा प्रतिस्पर्धा गर्न पाउने।।

 #आकस्मिक_दुर्घटना रोक्न पूर्व तैयारी गरौ हरेक पालिकाले कम से कम  #वैकल्पिक फायर विग्रेडको व्यवस्था र मुख्य चौक चौकमा  #...
09/04/2024

#आकस्मिक_दुर्घटना रोक्न पूर्व तैयारी गरौ

हरेक पालिकाले कम से कम #वैकल्पिक फायर विग्रेडको व्यवस्था र मुख्य चौक चौकमा #रिफिलिंग प्वाइंटको सुविधा राख्नु पर्छ ।
यस पाली भिषण गर्मी संगै गतिलो हावा हुरीको सम्भावना रहेको छ!
#सतर्कता अपनाऔ, #दुर्घटना रोकौ ।।

फोटो- गौर नपाले गत वर्ष भित्रियाएको वैकल्पिक फायर विग्रेड

गौर क्रिकेट खेल मैदानको  #रात्रीकालिन मनमोहक दृश्य, अब रौतहटको  #प्रतिभाले बोल्ने छ..........🏏रौतहटका १८ पालिका सम्मिलित...
07/04/2024

गौर क्रिकेट खेल मैदानको #रात्रीकालिन मनमोहक दृश्य, अब रौतहटको #प्रतिभाले बोल्ने छ..........🏏

रौतहटका १८ पालिका सम्मिलित #पालिका_कप २०८० को आयोजना भव्यताका साथ सम्पन्न भएको छ।
आधुनिक प्रविधी नरहे पनि जिल्लाको गौर नगरपालिका स्थित राईस मिलको खेल मैदानलाई स्थानीय श्रोत र साधनले आधुनिक रंगशालामा परिणत गरेर रात्रीकालिन फाईन प्रतिस्पर्धा गराउन सफल भएको छ ।
यसका लागि गौर नगरपालिका लगायत जिल्लाका सम्पूर्ण पालिका प्रमुख, रौतहट क्रिकेट संघ, स्थानीय प्रशासन तथा विशाल जन समर्थकहरुलाई धेरै धेरै बधाई।।
Cricket Association of Nepal-CAN

फाईनल मैचका संकलित दृश्यहरु ।।

Finally Rautahat got District Champion... पालिका कप २०८० को विजेता गौर नगरपालिका र उपविजेता यमुनामाई गाउँपालिकाकालाई हार...
07/04/2024

Finally Rautahat got District Champion...
पालिका कप २०८० को विजेता गौर नगरपालिका र उपविजेता यमुनामाई गाउँपालिकाकालाई हार्दिक बधाई।।

Shambhu Sah
Cricket Association of Nepal-CAN

२०८० सालको SEE परीक्षाको मर्यादा भङ्ग गरेका कसुरदार पक्राउ
03/04/2024

२०८० सालको SEE परीक्षाको मर्यादा भङ्ग गरेका कसुरदार पक्राउ

बाबा बानेश्वर नाथ झुलुंगे पुल ।।
02/04/2024

बाबा बानेश्वर नाथ झुलुंगे पुल ।।

गौर । रौतहटको गौरमा मधेश प्रदेशकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा सवारी दुर्घटना सम्बन्धी जारी गरिएको प्रेस नोट मो.सा दुर्घटनामा परी एक जनाको मृत्यु, ...
31/03/2024

जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा सवारी दुर्घटना सम्बन्धी जारी गरिएको प्रेस नोट
मो.सा दुर्घटनामा परी एक जनाको मृत्यु, दुई जना उपचाररत

मिति २०८०।१२।१८ गते अं. ९:१५ बजेको समयमा जिल्ला रौतहट परोहा न.पा.४ लौकाहा स्थित हुलाकी सडक खण्डमा BR05BB 2840 न.को मो.सा. र BR30U 2767 न. को मो.सा. एकआपसमा ठक्कर खाँदा निम्न मो.सा.मा सवार निम्न मानिसहरू घाईते भई स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिरगंज पठाईएको, दुबै मो.सा. अ.प्र.पोष्ट लौकाहाको नियन्त्रणमा रहेको ।
निम्न:-
१. BR05BB 2840 नं. को मो.सा.चालक जिल्ला रौतहट बौधिमाई न.पा.४ बस्ने अं. बर्ष २५ को सुरेश पासवान LS NURO अस्पताल बिरगंज पठाईएको,डाक्टरले चेकजाच गर्दा मृत्यु भएको घोषणा गरेको, लास सोही अस्पतालमा रहेको ।

२. BR30U 2767 नं. को मो.सा.चालक ऐ. परोहा न.पा.२ जिंगडवा बस्ने अं. बर्ष २२ को शेख तवसिम आलम बिरगंज हेल्थ केयरमा उपचार भईरहेको,अवस्था मध्यम ।

३. BR30U 2767 न.को मो.सा.मा पछाडि सवार ऐ.ऐ. बस्ने अं. बर्ष ५५ को शेख अलियास सामान्य चोट पटक लागि प्रादेशिक अस्पताल गौर तर्फ पठाईएको, अवस्था सामान्य ।

29/03/2024

पूर्व मेयरको दावी प्रति नगर प्रमुख Shambhu Sah को गर्जन, तपाईले कालो लिस्टमा पुर्याएको गौरलाई मैले झुलुंगे पुल बनाएर नगरको सम्मान जोगाए ।

28/03/2024

सादा पोशाकमा खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

25/03/2024

सशस्त्र प्रहरीको एक प्लटुन फौज २४ सै घन्टा सीमा गस्तीमा खटिने ।।

नेपाललाई कांग्रेसको प्रस्ताव:तपाईं प्रधानमन्त्री बन्नुस्, दाहालले हामीलाई धोका दिए https://nagariknews.nagariknetwork.co...
06/03/2024

नेपाललाई कांग्रेसको प्रस्ताव:तपाईं प्रधानमन्त्री बन्नुस्, दाहालले हामीलाई धोका दिए https://nagariknews.nagariknetwork.com/politics/1428980-1709702910.html

नेपाललाई कांग्रेसको प्रस्ताव:तपाईं प्रधानमन्त्री बन्नुस्, दाहालले हामीलाई धोका दिए

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससहितको गठबन्धन भत्काएर नेकपा एमालेसँग नयाँ गठबन्धन गरेसँगै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई केन्द्रमा राखेर संवाद थालिएको छ।

🌐 थप जानकारीका लागि: https://nagariknews.nagariknetwork.com/politics/1428980-1709702910.html

Address

Main Road Gaur, Rautahat
Gaur
44500

Opening Hours

Monday 05:00 - 22:00
Tuesday 05:00 - 22:00
Wednesday 05:00 - 22:00
Thursday 05:00 - 22:00
Friday 05:00 - 22:00
Saturday 05:00 - 22:00
Sunday 05:00 - 22:00

Telephone

+97755520377

Alerts

Be the first to know and let us send you an email when Rajdevi FM 93.2 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajdevi FM 93.2 MHz:

Videos

Share

Category