Dailekh Khabar

14/06/2024

Breaking Sad: Taplejung ma पहिरो ma pari hijo rati eutai family ka 4 jana ko death bhayeko cha.😓

तस्बिर आफै बोल्छ: कर्णाली प्रदेशको सरकारी गाडिले घाँस बोक्दै😱
13/06/2024

तस्बिर आफै बोल्छ: कर्णाली प्रदेशको सरकारी गाडिले घाँस बोक्दै😱

भगवती माई दलित जागरण तथा जनचेतनामूलक कार्यक्रम केही तस्बिरहरू
11/06/2024

भगवती माई दलित जागरण तथा जनचेतनामूलक कार्यक्रम केही तस्बिरहरू

10/06/2024
जिल्ला खेलकुद विकास समिति दैलेख जानकारी.......स्रोत: जिल्ला खेलकुद विकास समिति दैलेखखेलकुद नेपाल नेपाल खेलकुद
10/06/2024

जिल्ला खेलकुद विकास समिति दैलेख जानकारी.......

स्रोत: जिल्ला खेलकुद विकास समिति दैलेख

खेलकुद नेपाल नेपाल खेलकुद

अत्यन्तै दु:खद खबर्😥रुकुम पश्चिमको मुसिकोट- १ मा World Link को बोलेरो गाडी सडक देखि ३०० मिटर तल खसेर दुर्घटना हुँदा बर्द...
10/06/2024

अत्यन्तै दु:खद खबर्😥
रुकुम पश्चिमको मुसिकोट- १ मा World Link को बोलेरो गाडी सडक देखि ३०० मिटर तल खसेर दुर्घटना हुँदा बर्दियाका एक र सुर्खेतका दुई गरि तीनजनाको मृत्यु भएको छ😥

10/06/2024

दैलेख भगवतीमाई गाउँपालिका वडा नं ४ पोखरा नजिकैको यो दृश्य

09/06/2024

झोलुङ्गे पुलमा फसेका सबै खच्चडको उद्धार, २ खच्चड बचाउँन सकिएन ।

09/06/2024

Sad News : झोलुङ्गे पुलमा फसेका २ वटा खच्चड मरेका छन् । फुलमा फसेका १३ मध्ये तीन खच्चडको उद्धार कार्य भइरहेको छ भने अन्यको उद्धार गरिएको छ ।😢

झोलुंगे पुलको जाली फुत्किँदा फसे १३ खच्चर पुलमै फसे😢दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका ज...
09/06/2024

झोलुंगे पुलको जाली फुत्किँदा फसे १३ खच्चर पुलमै फसे😢
दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुलमा जालीबाट खुट्टा छिर्दा १३ वटा खच्चर दुई घन्टादेखि फसेका छन् ।

स्थानीय भन्छन्, पुलको जाली फुस्किएर खच्चरहरू छिरेका छन्, उद्दार गर्न पनि त्यति सम्भव देखिँदैन । ‘खच्चरहरू रक्ताम्य भइसके, उद्दार गरे पनि कतिपय खच्चर मर्छन होला, उद्दार गर्न नसकिए सबै मर्छन्।’

मिति २०८१/०२/२९ गते देखि सन्चालन हुने नियमित तथा आँशिक दैलेख जिल्लाका हुने ४ बर्षे स्नातक तह चौथो बर्षका परीक्षा केन्द्र...
08/06/2024

मिति २०८१/०२/२९ गते देखि सन्चालन हुने नियमित तथा आँशिक दैलेख जिल्लाका हुने ४ बर्षे स्नातक तह चौथो बर्षका परीक्षा केन्द्र हरु ।

काेहलपुर सुर्खेत ३३ के भि लाईनकाे  देउराली खण्डमा पर्ने जंगलमा सुकेकाे रूख ढल्केर अाई तारमा परेकाेले उक्त रूख राती नै हट...
08/06/2024

काेहलपुर सुर्खेत ३३ के भि लाईनकाे देउराली खण्डमा पर्ने जंगलमा सुकेकाे रूख ढल्केर अाई तारमा परेकाेले उक्त रूख राती नै हटाईएकाे छ । अहिले विहान पुनः काेहलपुर चिसापानी खण्डमा जम्पर चुंडिएर सुर्खेत ३३ के भि लाईन अवरूद्व भएकाे छ । प्राविधिकहरू फिल्डमा खटिसकेकाे अवस्था छ ।

- नेपाल विधुत प्राधिकरण सुर्खेत

बिहे गर्न सुन नै हुनुपर्छ भन्ने छैन: सुनको मुल्यले आज फेरि नयां कीर्तिमान बनाउदै तोलाको १ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।...
07/06/2024

बिहे गर्न सुन नै हुनुपर्छ भन्ने छैन: सुनको मुल्यले आज फेरि नयां कीर्तिमान बनाउदै तोलाको १ लाख ४७ हजार रुपैयाँ पुगेको छ । सोच बदलौं सुन नलगाई बिहे गरौं !😴😯

दुल्लु नगरपालिका मा सेवा लिइसकेपछि कुपन मार्फत प्रतिक्रिया दिने system ।
07/06/2024

दुल्लु नगरपालिका मा सेवा लिइसकेपछि कुपन मार्फत प्रतिक्रिया दिने system ।

रातिको हावाहुरी सहित भीषण बर्षा को कारण क्षती भएको 33 KV सुर्खेत - दैलेख लाईन को अन्तिम मर्मत (पोल गाड्ने) कार्य चलिरहेक...
06/06/2024

