Routine Of Tilottama Banda - ROTB

Routine Of Tilottama Banda - ROTB तिलोत्तमा,बुटवल,भैरहवा साथै रुपन्देहि जिल्लाको सम्पूर्ण खबरको लागि Page Like गर्नुहोला।धन्यवाद। nothing

  तिलोत्तमा १६ पर्सहवा मा वाली उपचार शिबिर सम्पन्न कृषि सम्बन्धि रोग तथा उपचार विधिको सहजीकरण तथा कृषकहरुको जिज्ञासा र ध...
13/09/2022


तिलोत्तमा १६ पर्सहवा मा वाली उपचार शिबिर सम्पन्न

कृषि सम्बन्धि रोग तथा उपचार विधिको सहजीकरण तथा कृषकहरुको जिज्ञासा र धानबालीको परिक्षण समेत गरिएको छ ।

आज करिब ७ बजे साझ पुर्ब मगलापुर टोलमा  ईभिनिंग वाक गर्ने क्रममा एक अपरिचित महिलाले एक बच्चा झाडीको बाटो लगि रहेको देखेर ...
11/09/2022

आज करिब ७ बजे साझ पुर्ब मगलापुर टोलमा ईभिनिंग वाक गर्ने क्रममा एक अपरिचित महिलाले एक बच्चा झाडीको बाटो लगि रहेको देखेर रोकेर सोधपुछ् गर्दा भाग्न खोजेको र तुरुन्तमंगलापुर पुलिसलाई खबर गरि पक्राउ गरेको छ ।

महिला इडियाको हैदरवाद भएको र बच्चा बुटवल,ममी डेडि घरै भएको र चाउमिन खुवाउने भनी फकाई फुलाई भगाएको जानकारी भयो । यस्ता लुटेरा तपाईं हाम्रो घर आगनमा पनि आउन सक्छन, सचेत हौ ।बालबालिका कहॉ छन ख्याल गरौ !

रास्ट्रीय क्रीकेट टिमका कप्तान सन्दिप लामिछाने निलम्बित भएका छ्न। #स्रोत :क्यान
08/09/2022

रास्ट्रीय क्रीकेट टिमका कप्तान सन्दिप लामिछाने निलम्बित भएका छ्न।
#स्रोत :क्यान

08/09/2022



Kushal Malla has been drafted by Gwadar Sharks in the Pakistan Junior League.

Breaking News: Sandeep Lamichhane बिरुद्ध भर्खरै पक्राउ पूर्जी जारी भएको छ ।मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१...
08/09/2022

Breaking News: Sandeep Lamichhane बिरुद्ध भर्खरै पक्राउ पूर्जी जारी भएको छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा निज सन्दिप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो।

तिलोत्तमा नगरपालिकाले अनधिकृत घर तर सम्रचना हटाउन अनुरोध सहित जानकारी दिएको छ।Tilottama Municipality तिलोत्तमा नगरपालिका
08/09/2022

तिलोत्तमा नगरपालिकाले अनधिकृत घर तर सम्रचना हटाउन अनुरोध सहित जानकारी दिएको छ।
Tilottama Municipality तिलोत्तमा नगरपालिका

बन्ने भयो मङलापुर -कान्छिबजार सडक खण्ड ।HAMRO TILOTTAMA  हाम्रो  तिलोत्तमा
08/09/2022

बन्ने भयो मङलापुर -कान्छिबजार सडक खण्ड ।
HAMRO TILOTTAMA हाम्रो तिलोत्तमा

तिलोत्तमा नगरपालिकामा Covid-19 विरुद्धको Verocell खोपको अतिरिक्त मात्रा लगाउने सम्बन्धि सुचना..
08/09/2022

तिलोत्तमा नगरपालिकामा Covid-19 विरुद्धको Verocell खोपको अतिरिक्त मात्रा लगाउने सम्बन्धि सुचना..

Sandeep Lamichhane Case Update: Sandeep lai case file garne underage sanga unka sathi le around 1 month agi vetaideyeko ...
08/09/2022

Sandeep Lamichhane Case Update: Sandeep lai case file garne underage sanga unka sathi le around 1 month agi vetaideyeko khuleko chha vane Nepal Police le Sandeep Nepal na ayeko aawstha ma Interpol ko help ma Nepal lyaune tayari ni gardai chha.

