केशब बलायर जिताऔ अभियान

  • Home
  • Nepal
  • Doti
  • केशब बलायर जिताऔ अभियान

केशब बलायर जिताऔ  अभियान This page is related with latest news of far western region for supporting visit Nepal 2020 and act

Jay Ghanti....Yo pali Milan Limbu  युवा
24/04/2024

Jay Ghanti....Yo pali Milan Limbu
युवा

Harka Sampang A Revolution yestopo vnxantw

24/04/2024

Hadigaun ko Jatra
#सबैले follow garnuhos

Lau pugexa
24/04/2024

Lau pugexa

Hamro hatti haru lai swagat gardai

12/01/2024
12/01/2024

Like follow share

Latest updates and information

11/03/2023
01/11/2022

RSP is a party initiated by Rabi Lamichhane

01/11/2022

परिवर्तनको अपेक्षा राख्ने सम्पूर्ण डोटेली मनहरुमा सादर नमस्कार ।
म केशब बलायर, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट डोटी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यको उमेदवार छु ।
बाहिरबाट भने जस्तो डोटीका मतदाताहरु परिवर्तको विपक्षमा छैनन र हुन पनि सक्दैनन् । देशले खोजे जस्तो ७० बर्षका परिक्षण भई सकेका नेतालाई छाडेर युवालाई जिताउनु पर्छ भन्ने आम डोटेली नागरिकको पनि इच्छा छ । र त्यसको लागि डोटीले सबैको साथ खोजेको छ ।
के डोटीले यो परिवर्तनको पक्षमा साथ दिन्छ? के युवा, महिला, सचेत नागरिकले यो परिवर्तनको पक्षमा साथ दिनुहुन्छ? के हामी परिवर्तनको पक्षधरहरु कुरामा मात्र परिवर्तन खोज्छौ वा साँच्चै परिवर्तनको लागि केहि योगदान पनि गर्छौ? अव सबैले मिलेर डोटीमा परिवर्तनको विगुल बजाउनु छ ।

15/10/2022

डोटेली बासीलाई बिशेष अनुरोध तथा अपिल !!
सहरीया भनाउदाले डोटि गाउँ हो, पैसामा बिक्छन, चेतना छैन, परिवर्तन गर्ने अठोट छैन भन्दै गर्दा कता कता मन चसक्क हुन्छ, के काठमाडौ मात्र परिवर्तन गर्नसक्छ?? के काठमाडौको परिवर्तनमा डोटीबासिको केही योगदान नै छैन? यी तमाम प्रश्न र हेपाहा प्रवृत्तिको अन्त्य गर्नको निम्ति युवा सक्षम र अठोट गर्न सक्ने उम्मेदवार केशब बलायरलाई बिजय गराउ!! गाउँका गाउलेहरु पैसामा बिक्दैन्न भन्ने प्रमाणीत गरि देश भरका ग्रामीण बासी गाउलेलाई सम्मान योग्य बनाउनको निम्ति पनि डोटी बासीको भोट केशब बलायर लाई नै आवस्यक छ।
धन्यवाद !!

🔔VOTE FOR
15/10/2022

🔔VOTE FOR

  in politicssupport him for developing  मत बदलौ ।राम्रो लाइ छानौ ।बिकास प्रेमिलाइ हौसला दिनजरुरि छ।
26/09/2022

in politics
support him for developing
मत बदलौ ।राम्रो लाइ छानौ ।बिकास प्रेमिलाइ हौसला दिनजरुरि छ।

25/09/2022

#भन्छन अब सहनुको पनि सिमा हुन्छ ।डोटी जिल्लामा अहिले सम्म विभिन्न राजनितिक दलहरूले चुनाब जिते तर हामिले हाम्रो मन बुझ्ने नेता पाउन सकेनौ अब परिबर्तन हुनु छ भने भोट पनि परिबर्तन गरम र हाम्रो भन्दा नि राम्रोलाई भोट गरौं।यो पाली डोटी प्रतिनिधि सभामा सामाजिक अभियन्ता ,शिक्षक अनि सूचना प्रबिधिमा दखल राख्ने युबा नेता केशव बलायरको उम्मेदवारी परेको कारणले उहाँलाई साथ दिनुहुन सम्पुर्ण डोटेलि जनताहरुमा हार्दिक अपिल गर्दछौ।

25/09/2022
24/09/2022

भन्छन अब सहनुको पनि सिमा हुन्छ ।डोटी जिल्लामा अहिले सम्म विभिन्न राजनितिक दलहरूले चुनाब जिते तर हामिले हाम्रो मन बुझ्ने नेता पाउन सकेनौ अब परिबर्तन हुनु छ भने भोट पनि परिबर्तन गरौ र हाम्रो भन्दा नि राम्रोलाई भोट गरौं।यो पाली डोटी प्रतिनिधि सभामा सामाजिक अभियन्ता ,शिक्षक अनि सूचना प्रबिधिमा दखल राख्ने युबा नेता केशव बलायरको उम्मेदवारी परेको कारणले उहाँलाई साथ दिनुहुन सम्पुर्ण डोटेलि जनताहरुमा हार्दिक अपिल गर्दछु ।

