गढवा गापा २, पचाहिया, देउखुरी दाङ कियर आयोजना महिया देउखुरी व्यापी यादव विद्यार्थी फूटबल प्रतिोगिता -२०८० आज से पचाहियामा सुरु भवा है।
उद्घाटन सत्र कै कुछ भिडियो ।
देशको लागि बलिदान दिन र लिन सक्छौ , देश प्रति समर्पित यो फिल्म अवस्य हेर्नुहोला । बलिदान.....
नवलपुर जीप दुर्घटना अपडेट: मृतक सातै जनाको पहिचान
नवलपुरमा जीप दुर्घटनामा परी ६ जनाको घटनास्थलमा मृत्यु एक गम्भीर घाईते, घाईतेको थप उपचारका लागि भरतपुर पठाईएको छ भने मृतकको सनाखत हुदै ।
भिडियो: देवचुली टेलिभिजन (केबि राना)
भैरहवा जाऔँ मङ्सिर ०६ गतेदेखि १८ गतेसम्म हुन गइरहेको छैठौं लुम्बिनी प्रादेशिक महोत्सव २०८० लाई भब्य रुपमा सफल पारौं ! सबैलाई चुलो निम्तो ।
गुल्मी महोत्सवमा प्रकाश दुतराजको धमाका
श्री लौटन राम द्रोपदी देवि मा.वि.गणेशपुरमा चारकोठे भवन उद्घाटन,लाइब्रेरी उद्घाटन,स्मार्ट बोर्ड उद्घाटन,शिक्षकको स्वागत तथा बिदाई कार्यक्रममा।
हामी नेपाली हाम्रो नेपाल काे गीतमा धेरै राम्रो प्रस्तुति।
#बिमला #पासी #र #पबित्र #विश्वकर्मा
हिड्ने प्रयासमा:
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा न. १० भुव्हाचापी निवासी सुकुबा कुमाललेसमेत एउटा खुट्टामा कृत्तिम खुट्टा पाएपछि अहिले खुसी देखिनुहुन्छ ।
२०७८ सालमा सवारी दुर्घटनामा परी एउटा खुट्टाको घुडाभन्दा तलको भाग गुमाउनुभएका ५२ बर्षिय कुमालले निशुल्क रुपमा कृत्तिम खुट्टा पाएपछि आफुले हिडडुलमा थप सहजता भएको बताउनुहुन्छ ।
हिड्ने प्रयास:
सवारी दुर्घटनामा परी दुवै खुट्टाको गोडा (तिग्रा) भन्दा मुनीको भाग गुमाउनुभएका मियांले अहिले चौधरी फाउण्डेसनको सहयोगमा बर्दघाटस्थित चिसापानी अस्पतालमा सीजी सबल केन्द्र (कृत्तिम हात खुट्टा तयार गरी उपलब्ध गराउने परियोजना) बाट निशुल्क रुपमा सेवा लिएपछि उहाँ अहिले सारै हर्सविभोर हुनुहुन्छ ।
मैले यो सेवा लिन अन्यत्र जान पर्दा मलाई करिव २ देखी ३ लाख रुपैया खर्च हुनथ्यो मियांले भन्नुभयो मैले निशुल्क रुपमा दुबै खुट्टामा कृत्तिम खुट्टा पाए जसले गर्दा मलाई अब डिडडुल गर्न कसैको शाहार लिनुपदैन् ।
प्रधानमन्त्री प्रचण्डले ७ जना घाइते सुर्खेत ल्याए ।
गएराती जाजरकोटमा गएको भुकम्पमा परि तहसनस भएको क्षेत्रमा उद्दारको लागि खतिएका सुरक्षाकर्मी ।
🚩🚩🚩🇳🇵🇳🇵यादव गाउँ । 🇳🇵❤️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गुल्मी जिल्लाको इतिहासकै उत्कृष्ट अर्जे सराय नाच । The best Arje Sarai dance in the history of Gulmi district.
असुरक्षित बन्दै पश्चिम नवलपरासीको रामग्राम, अज्ञात समूहद्वारा हेल्मेट र पन्चिङले आक्रमण गर्दा रामग्राम- ३ का एक ब्यक्ति घाइते ।
भिडियो : रवि पाण्डे
Breaking news:
दुखद घटना 😥
मलेसियाको सेलेङ्गरमा एक नेपाली श्रमिक झुन्डिएको अवस्थामा मृत फेला, झुन्डिएको ब्यक्ति ओखलढुंगा छरछरे भन्ने ठाउँको खुल्नमा आएको छ । बिस्तृत बिवरण आउन बाँकी ......
विजयनगर गाउँपालिका अन्तगर्त वाड.७ लालपुरमा सञ्चालित हिमालय किशोरकिशोरी समुहमा बाल विवाह अन्त्य बारे नाटक कार्यक्रम सम्पन्न।
भिभिन्न काँडाहरु कहाँ कहाँ गएरा रोकिय। कहि भाउजू देखेरा रोकिए कहि अंकल कहि छोरा कहि गठबन्धनका साना पाटीका नेता देखेरा रोकिए। हामी पिठ फर्काएर बस्ने पाटी परेनौ । गुल्मीमा पत्रकार भेटघाट कार्यक्रममा (एमाले नेता सुर्य थापा)
कपिलवस्तु जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु मताहत रहेको ट्राफिक कार्यालय पकड़ीले दुर्घटना न्यूनीकरण गर्न हरेक सम्भव प्रयास गर्दै आएको छ।
🇳🇵धर्मेन्द्र कुमार कुर्मी 🇳🇵
इजरायलबाट फर्किएका २५३ जना नेपाली विद्यार्थी दुबई हुँदै काठमाडौं पुगे ।
रिगलको आममाफीविरुद्ध के भन्छन् युवा संघका उपाध्यक्ष महाराज गुरुङ ।
सम्म्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) द्वारा विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा सबै देश विदेशका नेपाली नागरिकहरूमा सुस्वास्थ्य र दीर्घायूको कामनासहित उत्तरोत्तर प्रगतिको व्यक्त गर्नु भएको छ।
मेची-महाकाली समाजवादी जागरण अभियान मधेस प्रदेशकाे राजविराजमा । छिन्नमस्ता गाउँ पालिकामा बृहत् पार्टी प्रबेश कार्यक्रम ।
पुर्वप्रधानमन्त्री झलनाथ खनालको फेसबुक वालबाट !
११० औं वि.पी. जयन्तीको अवसरमा आयोजित जननायक वि.पी. कोइरालाको शालिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव ज्यू द्वारा अनावरण कार्यक्रम प्रत्यक्ष प्रसारण प्रतापपुर-७, सूर्यपुरा आयोजक प्रतापपुर गाउँपालिकाको कार्यालय नवलपरासी (ब .सु.प ) ।
११० औं वि.पी. जयन्तीको अवसरमा आयोजित जननायक वि.पी. कोइरालाको शालिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव ज्यू द्वारा अनावरण कार्यक्रम प्रत्यक्ष प्रसारण प्रतापपुर-७, सूर्यपुरा आयोजक प्रतापपुर गाउँपालिकाको कार्यालय नवलपरासी (ब .सु
प्रधानमन्त्री प्रचण्डलाई ल्हासा पुग्दा यसरी स्वागत गरियो ।