08/09/2022
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध  बलात्कारको जाहेरी परेको छ । १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको...
06/09/2022

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ । १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एआईजी​ रबिन्द्र बहादुर धानुकले रातोपाटीलाई जानकारी दिए । 😥

रुपन्देहि क्षेत्र न,३ बाट सङ्घीय सांसद मा काँग्रेस बाट  बालकृष्ण खाण र नेकपा एमाले बाट बासुदेव घिमीरे सिफारिस।दुबै जना व...
06/09/2022

रुपन्देहि क्षेत्र न,३ बाट सङ्घीय सांसद मा काँग्रेस बाट बालकृष्ण खाण र नेकपा एमाले बाट बासुदेव घिमीरे सिफारिस।
दुबै जना विकासप्रेमी मानिन्छ्न।

06/09/2022
17/08/2022

सुचना
मणिग्राम चोकमा आफ्नो ठेगाना वताउन नसक्ने एउटि आमा फेला पर्नु भएको छ !
छोराको नाम होम बहादुर वस्नेत, वुहारिको कमला, नाती अमृत वस्नेत वताउने आमालाइ सम्वन्धित परिवार वाट खोजिको निम्ति सम्पर्क न 9863292933 मा सम्पर्क गर्न अनुरोध छ !
सवै महानुभावहरुले विशेष सहयोग गर्नुहोला ! घन्यवाद !!
रमेश डुम्रे
वडा अध्यक्ष
ति न पा ५

बुटवलको होटलमा युवा–युवती मृत फेला, बिस्तारामा रगतै–रगत #बुटवल / प्रेम सुनार । रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी ...
16/08/2022

बुटवलको होटलमा युवा–युवती मृत फेला, बिस्तारामा रगतै–रगत
#बुटवल / प्रेम सुनार । रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् । तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा रहश्यमय रुपमा एक जोडी मृत फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार धादिङ्ग घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन्।
‘युवतीको नाम पुष्पा भनिएपनि थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन, दाङ्गतिर घर भनिएको छ । श्रीमान विदेशतिर रहेको र एक डेढ महिनादेखि हराएको भन्ने खुलेको छ ।’ -प्रहरी निरीक्षक घिमिरेले भने–‘ युवती पलङ्गमा उत्तानो परेको अवस्थामा मृत फेला परेकी छन् भने युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।’
तन्ना र टावेलमा रगत पोतिएको देखिँदा युवतीको हत्या गरी आफूले आत्माहत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको र थप कुरा अनुसन्धानबाट खुल्ने प्रहरी निरीक्षक घिमिरेले बताए । उनका अनुसार उनिहरु आइतबार राति त्यस होटलमा बस्न आएका थिए ।
युवकको धादिङ्गको कुमपुर-५ ठेगाना भएको बताइन्छ । उनिहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक घिमिरेको भनाई छ ।

12/08/2022
 #तिलोत्तमाका छाडा पशु चौपायालाई  #रिफलेक्टिभ_स्टिकर (रातिमा चम्कीने) फित्ता बाँध्न सुरु गरिएको छ । सडकमा जथाभावी छोडिएक...
11/08/2022

#तिलोत्तमाका छाडा पशु चौपायालाई #रिफलेक्टिभ_स्टिकर (रातिमा चम्कीने) फित्ता बाँध्न सुरु गरिएको छ ।

सडकमा जथाभावी छोडिएका पशुचौपायाहरुले गर्दा रातको समयमा सडक दुर्घटना बढ्दै गएका कारण तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणज्युको अग्रसरतामा तथा शसस्त्र प्रहरी र नेपाल प्रहरीसंगको सहकार्यमा छाडा पशुचौपायाहरुको घाटीमा रिफलेक्टिभ स्टिकर बाँध्न सुरु गरिएको हो ।

