Prince puran ayer

Prince puran ayer https://www.youtube.com/ Beautiful place & news channel upload in net

यो मान्छे त धुर्मुस नभै अरु कोहि जस्तो पो देखिन्छ त?मलाइ मात्र पो हो की तपाइहरुलाइ पनि त्यस्तै लाग्यो?
24/01/2025

यो मान्छे त धुर्मुस नभै अरु कोहि जस्तो पो देखिन्छ त?
मलाइ मात्र पो हो की तपाइहरुलाइ पनि त्यस्तै लाग्यो?

24/01/2025
13/01/2025

जिन्दगीको गन्तव्य मृत्यु हो, त्यसैले यात्रामा रमाइलो गर घमण्ड होइन।❤️🚶‍♂️🧑‍🦯

Rest in peace विवेक पंगेनी दाजु,🥹😭माया केहो र माया को कर्तव्य कसरि निभाउनु पर्छ भनेर तपाइको wife बाट सिकुन् सबै जनाले।😭🫶...
19/12/2024

Rest in peace विवेक पंगेनी दाजु,🥹😭
माया केहो र माया को कर्तव्य कसरि निभाउनु पर्छ भनेर तपाइको wife बाट सिकुन् सबै जनाले।😭🫶✨आज बाट एउटा तारा जुनको प्यारो भयो आज बाट मुना फेरि एक्लै हुने भइन🥹😭❤️‍🩹

20/11/2024

Depression को सफर सुरु गर्दै छु
ठिकै छ सके नयाँ जिन्दगी सुरु गरुला., नसके यो जिन्दगी नै त्यागुला.....!! 😓😪
Prince puran ayer

15/11/2024

जहाँ एकअर्का प्रति इज्जत र सम्मान हुँदैन, त्यहाँ प्रेम अर्थहीन हुन्छ।

पाटन ठुलाे खप्तडकाे भिर ठुलाे भासुकाे 😆❤️🇳🇵
18/05/2024

पाटन ठुलाे खप्तडकाे भिर ठुलाे भासुकाे 😆❤️🇳🇵

गाउॅंहरुकै बिचैमा रहेको सुन्दर विद्यालय श्रि केदारेश्वर मा.वि❤️‍🩹        शिखर नगरपालिका १ कपल्लेकि डोटि 💜❤️
10/05/2024

गाउॅंहरुकै बिचैमा रहेको सुन्दर विद्यालय श्रि केदारेश्वर मा.वि❤️‍🩹
शिखर नगरपालिका १ कपल्लेकि डोटि 💜❤️

सानो छ खेत सानो छ बारि सानै छ जहाननगरि काम पुग्दैन खान साझ र बिहान ❤️‍🩹🙌       Nature Beauty 💜🌎
09/05/2024

सानो छ खेत सानो छ बारि सानै छ जहान
नगरि काम पुग्दैन खान साझ र बिहान ❤️‍🩹🙌
Nature Beauty 💜🌎

प्रकृतिको काखैमा रह्को  कपल्लेकि केदार बाबाको पुरानो र नया मन्दिर जय केदारबाबा 🕉🙏 जय सम्भो 🕉🙏
08/05/2024

प्रकृतिको काखैमा रह्को
कपल्लेकि केदार बाबाको पुरानो र नया मन्दिर
जय केदारबाबा 🕉🙏 जय सम्भो 🕉🙏

जन्मभूमि ❤️‍🩹🌎ऐरिगाउॅं
07/05/2024

जन्मभूमि ❤️‍🩹🌎ऐरिगाउॅं

मोबाईल अनि ईन्टरनेट आउनु भन्दा पहिले को जिवन कस्तो लाग्छ साथि हरु भन्नु त
30/04/2024

मोबाईल अनि ईन्टरनेट आउनु भन्दा पहिले को जिवन कस्तो लाग्छ साथि हरु भन्नु त

Beautiful place
16/04/2024

Beautiful place

धरतीको सुन्दरता धरतीमै छ,  स्थानः पाँचपोखरी, सिन्धुपाल्चोक तस्बिरः उर्नी शिलाकार
02/04/2024

धरतीको सुन्दरता धरतीमै छ,
स्थानः पाँचपोखरी, सिन्धुपाल्चोक तस्बिरः उर्नी शिलाकार

Address

Shikhar 1 Doti
Doti
NEPAL

Telephone

+9779702921888

Website

Alerts

Be the first to know and let us send you an email when Prince puran ayer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prince puran ayer:

Videos

Share