SATHI

SATHI Our action, Your reaction.

12/04/2024

जिन्दगीमा एउटा गल्ती गरिरहे, खाचो पैसाको थियो,
म भने किताब पढिरहे..!! 😔
#शुभ_बिहानी

11/04/2024

आमा तिम्लाई संसार भरिको खुशी मिलोस
अनि तिम्लाई खुशी बनाउने अवसर मलाई🥺❤

आउँदै गरेको नयाँ वर्ष सङ्गै,💐नयाँ जिन्दगी फेर्न पाइयोस् भगवान.!🙏🕉️ #महादेव💝
11/04/2024

आउँदै गरेको नयाँ वर्ष सङ्गै,💐
नयाँ जिन्दगी फेर्न पाइयोस् भगवान.!🙏🕉️

#महादेव💝

10/04/2024

त्यो मान्छे पनि बदलियो जसले भन्ने गर्थ्यो,
‘’मेरो विश्वास गर्नु, म अरु जस्तो छैन’’ 😢

10/04/2024

जिन्दगीले जब नचाउन सुरू गर्छ
तब बाजा आफ्ना नजिकैका मान्छेहरूले नै बजाउछन् । 💝

🖋️PusHpa

10/04/2024

छोरी भएर के भो र मिहिनेत गरेर एक दिन
आफ्नो गन्तब्यमा पुग्ने आश राखेकी छु।।❤️
#शुभ_बिहानी
🖋️PusHpa 💝

09/04/2024

कहिले शुन्य अनि, कहिले अमुल्य लाग्छ जिन्दगी।❤️

09/04/2024

मनले रोजेको मान्छेलाई गुमाउनु नपरोस
अरु सबै त भोग्नुनै छ नि 🫶🏻❤‍🩹

08/04/2024

जिन्दगीमा कहिल्यै Date Expire नहुने भनेको
आमाबुबाको माया मात्र हो।❤
😚🖤

Haina Ta 😅🤭
07/04/2024

Haina Ta 😅🤭

06/04/2024

प्रेम थियो र त सिताले नि रामको प्रतिक्षा गरिन,
नत्र रावन मा पनि के को कमी थियो र ।🩵

05/04/2024

जिवनमा कहिले पनि आफ्नो तुलना अरु संग नगर्नु,तिमी जे जस्तो छौ, सर्वश्रेष्ठ छौ।❤️

05/04/2024

भाग्य ,समय र मान्छे कति बेला बदलिन्छ पत्तै हुँदैन ।😌💫

05/04/2024

सम्बन्ध सुन्दर होस मायाले भरिपुर्ण होस
दुख मा आट होस अनि सुखमा साथ होस ❤️‍🩹

🖤🙌

05/04/2024

हरेक परिस्थितिमा मेरो साथले
भरिएको हात तिम्रा लागि हुनेछन् ।।♥
🙌🖤

05/04/2024

हजारौं खुसी को लागि‌ हजारौं रोज्ने हैन
हजारौं खुसी दिने तिमी भए पुग्छ 🙌💝
#शुभ_बिहानी
🖤🙌

03/04/2024

रूने कारण हजार छन् बस हाँस्ने कारण तिमी बनिदिनु💗
😘❤️

02/04/2024

मेरो सानो संसारको सबै भन्दा अमुल्य हिस्सा हौ तिमी ❤️
❤️

01/04/2024

Don't trust people
"आज भोलि यहाँ स्वार्थ बिना कोहि पनि नजिक आउँदैन" ।

🙂❤️

01/04/2024

गन्तव्य त्यही सम्म राखेको छु,
जहाँ दुःखले हार मानोस् र खुशीले हात थामोस्। ❤️🌼

01/04/2024

संसारको सबैभन्दा मिठो सत्य नै यहि हो
जस्ले धेरै प्रेम गर्छ उसले नै धेरै रुनुपर्छ🥹💔

30/03/2024

जब सम्बन्धमा नै तेलको कमी छ भने
बत्ती निभ्नुको आरोप हावामाथी लगाउनु व्यर्थ छ!❤

30/03/2024

नयाँ अनुहार मा बिक्यो उस्को प्रेम 😇
मेरो भरोसाले कहिले मूल्य पाएन 🙂❤️

29/03/2024

आवाज संगै झर्को लाग्न थालेको छ
सायद एक्लोपनको लत बसेर होला

29/03/2024

रुबाउने सम्बन्ध साथमा हुनु भन्दा नहुनु बेस 🙂❤️

28/03/2024

तिमी भए पुग्छ मलाई छैन केहिको भोक
तिमी नै मेरो दुनिया तिमी नै मेरो सबथोक। ❤️
❤️

28/03/2024

तिम्लाई बिश्वास गरि लास भएको
जिन्दगीमा फेरि आश देखाएर सास भर्ने कोशिश नगर्नु 🥺💔

......❤️

28/03/2024

हार्दिक श्रद्धाञ्जली!!
त्यो गल्तीहरुलाई, जुन गल्तीहरुमा कुनै दिन म मुस्कुराएर हिँडने गर्थें....😢💔

#शुभ_बिहानी

27/03/2024

बदलिएछौ त; नभन्नु !! झरेको फूलको रङ्ग फरक नै हुन्छ ! 🍂❤️
• #शुभ_बिहानी

26/03/2024

रिस मरेपछि माया लागेर आउँछ तर चित्त दुखेपछि फेरि माया नलाग्न सक्छ !😊❤️
#माया

Address

Butwal

Telephone

+9779867598505

Website

Alerts

Be the first to know and let us send you an email when SATHI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SATHI:

Videos

Share