Admission Open ! Admission Open !!
K.K.INTERNATIONAL SCHOOL,Dharan
शिक्षा निकेतन माविमा पढाइ हुने प्राविधिक शिक्षाबारे पत्रकार सम्मेलन ।
कुम्भ मेलाकै बेला चतरामा महायज्ञ पनि हुने, चर्चित बागेश्वर बाबा आउदै ।
पानबारी शतबार्षिकी महोत्सवबारे पत्रकार सम्मेलन
आज साझ धरान एक्स्पोमा स्वप्न सुमन आउने ।
नगर सभाका सदस्यहरुले खानेपानी, पार्किङ शुल्क, सप्तरङ्गी पार्क, सडक, स्वास्थलगायत बिषयमा कुरा उठाए पछि मेयर हर्क साम्पाङले जवाफमा के भने ?
खजुरे ब्रो फिल्मको टिम मेयर हर्क साम्पाङलाई बेल्चा, हम्मर उपहार दिन श्रमदानस्थलमै पुगे । खजुरे हास्य मात्रै छैन, फिल्मले उनको नदेखिएको पाटो पनि देखाउने निर्देशक सुरज सुनुवारको भनाई ।
प्रेमिस भोटियाको कुरा सुनेर एकछिन हासौ न ल ! अनि, सबैले say no to drugs पनि भनौं ।
पर्यटन, सस्कृती तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई मेयर हर्क साम्पाङले भने-पोचा लाएर मात्रै हुदैन, मै जस्तो आट गर्नुपर्छ, रिस्क पनि लिने हो ।
"धरान मृत शहर होइन, सबैभन्दा Living सहर हो । ढुङ्गा बोकी बोकी कमाएको इज्जत टेवल ठोकेर नफालौ"🙂: मेयर हर्क साम्पाङ
खेलाडी कहिल्यै हार्दैन, जबसम्म आफैले हार मान्दैन: मेयर हर्क साम्पाङ
धरान रनमा ३६ सय बढी दौडीए, मेयर हर्क साम्पाङले पनि पूरा गरे १० के रन ।
धरान रनमा १२ वर्षदेखि कम उमेर समुहका बालबालिका २ किमि दाैडका लागि सहभागी हुँदै ।
भोलि शुक्रबारदेखि धरान १६ स्थित रंगशाला दक्षिण मैदानमा धरान एक्स्पो २०८० सुरु हुँदै, जिप लाइनको पनि मज्जा लिन सकिने ।
Dharan 10K Run 12th Newa Charity Run को press meet.
पब्लिक स्कुल मैदानमा जारी सोनाम ल्होछार सास्कृतिक पर्यटन महोत्सवको आज अन्तिम दिन गायिका तृष्णा गुरुङको प्रस्तुति ।
आज साझ पब्लिक स्कुलको मैदानमा चर्चित गायक Sabin Rai & Pharaoh को live concert । भरै सोनाम ल्होछार सास्कृतिक महोत्सवमा भेटौ है त !
SLC फेल र बिहारको सेर्टिफिकेट ल्याएको समाचार आए पछि बीपीका पुर्व रेक्टर एवम् वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा.गुरु खनालले आफ्नो चरीत्र हत्या गरेको विरुद्ध साइबर ब्युरोमा उजुरी दिएको जानकारी दिएका छन् ।
News: https://clickdharan.com/news/2024/02/11/9088.html
धरान २० चिण्डे डाडामा निर्माण हुने सुम्निमा पारुहाङको प्रतिमा बनाउन धरान १३ का मेजर देश बहादुर राई र श्रीमती राधा राईले १ लाख ११ हजार १ सय ११ रुपैयाँ किरात राई यायोक्खा, सुनसरीलाई हस्तान्तरण गर्दै ।