Bishwash khabar - विश्वास खवर

Bishwash khabar - विश्वास खवर विश्वासिलो अनि तथ्य समाचार

23/06/2024

बाजुराको सदरमुकाम मार्तडीमा बिहानै देखी भोकभोकै नुन किन्नेको भिड । डिपोले एकजनालाइ ५ केजि नुन बिक्रि गर्ने गरेको छ । हप्ताको एक दिन मात्र बिक्रि हुने गरेको छ ।

बाजुराका दुर्गम गाउँबस्तीमा सडक आयो, बस आएन
23/06/2024

बाजुराका दुर्गम गाउँबस्तीमा सडक आयो, बस आएन

बाजुराका दुर्गम गाउँबस्तीका बासिन्दा पछिल्लो समय बस चढ्ने पर्खाइमा छन् ।

23/06/2024

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले अबको आर्थिक बर्षमा प्राप्त गर्ने सुबिधाको रकमबाट के गर्दै छन् ?

बाजुराका किसानले ढुवानी अनुदान पाएपछि प्याज बिक्रीमा सहज
23/06/2024

बाजुराका किसानले ढुवानी अनुदान पाएपछि प्याज बिक्रीमा सहज

गाउँपालिकाले किसानको बारीबाट नै ढुवानी अनुदानको व्यवस्था गरेसँगै बाहुनीका कृषकलाई प्याज बिक्रीमा सहज भएको हो ।

‘नेपाल आइडल–५’ को उपाधि बर्दियाका करणलाई
23/06/2024

‘नेपाल आइडल–५’ को उपाधि बर्दियाका करणलाई

प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जित्नुभएको छ ।

कैलालीको लम्कीचुहामा ट्याक्टर नालामा खस्दा चालकको मृत्यु
23/06/2024

कैलालीको लम्कीचुहामा ट्याक्टर नालामा खस्दा चालकको मृत्यु

कैलालीमा शनिबार मध्यरातमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सुदूरपश्चिम सहित यी ४ प्रदेशमा हल्का वर्षाको सम्भावाना
23/06/2024

सुदूरपश्चिम सहित यी ४ प्रदेशमा हल्का वर्षाको सम्भावाना

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव ...

दार्चुलामा गोली लागेर एक सिकारीको मृत्यु
22/06/2024

दार्चुलामा गोली लागेर एक सिकारीको मृत्यु

जंगलमा सिकार गर्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ।

धनगढीमा पत्रकारहरूसँग अन्धविश्वासबारे समालोचनात्मक बहस
22/06/2024

धनगढीमा पत्रकारहरूसँग अन्धविश्वासबारे समालोचनात्मक बहस

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पत्रकारहरूसँग अन्धविश्वासबारे समालोचनात्मक बहस सम्पन्न भएको छ ।

अनेरास्ववियु कैलालीको सह-सचिवमा भट्ट सर्बसहमत निर्वाचित
22/06/2024

अनेरास्ववियु कैलालीको सह-सचिवमा भट्ट सर्बसहमत निर्वाचित

अनेरास्ववियु कैलाली जिल्ला सह-सचिवमा सन्ताेस भट्ट सर्बसहमत निर्वाचित भएका छन् ।

महाकालीमा डुबेर एक बालिकाको मृत्यु, अर्की बालिका बेपत्ता
22/06/2024

महाकालीमा डुबेर एक बालिकाको मृत्यु, अर्की बालिका बेपत्ता

महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन्।

कञ्चनपुरका नौवटै स्थानिय तहलाई मुक्तहलिया समुदायको ध्यानाकर्षण पत्र
22/06/2024

कञ्चनपुरका नौवटै स्थानिय तहलाई मुक्तहलिया समुदायको ध्यानाकर्षण पत्र

मुक्त हलियाको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि कञ्चनपुरका स्थानीय तहलाई आग्रह गरिएको छ।

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०ः सुदुरपश्चिम आईकनको मनोनयन सार्वजनिक
22/06/2024

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०ः सुदुरपश्चिम आईकनको मनोनयन सार्वजनिक

‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

कैलालीका थारू बस्तीमा सिकलसेलका बिरामी बढ्दै
22/06/2024

कैलालीका थारू बस्तीमा सिकलसेलका बिरामी बढ्दै

थारू समुदायको बाहुल्य रहेको कैलालीमा सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या ६६५ पुगेको छ ।

