Hamro Thatikandh

Hamro Thatikandh ठाटीकाँध लाई माया गर्ने तपाईहरु सबैलाई हाम्रो यस पेजमा हार्दिक स्वागत छ ।🙏🙏

विद्याकि देवि सरस्वती माताले सबैको मनोकमना पूरा गरून् र सबैलाई ज्ञान, बुद्धि, विवेक दिउन। ❤️      .Hamro Thatikandh
14/02/2024

विद्याकि देवि सरस्वती माताले सबैको मनोकमना पूरा गरून् र सबैलाई ज्ञान, बुद्धि, विवेक दिउन। ❤️



.
Hamro Thatikandh

13/02/2024

दैलेख जिल्ला बाट शाखा अधिकृत मा सिफारिस हुने सबैलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ..!✍️
राजेन्द्र बहादुर खड्का -भगवतीमाइ -राजस्व
झलक बहादुर बुढा -डुङ्गेश्वोर -राजस्व
नारायण जङ्ग पाण्डे -महाबु -प्रशासन
प्रेम बहादुर बडुवाल -आठबिस -प्रशासन
दमन दाहल -महाबु -प्रशासन
नवराज वलि -गुराँस -प्रशासन
भानुभक्त उपाध्याय -आठबिस -लेखा
गणेश प्र उपाध्याय -नारायण -लेखा
निशा बि सी -भगवतीमाइ -लेखा
अर्जुन बुढाथोकी -गुराँस -प्रशासन
डिल्ली प्र उपाध्याय -आठबिस -लेखा
=======🙏🎉

30/01/2024

Breaking News:
बिधुत सर्ट भएका कारण दुल्लु नगरपालिकाका मेयरको सचिवालयमा आगलागि हुदाँ करिव १५ लाख बराबरको क्षती भएको छ ।

23/01/2024















































भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन जानेहरुको भीडजय श्री राम !🙏🔱🪔     Hamro Thatikandh
22/01/2024

भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन जानेहरुको भीड
जय श्री राम !🙏🔱🪔


Hamro Thatikandh

तपाइको दिन शुभ रहोस!!जय श्रीराम।।🙏🙏Hamro Thatikandh
22/01/2024

तपाइको दिन शुभ रहोस!!
जय श्रीराम।।🙏🙏
Hamro Thatikandh

21/01/2024

राष्ट्रिय परीक्षा बोर्डले यश वर्षको माध्यमिक शिक्षा (SEE) परीक्षा आगामी चैत्र १५ देखि २७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डको आज बसेको बैठकले एसईई परीक्षा होली पछाडि सञ्चालन गर्ने निर्णय गरेको हो ।

18/01/2024

सुर्खेतमा यहि माघ २६ गतेबाट महोत्सव
(कर्णाली एक्सपो-2080) आयोजना हुने भएको छ !!

17/01/2024

बहिनीको बलात्कार गरेपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुलेनै छोराको हत्या:

पञ्चपुरी-६, सुर्खेतमा बन्चरोले हानेको अवस्थामा २१ वर्षीय युवकको शव फेला परेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कात्तिक महिनामा बुबाद्वारा बहिनी बलात्कृत भएपछि बाबुविरुद्ध प्रहरीमा छोराले जाहेरी दिएको थाहा पाउनसाथ बुबा फरार भएका थिए। आँफु विरुद्ध जाहेरी दिँदा बाबुलेनै छोराको हत्या गरेका थिए। पीडित छोरीले बुबानै आएर दाजुको हत्या गरेको दाबी गरेकी छन्।

बिहानै दु:खद खबर !! ठाटीकाँध गाउँपालिका वडा नम्बर २, दैलेख निवासी दामबहादुर शाहीका छोरा , धिरज शाहीको भारतको बेङ्लोरमा  ...
16/01/2024

बिहानै दु:खद खबर !!
ठाटीकाँध गाउँपालिका वडा नम्बर २, दैलेख निवासी दामबहादुर शाहीका छोरा , धिरज शाहीको भारतको बेङ्लोरमा सडक दुर्घटनामा परी निधन भएको खबरले सबैलाई स्तब्ध तुल्याएको छ ।मृतक आत्माको चिर ,शान्तिको कामना , हार्दिक श्रद्धाञ्जलि !!!😥😥

Hamro Thatikandh

14/01/2024

माघे संक्रान्तिको शुभकामना सम्पुर्ण मा!!🙏🙏
मुडामा आगो लगाउने बेला भयो अब।😀

Hamro Thatikandh

13/01/2024

अत्यन्तै भयङ्कर शडक दुर्घटनाको खबर :
नेपालगञ्ज देखि काठमाडौं जाँदै गरेकाे बस गए राती भालुवाङ राप्ती नदी पुलबाट तल खसेर दुर्घटना हुँदा १२ जनाको मृत्यु र २२ जना गम्भिर घाइते भएका छन। मृतकहरुप्रति भावपुर्ण श्रद्धाञ्जली ।
अकल्पनीय दुर्घटना पछि आफन्त गुमाउनुभएका शोकाकुल परिवारजनमा गहिरो समवेदना एवं घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना ।।
😪😪
HaHamro Thatikandh

12/01/2024

Sad News:
नेपालगन्ज देखि काठमाडौं जाँदै गरेको रात्रि बस भालुबाङ स्थित राप्ती नदिमा खसेको छ। थप विवरण आउन बाकी !!😥

Breaking: Binod Rai wins the title of Voice of Nepal Season 5. ❤️
12/01/2024

Breaking: Binod Rai wins the title of Voice of Nepal Season 5. ❤️

12/01/2024

घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रुहुन
राष्ट्रिय एकता दिवस तथा ३०२औँ
पृथ्वी जयन्ती काे शुभकामना!!
Hamro Thatikandh

11/01/2024

कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा जारी ३४औं राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको उपाधी जित्न सफल नेपाल पुलिस कलब लाई बधाई छ !!
🎊🎊🎊❤️🇳🇵🇳🇵
Hamro THamro Thatikandh

10/01/2024

क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन्। १० वर्षभन्दा कमको सजाय बाहिरै बसेर लड्न पाउने कानूनी व्यवस्थासँगै सन्दीपलाई कारागार चलान नभई उच्च अदालत जानेछन। 🙏

10/01/2024

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।😳

HHamro Thatikandh

08/01/2024

जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ।

07/01/2024

Breaking News :
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट आज
एक किलो ३०० ग्राम सुन बरामद भएको छ। 😲

02/01/2024

दैलेख शोकमाः
बालकुमारी घटनामा ज्यान गुमाएका सुजन रावतको शव हेलिकप्टर मार्फत गृह जिल्ला दैलेख पुर्‍याइएको छ । सुजनको मृत्युले दैलेख शोकमा डुबेको छ ।

Hamro Thatikandh

01/01/2024

Sad News: बाँकेको नेपालगञ्जमा स्कोर्पियो गाडीले पैदल यात्रीलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। 😢

01/01/2024
01/01/2024

Happy New Year 2024. 🙏

ठाटिकाँध गाउपालिका 2  दसरथ माबी प्याडुली मा लाग्ने पुस 15 को मेला photo by : राजिब बिक्रम शाह
31/12/2023

ठाटिकाँध गाउपालिका 2 दसरथ माबी प्याडुली मा लाग्ने पुस 15 को मेला
photo by : राजिब बिक्रम शाह

Address

Thatikandh
Dailekh

Alerts

Be the first to know and let us send you an email when Hamro Thatikandh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other News & Media Websites in Dailekh

Show All

You may also like