रातिको हावाहुरी सहित भीषण बर्षा को कारण क्षती भएको 33 KV सुर्खेत - दैलेख लाईन को अन्तिम मर्मत (पोल गाड्ने) कार्य चलिरहेको छ । रातको 10-11 बजे सम्म लाईन सुचारु गर्न सक्ने अपेक्षा मा छौ ।

05/06/2024

सुर्खेत जिल्लाको विरेन्द्रनगर लगायत विभिन्न स्थानमा हावाहुरी सहित ठूलो पानी परेकोले विभिन्न स्थानमा पेाल ढलेको तार चुंडिएको हुनसक्ने भएकोले त्यस्तो सम्भावित दुर्घटनाको अवस्था देखिएका तुरून्त नोलाईटको नम्वर ०८३ ५२०२६५ वा ०८३ ५२०२६७ मा सम्पर्क गरि जानकारी गराईदिन हुन अनुराेध गर्दछाै। सुरक्षाकक लागि हाल सुर्खेतकाे लाईन बन्द गरिएकाे छ । हामी हावाहुरी रोकिएपछि कुनै जानकारी नअाएमा बिस्तारै लाईन संचालन गर्नेछाैं । धन्यवाद ।

- नेपाल विधुत प्राधिकरण सुर्खेत

04/06/2024

अहिले दुल्लु पटाङ्गिनी नजिक कोही हुनुहुन्छ भने आउनुहोस् है सबै सँगै मिलेर हेर्न पर्छ।

04/06/2024

दैलेखको केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्पको धक्का महशुस ।

सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँ पुग्यो
04/06/2024

सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँ पुग्यो

श्री त्रिवेणी संगम माबि डुङ्गेश्वर गा पा १ चुप्रा दैलेखमा यसै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री एक बहादुर राना मग...
04/06/2024

श्री त्रिवेणी संगम माबि डुङ्गेश्वर गा पा १ चुप्रा दैलेखमा यसै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री एक बहादुर राना मगरको तर्फबाट निशुल्क रुपमा कक्षा बाल विकास देखि कक्षा पाँचसम्म टाई बेल्ट वितरण गर्नुभएको छ ।

१८औं जातिय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय  दिवस २०८१  को कार्यक्रम  चेतन होटेल मिनि हल भगवतीमाई गा. पा. बेस्तडा बज...
03/06/2024

१८औं जातिय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस २०८१ को कार्यक्रम
चेतन होटेल मिनि हल भगवतीमाई गा. पा. बेस्तडा बजार दैलेख ।

03/06/2024

नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा भएको १८ वर्ष पूरा भयो ।

हाम्री (दैलख- भुकाहाँ) चेलीलाइ अग्रिम बधाइ छ ।
01/06/2024

हाम्री (दैलख- भुकाहाँ) चेलीलाइ अग्रिम बधाइ छ ।

यू-१९ पुरुष राष्ट्रिय क्रिकेट को लागि दैलेख जिल्ला बाट selection  भएको सम्पूर्ण खेलाडी लाई हार्दिक बधाई 🎉
31/05/2024

यू-१९ पुरुष राष्ट्रिय क्रिकेट को लागि दैलेख जिल्ला बाट selection भएको सम्पूर्ण खेलाडी लाई हार्दिक बधाई 🎉

सिन्धुलीमा धन्नै बस घरमाथि चढेन्छ । यात्रुबहाक बस दुर्घटनाहुँदा २५ यात्रु घाइते भएका छन् ।
30/05/2024

सिन्धुलीमा धन्नै बस घरमाथि चढेन्छ । यात्रुबहाक बस दुर्घटनाहुँदा २५ यात्रु घाइते भएका छन् ।

30/05/2024

Sad News:
कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु भएको छ ।

सुर्खेत देखि कालिकोट जादै गरेको बोलेरो जिप सुर्खेतको रातानाङ्गला हिजो राति दुर्घटनामा परि ४जनाको मृत्यु भएको छ उहाँहरु प...
30/05/2024

सुर्खेत देखि कालिकोट जादै गरेको बोलेरो जिप सुर्खेतको रातानाङ्गला हिजो राति दुर्घटनामा परि ४जनाको मृत्यु भएको छ उहाँहरु प्रति हार्दिक श्रद्धाञ्जली😥घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना।
तन्त बिक शुभकालिका-३
नमराज बिक शुभकालिका -३
बिरेन्द्र बिक शुभकालिका-३
महेन्द्र शाहि भैरवि गापा-४
नरि बिक शुभकालिका -३ घाइते उपचार भईरहेको
नरेन्द्र बिष्ट(चालक)-खाडाचक्र नपा-९ पाखा घाईते उपचार भईरहेको।

30/05/2024

सुर्खेत दैलेख सडक खन्ड अन्तरगत रातानाङला नजिक टाकुरी डाडा मा २५६० नं. बोलेरो गाडी दुर्घटना घटना स्थलमा ४ जनाको मृत्यु

30/05/2024

दु:खद् खवर
सुर्खेतबाट कालिकोट जाँदै गरेकाेे बाेलेराे जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटनामा परेकाे छ । सडकदेखि करिब एकसय मिटर तल जीप खसेकाे छ । दुर्घटनामा तीन जनाकाे मृत्युु भएको छ । पाँच जना यात्रु सवार रहेकाे जीप बिहीबार विहान २ बजे दुर्घटना भएको हाे ।

Address

Dailekh
444480

Website

Alerts

Be the first to know and let us send you an email when Dailekh Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dailekh Khabar:

Videos

Share


Other News & Media Websites in Dailekh

Show All