कञ्चनपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
22/06/2024

कञ्चनपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

कञ्चनपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

22/06/2024

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा ।

22/06/2024

प्रे सेन्टर नेपाल कैलालीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा ।

टीकापुरमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु
22/06/2024

टीकापुरमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु

कैलालीको टीकापुरमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

अनेरास्ववियु कैलालीको अध्यक्षमा खड्का सर्बसहमत निर्वाचित
22/06/2024

अनेरास्ववियु कैलालीको अध्यक्षमा खड्का सर्बसहमत निर्वाचित

अनेरास्ववियु कैलाली जिल्ला अध्यक्षमा कुबेर खड्का सर्बसहमत निर्वाचित भएका छन् ।

धनगढी उपमहानगरपालिकाले ल्यायो दुई अर्ब १८ करोडको बजेट
22/06/2024

धनगढी उपमहानगरपालिकाले ल्यायो दुई अर्ब १८ करोडको बजेट

धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब १८ करोड बराबरको बजेट ल्याएको छ ।

फोक्सोमा जटिल समस्या भएकी पबित्राको उपचारमा आर्थिक अभाव
22/06/2024

फोक्सोमा जटिल समस्या भएकी पबित्राको उपचारमा आर्थिक अभाव

फोक्सोमा जटिल समस्या देखापरेपछि अस्पताल भर्ना गरिएकी पबित्राको उपचारमा आर्थिक अभाव परेको छ।

यी चार प्रदेशमा वर्षा र बाढीपहिरोको जोखिम, सचेत रहन आग्रह
22/06/2024

यी चार प्रदेशमा वर्षा र बाढीपहिरोको जोखिम, सचेत रहन आग्रह

कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

धनगढीको नीति तथा कार्यक्रम : एक वडा एक एम्बुलेन्स, रात्रिकालिन बजार चलाइने
22/06/2024

धनगढीको नीति तथा कार्यक्रम : एक वडा एक एम्बुलेन्स, रात्रिकालिन बजार चलाइने

धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

कैलालीमा सर्पले टोक्दा एक पुरुषको मृत्यु
22/06/2024

कैलालीमा सर्पले टोक्दा एक पुरुषको मृत्यु

कैलालीमा एक पुरुषको सर्पको टोकाइबाट मृत्यु भएको छ।

कैलालीबाट समाजवादीको १० औं महाधिबेशनका लागि ३५ जना प्रतिनिधि निर्बिरोध चयन
21/06/2024

कैलालीबाट समाजवादीको १० औं महाधिबेशनका लागि ३५ जना प्रतिनिधि निर्बिरोध चयन

नेकपा (एस) को आसन्न असार १६ देखि २० गतेसम्म हुन गइरहेको महाधिबेशनका लागि जिल्ला भरबाट ३५ जना प्रतिनिधि निर्बिरोध च...

सुदूरपश्चिममा नियुक्त गरिएका ५ मन्त्रीले पाएनन् मन्त्रालय
21/06/2024

सुदूरपश्चिममा नियुक्त गरिएका ५ मन्त्रीले पाएनन् मन्त्रालय

सुदूरपश्चिम प्रदेशमा नियुक्त गरिएका ५ जना मन्त्रीले मन्त्रालय पाउन सकेका छैनन्।

मजदुर सगंठनको बसपार्क आधारित त्रिदिवसीय कार्यक्रम शुरु
21/06/2024

मजदुर सगंठनको बसपार्क आधारित त्रिदिवसीय कार्यक्रम शुरु

नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनको ४५ औँ स्थापना दिवशको अवशरमा त्रिदिवसीय कार्यक्रम शुरु भएको छ ।

एसपीए कलेजमा भइरहेको  ‘धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४’ को पहिलो दिन १० खेल खेलाइँदै
21/06/2024

एसपीए कलेजमा भइरहेको ‘धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४’ को पहिलो दिन १० खेल खेलाइँदै

एसपीए स्पोर्टस क्लब र स्क्र्याबल क्लब धनगढीको संयुक्त आयोजनामा एसपीए कलेजमा भइरहेको ‘धनगढी खुला स्क्र्याबल प्र...

21/06/2024

धनगढी उपमहानगरपालिका नीति तथा कार्यक्रम

Address

Dhangadhi
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Bishwash khabar - विश्वास खवर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bishwash khabar - विश्वास खवर:

Videos

Share