उज्यालो अछाम नेपाली अन्लाईन खबर Ujayaalo Achham Nepali online Online Khabar

  • Home
  • Nepal
  • Dhangadhi
  • उज्यालो अछाम नेपाली अन्लाईन खबर Ujayaalo Achham Nepali online Online Khabar

उज्यालो अछाम नेपाली अन्लाईन खबर Ujayaalo Achham Nepali online Online Khabar निष्पक्ष सन्तुलित र ताजा नबित खबरको पहरेदार
हाम्रो अफिसियल टेलिफोन सम्पर्क: 9764226393

बान्नीगढी  लेखा अधिकृत हाकिम नारदको यस्तो फटयाइँ हो सेटिङ Tek Singh Dhami
20/07/2023

बान्नीगढी लेखा अधिकृत हाकिम नारदको यस्तो फटयाइँ हो सेटिङ
Tek Singh Dhami

धनगढी: अछाममा एक लेखाका हाकिमले फट्याइँ गरेको पाइएको छ। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका लेखा अधिकृत नारदप.....

जहाजबाट नुन लगिँदै:  गेहेन्द्र शाहीको जिल्लामा ! सुर्खेत विमानस्थलबाट हुम्लामा नुन लैजान जहाजमा राखिँदै। हुम्लामा राष्ट्...
24/06/2023

जहाजबाट नुन लगिँदै: गेहेन्द्र शाहीको जिल्लामा !
सुर्खेत विमानस्थलबाट हुम्लामा नुन लैजान जहाजमा राखिँदै। हुम्लामा राष्ट्रिय सडक सञ्जाल नपुग्दा जहाजबाटै सरकारले भाडा व्यहोरेर सहुलियतमा नुन लग्नुपर्ने बाध्यता छ।

15/06/2023

सभामुखले उदघाटन शैक्षिक मेला बन्द गराए बालेन शाहले

07/06/2023

मंगलसैन नगरपालिका शिक्षा शाखा प्रमुख ले धम्की पृर्ण शैलीले जगत रावललाई जंगलीको संज्ञा दिएका छन !!

आर्थिक वर्ष ७९/ ८० को आर्थिक विवरण  तथा लेखाजोखा  व्यकिगत आफन्तको ७९/८० मा गरेका कामहरुको अध्यक्ष साउँदले सार्वजनिक गर्न...
05/06/2023

आर्थिक वर्ष ७९/ ८० को आर्थिक विवरण तथा लेखाजोखा व्यकिगत आफन्तको ७९/८० मा गरेका कामहरुको अध्यक्ष साउँदले सार्वजनिक गर्नुभएको छ

Source: Facebook
अछामको जयगढ वान्निगढि गाउपालिका का अध्यक्ष टेक बहादुर साउदले वितेको एक वर्ष मा विभिन्न क्षेत्रमा आफ्नो नातेदार लाई गरेका रोजगार हरु
१. राजु साउद (भदहा सालो केटो):-निजि स्वकिय
२. जानकी थापा साउद (बुहारी) :- रोजगार सहायक
३. संगम साउद (जेष्ठ शुपुत्र) :- गा.पा. सबै सामान खरिद ठेक्का
४. केवल साउद (माइलो दाइ):- धम्कोटी माडु थान निर्माण समिती अध्यक्ष ( नौ लाख)
५. गोकुल साउद (माइलो दाइको छोरा) :- गा.पा.डाेजर अपरेटर्स सहायक
६. खेमराज साउद (ज्वाइँ ):- धम्कोटी माडु थान निर्माण समिती सचिब
७. रतन ओड (धामिगाउ) :- निजि आफरको लागि ३ लाख

अछामको पर्यटकीय क्षेत्र जिम्राडी धाममा करिब ५ लाख लागतमा  बनेको  यो निर्मित भवन !!
05/06/2023

अछामको पर्यटकीय क्षेत्र जिम्राडी धाममा करिब ५ लाख लागतमा बनेको यो निर्मित भवन !!