07/02/2022
सडकमै पार्किङ: भन्दैनन् ट्राफिक प्रहरी, टेर्दैनन् चालकडोटी- जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको दिपायल पिपल्ला बजारम...
07/02/2022

सडकमै पार्किङ: भन्दैनन् ट्राफिक प्रहरी, टेर्दैनन् चालक
डोटी- जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको दिपायल पिपल्ला बजारमा वर्षौदेखि सडकमै अस्तव्यस्त पार्किङ यथावतै छ। वर्षौदेखि सडकमै सवारी साधन दिनभर रोकिदिने र त्यहीँबाट ग्रामीण क्षेत्रका लागि नम्बर उठाउने गर्नाले पिपल्ला बजारको सडकमा पार्किङको अवस्था अस्तव्यस्त बनेको हो।

सडकमै जथाभावी सवारी साधन पार्किङ गरिँदा पनि नजिकै रहेको ट्राफिक प्रहरीले न कारबाही गर्ने न त उनीहरुलाई सम्झई बुझाई गर्ने भएकाले ट्राफिक प्रहरीलाई सवारी चालकहरु टेर्नै छाडेका छन्। ट्राफिक प्रहरीलाई नटेर्दा पिपल्लाको सडकमा अस्तव्यस्त पार्किङको अवस्था वर्षौदेखि उस्तै रहेको हो।

दिपायल पिपल्ला बजारमा अस्तव्यस्त पार्किङले दुर्घटना भय पनि निम्त्याउन थालेको छ। दिपायल बजारको मुख्य सडक खण्डमा अव्यवस्थित रुपमा पार्किङ गरिँदा सडक साँघुरो हुनुका साथै ट्राफिक जाम हुने सम्भावना बढेको हो। वर्षौदेखि पसल अगाडि सडकमै सवारी साधन राखिँदा दिपायल बजारको ट्राफिक अस्तव्यस्त देखिँदै आएको स्थानीय व्यापारीहरू बताउँछन्।

स्थानीय तहले व्यवस्थित पार्किङस्थल नबनाइदिँदा सडकमै गाडी रोकिँदा ट्राफिक अव्यवस्थित देखिएको हो। सडकमै अव्यवस्थित पार्किङ गरिँदा दुर्घटनाको भय निम्तने गरेको बताउँदै स्थानीय होटल वर्षाका सञ्चालक गणेश बोहरा बताउँछन्। उनले भने,‘दिपायलमा व्यवस्थित पार्किङ स्थल नहुँदा सवारी चालकले सडकमै पार्किङ गर्नुपरेको हो, जसले गर्दा दुर्घटनाको भय बढेको छ।’

दिपायल सिलगढी नगरपालिकाले व्यवस्थित पार्किङ स्थल नबाउँदा बाहिरबाट आएका सवारी साधन राख्नका लागि समस्या पर्ने गरेको उनले बताए। पछिल्ला वर्षहरुमा दिपायल बजार परिवर्तन हुन थाले पनि पार्किङ व्यवस्थापनका लागि भने उस्तै रहेको उनले बताए। उनले भने,‘दिपायलमा व्यवस्थित पार्किङ स्थल नहुनु र भएको बसपार्क पनि सही सदुपयोग नहुँदा सडकमै पार्किङ गर्दा दुर्घटनाको डर पनि उत्तिकै छ।’ सडक किनारमै लहरै सवारी साधन पार्किङ गरिँदा ठूला बस तथा सवारी साधनलाई आहोर दोहोर गर्न समस्या पर्ने गरेको छ।

पार्किङको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने र त्यसका लागि स्थान देखाउनु पर्ने भए पनि स्थानीय तह र सरोकारवाला निकायको कमजोरीका कारण सडकमा पार्किङ भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए। उनले भने,‘हामीले दुई/तीन पटक सम्बन्धित निकायलाई झकझकायौँ, बैठक तथा छलफल गर्‍यौँ, तर कसैले सुनिदिएन।’ डोटीको पार्किङको अवस्था अस्तव्यस्त रहेको उनले स्वीकारे।

उनले भने,‘यहाँको पार्किङका लागि धेरै पटक कुरा गर्दा केही भएर, अस्तव्यस्त छ।’ स्थानीय तहले व्यवस्थित पार्किङ स्थल व्यवस्थिगत बनाइदिनु पर्ने प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरीक्षक प्रविण धितालले बताए। उनले भने,‘कतिपय स्थानमा ट्राफिक प्रहरीले नियमन गर्न खोज्दा पनि स्थानीय सवारी चालक तथा समितिले अटेरी गरिदिँदा पार्किङलाई व्यवस्थित गर्न सकिएको छैन।’

