HAMRO NEPAL

HAMRO NEPAL समाचार , सुचना , बिज्ञापन र मनाेरञ्जनका लागि सधैं तपाईंहरुको साथमा हाम्रो नेपाल - सम्पर्क
9815554492

आज बिहिवार! बुढानिलकण्ठको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏Pic: Anup Budhathoki
25/04/2024

आज बिहिवार! बुढानिलकण्ठको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

Pic: Anup Budhathoki

आगो निभाउन गाको , दमकलमै आगो लागेछ , यसबाट पुष्टि हुन्छ कि प्राविधिक कुरामा कति कमजोर छौं भनेर । फेसबुक कमेन्ट विज्ञ बाह...
24/04/2024

आगो निभाउन गाको , दमकलमै आगो लागेछ , यसबाट पुष्टि हुन्छ कि प्राविधिक कुरामा कति कमजोर छौं भनेर । फेसबुक कमेन्ट विज्ञ बाहेक कोही छैन यो देशमा । 😌

24/04/2024

केही वर्ष पछि नेपालमा यस्तो नहोला भन्न सकिन्न।
Vedio: Social Media

गृहमन्त्री रबि लामिछाने लाई मा. ज्ञानबहादुर शाही ले संसद मा आक्रोस पोखेका छन् l
24/04/2024

गृहमन्त्री रबि लामिछाने लाई मा. ज्ञानबहादुर शाही ले संसद मा आक्रोस पोखेका छन् l

Thanks for Watching Keep Supporting❤🤟 Keep loving ❤🤟

झापामा तीन जना चढेको मोटरसाइकल जिपसँग ठोक्किँदा तीनै जनाको मृत्यु भएको छ।आज बिहान ५ बजे झापाको  शिवसताक्षी–८ झिलझिलेमा द...
24/04/2024

झापामा तीन जना चढेको मोटरसाइकल जिपसँग ठोक्किँदा तीनै जनाको मृत्यु भएको छ।
आज बिहान ५ बजे झापाको शिवसताक्षी–८ झिलझिलेमा दमकबाट सुरुङ्गा जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप आपसमा ठोक्किएको थियो.

Black Day of Nepal (2072 Baisakh 12): भुकम्पमा परि ज्यान गुमाएका सम्पुर्ण आत्माले शान्ती पाओस !!  #हार्दिक_श्रद्धाञ्जली ...
24/04/2024

Black Day of Nepal (2072 Baisakh 12): भुकम्पमा परि ज्यान गुमाएका सम्पुर्ण आत्माले शान्ती पाओस !! #हार्दिक_श्रद्धाञ्जली 💔😥

आज बुधबार !! दुर्गा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏Pic. Raaz Rauniyar
24/04/2024

आज बुधबार !! दुर्गा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

Pic. Raaz Rauniyar

दुखद खबर ! हार्दिक श्रद्धान्जली !! विद्युत मर्मतको कार्य गरिरहदा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण, सुर्खेतमा कार्यरत...
24/04/2024

दुखद खबर ! हार्दिक श्रद्धान्जली !!

विद्युत मर्मतको कार्य गरिरहदा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण, सुर्खेतमा कार्यरत वीरेन्द्रनगर-३ तातापानीका विशाल केसीको मृत्‍यु भएको छ।

23/04/2024

भिआइपि सवारि काठमाडौँ...

भिडियो:आकाश खड्का क्षेत्रि

श्रीमान श्रीमती पनि टाढा बनाउने राजनीति : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले मेरो श्रीमान रेशम...
23/04/2024

श्रीमान श्रीमती पनि टाढा बनाउने राजनीति : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले मेरो श्रीमान रेशम चौधरी हत्या मुद्दामा दोषी ठहर भएकाले आफ्नो पार्टीको अध्यक्ष बन्न अयोग्य रहेको जवाफ सर्वोच्च अदालतलाई दिएकी छन्।
"टिकापुर घटनामा रेशम चौधरीले सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरुद्ध अमानवीय, क्रुर र निर्मम् ढंगले ज्यान मारेको भनी अदालतबाट फैसला भएको भन्दै रञ्जिताले आत्मसमर्पण गरेका प्रहरीदेखि बालकको हत्या गर्ने काम नैतिक पतन रहेको भन्दै त्यस्तालाई राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधान अनुसार सदस्यता दिन नसकिने भनी जवाफ लेखेकी छन् ।"
😯

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह ...
23/04/2024

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। सो क्रममा कतारी शेखले कतारले जोशीको खोजी तथा रिहाइको लागि पहल गरिरहेको बताएका थिए।

23/04/2024

भोलि पनि बिदा:
२०७२ साल वैशाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु भएर गएको महाभुकम्पमा दिवंगत हुनुहुने नागरिकहरुको सम्मान तथा संझनामा भोलि बारपाक सुलिकोट गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र सार्वजनिक विदा दिएको छ। 🙏

Wow: कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौँ अवतरण भएका छन्। ❤️
23/04/2024

Wow: कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौँ अवतरण भएका छन्। ❤️

SadNews: Malasiya मा २ वटा Army Helicopter एक आपसमा ठोक्किएर crash हुँदा १० जनाको Death bhayako Cha.🥲Pic. Ai Representiv...
23/04/2024

