Charikot Gaming

Charikot Gaming One Team One Dream.

04/01/2025

बधाई छ टाइगर टिम लाई!
तपाईंहरूले २0८१ सालको दोस्रो बाग्मती प्रदेशस्तरीय प्रतियोगितामा अन्तिम खेलमा प्रवेश गर्न सफल भएकोमा हार्दिक बधाई छ।

अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल हुनुहोस् भन्ने कामना गर्दछौं। तपाईंहरूको खेल जीवनलाई अझ उचाइमा पुर्‍याउनको लागि हाम्रो साथ सदैव रहनेछ।

दोलखा जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदमा नियुक्ति हुनुभएकोमा Ashish Ghising लाई धेरै धेरै बधाई तथा सफल कार्यकालको ...
10/12/2024

दोलखा जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदमा नियुक्ति हुनुभएकोमा Ashish Ghising लाई धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना!!

Uddhav Thapa अल्पाइन पब्लिक स्कुलका सम्माननीय प्रिन्सिपल र हाम्रो क्लब चारिकोट गेमिङका प्रेरणादायी गुरुलाई जन्मदिनको शुभ...
17/10/2024

Uddhav Thapa अल्पाइन पब्लिक स्कुलका सम्माननीय प्रिन्सिपल र हाम्रो क्लब चारिकोट गेमिङका प्रेरणादायी गुरुलाई जन्मदिनको शुभकामना! 🎉

तपाईंको शिक्षा प्रतिको समर्पण र हामीलाई शैक्षिक र गेमिङ दुबै क्षेत्रमा मार्गदर्शन गर्ने जोशले हामीलाई हरेक दिन प्रेरित गर्दछ।

Congratulation to us  7th Dashain cup football competition - 2081We are the champions 🏆
10/10/2024

Congratulation to us
7th Dashain cup football competition - 2081
We are the champions 🏆

Proud moment for Charikot GamingOur own Budhathoki Surendra representing Darwin Hearts FC in Australia Cup. Congratulati...
30/07/2024

Proud moment for Charikot GamingOur own Budhathoki Surendra representing Darwin Hearts FC in Australia Cup. Congratulations and best wishes ❤️

30/07/2024

On behalf of Charikot Gaming,
Darwin Hearts FC We celebrate your success and history. Hats off to the team and Best wishes for every success and goodwill !
God bless Nepalese sports culture !
Make us Proud ❤️ Budhathoki Surendra

Big shout out to my newest top fans! 💎Sujan Shrestha, Sijan Bhujel, Darshan Thapa, विनय श्रेष्ठ, रुपेश खड्का, Bishal Tha...
03/07/2024

Big shout out to my newest top fans! 💎

Sujan Shrestha, Sijan Bhujel, Darshan Thapa, विनय श्रेष्ठ, रुपेश खड्का, Bishal Thapa Charikot Gaming

Be there to support us ❤️
26/06/2024

Be there to support us ❤️

Final!! Welcome to everyone at Bhimeshor Rangasala, Tudikhel Charikot!!

| | Dolakha Open Knockout Tournament | |
Charikot Gaming Vs ECO-TPARC (11:00 AM, Ashar 13)

Dolakha Jilla League 2080/81
Tiger Team Tikhatal Vs Tin Pokhari Club, Bigu (2:00 PM, Ashar 13)

Organizer: Dolakha Football Association
(Live Streaming from Hill Station Dolakha)

दोलखा जिल्ला फूटबल संघ द्वारा आयोजित जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिता २०८१ मा Charikot Gaming भाग लिन लागेको हुदा  ...
24/06/2024

दोलखा जिल्ला फूटबल संघ द्वारा आयोजित जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिता २०८१ मा Charikot Gaming भाग लिन लागेको हुदा समाजसेवि Prashanna Guragain ज्यु बाट रु 5,000/- सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौं !

दोलखा जिल्ला फूटबल संघ द्वारा आयोजित जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिता २०८१ मा Charikot Gaming भाग लिन लागेको हुदा  ...
23/06/2024

दोलखा जिल्ला फूटबल संघ द्वारा आयोजित जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिता २०८१ मा Charikot Gaming भाग लिन लागेको हुदा समाजसेवि Chandra Bhujel Milan ज्यु बाट रु 5,000/- सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौं !

दोलखा जिल्ला फूटबल संघ द्वारा आयोजित जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिता २०८१ मा Charikot Gaming भाग लिन लागेको हुदा  ...
23/06/2024

दोलखा जिल्ला फूटबल संघ द्वारा आयोजित जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिता २०८१ मा Charikot Gaming भाग लिन लागेको हुदा समाजसेवि Ashish Lama ज्यु बाट रु 5,000/- सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौं !

दोलखा जिल्ला फूटबल संघ द्वारा आयोजित जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिता २०८१ मा Charikot Gaming भाग लिन लागेको हुदा  ...
23/06/2024

दोलखा जिल्ला फूटबल संघ द्वारा आयोजित जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिता २०८१ मा Charikot Gaming भाग लिन लागेको हुदा Bhimeshwor Motorcycle Workshop बाट रु 8,000/- सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौं !
Bishal Thapa

दोलखा जिल्ला फूटबल संघ द्वारा आयोजित जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिता २०८१ मा Charikot Gaming भाग लिन लागेको हुदा  ...
22/06/2024

दोलखा जिल्ला फूटबल संघ द्वारा आयोजित जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिता २०८१ मा Charikot Gaming भाग लिन लागेको हुदा Bagaicha Cafe and Restaurant बाट रु 5,000/- सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौं !

दोलखा जिल्ला फूटबल संघ द्वारा आयोजित जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिता २०८१ मा Charikot Gaming भाग लिन लागेको हुदा  ...
21/06/2024

दोलखा जिल्ला फूटबल संघ द्वारा आयोजित जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिता २०८१ मा Charikot Gaming भाग लिन लागेको हुदा समाजसेवि Niran Chaulagain ज्यु बाट रु 5,000/- सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौं !

दोलखा जिल्ला फूटबल संघ द्वारा आयोजित जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिता २०८१ मा Charikot Gaming भाग लिन लागेको हुदा  ...
21/06/2024

दोलखा जिल्ला फूटबल संघ द्वारा आयोजित जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिता २०८१ मा Charikot Gaming भाग लिन लागेको हुदा समाजसेवि Hemant Budhathoki ज्यु बाट रु 5,000/- सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौं !

Address

Charikot

Alerts

Be the first to know and let us send you an email when Charikot Gaming posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share