पर्याप्त जनशक्ति अभाव हुँदा हुँदै पनि डोटीमा ट्राफिक प्रहरीलाई नियमन गराउँदा समेत अटेरी गर्ने प्रवृत्तिले समस्या निम्तिएको उनको भनाइ छ। उनले स्थानीय तहले पनि पार्किङका लागि व्यवस्थापन गर्नुपर्ने बताए। तर, दिपायल सिलगढी नगरपालिकाकी मेयर मन्जु मलासीले पार्किङका लागि बसपार्क व्यवस्थित बनाउँदा पनि सवारी साधन चालकले अटेरी गरेर सडकमै पार्किङ गर्ने गरेको बताइन्।

उनले भनिन्,‘हामीले बसपार्क व्यवस्थित बनायौँ, त्यहाँ गाडी पार्किङ गर्न सुझायौँ, तर पनि सवारी चालक अटेरी गर्छन्।’ सडकमै गाडी पार्किङ गरिँदा पनि नियमन निकाय ट्राफिक प्रहरी मुकदर्शक भएको उनको गुनासो छ। ‘सडकमै गाडी राख्नेको गाडीलाई ट्राफिक प्रहरीले चक्का लक गरिदिनु पथ्र्यो, त्यो गर्दैन,’ उनले भनिन्,‘यसमा ट्राफिक प्रहरी सक्रिय नभएकै कारण यस्तो अवस्था आएको हो।’

सडकमा पार्किङ गर्न रोक लगाएपछि दिपायल बसपार्क गाडीहरुले भरिभराउ
07/02/2022

सडकमा पार्किङ गर्न रोक लगाएपछि दिपायल बसपार्क गाडीहरुले भरिभराउ

14/11/2021

मुक्त हलियाको नाममा आएको करौडौं रुपैया झ्याम पारेको छ।

21/01/2021
https://l.facebook.com/l.php?u=http%3A%2F%2Fwww.keshabbalayar.com.np%2F2020%2F06%2Fr-d-t.html%3Fspref%3Dfb%26fbclid%3DIw...
09/06/2020

https://l.facebook.com/l.php?u=http%3A%2F%2Fwww.keshabbalayar.com.np%2F2020%2F06%2Fr-d-t.html%3Fspref%3Dfb%26fbclid%3DIwAR3cAIc32XUrdWpOL48dN-9cs9AKsgXNzzRma91CWBE0PtoCpuSSFUdQZyc&h=AT2j71-35xiPwYla-UUb3-xTLXyzcMKLpQd5uED9k6evqKfZ2GiScXpfedCedRrUu4G9Ya_rD5ELuDi9gQzzM-euGeCqLT7mKqLELT8Wnp6GBJa3MsOqRjLS0-nR&__tn__=H-R&c[0]=AT2RrpnanHkPcqwoV-AThF5xbLnpvuIbuyUVHsGzXl3O-R2PtyJeCmj3UiNp8VUjOQNAJ_xLLdpYOzz8bL-u8C1P4nomdbxPbB0bt28jhO_CnDKQOGSN9IV3wu-a1qbLqr6-I2RL6s-ynogXtD2G
हामीले पीसीआर मेशिनको महत्त्व जान्नुपर्दछ। डोटी जिल्लाले यसका लागि केही गर्नुपर्दछ। हरेक स्थानीय सरकारले यसको बारेमा योजना बनाउनु पर्छ। हरेक नागरिकले यसको लागि भूमिका खेल्नुपर्दछ। आरडीटी कोरोना भाइरस नियन्त्रण गर्न प्रभावकारी तरीका होइन।Share this

यो websites को मुख्य लक्ष्य सबैमा सत्य सामग्री सम्प्रेषण

11/05/2020

We invite you to fill our vacancy.

Graphic Designer - PART TIME
- Candidate must possess at least a Degree or Diploma in - Graphic Design or any related qualification.
- Able to develop Creative Idea & Design artworks.
- Advance in Photoshop & Illustration.
- Knowledge with Adobe Photoshop, IIlustrator, After Effect or others video editing will be an added advantage.
- Able to work independently with minimum supervision.
-

Please submit with valid detail or you also can send us your resume / CV & Portfolio to:
Email: [email protected]

*We will contact selected candidate soon with proper document.

20/02/2020
https://pashimnews1.blogspot.com/2020/02/blog-post.html?spref=fb
17/02/2020

https://pashimnews1.blogspot.com/2020/02/blog-post.html?spref=fb

डोटीको एउटा गाउँ, जहाँ पहिरो खस्दा स्थानीय खुशी हुन्छन् डोटी — हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि.... ग...

09/02/2020

Why online advertisement illegal in Nepal? February 09, 2020 नेपालमा अनलाइन बिज्ञापन : अबैधानिक ? १. २०७६ माघ १७ गते नेपाल राष्ट्र ब्यांकले प्रकाशित गरे.....

Address

Gopghat, Talkot
Doti

Website

Alerts

Be the first to know and let us send you an email when केशब बलायर जिताऔ अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to केशब बलायर जिताऔ अभियान:

Videos

Share