SadNews: Malasiya मा २ वटा Army Helicopter एक आपसमा ठोक्किएर crash हुँदा १० जनाको Death bhayako Cha.🥲

Pic. Ai Representive

नेपालगंज एयरपोर्ट भित्रको कारुणिक दृश्य : आमाको उपचार गर्न  Shree Airlines मार्फत काठमाडौं  लैजानको लागि Boarding Pass ग...
23/04/2024

नेपालगंज एयरपोर्ट भित्रको कारुणिक दृश्य : आमाको उपचार गर्न Shree Airlines मार्फत काठमाडौं लैजानको लागि Boarding Pass गर्ने क्रममा Wheelchair मा बसेकी आमा एकपटक जोडले चिच्याएर बेहोस हुन्छीन् । लगतै काठमाडौं लैजान तयार भएका छोराछोरीको रुवाबासि सुरु हुन्छ । बिमानस्थलमा खटिएका प्रहरीका अनुसार मृत्यु भैसकेको हुने आँकलन गरेका छन । उनलाई तुरुन्तै एम्बुलेन्स बोलाएर अस्पताल लगिएको छ । आशा गरौँ आमाको स्वास्थ्य राम्रो भएको खबर सुन्न पाइयोस ।‌
फोटो:- सामाजिक सञ्जालबाट

Traffic Reminder: कतारका राजा आज काठमाण्डौं आउने भएको हुँदा बेलुका ४:३० बजे देखि ६ बजे सम्म काठमाडौंको केही रुटहरुमा ट्र...
23/04/2024

Traffic Reminder: कतारका राजा आज काठमाण्डौं आउने भएको हुँदा बेलुका ४:३० बजे देखि ६ बजे सम्म काठमाडौंको केही रुटहरुमा ट्राफिक खाली गराउनु पर्ने हुन्छ भने सवारी भइरहेको बेला त्यस रुटमा हिडडुल गर्न पनि केही मिनट नमिल्ने हुनसक्छ । बुझेर मात्र निस्कनु होला। 🙏

P.S. Call 103 for more updates.

रोनाल्डोका सन्तान ‘रूद्रकली' हात्ती : ३ महिनाको चुँदा आमा गुमाएकी रुद्रकली लाई अब कतारका राजालाई नेपाल सरकारले उपहार दिन...
23/04/2024

रोनाल्डोका सन्तान ‘रूद्रकली' हात्ती : ३ महिनाको चुँदा आमा गुमाएकी रुद्रकली लाई अब कतारका राजालाई नेपाल सरकारले उपहार दिन लागेको छ । गैँडा र बाघ सँग पनि नडराउने यो निर्डर हात्ती भनेको सबै कुरा मान्थ्यो । रुद्रकलीले पनि आउने पर्यटकलाई ढोग्ने आशिर्वाद दिने गर्थ्यो । गत बर्ष तालिम लिने मध्यका उत्कृष्ट रुद्रकली र खगेन्द्र प्रसाद अब कतार जाने भएका छन् ।

Photo : RSS

गौशालामा रहेका पशुचौपायासुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मा सुन्दर कर्णाली गौशाला तथा सरसफाइ व्यवस्थापन बहुउद्देश्यीय...
23/04/2024

गौशालामा रहेका पशुचौपाया

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मा सुन्दर कर्णाली गौशाला तथा सरसफाइ व्यवस्थापन बहुउद्देश्यीय उपभोक्ता सहकारी संस्थाले सञ्चालन गरेको सुन्दर कर्णाली गौशाला । वीरेन्द्रनगरका छाडा पशुचौपाया व्यवस्थापन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त गौशालामा करिब दुई सय पशुचौपाया रहेका छन् । तस्बिर : सुरेश आचार्य / रासस

23/04/2024

Interesting: काका हो भन्दै मृतक पुरुषको शव बैंकमा ल्याएर कर्जा निकाल्न खोज्ने महिला पक्राउ परेकी छिन् । 😮

आज मंगलबार ! भगवान श्री गणेशको आशिर्वादले तपाईंको दिन शुभ मंगल रहोस् !❤️🙏
23/04/2024

आज मंगलबार ! भगवान श्री गणेशको आशिर्वादले तपाईंको दिन शुभ मंगल रहोस् !❤️🙏

शास्त्र अनुसार भगवान हनुमानको जन्म मङ्गलवार भएकाले मङ्गलवार हनुमानको पूजा गरिन्छ । त्यसबाहेक, भगवान् हनुमानको पूजा शनिवा...
22/04/2024

शास्त्र अनुसार भगवान हनुमानको जन्म मङ्गलवार भएकाले मङ्गलवार हनुमानको पूजा गरिन्छ । त्यसबाहेक, भगवान् हनुमानको पूजा शनिवार पनि गरिन्छ ।

हनुमान जयन्तीको शुभकामना !!

