News khabar journalist

News khabar journalist तपाइहरुको सुचना, हाम्रो समाचार, खबरहरुको अखबार, हामी बनाउने छौ, हामीलाइ पठाउनुहोस ।
follow me

Page : Journaliste
Bajhang District सत्य तथ्य निपक्ष नमस्कार पुर्व मेचीदेखी पश्चिम माहाकाली सम्मका अखबार समाचार हेर्नको लागी हाम्रो पेज लाई लाइक सँगै फलो गर्नु होला
तपाइको गाउँघर सहरमा केही समस्या भयो भने हामीलाई सम्झनो होला ।।

धनगढीबाट बझाङ आउदैं गरेको बस दुर्घटना, दशैको मुखमा ठुलो दुर्घटना हुन बाट जोगियो !
20/10/2023

धनगढीबाट बझाङ आउदैं गरेको बस दुर्घटना, दशैको मुखमा ठुलो दुर्घटना हुन बाट जोगियो !

बझाङमा घास काट्ने क्रममा एक महिलाको भिर बाट लडेर मृत्यु !
16/10/2023

बझाङमा घास काट्ने क्रममा एक महिलाको भिर बाट लडेर मृत्यु !

बझाङमा शक्तिशाली भूकम्पका कारण १२ हजार तीन सय ७६ वटा घर तथा भवनमा क्षति !
15/10/2023

आजबाट वडा दशैं प्रारम्भ, ११ बजेर २९ मिनेटमा घटस्थापनाको उत्तम साईत !

दुर्गम जिल्ला बझाङमा विशेषज्ञ सेवा दिन्छु भन्ने जोशीलाई जबरजस्ती काठमान्डौं सरुवा !
13/10/2023

दुर्गम जिल्ला बझाङमा विशेषज्ञ सेवा दिन्छु भन्ने जोशीलाई जबरजस्ती काठमान्डौं सरुवा !

धनगढी बाट बझाङ आउने क्रममा दुर्गाथली-२ का वडा अध्यक्ष मोटरसाईकल दुर्घटनामा परी घाईते !
04/10/2023

भुकम्पको त्रासले बझाङ जिल्लाका स्थानीएहरु रातभर घर बाहिरै सुते

बुंगल नगरपालिकामा बिकास समिती द्धारा बडा दशै तथा शुभदिपावलीको पावन अवसरमा महिला तथा पुरुष भलिवल प्रतियोगीता आयोजना !
30/09/2023

केदारस्यूँ गाउँपालिकाले एम्बुलेन्स भित्र्यायो, बिरामीलाई अस्पताल पुग्न सहज !

बझाङमा भिर बाट लडेर एक महिलाको ज्यान गयो !

एक स्वास्थ्य शाखाका प्रमुख परस्त्रीसंग आफ्नै श्रीमतीले झाडीमा डेटिङ बसेको देखेपपछि कुटाकुट, जागीर चैट !
29/09/2023

बझाङ बाट धनगढी जादै गरेको दुई वटा जिप बैतडीको अनारखोलीमा एक आपसमा ठोकिए !
28/09/2023

बझाङ बाट धनगढी जादै गरेको दुई वटा जिप बैतडीको अनारखोलीमा एक आपसमा ठोकिए !

छविस पाथिभेरा गाउँपालिका ७ घट्टेका हत्या आरोपी लाई ३ दिन पछि स्थानीयले पक्राउ गरे !
25/09/2023

बझाङमा २८ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ बर्षीए बालक प्रहरीले पक्राउ !

बझाङमा एक जना घरमै गएर खुकुरी प्रहार गरी हत्या !
22/09/2023

बझाङमा एक जना घरमै गएर खुकुरी प्रहार गरी हत्या !

बझाङका पुजारा कैलालीबाट ४ किलो चरेससहित प्रहरीले पक्राउ !
21/09/2023

बझाङमा मोटरसाइकलले ठक्कर दिदा एक महिला घाइते !

तीजको गितमा नाच्ने क्रममा झगडा हुँदा २४ बर्षीया एक युवकको चक्कु प्रहार बाट मृत्यु !
18/09/2023

तीजको गितमा नाच्ने क्रममा झगडा हुँदा २४ बर्षीया एक युवकको चक्कु प्रहार बाट मृत्यु !

बझाङका एक जना डडेल्धुरामा लागूऔषध र नगद रकमसहित पक्राउ !
15/09/2023

बझाङका एक जना डडेल्धुरामा लागूऔषध र नगद रकमसहित पक्राउ !

