अथिति भरत बहादुर केसी, बागमती प्रदेश सभा सदस्य, उम्मेदवर, दोलखा निर्वाचन क्षेत्र (ख) नेकपा ऐमाले
अथिति : भरत बहादुर केसी, बागमती प्रदेश सभा सदस्य, उम्मेदवर, दोलखा निर्वाचन क्षेत्र (ख) नेकपा ऐमाले
प्राविधिक : देवेन्द्र भुजेल
अथिति : भरत बहादुर केसी, बागमती प्रदेश सभा सदस्य, उम्मेदवार, दोलखा निर्वाचन क्षेत्र (ख) नेकपा एमाले
प्रस्तोता : दिपक बस्नेत
प्राविधिक ; देवेन्द्र भुजेल
कृषिवाली तथा पशुधनको बीमा गर्दा ८०% सरकारी अनुदान । -
पुनम ज्ञवाली श्रेष्ठ प्रमुख कृषि तथा पशुपंक्षी बीमा शाखा, बीमा समिति
पशुधन तथा कृषिवाली बीमा बारे थारू भाषामा तयार पारिएको सन्देशः
मौसम पूर्वानुमान बारे तामाङ भाषामा नयाँ भिडियो आएको छ । यो भिडियोलाई पनि सक्दो सेयर गरेर धेरै भन्दा धेरै मानिसमाझ पुर्याउन सहयोग गर्नुहोला ।
मौसम पूर्वानुमान बारे थारु भाषामा नयाँ भिडियो आएको छ । पछिल्ला दिनहरुमा देशव्यापी रुपमा वर्षा हुने क्रम बढिरहेके छ । र यो भिडियोलाई पनि सक्दो सेयर गरेर धेरै भन्दा धेरै मानिसमाझ पुर्याउन सहयोग गर्नुहोला ।
कहिले बाढी, कहिले पहिरो छैन विपद्को सिमा,
रोग व्यादीको हुन्न झन्झट गरौँ कृषि बीमा ।
कहिले बाढी, कहिले पहिरो छैन विपद्को सिमा,
रोग व्यादीको हुन्न झन्झट गरौँ कृषि बीमा ।
जेठ १८ गतेबाट मनसुन सुरु भैसकेको छ । यो बर्खामा अघिल्ला बर्षहरु भन्दा धेरै पानी पर्ने अनुमान गरिएको छ । तपाईंले मौसम सम्बन्धी जानकारी कत्तिको लिने गर्नुभएको छ नि ?
Meteorological Forecasting Division,Department of Hydrology and Meteorology #USAIDNEPAL #TAYARNEPAL #weather
चट्याङबाट बचाउने प्रबिधी कसरी जडान गरिन्छ ? हेरौ भिडियो
हाम्रो दोलखा जिल्लाका गाउघर, शहर, बजारतिर चट्याङ हानिरहेको हुन्छ ।तर यस बाट बच्न हामीले कुनै सुरक्षाका उपाय अपनाएको हुदैनौ । भर्खरै स्थानीय चुनाब सम्पन्न भएको छ । अब नयाँ आएका जनप्रतिनिधिलाई यस्ता प्रबिधि जडान गर्न घच्घच्याउने हो कि । चट्याङबाट बचाउने प्रबिधी कसरी जडान गरिन्छ ? हेरौ भिडियो
तपाईलाई थाहा छ ? ६४ प्रतिशतभन्दा बढी डढेलो जानीबुझी लगाउने आगोका कारण लाग्ने गर्छ ।
तपाईको घर गाउँतिर डढेलो के कारण लाग्ने गरेको छ ?
माटोको ढिस्कोले ज्यान समेत जानसक्छ, सावधानी अपनाऔं ।
दशैं शुरु भयो । कतिले घर लिपपोत गरिसक्नुभयो होला, कतिले गर्दै हुनुहुन्छ होला । तर ख्याल गर्नुहोस् है, माटो लिन जाँदा ढिस्को खसेर ज्यान समेत जान सक्छ । त्यसैले सावधानी अपनाऔं ।
#NDRRMA #Dashain #dashainspecial
सप्तरीको खडक नगरपालिकास्थित आफ्नै घरमा सुतीरहेको अवस्थामा सर्पले टोक्दा एकै घरका दिदी भाईको मृत्यु भयो । सर्पको टोकेमा के गर्ने के नगर्ने ?
#NDRRMA #snakebite #Saptari #खडकनगरपालिका