भारतले नेपाललाई १५ वटा मुरा जातका राँगा दाइजो दिने भएको छ !   मुरा जातको राँगाबाट कम्तिमा १ लाख भन्दा बढी भैसीमा कृत्रिम...
05/06/2023

भारतले नेपाललाई १५ वटा मुरा जातका राँगा दाइजो दिने भएको छ !
मुरा जातको राँगाबाट कम्तिमा १ लाख भन्दा बढी भैसीमा कृत्रिम गर्भाधान गराई उल्लेखनीय मात्रमा भैंसीको दूध उत्पादनमा वृद्धि गर्न सकिने भएकाले भारतले नेपाललाई १५ वटा मुरा जातका राँगा असार महिनासम्म उपलब्ध गराउने भएको छ

भारतको उडिसा राज्यस्थित बालसोर जिल्लामा  रेल अनियन्त्रित भएर दुर्घटना हुँदा २ सय ८७ जनाको मृत्यु भएको छ भने ९ सय भन्दा ब...
03/06/2023

भारतको उडिसा राज्यस्थित बालसोर जिल्लामा रेल अनियन्त्रित भएर दुर्घटना हुँदा २ सय ८७ जनाको मृत्यु भएको छ भने ९ सय भन्दा बढी सवार घाइते भएका छन जसमध्ये बिदेशी नागरिक पनि रहेका छन सबैभन्दा बढि नेपालका का सवार रहेका भारतीय सन्चार माध्यले जानकारी दिनुभएको छ !!

05/05/2023
कैलालीको  लम्कीचुहा नगरपालिका-१ स्थित रोरा खोला नजिकैको झोलुङ्गे पुल तल बाँसको झाडीमा आज  एक नवजात शिशु झाडीमा फेला परेक...
04/05/2023

कैलालीको लम्कीचुहा नगरपालिका-१ स्थित रोरा खोला नजिकैको झोलुङ्गे पुल तल बाँसको झाडीमा आज एक नवजात शिशु झाडीमा फेला परेको छ। आज (बिहीवार) जिल्लाको लम्कीचुहा नगरपालिका-१ स्थित रोरा खोला नजिकैको झोलुङ्गे पुल तल बाँसको झाडीमा शिशु फेला परेको हो।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख इन्सपेक्टर शंकर खड्काले आज बिहान शिशु फालिएको अवस्थामा भेटिएको जानकारी दिए। उनका अनुसार ती शिशु स्थानीय २२ वर्षीया रीता विकको भएको खुलासा भएको छ।

उनका श्रीमान् दुई वर्षदेखि रोजगारीको सिलसिलामा खाडी मुलुक साउदी अरबमा छन्। रीताले श्रीमान् वैदेशिक रोजगारीमा रहेकै वेला नवजात शिशुलाई जन्म दिएको प्रहरीको दाबी छ।

रीताले ती शिशुलाई ७ दिनअघि जन्माएकी थिइन्। हिजो राति उनले बच्चालाई झाडीमा फालेर फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले बताए।

उनका अनुसार प्रहरीले शिशु फालेको खबर पाएपछि रीतालाई आजै नियन्त्रणमा लिएको छ। महेन्द्रनगर हुँदै भारततर्फ भाग्दै गरेको अवस्थामा उनलाई कञ्चनपुरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। अहिले ती महिलालाई कैलालीतर्फ ल्याइँदै छ।

प्रहरी स्रोतका अनुसार अवैध सम्बन्धबाट शिशुको जन्म भएपछि ती महिलाले यस्तो घटना निम्त्याएको बुझिएको छ। यद्यपि प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ।

झाडीमा भेटिएको बेवारिसे शिशुको भने लालरत्न अस्पतालको एनआईसीयुमा राखेर उपचार भइरहेको बताइएको छ

प्रधानमन्त्री  प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी  बिच  भेटघाट!  प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेलाई सरकार सहभागी ह...
04/05/2023

प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी बिच भेटघाट!
प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेलाई सरकार सहभागी हुन आग्रह गरेका छन !
एमाले अध्यक्ष ओलीले प्रचण्डको प्रस्ताव अस्वीकार गरेका छन !

