शुभ-बिहानि from: भदौरे गणेश मन्दिर🙏
चौतारा साँगाचोकगढी नगरपालिका-७ सानोसिरुवारी #सिन्धुपाल्चोक
Video: शिव प्रसाद सापकोटा
"गौराति भिमसेनले हामि सबैको रक्षा गरुन्"
गौराति भिमसेन मेला-२०८१ चौतारा,#सिन्धुपाल्चोक
गौराति भिमसेन मेला २०८१
"गौराति भिमसेनले हामि सबैको रक्षा गरुन्"
शुभ-विहानि from गौराति भिमसेन,सिन्धुपाल्चोक
"गौराति भिमसेनले हामि सबैको रक्षा गरुन"🙏
#सिन्धुपाल्चोक जिल्लाको धर्मिक एवम् प्रसिद्ध ऎतिहासिक गौराति भिमसेन मेला (कार्तिक ३० गते) को अवसरमा गत बर्ष झै यस बर्ष पनि बृहत साँकृतिक कार्यक्रम हुने भएको छ।
कार्यक्रमको आकर्षक कलाकारहरु:
गायक: सुगम पोखरेल
गायक: चन्द्र सिं घले
गायिका: प्रतिमा अर्याल
गायक: प्रदीप रोक्का
गायिका: रेश्मा बोम्जन
गायक: सन्जिब पुडासैनि
गायक: रन्जित वाइबा
साथसाथै स्थानीय कलाकारहरु
(मेला २०८१ कार्तिक ३० देखि मंसिर २ गते सम्म हुने छ)
शुभ-विहानि from Chautara #Sindhupalchok
#सिन्धुपाल्चोक पाल्चोकबाट काठमाडौ जाँदै गरेको बा ३ ख ९०२६ नम्बरको बस आज दिउँसो साँखु फेदिमा दुर्घटना भएको छ । बसमा सवार केहि यात्रुहरुलाई सामान्य चोटपटक लागेको छ।
Video: Raju Karki
मेलचौर युवा जागरण समाजको अयोजनामा हुने चौथो संस्करणको मालिका देवी कप खुल्ला 7A SIDE फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक कार्यक्रम ।

#सिन्धुपाल्चोक जिल्लाको मुख्य १० बाजर।
#सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा भएको २८ किलोमिटर लामो दौड प्रतियोगितामा २ घण्टा २८ मिनेटमा पूरा गर्दै खोटाङकी निर्मला राईले उपाधि जितेकी छिन् भने २ घण्टा ४९ मिनेटमा दौड पार गर्दै ओखलढुंगाकी लाक्पा निङ्मा शेर्पा दोस्रो २ घण्टा ५८ मिनेटमा दुरी पार गर्दै सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका कि नितु तामाङ तेस्रो र ३ घण्टा ११ मिनेटमा दुरी पार गर्दै मेलम्ची नगरपालिका कि अस्मिता भुजेलले चौथो भएका छन।
(प्रतियोगितामा विजेतालाई क्रमश ५० हजार,२५ हजार, १५ हजार, १० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।)