Our Butwal

Our Butwal This Page is runed by the Same Team of ROUTINE OF BUTWAL BANDA (ROBB).

बुटवलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पुर्व–पश्चिम राजमार्ग अन्र्तगत बुटवल उपमहानगरपालिका वडा न.२ स्थित पाखापान...
28/03/2024

बुटवलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पुर्व–पश्चिम राजमार्ग अन्र्तगत बुटवल उपमहानगरपालिका वडा न.२ स्थित पाखापानीमा रहेको कल्पटमुनि अन्दाजी ३७ वर्षिय सन्तोष सार्की मृत अवस्थामा फेला परेका हुन् ।
बिहिबार बिहान ११ बजे स्थानीयले घटनास्थलमा सो शव देखे संगै प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।स्थानीयका अनुसार घटना रहस्यमय भएकाले हत्या गरि फालिएको आंशका गरेका छन् ।
श्रोत- सुरेश परियार, बुटवल

आजदेखि शुरु हुन गैरहेको एसईई परीक्षामा भाग लिने देशभरका १० हजार ८ सय ६ विद्यालका ५ लाख ४ हजार ४ सय १४ विद्यार्थीहरुलाई श...
28/03/2024

आजदेखि शुरु हुन गैरहेको एसईई परीक्षामा भाग लिने देशभरका १० हजार ८ सय ६ विद्यालका ५ लाख ४ हजार ४ सय १४ विद्यार्थीहरुलाई शुभकामना ❣️

बुटवलको कालिकापथमा हिजो राति एक युवामाथि छुरा प्रहार भएको छ । स्थानीय युवाहरूबीच भएको झगडामा एक युवकमाथि छुरा प्रहार भएक...
27/03/2024

बुटवलको कालिकापथमा हिजो राति एक युवामाथि छुरा प्रहार भएको छ । स्थानीय युवाहरूबीच भएको झगडामा एक युवकमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट बुटवल उपमहानगरपालिका वडा नम्बर–३ का सागर थापा गम्भीर घाइते भएका छन् ।

Wow..17 years old boy Abishu Subedi from Butwal has reached 200K followers on his instagram page 'universeviewz' by uplo...
26/03/2024

Wow..17 years old boy Abishu Subedi from Butwal has reached 200K followers on his instagram page 'universeviewz' by uploading science and cosmology related posts.😲

बुटवलमा होलीको रौनक फोटोफिचर..📷
25/03/2024

बुटवलमा होलीको रौनक
फोटोफिचर..📷

SadNews: मस्कोको कन्सर्ट हलमा बन्दुकधारीहरूले गरेको आक्रमणमा परी कम्तीमा १३३ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्...
25/03/2024

SadNews: मस्कोको कन्सर्ट हलमा बन्दुकधारीहरूले गरेको आक्रमणमा परी कम्तीमा १३३ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त आक्रमणलाई अधिकारीहरूले आतङ्कवादी हमला भनिरहेका छन्।😢

 : दाङको तुलसीपुरमा मोटरसाइकल अनियन्त्रित भएर किराना पसल भित्र पुग्दा ३ जना घाइते भएका छन् ।श्रोत - चेतन ओलि, दाङ
25/03/2024

: दाङको तुलसीपुरमा मोटरसाइकल अनियन्त्रित भएर किराना पसल भित्र पुग्दा ३ जना घाइते भएका छन् ।
श्रोत - चेतन ओलि, दाङ

Wow..मेटाले आफ्नो इन्स्ट्यान्ट मल्टीमिडिया म्यासेजिङ एप ह्वाट्स एपमा नयाँ फिचर ल्याउन खोजेको छ । कम्पनीले ल्याउन लागेको ...
25/03/2024

Wow..मेटाले आफ्नो इन्स्ट्यान्ट मल्टीमिडिया म्यासेजिङ एप ह्वाट्स एपमा नयाँ फिचर ल्याउन खोजेको छ । कम्पनीले ल्याउन लागेको यो फिचर एआई सपोर्टेड हुनेछ । यसपछि प्रयोगकर्ताहरूले व्हाट्सएपमै एआई फोटो बनाउन अनि एडिट गर्न सक्नेछन् ।😲

आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने...
24/03/2024

आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् ।
तस्बिरहरु…📷

फागु पूर्णिमाको दिन आइतबार चितवनको भरतपुरस्थित सचिवालयमा कार्यकर्तासँग होली खेल्दै गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पा...
24/03/2024

फागु पूर्णिमाको दिन आइतबार चितवनको भरतपुरस्थित सचिवालयमा कार्यकर्तासँग होली खेल्दै गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने।
तस्बिर: कृष्ण आचार्य/रासस

रङ्गिन पर्व होलीको शुभकामना💗🔫
24/03/2024

रङ्गिन पर्व होलीको शुभकामना💗🔫

SadNews: स्याङ्जाको वालिङबाट स्वरेकतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका...
23/03/2024