पशुचौपायाहरुको घाटीमा रिफलेक्टिभ स्टिकर बाँध्ने कार्य अस्थायी समाधान हो, तिलोत्तमामा रहेको गौशाला अहिले थप व्यवस्थित बनिरहेको छ ! हिजो अस्ति मात्रै छाडा चौपायाका कारण सडक दुर्घटना भयो, त्यसैले अहिलेको लागि सडक दुर्घटना नहोस भनेर यो अल्पकालिन विकल्प हो । दिर्घकालिन रुपमा तिलोत्तमाका छाडा पशुचौपायाहरु तिलोत्तमा गौशालामा नै व्यवस्थापन हुनेछन !
स्रोत : Sanjeeb Bashyal

 ापाको_प्रोजेक्ट_गभर्मेन्ट के हो?नेपालका राजनीतिक दलप्रति हुने एक टिप्पणी हो व्यवस्था परिवर्तन गर्न सफल भए तर व्यवस्थापन...
11/08/2022

ापाको_प्रोजेक्ट_गभर्मेन्ट के हो?

नेपालका राजनीतिक दलप्रति हुने एक टिप्पणी हो व्यवस्था परिवर्तन गर्न सफल भए तर व्यवस्थापन त्यसरी हुन सकेन ।
हुन पनि नेपालमा पटक पटक भएका राजनीतिक परिवर्तनको व्यवस्थापन हुन नसक्दा प्रत्येक दशकमाजस्तै परिवर्तनका लागि अर्को आन्दोलन भएका इतिहास छन् ।
फलस्वरुप संघीय लोकतान्त्रिक गणतन्त्रको पनि सही व्यवस्थापन नहुँदा प्रशस्तै प्रश्न उठेका छन् अर्थात् यसको पनि सही व्यवस्थापन हुन सकेको छैन ।

पटक पटक बनेका सरकारले पनि जनतालाई आशा जगाउन सकेका छैनन् ।
किन यस्तो भइरहेको छ ? कमजोरी कहाँनेर भइरहेको छ ? यो चरम निराशाका बीचमा आशा जगाउन कसरी सकिन्छ भनेर अहिले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एउटा नयाँ कामको थालनी गरिरहेका छन् ‘प्रोजेक्ट गभर्मेन्ट’ को ।
प्रोजेक्ट गभर्मेन्ट जनतामा भएको निराशा हटाउने मात्र होइन सरकारमा गएर कसरी सफल हुने अनि देशको अवस्थामा कसरी परिवर्तन गर्ने भन्ने उद्देश्यमा केन्द्रित रहेको थापाको टिप्पणी छ ।
‘प्रोजेक्ट गभर्मेन्ट’का लागि अहिले ६० भन्दा बढी विषय विज्ञहरुले लगातार काम गरिरहेका छन् ।
३१ वटा मुख्य विधा र उपविधामा विज्ञहरुले काम गरिरहेका छन् । नेपालको वर्तमान अवस्थाको चित्र उतार्ने, कमी कमजोरी औँल्याउने र सुधारको बाटो देखाउनेगरी लागातार काम भइरहेको छ ।
विषयविज्ञहरुलाई नेपाल सरकारका उच्च पदस्थ अधिकारीदेखि अन्तर्राष्ट्रिय निकायमा काम गरिरहेका बहालवाला विज्ञहरुले पनि साथ दिइरहेका छन् ।
नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानदेखि नेपाली सेनाका उच्च अधिकारीहरुले पनि ‘भोलेन्टियर’ सहयोग गरिरहेका छन् ।
३१ वटा मुख्य विधामा काम गरिरहँदा अर्थ राजनीतिक दृष्टिकोण भने कांग्रेस महामन्त्री थापाले नै दिइरहेका छन् ।
थापाको योजना छ– कांग्रेस सरकारमा गएपछि यस्तो गर्छ भनेर चुनावअघि नै जनतालाई बताउनेछ ।
जनतामा एउटा आशा जगाएर चुनावमा जाने अनि चुनावबाट आएपछि सरकार निर्माण गर्दा यही दृष्टिकोण र कार्यक्रमसहित सरकारमा जाने उनको योजना छ ।
विद्यमान व्यवस्थामा कहाँ कहाँ समस्या छन् त्यसको पहिचान गरिराख्ने, सुधारका लागि के गर्नुपर्छ भनेर स्पष्ट दृष्टिकोण निर्माण गर्ने अनि सरकारमा गएको पहिलो दिनबाट सुधारका काम थाल्ने अनि छोटो समयमै सरकारलाई गति दिने योजना रहेको छ।