भारतको कर्नाटकबाट नगद र गरगहना चोरी गरी नेपाल प्रवेश गर्न लागेका बझाङका ३ जना पक्राउ !
14/09/2023

भारतको कर्नाटकबाट नगद र गरगहना चोरी गरी नेपाल प्रवेश गर्न लागेका बझाङका ३ जना पक्राउ !

बझाङमा एक जना खोलाले बगाउँदा बेपत्ता !
10/09/2023

बझाङमा एक जना खोलाले बगाउँदा बेपत्ता !

धनगढी बाट बझाङ आउँदैं गरेका दुई वटा बस चिप्लीएर एक आपसमा ठोकिए !
10/09/2023

धनगढी बाट बझाङ आउँदैं गरेका दुई वटा बस चिप्लीएर एक आपसमा ठोकिए !

मेलाबाट घर फर्कीने क्रममा बझाङमा एक जनाले खोलामा हाम फालेर ज्यान गयाे !
06/09/2023

मेलाबाट घर फर्कीने क्रममा बझाङमा एक जनाले खोलामा हाम फालेर ज्यान गयाे !

बझाङमा चितुवाले ८ वटा बाख्रा मार्यो, दुइ वटा हराए, एउँटा घाईते !
05/09/2023

बझाङमा ३ दिन देखी अवरुद्ध भएको टेलिफोन र ईन्टरनेट अझै आएन, संगै विद्युत पनि अवरुद्ध ?

बिर्सती मेलाको रौंनक कैले बाट चल्छ, र के के कार्यक्रम हुन्छन...?
04/09/2023

बिर्सती मेलाको रौंनक कैले बाट चल्छ, र के के कार्यक्रम हुन्छन...?

जिल्ला अस्पताल बझाङमा प्रर्याप्त जनशक्ति नहुदा सेवा प्रवाहमा समस्या !
03/09/2023

बझाङमा नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा अवरुद्ध !

बझाङमा जङ्गली च्याउ खादा एकै घरका दुई जना बालबालिकाको मृत्यु !
01/09/2023

बझाङमा जङ्गली च्याउ खादा एकै घरका दुई जना बालबालिकाको मृत्यु !

बझाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु , अन्य २ जनाको अबस्था गम्भिर
31/08/2023

बझाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु , अन्य २ जनाको अबस्था गम्भिर

बझाङका एक जना कञ्चनपुरमा मृत अवस्थामा फेला,
30/08/2023

बझाङका एक जना कञ्चनपुरमा मृत अवस्थामा फेला,

काम गर्दा पनि घर फर्कन रकम नपाएपछि मोवाइ चोर्न खोज्दा ३ जना माथी चक्कु प्रहार,
28/08/2023

बझाङको केदारस्यूँ गाउँपालिका-८ गण्डकी गाडमा पुल नहुँदा स्थानीयहरुलाइ आवत जावत गर्न समस्या,

बझाङकी १७ वर्षीया एक किशोरी को ज्यान गयो....
20/08/2023

बझाङकी १७ वर्षीया एक किशोरी को ज्यान गयो....

बझाङमा मोटरसाईकल दुर्घटना हुदाँ एक जना गम्भीर घाईते,
18/08/2023

बझाङका मिनबहादुर सिंह घर फर्कीने क्रममा डिल्लिको रामपुरमा पिसाब फेर्न गएका उनि बेपत्ता....

फेरी बझाङमा गयो ३.९ म्याग्निच्युडको भूकम्पको धक्का, कुन ठाउँमा गयो त...?

२२ वर्षीय एक युवकले आफ्नै लिंग काटेपछि...
17/08/2023

बझाङको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडकोे भुकम्प गयो...

बझाङकाे थलारा गाउँपालिका वडा नम्बर ६ पीखेतका ५७ वर्षीय मिनबहादुर रोकाया मसानी थान नजिकै सडक किनारको झाँडीमा आइतवार मृत फ...
01/01/2023

बझाङकाे थलारा गाउँपालिका वडा नम्बर ६ पीखेतका ५७ वर्षीय मिनबहादुर रोकाया मसानी थान नजिकै सडक किनारको झाँडीमा आइतवार मृत फेला परेका छन ।

Address

Bajhang
Dhangadhi
STATION

Alerts

Be the first to know and let us send you an email when News khabar journalist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News khabar journalist:

Videos

Share

Other Dhangadhi media companies

Show All