SadNews: स्याङ्जाको वालिङबाट स्वरेकतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गर्हौँ प्राथमिक अस्पताल वालिङमा लगिएको छ । प्रहरीले घटनाबारे थप जानकारी भने दिएको छैन ।😢

Wow... बुटवलको कान्ति माध्यमिक बिद्यालयमा नयाँ शैक्षिकसत्र देखि संस्कृत विषयको समेत पढाइ हुने भएको छ। बिद्यालयमा कक्षा ६...
23/03/2024

Wow... बुटवलको कान्ति माध्यमिक बिद्यालयमा नयाँ शैक्षिकसत्र देखि संस्कृत विषयको समेत पढाइ हुने भएको छ। बिद्यालयमा कक्षा ६ देखि कक्षा ८ सम्म उक्त बिषयको पढाइ हुने भएको छ । बुटवल उपमहानगरपालिकाको शिक्षा समितिले कान्ति मा.वि.मा संस्कृत विषयको पाठ्यक्रम राख्न दिने निर्णय गरेपछि पढाइ हुने भएको हो ।📖

बुटवलमा छाडा चौपाया व्यवस्थापन शुरु, एकैदिन ४ सय गाईगोरु गौशाला पुर्‍याइए (फोटो फिचर)
22/03/2024

बुटवलमा छाडा चौपाया व्यवस्थापन शुरु, एकैदिन ४ सय गाईगोरु गौशाला पुर्‍याइए (फोटो फिचर)

बुटवल।बुटवल उपमहानगरपालिकाले सडकका छाडा चौपाया व्यवस्थापन शुरु गरेको छ। शुक्रबार बुटवल उपमहानगरपालिकाका नगरप...

आज सोमबार ! भगवान शिवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏Pic: Pradip Bhusal
18/03/2024

आज सोमबार ! भगवान शिवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

Pic: Pradip Bhusal

जय श्री कृष्ण: Beautiful night view of Krishna Mandir, Patan.❤️🙏Pic. Subash Man Sangat
17/03/2024

जय श्री कृष्ण: Beautiful night view of Krishna Mandir, Patan.❤️🙏

Pic. Subash Man Sangat

17/03/2024

Shocking: प्रेम प्रस्ताव accept नगर्दा Class 12 मा पढ्ने 18 वर्षीय छात्रालाई मारेर खाल्डोमा गाड्ने 21 वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । उक्त घटनामा केही दिन अगाडी काठमाडौंको तारेभिरमा जमिनमा गाडेको अवस्थामा छात्राको शव फेला परेको थियो । यी युवकले झोलामा कुटो बोकेर 8 दिन देखि ती छात्राको क्याम्पस जाने बाटो कुरेर बसेको र छात्राको घाटीमा रहेको टाइले नै बेरेर हत्या गरेको पाइएको हो ।😥

Interesting: इटहरीमा टाढाबाट हेर्दा गुराँस जस्तो देखिने रूख निर्माण भएको छ। स्थानीयहरूले स्याउको खोल झुन्डाएर उक्त रूख ब...
17/03/2024

Interesting: इटहरीमा टाढाबाट हेर्दा गुराँस जस्तो देखिने रूख निर्माण भएको छ। स्थानीयहरूले स्याउको खोल झुन्डाएर उक्त रूख बनाएका हुन्। 😳

टुप्पी कसेर पढेपछि त कसो पास नभईएला र: SEE Exam नाजिकिए संगै टुप्पी कसेर परीक्षाको तयारी गर्दै एक कक्षा १० का विद्यार्थी...
17/03/2024

टुप्पी कसेर पढेपछि त कसो पास नभईएला र: SEE Exam नाजिकिए संगै टुप्पी कसेर परीक्षाको तयारी गर्दै एक कक्षा १० का विद्यार्थी !😁😊

नयाँ दिन, नयाँ सुरुवात: पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏
17/03/2024

नयाँ दिन, नयाँ सुरुवात: पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏

!! रुटिन अफ बुटवल बन्दको नयाँ सुरुवात !!हाम्रो नाम मात्र फेरिएको हो, काम अझै नि उस्तै गर्ने छौं। माया, साथ र सपोर्ट दिदै...
15/03/2024

!! रुटिन अफ बुटवल बन्दको नयाँ सुरुवात !!

हाम्रो नाम मात्र फेरिएको हो, काम अझै नि उस्तै गर्ने छौं। माया, साथ र सपोर्ट दिदै जानु होला।

- टिम आवर बुटवल (रुटिन अफ बुटवल बन्द)

Address

Butwal Sub-Metro
Butwal

Alerts

Be the first to know and let us send you an email when Our Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Our Butwal:

Share

Nearby media companies