Routine Of Tilottama

Routine Of Tilottama Newspaper is your news, entertainment, music & fashion website. We provide you with the latest news and videos straight from the entertainment industry
(3)

News online portal

20/03/2024
तिलोत्तमा नगरपालिकामा सिसि क्यामेरा  जडान त भयो तर काम गरेको छ त ?के मर्मत समयमै भयको छ त कि देखावटी मात्र हो?
14/03/2024

तिलोत्तमा नगरपालिकामा सिसि क्यामेरा जडान त भयो तर काम गरेको छ त ?के मर्मत समयमै भयको छ त कि देखावटी मात्र हो?

बिकास जनप्रतिनिधिको पेवा होइन एउटा जनप्रतिनिधि ले बनायो अर्को ले बेवास्ता गर्यो !तिलोत्तमा नगरपालीकाको करिब ९ करोड लगानी...
13/03/2024

बिकास जनप्रतिनिधिको पेवा होइन
एउटा जनप्रतिनिधि ले बनायो अर्को ले बेवास्ता गर्यो !
तिलोत्तमा नगरपालीकाको करिब ९ करोड लगानीमा चारबर्ष अघि तिलोत्तमा २ बनवाटिका भित्र निर्माण सम्पन्न गरि सुरु गरिएको ११ तले तिलोत्तमा बहुउद्देश्यीय (भ्युटावर) .....पहिलो बर्ष त लिजमा गयो ३९ लाख पनि यत्तिकै ठडिएर कमायो तर त्यसपछि न ठेक्का लाग्यो न उपयोग भयो .......। निर्माण कार्य नसकिदै, तामझामका साथ उद्घाटन गरिएकोमा हाल अलपत्र अवस्थामा रहेको छ।
तिलोत्तमा सिटी (Tilottama City)

यता यस्तो खबर छ है सम्बन्धित निकायको ध्यानाकर्षण होस्।
02/03/2024

यता यस्तो खबर छ है सम्बन्धित निकायको ध्यानाकर्षण होस्।

तिलोत्तमा,२०८० फाल्गुण १७ गते। ट्राफिक प्रहरी कार्यालय मंगलापुरको टोलीले आज तिलोत्तमाको मणिग्राम नाका गोरकट्ट....

एक बिहानै दु:खद जिल्लाबासीको लागि दु:खद खबर...😢अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका २ ढाकाबाङमा लु १ ज १६७९ नम्बरको ज...
03/02/2024

एक बिहानै दु:खद जिल्लाबासीको लागि दु:खद खबर...😢

अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका २ ढाकाबाङमा लु १ ज १६७९ नम्बरको जिप दुर्घटना हुदा दुई जनाको घटना स्थलमा मृत्युु भएको खबर प्राप्त भएको छ। थप बिवरण आउन बाँकी

तिलोत्तमा नगरपालिकाले हाइवेमा लगाएको वाइफ़ाई तपाइको मोबाइलमा टिपेको छ ? चलेको छ त ?तिलोत्तमा सिटी (Tilottama City)
20/01/2024

तिलोत्तमा नगरपालिकाले हाइवेमा लगाएको वाइफ़ाई तपाइको मोबाइलमा टिपेको छ ? चलेको छ त ?
तिलोत्तमा सिटी (Tilottama City)

02/12/2023

लाहुरेलाई जब दर्शकले वान्स मोर भने ...
तिलोत्तमा सिटी (Tilottama City)

24/11/2023

रमिता हेर्न को को गएको थियो त ? 😅
तिलोत्तमा सिटी (Tilottama City)

यदि लक्ष्मी साच्चै आउछिन भने, यो घरमा पनि बास गरुन ।❤️  तिलोत्तमा सिटी (Tilottama City)
13/11/2023

यदि लक्ष्मी साच्चै आउछिन भने, यो घरमा पनि बास गरुन ।❤️

तिलोत्तमा सिटी (Tilottama City)

तिहारको तेस्रो दिन, गाई पुजाको शुभकामना जनैपूर्णिमा/रक्षाबन्धनको दिन धारण गरिएको दोरो आज गाईपूजाको दिन गाईको पुच्छरमा बा...
13/11/2023

तिहारको तेस्रो दिन, गाई पुजाको शुभकामना
जनैपूर्णिमा/रक्षाबन्धनको दिन धारण गरिएको दोरो आज गाईपूजाको दिन गाईको पुच्छरमा बाध्नाले बैतरणीधाम् तर्ने जनविश्वास छ। तपाईले बाँध्नुभयो ? 😊🙏❤️

तिलोत्तमा सिटी (Tilottama City)

04/11/2023

लुगा नलगाई सुत्ने बानी छ भनी किरपया लुगा लगायर सुत्नु होला। जुनसुकै बेला जेनि हुन सक्छ।🤣
तिलोत्तमा सिटी (Tilottama City)

शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा पनि ५० जनाको मृत्यु भएको छ। भूकम्पले स...
04/11/2023

शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा पनि ५० जनाको मृत्यु भएको छ। भूकम्पले संरचना भत्किँदा सयौँ घाइते भएका छन्।

भुइँचालोले जाजरकोट र रुकुम पश्चिममा धेरै मानवीय र भौतिक क्षति गरेको छ। अहिलेसम्म दुई जिल्लामा गरेर कम्तिमा ५० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि भूकम्पमा परेर मृत्यु भएको छ।सदरमुकाम खलंगास्थित घरमा सु सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले जानकारी दिए।

‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको शक्तिशाली भूकम्पको धक्का काठमाडौँसहित देशैभरजसो महसुश गरिएको थियो।भूकम्पपछि धेरै सडकमा सुख्खा पहिरोले बाटो अवररुद्ध हुँदा घाइतेको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

भूकम्पमा परेर रुकुमको आठविसकोट नगरपालिकामा मा मात्रै कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रुकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अहिलेसम्म जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको पुष्टि भएको छ।कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले भूकम्पले धेरै संरचना ध्वस्त बनाएको बताए।
तिलोत्तमा सिटी (Tilottama City)

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भू...
03/11/2023

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । नेपालभर भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४८ मिनेट जाँदा ५.९ रेक्टर स्केलको म्याग्निच्युड भूकम्पको धक्का महसुस भएको हो ।यो धक्का भारतमा समेत रहेको छ !
तिलोत्तमा सिटी (Tilottama City)

तिलोत्तमामा फोहर उठाउने ठेकेदारको मोलमोलाई : ५ सय लाग्ने शुल्कमा ४ हजार अशुलीरुपन्देहीको तिलोत्तमा नगरपालिकामा फोहर व्यव...
02/11/2023

तिलोत्तमामा फोहर उठाउने ठेकेदारको मोलमोलाई : ५ सय लाग्ने शुल्कमा ४ हजार अशुली
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा फोहर व्यवस्थापनको जिम्मा लिएको ठेकेदार कम्पनीले सेवग्राहीसँग शुल्क असुली गर्दा मोटो रकममा मोलमोलाई गरेको पाइएको छ । नगरको वडा नम्बर १ देखि ६ सम्म फोहर उठाउने कम्पनी वातावरणीय सुन्दर नेपाल प्रा.लि.ले सेवाग्राहीबाट नगरपालिकाको दररेट विपरित मोटो रकम असुली गरेको पाइएको हो ।
तिलोत्तमा सिटी (Tilottama City)

दसैँ मनाउन घर गएकाहरू झिटीझाम्टो बोकेर कर्मथलो फर्किएदसैँ मनाउन घर गएकाहरू झिटीझाम्टो बोकेर कर्मथलो फर्किने क्रम सुरु भए...
29/10/2023

दसैँ मनाउन घर गएकाहरू झिटीझाम्टो बोकेर कर्मथलो फर्किए

दसैँ मनाउन घर गएकाहरू झिटीझाम्टो बोकेर कर्मथलो फर्किने क्रम सुरु भएको छ । गाउँ गएकाहरू काठमाडौं फर्कँदा कोसेली बोकेर फर्किएका छन् । घरबाट काठमाडौं आउँदा उनीहरूले बाआमाले पठाइदिएका सामानहरू बोकेर आएका छन् ।
तिलोत्तमा सिटी (Tilottama City)

के खाली तिलोत्तमाको बाहिरी मुहार यस्तो र भित्री मुहार कस्तो !के हजुरहरुले तिलोत्तमा नगरपालिकाले जडान गरेको हजुरहरु को   ...
29/10/2023

के खाली तिलोत्तमाको बाहिरी मुहार यस्तो र भित्री मुहार कस्तो !
के हजुरहरुले तिलोत्तमा नगरपालिकाले जडान गरेको हजुरहरु को free wifi चलेको छ त!

तिलोत्तमा सिटी (Tilottama City)

दिउँसोमा तिलोत्तमाको भित्री सडक जो कोहीलाई मनै नपर्ने !   तिलोत्तमा सिटी (Tilottama City)
29/10/2023

दिउँसोमा तिलोत्तमाको भित्री सडक जो कोहीलाई मनै नपर्ने !