22/04/2024

मिति २०८१/०१/११ गते मंगलबारको दिन सबस्टेशन नजिक डबल फिडर तान्ने, टान्सफरमर अपग्रेड तथा बुस कटिङ सम्वन्धि कार्यक्रम रहेको हुनाले तपसिलकाे स्थान तथा समयमा बिद्युत अबरुद्ध हुने व्यहोरा जानकारी गराउँदछौ |
फिडर १: बजार फिडर
लाईन बन्द रहने समय: विहान ७ बजेदेखि दिउंसाे १२ बजेसम्म
लाईन बन्द रहने स्थानहरू: एयरपाेर्ट चाेक, बसपार्क, सिम्तालीचाेक, कालिन्चाेक, घण्टाघर, चिसापानी, विरेन्द्रनगरचाेक, गणेशचाेक काे क्षेत्रहरू ।

फिडर २: पिपिरा फिडर:
लाईन बन्द रहने समय: विहान ७ बजेदेखि विहान १० बजेसम्म
लाईन बन्द हुने स्थानहरू: पदमपुर, पिपिरा, धुलियाविट, घुस्रा, रहलपुर हुँदै अलाचाैर काे क्षेत्रहरू ।

यसबाट ग्राहक वर्ग प्रति पर्न गएको असुविधाप्रति सुर्खेत वितरण केन्द्र क्षमाप्रार्थि छ | साथै, कार्य ताेकिएकाे समय अगावै सकिएमा साे अगावै पनि लाईन सूचारू हुनसक्ने ब्यहाेरा समेत अनुराेध छ । धन्यवाद ।

-सुर्खेत बिधुत प्राधिकरण

कर्णाली प्रदेश को लगातार तेस्रो जित !!!काठमाडौं मा जारी वीर गणेश मान सिंह T20  क्रीकेट प्रतीयोगिता मा गण्डकी  प्रदेश लाई...
22/04/2024

कर्णाली प्रदेश को लगातार तेस्रो जित !!!
काठमाडौं मा जारी वीर गणेश मान सिंह T20 क्रीकेट प्रतीयोगिता मा गण्डकी प्रदेश लाई ५ रन ले पराजित गर्दै प्रतियोगिता मा लगातार तेस्रो जित निकाल्न सफल भयेको छ ।
सम्पुर्ण खेलाडी एवम् सबैलाई बधाई ।।।।

How: गोरखामा एक बिरामीको मलद्वारमा अड्किएको औषधिको बोतल गोरखा अस्पतालले Operation गरेर सफलता पुर्वक निकालेको छ भने यस घट...
22/04/2024

How: गोरखामा एक बिरामीको मलद्वारमा अड्किएको औषधिको बोतल गोरखा अस्पतालले Operation गरेर सफलता पुर्वक निकालेको छ भने यस घटना बारे थप अनुसन्धान भईरहेको छ। 😲

सन्दीप लामिछानेको मुद्दामा आगामी पेशी बैशाख १६ गते
22/04/2024

सन्दीप लामिछानेको मुद्दामा आगामी पेशी बैशाख १६ गते

सन्दीप लामिछानेको मुद्दामा आगामी पेशी बैशाख १६ गते Meroaakhabar२०८१ बैशाख १०, सोमबार १२:२५2 Homeसन्दीप लामिछानेको मुद्दामा ....

सन्दीपको मुद्दा आज हेर्न नभ्याइनेमा 😣
22/04/2024

सन्दीपको मुद्दा आज हेर्न नभ्याइनेमा 😣

Holiday Update:कतारी राजाको राजकीय भ्रमणको उपलक्ष्यमा भोलि नेपालमा सार्वजनिक बिदा हुने भएको छ !
22/04/2024

Holiday Update:
कतारी राजाको राजकीय भ्रमणको उपलक्ष्यमा भोलि नेपालमा सार्वजनिक बिदा हुने भएको छ !

सन्दीप पक्षका कानुन व्यवसायी भन्छन् : 'कि जेल पठाउनुपर्‍यो कि खेल्न पठाउनुपर्‍यो'
22/04/2024

सन्दीप पक्षका कानुन व्यवसायी भन्छन् : 'कि जेल पठाउनुपर्‍यो कि खेल्न पठाउनुपर्‍यो'

रास्वपाका मिलन लिम्बुलाइ इलामका स्थानिय जन्ताको प्रस्न : 'बाहुन क्षेत्री भेटिन्छ, घाँटी रेटिन्छ भन्ने अभियान थियो नि त क...
22/04/2024

रास्वपाका मिलन लिम्बुलाइ इलामका स्थानिय जन्ताको प्रस्न : 'बाहुन क्षेत्री भेटिन्छ, घाँटी रेटिन्छ भन्ने अभियान थियो नि त कम्रेड ? त्यो अभियान कहाँ पुग्यो ?'

श्रीलङ्कामा आइतबार एक रेसिङ प्रतियोगिताका क्रममा कार अनियन्त्रित भई दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
22/04/2024

श्रीलङ्कामा आइतबार एक रेसिङ प्रतियोगिताका क्रममा कार अनियन्त्रित भई दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

Address

Dailekh
Dailekh

Alerts

Be the first to know and let us send you an email when HAMRO NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HAMRO NEPAL:

Videos

Share


Other News & Media Websites in Dailekh

Show All