Routine Of Doti Banda

Routine Of Doti Banda provide a good news and all activity in The environment

एकदमै दुखद खबर😥सुदुरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत BSC Agriculture प्रथम ब्याचका ४९ जना विध्यार्थी LEA...
08/10/2023

एकदमै दुखद खबर😥
सुदुरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत BSC Agriculture प्रथम ब्याचका ४९ जना विध्यार्थी LEARN AND EARN कार्यक्रम अन्तर्गत इजरायल गएको एक महिना नबित्दै हिजो २०८०/०६/२० गते भएको दुखद घटनाका कारण १० जना विध्यार्थिले ज्यान गुमाए र जसमा 2 जना बिद्यार्थी डोटी जिल्ला का हुन😌

यस्तो पो आयो त😂
04/09/2023

यस्तो पो आयो त😂

सुत्केरी ब्यथाले च्यापेपछि ईमर्जेन्सी श्रीमतीलाई हस्पिटल लगेको गाडी ट्राफिकले रोकेर केरकार गरे तथा ड्राईभरले सबै कुरा बत...
03/09/2023

सुत्केरी ब्यथाले च्यापेपछि ईमर्जेन्सी श्रीमतीलाई हस्पिटल लगेको गाडी ट्राफिकले रोकेर केरकार गरे तथा ड्राईभरले सबै कुरा बताउदा पनि नछोडेर अनावश्यक दुख दिएपछि बालेन शाह आक्रोशित भएका हुन । हस्पिटलमा बालेन पत्निले छोरीलाई जन्म दिएकी छिन् । बधाई छ । 🙏

कंचनपुर को शुक्लाफाटा नगरपालिका वडा नम्बर-७ कालापानीमा रहेको बाताबरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेफ्टिट्यान्कीमा ...
17/08/2023

कंचनपुर को शुक्लाफाटा नगरपालिका वडा नम्बर-७ कालापानीमा रहेको बाताबरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेफ्टिट्यान्कीमा परेर जंगली हात्तीको मृत्युभएको छ । उक्त हात्तीको शवलाई पोष्टमार्टम गरी अन्तेष्टी गरिने भएको छ ।

संकटमा गोदावरी धाम,कैलाली
08/08/2023

संकटमा गोदावरी धाम,कैलाली

24/03/2023

जोरायल गाउँपालिकाको राष्ट्रिय जनगणना - २०७८ अनुसारको

विवरण:

जम्मा जनसंख्याः १९,७८८ जना

महिला ५०.९%

पुरुषः ४९.१%

लैङ्गिक अनुपातः ९६.५० जन घनत्वः ४७ वर्ग कि. मि.

जम्मा घरधुरी: ४,३२०
साक्षरता दर : ७७.८%

महिला साक्षरता दर : ६८.९%
पुरुष साक्षरता दर : ८७.१%

अपाङ्गताः ३.१ % (महिला २.७% र पुरुषः ३.६%)
वडा नं. १ को जनसंख्या-
महिलाः १४७२
पुरुषः १४५३

वडा २ को जनसंख्या-
महिलाः २,११०
पुरुषः २,०३८

वडा नं. ३ को जनसंख्या-

महिलाः १,४३२
पुरुषः १,३१८

वडा नं. ४ को जनसंख्या-

महिलाः २,५०१
पुरुष: २,४७८

वडा नं. ५ को जनसंख्या-

महिलाः १,१७६
पुरुषः १,०७७

वडा नं. ६ को जनसंख्या-

महिलाः १,३७९
पुरुष: १,३५४

18/03/2023

Dear

Happy 301st Prithivi Jayanti 💗✨And National Unity Day🇳🇵🥀2079
11/01/2023

Happy 301st Prithivi Jayanti 💗✨
And National Unity Day🇳🇵🥀2079

डोटी पुर्बिचौकी गाउँपालीका वडा नं ३ गैरागाउँ मा २०७९/७/२३ गते राति आएको भुकम्प ले ठुलो मानवीय क्षती भएको छ ६ जनाको ज्यान...
09/11/2022

डोटी पुर्बिचौकी गाउँपालीका वडा नं ३ गैरागाउँ मा
२०७९/७/२३ गते राति आएको भुकम्प ले ठुलो मानवीय क्षती भएको छ ६ जनाको ज्यान गएको छ भने अन्य ६जना घाइते भएका छन। मृत्यु हुने प्रति हार्दिक श्रद्धाञ्जली ।घाइते हरूको शिघ्र स्वास्थ्य लाभको कामना!!

नेपालले कुन मेडल पाउन्छ होला??😂
01/11/2022

नेपालले कुन मेडल पाउन्छ होला??😂

09/10/2022

Moto Bike vs Food delivery Boy😂🤘

Address

Dipyal
Doti

Alerts

Be the first to know and let us send you an email when Routine Of Doti Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Doti Banda:

Videos

Share