तिलोत्तमा सिटी (Tilottama City)

लु खाउ अब मासु 🤣🤣
22/10/2023

लु खाउ अब मासु 🤣🤣

यस वर्षको दशैंमा बाग्लुङको कालिका मन्दिरमा ५ लाखभन्दा बढीले दर्शन गरेका छन् । ❤️🙏तिलोत्तमा सिटी (Tilottama City)   तस्वी...
22/10/2023

यस वर्षको दशैंमा बाग्लुङको कालिका मन्दिरमा ५ लाखभन्दा बढीले दर्शन गरेका छन् । ❤️🙏
तिलोत्तमा सिटी (Tilottama City)

तस्वीर : रामबहादुर थापा/आरएसएस

गोधुलि साझ मा पहाड कि रानी तानसेन पाल्पा ! तिलोत्तमा सिटी (Tilottama City)   Photo : Mithun Kunwar
22/10/2023

गोधुलि साझ मा पहाड कि रानी तानसेन पाल्पा !
तिलोत्तमा सिटी (Tilottama City)

Photo : Mithun Kunwar

अष्टमिको दिन छोराको सब लिन एयरपोर्ट जानुपर्ने😥: इजरायलमा ज्यान गुमाएका मध्ये ३ जना विद्यार्थीको शव नेपाल आइपुगेको छ। परि...
22/10/2023

अष्टमिको दिन छोराको सब लिन एयरपोर्ट जानुपर्ने😥: इजरायलमा ज्यान गुमाएका मध्ये ३ जना विद्यार्थीको शव नेपाल आइपुगेको छ। परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् ! 🙏
तिलोत्तमा सिटी (Tilottama City)

पाल्पाको रानीमहलमा जीप दुर्घटनामा हुँदा ६ जनाको ज्यान गएको छ। पाल्पाको रानीमहल दरबार नजिकै बैकुण्ठेमा जीप दुर्घटना हुँदा...
22/10/2023

पाल्पाको रानीमहलमा जीप दुर्घटनामा हुँदा ६ जनाको ज्यान गएको छ। पाल्पाको रानीमहल दरबार नजिकै बैकुण्ठेमा जीप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । ज्यान गुमाउनेकाे परिचय भने नखुलेकाे प्रहरीले जनाएकाे छ । बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो ।
अहिले घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।
तिलोत्तमा सिटी (Tilottama City)

पाल्पा माडी फाट को सुन्दर दृश्य!तिलोत्तमा सिटी (Tilottama City)
22/10/2023

पाल्पा माडी फाट को सुन्दर दृश्य!
तिलोत्तमा सिटी (Tilottama City)

22/10/2023

आफ्नै गाउँ फर्की आए ! लुकेको प्रतिभा।
भाइको प्रतिभालाई सम्मान छ ।
साभार सामाजिक सञ्जाल।
तिलोत्तमा सिटी (Tilottama City)

२ दिन अघि सम्बन्धित निकायलाई ध्यानाकर्षण हुन स्टाटस खिएको थियो , यो सडक प्रदेश पूर्वाधार अन्तर्गत मणिग्राम स्थित एक कार्...
22/10/2023

२ दिन अघि सम्बन्धित निकायलाई ध्यानाकर्षण हुन स्टाटस खिएको थियो , यो सडक प्रदेश पूर्वाधार अन्तर्गत मणिग्राम स्थित एक कार्यालयको जिम्मेवारी रहेछ । प्रमुखलाई कल गर्दा स्विच अफ छ । आज यसरी दुर्घटना !
गम्भीर बनौ सम्बन्धित निकाय !
तिलोत्तमा सिटी (Tilottama City)

बुटवल ले ई रिक्सा चलाउने मजदुरलाई आफ्नो एरियामा चला यता न आइज भन्दै १८ हजार जरिवाना तिराएको छ ! वाह संघियता !तिलोत्तमा स...
20/10/2023

बुटवल ले ई रिक्सा चलाउने मजदुरलाई आफ्नो एरियामा चला यता न आइज भन्दै १८ हजार जरिवाना तिराएको छ ! वाह संघियता !
तिलोत्तमा सिटी (Tilottama City)

दुध खाएर नदिनेभएपछी  गाई छाड्ने फर्मलाई तिलोत्तमा नगरपालिकाले कार्बाही गरेको छ।तिलोत्तमा सिटी (Tilottama City)
20/10/2023

दुध खाएर नदिनेभएपछी गाई छाड्ने फर्मलाई तिलोत्तमा नगरपालिकाले कार्बाही गरेको छ।
तिलोत्तमा सिटी (Tilottama City)

हेप्पी दशै तर घरको साचो राम्रोसंग लगाएर मात्रै बाहिर हिड्नुहोला है तिलोत्तमामा चोरिका घटना दिनहु बढिरहेको छ !
20/10/2023

हेप्पी दशै
तर घरको साचो राम्रोसंग लगाएर मात्रै बाहिर हिड्नुहोला है
तिलोत्तमामा चोरिका घटना दिनहु बढिरहेको छ !

Address

Butwal
33907

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Tilottama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share



You may also like