29/04/2023

नेपाल र कुवेत बिचको सेमिफाइनल खेल मौसम खराबीका कारणले रोकियो

अछामको पोडषामा ट्याक्टरबाट हाम फाल्दा एक जनाको ज्यान गयो अन्य २ जना घाईते घाईतेहरुको उपचार लागि बयलपाटा अस्पतालमा लगिएको...
29/04/2023

अछामको पोडषामा ट्याक्टरबाट हाम फाल्दा एक जनाको ज्यान गयो अन्य २ जना घाईते घाईतेहरुको उपचार लागि बयलपाटा अस्पतालमा लगिएको छ

23/04/2023

चितवन -२मा शान्त र मर्यादित तरिकाले मतदान जारी
मतदाता भन्छन : भोट घन्टीलाई
Netra Bikram Saud

09/04/2023

अछाममा बसको ठक्कर बाट मृत्यु भएका हेमराज कुँवरको मृत्यु प्रकरण थप उग्र बन्दै साँफेबगर अगाडि पिडित आफन्त द्वारा प्रदर्शन जारी अछाममा यातायात सेवा ठप्प

08/04/2023

बान्नीगढी जयगढ गाउँपालिकाका एसइई परीक्षार्थी बिद्यार्थीमाथी कुटपिट भएको छ । बस दुर्घटनामा परि आफन्तको मृत्यु भ...

07/04/2023

रवि लामिछानेलाई चितवनमा पुन हौसला मिलेको छ !
Netra Bikram Saud

बंगलादेशको राजधानी ढाकास्थित बंगबजारमा आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर लागेको आगो नियन्त्रणको प्रयास जारी छ ।आगो ...
04/04/2023

बंगलादेशको राजधानी ढाकास्थित बंगबजारमा आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर लागेको आगो नियन्त्रणको प्रयास जारी छ ।

आगो निभाउन ५० युनिटलाई परिचालन गरिएको र पानीको कमी लगायतका कारण नियन्त्रणमा लिन कठिनाइ भइरहेको ढाका ट्रिब्युनले जनाएको छ ।

बैतडीमा जिप दुर्घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ७  जना घाईते   पञ्चेश्गर गाउपालिका ५ को तिलकपुर स्थित भिट...
03/04/2023

बैतडीमा जिप दुर्घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ७ जना घाईते

पञ्चेश्गर गाउपालिका ५ को तिलकपुर स्थित भिटा भन्ने स्थानमा गणमेश्वरबाट देहिमाण्डौतर्फ आइरहेको से १ ज २९५ नं को जिप दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु भएको भने थप ७ जना घाईते भएका छन् घाइतेहरुको उपचार लागि जिल्ला अस्पताल बैतडीमा पठाईएको प्रहरी जनाएको छ

होली सकिए लगत्तै नेपालगञ्जमा देखियो यस्तो दृश्य  !
09/03/2023

होली सकिए लगत्तै नेपालगञ्जमा देखियो यस्तो दृश्य !

डोकोमा बोकेर बिरामी अस्पताल लगिदै ! जाजरकोट जिल्लाको पश्चिम उत्तरमा अवस्थित जुनिचाँदे गाउँपालिका-७ का १४ वर्षीय अनमोल रो...
06/03/2023

डोकोमा बोकेर बिरामी अस्पताल लगिदै !

जाजरकोट जिल्लाको पश्चिम उत्तरमा अवस्थित जुनिचाँदे गाउँपालिका-७ का १४ वर्षीय अनमोल रोका मगर झाडापखालाबाट सिकिस्त भएपछि उपचारका लागि डोकोमा बोकेर सुर्खेत पठाइँदै। तीन दिन अघि उहाँको बुबा ५१ वर्षीय राजबहादुर रोकाको झाडापाखालाकै कारण मृत्यु भएको थियो। तस्बिरः उज्यालो नेटवर्कबाट साभार

नयाँ गठबंधनको भागबन्डा : प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री त्यसपछि देउवा ।
25/02/2023

नयाँ गठबंधनको भागबन्डा : प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री त्यसपछि देउवा ।

अछामको रामारोशन गा - पा- वडा नं २ मा  केन्द्रीय प्रसारण बिधुत लाईनको उदघाटन रामारोशन गा.पा का अध्यक्ष ले  सानो ट्रान्समि...
25/02/2023

अछामको रामारोशन गा - पा- वडा नं २ मा केन्द्रीय प्रसारण बिधुत लाईनको उदघाटन रामारोशन गा.पा का अध्यक्ष ले सानो ट्रान्समिटर बाट उदघाटन गर्नुभएको छ !

