Morning times daily

Morning times daily Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Morning times daily, Media/News Company, sidhhicharan marga, Dharan Bazar.

08/11/2024
अन्य बेला ५ सय रुपैया तिरेर जीप लाइन चढ्नेले अब एक सय रुपैयाँमा चढ्न पाउने भएका हुन ।
07/11/2024

अन्य बेला ५ सय रुपैया तिरेर जीप लाइन चढ्नेले अब एक सय रुपैयाँमा चढ्न पाउने भएका हुन ।

धरान ।आउने शनिबार धरानमा एक सय रुपैयाँमा जीप लाइन चढ्न पाइने भएको छ । अन्य बेला ५ सय रुपैया तिरेर जीप लाइन चढ्नेले ....

सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो ।
06/11/2024

सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो ।

काठमाडौँ/ नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको छ । तिहारअघि नै दर्ता प्रक्रिया पुरा .....

vacancy
06/11/2024

vacancy

मानिस हराएको सुचनाइटहरी आज मिति २०८१।०७।२१ गते बुधबारका  दिन सुन्दरहरैंचा नगरपालिका  वडा न. ६ गछिया निवासी चेतनाथ अधिकार...
06/11/2024

मानिस हराएको सुचना
इटहरी आज मिति २०८१।०७।२१ गते बुधबारका दिन सुन्दरहरैंचा नगरपालिका वडा न. ६ गछिया निवासी चेतनाथ अधिकारी निज निवासबाट बिहान ५ः३० बाट हराउनु भएको हुँदा वहालाई कहि कतै फेला पार्नु हुने अथवा देख्नु हुने महानुभावहरुले नजिकैको प्रहरी चौकी वा सम्बन्धित व्यक्तिलाई सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

सम्पर्क नं.9802755313

१० महिनामा १० लाख पर्यटक नेपाल भित्रिएभारतीय र चिनियाँ घटे, अमेरिकी पर्यटक बढे
06/11/2024

१० महिनामा १० लाख पर्यटक नेपाल भित्रिएभारतीय र चिनियाँ घटे, अमेरिकी पर्यटक बढे

काठमाडौँ । सन् २०२४ को १० महिनामा ९ लाख ४० हजार ७३२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्या...

अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ ।
05/11/2024

अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ ।

–मधुकर अधिकारीअमेरिका । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ....

सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गकिरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ
04/11/2024

सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गकिरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ

केदार मगर खोटाङः साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्दुम ट्रेल’ पदमार्ग जिल्लाको .....

बराहक्षेत्र-१ स्थित अर्चलेका किसानले लगाएको फिलुङ्गे खेती । फिलुङ्गे भदौमा लगाएर मङ्सिरमा उत्पादन हुने गर्छ ।

अहिले पहाडी भूभागमा बदली रही बाँकी भू भागको मौसम सफा रहेको महाशाखाले जानकारी दिएको छ ।
04/11/2024

अहिले पहाडी भूभागमा बदली रही बाँकी भू भागको मौसम सफा रहेको महाशाखाले जानकारी दिएको छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बंगाल आसपास ....

मोरङ र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने २५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।
04/11/2024

मोरङ र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने २५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर । मोरङ र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने २५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर मह.....

थाई एयर एशियाले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा परीक्षण उडान गरेको छ ।
04/11/2024

थाई एयर एशियाले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा परीक्षण उडान गरेको छ ।

भैरहवा । थाई एयर एशियाले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा परीक्षण उडान गरेको छ । बैंकक–भैरहवा–बैंकक ...

आज (सोमबार) पहाडी भू-भागमा बदली हुनेछ । बागमती र गण्डकी लगायत पहाडी भू भाग तथा तराई भू भागका एक-दुई स्थानमा मेघगर्जन र च...
04/11/2024

आज (सोमबार) पहाडी भू-भागमा बदली हुनेछ । बागमती र गण्डकी लगायत पहाडी भू भाग तथा तराई भू भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली भू भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बंगाल आसपास ....

आज तिहारको अन्तिम दिन भाइटीका । दिदीबहिनीले दाजुभाईलाई टीका लगाइदिएर भाइटीका पर्व मनाइदैछ ।
03/11/2024

आज तिहारको अन्तिम दिन भाइटीका । दिदीबहिनीले दाजुभाईलाई टीका लगाइदिएर भाइटीका पर्व मनाइदैछ ।

काठमाडौं । आज तिहारको अन्तिम दिन भाइटीका । दिदीबहिनीले दाजुभाईलाई टीका लगाइदिएर भाइटीका पर्व मनाइन्छ । भाइटीका.....

आज गोवर्धन पूजा,गाईगोरु पूजा, म्हपूजा, हलि तिहारनेपाल सम्वत ११४५ प्रारम्भ,म्ह को शाब्दिक अर्थ
02/11/2024

आज गोवर्धन पूजा,गाईगोरु पूजा, म्हपूजा, हलि तिहारनेपाल सम्वत ११४५ प्रारम्भ,म्ह को शाब्दिक अर्थ

गोवर्धन पूजा र हलि तिहारआज गोवर्द्धन पूजा अर्थात् यम पञ्चकको चौथो दिन । काग, कुकुर गाई हुँदै आजको दिन प्राचीन कृषि...

यस बर्षको पानी सुल्केको उपाधी फेरी राहुललाई,को हुन् राहुल ?
02/11/2024

यस बर्षको पानी सुल्केको उपाधी फेरी राहुललाई,को हुन् राहुल ?

बराहक्षेत्र। सुनसरीको बराहक्षेमा मंशीर १६ गते सम्पन्न भएको दोश्रो पानी सुल्के प्रतियोगितामा गत सालको विजेता रा...

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
01/11/2024

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

काठमाडौँ ।.नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले आज मध्यरा.....

आज तिहारको कुनै पर्व छैन,किन यस्तो भयो(हेर्नहोस्)
01/11/2024

आज तिहारको कुनै पर्व छैन,किन यस्तो भयो(हेर्नहोस्)

धरान । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि शुक्रबार कुनै तिहारको पर्व भने नपरेको .....

Address

Sidhhicharan Marga
Dharan Bazar
977

Alerts

Be the first to know and let us send you an email when Morning times daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Morning times daily:

Videos

Share

Other Media/News Companies in Dharan Bazar

Show All