खुल्ला पाना Khullapana

खुल्ला पाना Khullapana स्वतन्त्र र सरल पत्रकारिता

चर्चित वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । २०८१ पुस २९ #भावपुर्ण_श्रद्धाञ्जली😥😥😰😓
13/01/2025

चर्चित वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । २०८१ पुस २९
#भावपुर्ण_श्रद्धाञ्जली😥😥😰😓

तिब्बत केन्द्रबिन्दु भएर बिहानै ७.१ म्याग्नेच्युडको भुकम्प
07/01/2025

तिब्बत केन्द्रबिन्दु भएर बिहानै ७.१ म्याग्नेच्युडको भुकम्प

तिब्बत केन्द्रबिन्दु भएर बिहानै ७.१ म्याग्नेच्युडको भुकम्प मंगलबार बिहान ६:५०को समयमा तिब्बत केन्द्रबिन्दु भएर...

माघ २५ बाट धितालको ‘जुना’ देशभरको सिनेमाघरहरुमा छाउने
05/01/2025

माघ २५ बाट धितालको ‘जुना’ देशभरको सिनेमाघरहरुमा छाउने

माघ २५ बाट धितालको 'जुना' देशभरको सिनेमाघरहरुमा छाउने कृष्णप्रसाद धिताल'धिताल चिरिच्याट्ट' को प्रमुख भुमिका रहेक...

पाँचपोखरीमा बागमती प्रदेशको कानुन निर्माण र कार्यान्वयन सम्बन्धी छलफल
05/01/2025

पाँचपोखरीमा बागमती प्रदेशको कानुन निर्माण र कार्यान्वयन सम्बन्धी छलफल

पाँचपोखरीमा बागमती प्रदेशको कानुन निर्माण र कार्यान्वयन सम्बन्धी छलफल सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँ...

ह्याटि्रकसँगै इर्खुले आफ्नै बनायो चौताराको राष्ट्रपति रनिङ शिल्ड
31/12/2024

ह्याटि्रकसँगै इर्खुले आफ्नै बनायो चौताराको राष्ट्रपति रनिङ शिल्ड

ह्याटि्रकसँगै इर्खुले आफ्नै बनायो चौताराको राष्ट्रपति रनिङ शिल्ड लगातार तीन बर्षसम्म प्रथम हुँदै सिन्धुपाल्च.....

चौतारा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको तेस्रो दिन, ज्यावलिन थ्रो र भलिबल फाइनलका केही दृश्यहरु । २०८१/०९/१५
30/12/2024

चौतारा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको तेस्रो दिन, ज्यावलिन थ्रो र भलिबल फाइनलका केही दृश्यहरु । २०८१/०९/१५

30/12/2024

सहकारी सम्बन्धी अध्यादेश पढ्नुभयो । हिजो राष्ट्रपतिले प्रमाणिकरण गरेको सहकारीका बचतकर्तादेखी सन्चालकहरुले जान्नैपर्ने बिषयहरु :

अध्यादेशका मुख्य विषयहरू:

* बचत ऋणको कारोबार गर्ने संस्थाको दर्ता स्थानीय तहमा मात्र हुने । र यसको काम गर्ने क्षेत्र स्थानीय तह भित्र सीमित हुने ।
* हाल कायम भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारीको वर्गीकरण संघ, प्रदेश र स्थानीय गरी गर्न सकिने । र प्राधिकरणमा वा तोकिएको निकायमा वर्गीकरण अनुरूप पुन दर्ता गरिने ।
* एक व्यक्ति एकै पटक एक भन्दा बढी सहकारीको सदस्य हुन नपाउने र भएकोमा एक वर्ष भित्र एउटामा मात्र सदस्यता कायम गर्ने ।
* सहकारीको कार्यकारी पदमा एउटै व्यक्ति दुई कार्यकाल भन्दा बढी रहन नपाउने ।
* बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थामा एउटा व्यक्तिले स्थानीय तहको सहकारीमा बढीमा दश लाख सम्म, प्रदेश तहको सहकारीमा पच्चीस लाख सम्म र संघिय तहको सहकारीमा पचास लाख भन्दा बढी बचत गर्न नपाउने । हाल सो भन्दा बढी जम्मा भएको रहेछ भने दुई वर्ष भित्र सो सीमा भित्र ल्याउने ।
* दश लाख भन्दा बढी रकम जम्मा गर्दा श्रोत खुलाउनु पर्ने ।
* हाल बैंक तथा वित्तीय संस्थाको कर्जा सूचना केन्द्रलाई सहकारीको कर्जा सूचना गर्ने गरी अधिकार क्षेत्र विस्तार गरिएको छ । र दश लाख भन्दा बढीको कर्जा कारोबारको सूचना अनिवार्य दिनु पर्ने र जतिसुकै रकमको भए पनि कालोसूचीको सूचना दिनु पर्ने ।
* बचत तथा ऋणको कारोबार गर्ने प्रत्येक सहकारीले अनिवार्य रूपमा निक्षेप तथा कर्जा सुरक्षण कोषको सदस्यता लिनु पर्ने ।
* राष्ट्रिय सहकारी नियमन प्राधिकरण वा आयोग गठन गर्ने । यसले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्ने छ । यस नियामकको कार्यकारी अध्यक्ष, सहकारी विज्ञ र एक चार्टर एकान्टेन्ट नेपाल सरकारले नियुक्त गर्ने, र नेपाल राष्ट्र बैंकको निर्देशक र मन्त्रालयको सहसचिव सदस्य हुने ।
* अध्यक्ष र सदस्यको नियुक्तिको लागी सर्च कमिटी गठन हुने र यसको सिफारिसमा अध्यक्ष र सदस्यको नियुक्ति नेपाल सरकारले गर्ने ।
* नियामकको मुख्य काम बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरिवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाई कार्यान्वयन गर्ने गराउने, सहकारी संस्थाको सञ्चालन सम्बन्धमा नियामकीय मापदण्ड (प्रुडेन्सियल स्ट्याण्डर्डस्) जारी गर्ने, नियमन, अनुगमन र सुपरिवेक्षण गर्ने, गराउने, उजुरी लिने, प्राप्त उजुरी उपर जाँचबुझ गर्ने र सम्बन्धित संस्थालाई निर्देशन दिने, सहकारी संस्थाहरूको परीक्षण (प्रुडेन्सियल अडिट) गर्ने गराउने, उजुरीको कारबाही र किनारा गर्दा जिल्ला अदालतलाई भए सरहको अधिकार प्रयोग गर्ने ।
* कानुन तथा मापदण्ड पालना नभएको पाइएमा पाँच लाख रुपैयाँ देखि पन्ध्र लाख रुपैयाँसम्म जरिवाना गर्ने र त्यस्तो सहकारी संस्थाको दर्ता खारेज गर्न लेखी पठाउने, तथा संस्थालाई समस्याग्रस्त संस्थाको रूपमा घोषणा गरी आवश्यक कारबाहीका लागि मन्त्रालय समक्ष सिफारिस गर्ने।
* नियम विपरीत काम गरेमा संस्थाको सञ्चालक वा पदाधिकारी वा व्यवस्थापक वा कर्मचारीले लाई एक लाख रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न वा अन्य कारबाही गर्न लेखि पठाउन सक्ने ।
* नियामकले तेस्रो पक्षको जेथा जमानत सम्बन्धमा आवश्यक शर्तहरु तोक्न सक्ने र समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्ने प्रयोजनका लागि आवश्यक सेवा लिन व्यवस्थापन समितिले प्रत्येक संस्थाको लागी छुट्टा छुट्टै विज्ञ टोली गठन गर्न सक्नेछ ।

बचत रकम फिर्ता सम्बन्धी विशेष व्यवस्था:

1. प्रचलित कानुनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सहकारी संस्था वा समस्याग्रस्त घोषणा भएको सहकारी संस्थाको सदस्यले जम्मा गरेको पाँच लाख रुपैयाँ सम्मको बचत पहिलो प्राथमिकतामा राखी भुक्तानी गर्नु पर्ने । सो भन्दा बढी रकम दामासाहीले फिर्ता हुने ।
2. बचत रकम फिर्ता गर्ने प्रयोजनको लागि सहकारी संस्था वा व्यवस्थापन समितिले त्यस्तो संस्थाको सम्पत्ति वा ऋण प्रदान गर्दा लिएको धितो सुरक्षण बिक्री गर्न सक्ने।
3. ऋणीलाई सहकारी संस्थाको ऋण चुक्ता गर्न समय दिने र नतिरेमा धितो लिलाम गर्ने, धितोमा रहेको तर भाडामा भएको सम्पत्तिको भाडा लिने, बचत फिर्ता गर्ने प्रयोजनको लागी अदालत वा अन्य निकाय मार्फत भएको रोक्का फुकुवाको लागि अनुरोध गरी रोक्का फुकुवा गराउन सक्ने
* अदालतमा चलेको सहकारी ठगी तथा अपचलनको मुद्दा विचाराधीन भएको वा फैसला भए पनि मिलापत्र हुने ।
* सहकारी ऐन अन्तरगतको मुद्दा चलाउन हाल ९० दिनको हदम्याद भएकोमा एक वर्ष गर्ने ।
बचत रकम फिर्ता गर्न समिति गठन गरिने
* कुनै सहकारी संस्थाले आफ्ना सदस्यलाई बचत रकम फिर्ता दिन नसकेको, सञ्चालक समितिले सदस्यको हित विपरीतको काम गरेको वा सञ्चालक समितिका अधिकांश सञ्चालक संस्थामा उपस्थित नभएको वा यस ऐन बमोजिम साधारण सभा नबसेको कारण सदस्यको बचत रकम फिर्ता हुन नसकेको भनी संस्थाका कम्तीमा पन्ध्र प्रतिशत सदस्यहरूले संस्थाको सम्पत्ति जिम्मा लिई सदस्यको बचत रकम फिर्ता गर्ने प्रयोजनको लागि बचत रकम फिर्ता समिति गठन तथा संस्था सञ्चालन गर्न सम्बन्धित सहकारी हेर्ने निकायमा अनुमतिका लागि निवेदन दिन सक्ने ।
* त्यस्तो समिति गठन भएको ६ महिनाभित्र साधारण सभा गरिसक्नु पर्ने र क्रमशः बचत रकम फिर्ता गर्नु पर्ने । बचत रकम फिर्ता गर्ने प्रयोजनको लागि ऋणीबाट असुल गरेको रकम, संस्थाको चल अचल सम्पत्तिबाट प्राप्त आय रकम तथा बचतकर्तालाई फिर्ता गरेको बचत रकमको विवरण छुट्टै तयार गरी सुरक्षितरुपमा अभिलेख राख्नु पर्नेछ र त्यसको विवरण सम्बन्धित सहकारी हेर्ने निकायलाई प्रत्येक तीन महिनामा पेश गर्नु पर्नेछ।
* समितिका सदस्यले यस दफा बमोजिम जिम्मेवारी लिनु अगावै यस ऐन विपरीत भएको काम कारबाहीको सम्बन्धमा जबाफदेही हुनु पर्नेछैन र सो सम्बन्धमा निजलाई कुनै कानुनी कारबाही नहुने कुराको ग्यारेन्टी गरिएको ।

कुञ्चोकमा वडा कार्यालयको पिल्लर काटियो, पुर्व वडाध्यक्ष बानियाँ पक्राउ
22/12/2024

कुञ्चोकमा वडा कार्यालयको पिल्लर काटियो, पुर्व वडाध्यक्ष बानियाँ पक्राउ

कुञ्चोकमा वडा कार्यालयको पिल्लर काटियो, पुर्व वडाध्यक्ष बानियाँ पक्राउ सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका...

पाँचपोखरी बृहत् स्वास्थ शिविर: ५ हजार बढि लाभान्वित
18/12/2024

पाँचपोखरी बृहत् स्वास्थ शिविर: ५ हजार बढि लाभान्वित

पाँचपोखरी बृहत् स्वास्थ शिविर: ५ हजार बढि लाभान्वित सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका, भोटेनाम्लाङ र...