उदघाटन बोल्दै अध्यक्षले रामारोशनमा बिधुत नपुगेको ठाउँमा तत्काल पुर्याउने लक्ष्य रहेको अध्यक्ष ले बताउनुभएको छ ........?
तपाईंको प्रतिक्रिया अध्यक्ष ज्यु लाई के रहेको छ आफुलाई लागेको कुरा कमेन्ट बक्समा छोडिदिनुहोला .?

21/02/2023
अछाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै  सनाखत भएको छ भने  २ जनाको अवस्था गम्भीर उज्यालो अछाम नेपाली अन्लाईन ...
15/02/2023

अछाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै सनाखत भएको छ भने २ जनाको अवस्था गम्भीर

उज्यालो अछाम नेपाली अन्लाईन खबर Ujayaalo Achham Nepali online Online Khabar

अछाममा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाकाे ज्यान गएकाे छ भने २ जना गम्भीर घाईते भएका छन्। जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ७ सेराबाट कमलबजार जाँदै गरेकाे ट्याक्टर बिच सडकमा पल्टिँदा कमलबजार १० तान्तिका करिब २८ बर्षका बृख बहादुर बिष्टको घटनास्थलमै ज्यान गएकाे कमलबजार ७ का वडा अध्यक्ष नृप बहादुर बाेहराले जानकारी दिनुभयाे दुर्घटनामा कमलबजार १० कै गाडी मालिक करिब २८ बर्षका भक्त बहादुर बिष्ट र पहिचान खुल्न नसकेका एक जना अर्का गम्भीर घाईते भएका प्रहरीले जनाएको छ । जनप्रतिनिधि, प्रहरी र स्थानीयकाे प्रयासले घाईतेकाे उद्धार गरि उपचारका लागि कमलबजार लिईएकाे घटनास्थलमै रहनुभएका वडा अध्यक्ष बाेहराले बताउनु भयाे ।

07/02/2023

अछामका व्यापारीले भारतीय रुपैयाँको मुल्य प्रति रुपैयाँ १.४ का दरले घटाएको छ यो भन्दा अखाडि १.६ थियो भने अहिले अछामका व्यापारीले भारतीय रुपैयाँको १.४ झारिएको छ किन र कस्ले कुन सरकारको सुचनाको आधारमा घटाईएको हो भन्ने कुरा व्यापारीलाई प्रश्न गर्दा व्यापारी मौन रहेका छन
भारत र नेपाल सरकार कुनै सुचना बिना अछामी व्यापारीले ठग्दै गरेको पाईएको छ
सम्बन्धित निकायले समयमा ध्यान गरोस ध्यान गरेर कार्यन्वयनमा ल्याईहोस !!

चुनाब अघि समाबेशी त्यसपछि आफन्तबेशी बान्नीगढी जयगढका अध्यक्ष साउँदको पहिलो कामको चर्चामा
30/12/2022

चुनाब अघि समाबेशी त्यसपछि आफन्तबेशी बान्नीगढी जयगढका अध्यक्ष साउँदको पहिलो कामको चर्चामा

अछाम,१५ पुस ।  बान्नीगढी जयगढ गाउँपालिकाको रोजगार सहायक पदमा जानकी थापा छनोट भएकी छन्। गाउँपालिकाले बिहीवार एक

दाउरा बालेर चिसो छल्दै पठनपाठन कायम
29/12/2022

दाउरा बालेर चिसो छल्दै पठनपाठन कायम

29/12/2022

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा आफ्नो भनाई राख्दै मन्त्री शेरबहादुर कुँवर !

Address

Dhangadhi
BANNIGADHIJAYAGADHACHHAM

Alerts

Be the first to know and let us send you an email when उज्यालो अछाम नेपाली अन्लाईन खबर Ujayaalo Achham Nepali online Online Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to उज्यालो अछाम नेपाली अन्लाईन खबर Ujayaalo Achham Nepali online Online Khabar:

Videos

Share

Nearby media companies