“शिक्षकलाई मासिक तलब खुवाउन सजिलै सकिन्छ।”
16/12/2024

“शिक्षकलाई मासिक तलब खुवाउन सजिलै सकिन्छ।”

शिक्षकलाई मासिक तलब खुवाउन सजिलै सकिन्छ नेपाल सरकारले २०७३ सालमै शिक्षकहरुलाई हरेक महिना मासिक तलब भुक्तानी गर.....

खुल्लापाना डटकममा सम्पादक/प्रकाशक सक्रिय पत्रकार विजय नेपाललाइ जितको लागि हार्दिक शुभकामना ।
11/12/2024

खुल्लापाना डटकममा सम्पादक/प्रकाशक सक्रिय पत्रकार विजय नेपाललाइ जितको लागि हार्दिक शुभकामना ।

नागी थामडाँडामा संग्रहालय बन्ने, फहराइयो राष्ट्रिय झण्डा र लुङ्ता
06/12/2024

नागी थामडाँडामा संग्रहालय बन्ने, फहराइयो राष्ट्रिय झण्डा र लुङ्ता

नागी थामडाँडामा संग्रहालय बन्ने, फहराइयो राष्ट्रिय झण्डा र लुङ्ता सिन्धुपाल्चोकको पाँचप‍ोखरी थाङ्पाल गाउँपाल.....

रास्वपा सिन्धुपाल्चोक जिल्ला समितिले पायो पुर्णता
30/11/2024

रास्वपा सिन्धुपाल्चोक जिल्ला समितिले पायो पुर्णता

  रास्वपा सिन्धुपाल्चोक जिल्ला समितिले पायो पुर्णता राष्ट्रिय स्वतन्त्र पार्टी , सिन्धुपाल्चोक जिल्ला समितिले ....

१२ स्वर्णसहित सेलाङ बन्यो जुगल राष्ट्रपति रनिङशिल्ड च्याम्पियन
29/11/2024

१२ स्वर्णसहित सेलाङ बन्यो जुगल राष्ट्रपति रनिङशिल्ड च्याम्पियन

  १२ स्वर्णसहित सेलाङ बन्यो जुगल राष्ट्रपति रनिङशिल्ड च्याम्पियन सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्तरीय राष्ट...

सुकुटेमा राष्ट्रिय बीच भलिबलको लागि त्रिपक्षीय सम्झौता
25/11/2024

सुकुटेमा राष्ट्रिय बीच भलिबलको लागि त्रिपक्षीय सम्झौता

राजधानीबाट नजिकको पर्यटकीय आकर्षणको गन्तव्य सिन्धुपाल्चोकको सुकुटेमा हुने राष्ट्रिय बिच भलिबलको लागि त्रिपक्...

ह्वात्तै घट्यो सुनको भाउ, तोलामा कति?
25/11/2024

ह्वात्तै घट्यो सुनको भाउ, तोलामा कति?

नेपाल सुनचाँदी व्यवसायी महासँघले एकैदिन सुनको मूल्य ह्वात्तै घटाएको छ । सुनको मुल्य सोमबार तोलामै १५ हजार रूपैय....

विन्जेलमा बाँदर घरभित्र छिर्दा घम्साघम्सी, ४ जना घाइते
19/11/2024

विन्जेलमा बाँदर घरभित्र छिर्दा घम्साघम्सी, ४ जना घाइते

खेतबारीमा आएर बालीनाली नाश गर्दै आएको बाँदर घरभित्रै छिरेर बितण्डा मच्चाउन थालेपछि भएको घम्साघम्सीमा सिन्धुपा....

३० गतेको मेलाको लागि दुलहीझैं सिंगारीयो गौराती मन्दिर (१५ फोटो)
13/11/2024

३० गतेको मेलाको लागि दुलहीझैं सिंगारीयो गौराती मन्दिर (१५ फोटो)

यहि कात्तिक ३० गते कार्तिक पुर्णिमाका दिन लाग्ने भव्य मेलाका लागि सिन्धुपाल्चोकको गौराती मन्दिर दुलहीझैं सिंगा...

Address

Chautara
Kathmandu
45300

Alerts

Be the first to know and let us send you an email when खुल्ला पाना Khullapana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to खुल्ला पाना Khullapana:

Share