गृह मन्त्रालयले कुकुर कुकुर्नी संज्ञा दिएर जारी गरेका नागरिकता सच्याउने सूचना  आज जारी गरेछ ! अब मान्छेलाई कुकुर कुकुर्न...
08/08/2022

गृह मन्त्रालयले कुकुर कुकुर्नी संज्ञा दिएर जारी गरेका नागरिकता सच्याउने सूचना आज जारी गरेछ ! अब मान्छेलाई कुकुर कुकुर्नी बनाएर नागरिकता जारी गर्ने अपराधीलाई कारबाही होला ?

Former Indian star all rounder and Ranji trophy winning coach, Mr. Manoj Prabhakar from India has been appointed as the ...
08/08/2022

Former Indian star all rounder and Ranji trophy winning coach, Mr. Manoj Prabhakar from India has been appointed as the Head Coach of Nepal National Cricket Team.

Mr. Prabhakar has played 39 Test matches and 130 One Day Internationals for India. As a Coach, he has experience of working as coach of Afghanistan Cricket Team along with Ranji Trophy teams of Delhi, Rajsthan and UP Cricket Association.

Mr. Manoj Prabhakar, 'Seeing the interest for cricket in Nepal, their talent & skill level, I’m really looking forward to working with the Nepal cricket team to make them into a cricketing force to be reckoned with.'
source :CAN

08/08/2022

A video is getting viral on social media where an honest police officer from Tilottama Municipality, Subash Chaudhary refuses to take bribe (घुस)
from people while he is on duty. Nepal faces corruption in different sectors and it is great to see such officers working and serving the people honestly without illegal means.

जग्गा नाप जांच कार्यको शुभारम्भतिलोत्तमा नगरपालिका वडा नम्बर १४ बाट भुमि ब्यबस्थापनका लागी भूमिहीन, दलित, सुकुम्बासी तथा...
08/08/2022

जग्गा नाप जांच कार्यको शुभारम्भ

तिलोत्तमा नगरपालिका वडा नम्बर १४ बाट भुमि ब्यबस्थापनका लागी भूमिहीन, दलित, सुकुम्बासी तथा अब्यबस्थित बसोबासी हरुका लागी जग्गा नाप जांच कार्यको शुभारम्भ कार्यक्रम आज सम्पन्न भएको छ।

JUST IN: Sandeep Lamichhane has signed up for the first edition of UAE T20 league ❤️🇳🇵
08/08/2022

JUST IN: Sandeep Lamichhane has signed up for the first edition of UAE T20 league ❤️🇳🇵

08/08/2022

!!! साबधान !!!
यदि कोहि ब्यक्ति तपाईको घरमा आएर हामी मेडकल कलेजबाट आएका हौं । तपाईको blood sugar निःशुल्क जाँच गरी दिन्छौ भन्यो भने त्यसो नगर्नु होला । त्यस्तो शंकास्पद ब्यक्ति आएमा तुरुन्त पुलिसलाई फोन गर्नु होला । यस्ता ब्यक्तिहरु ISIS आतांकारी हुन सक्छ, तिनीहरुले injection व्दारा तपाईको रगतमा HIV Aids virus जस्ता प्राण घातक जीवाणु फैलाई दिन सक्छ । यस्ता कुराहरु आफ्ना साथी तथा नातेदारहरुसंग पनि शेयर गरि दिनु होला | धन्यवाद!!
अहिले यस्ता घटनाक्रम बढिरहेको हुदा सबै सचेत र सुरक्षीत बनौं
तिलोत्तमा नगरपालिकातिलोत्तमा नगरपालिका - रुपन्देही-Tilottama Municipalityरुपन्देही-Tilottama Municipality

भोलि ११:३० बजे तिलोत्तमा युगिकुटिमा रास्ट्रीय स्वतन्त्र पार्टिका सभापति सहित केन्द्रिय नेताहरु आउदैरबि लामिछाने Rabi Lam...
05/08/2022

भोलि ११:३० बजे तिलोत्तमा युगिकुटिमा रास्ट्रीय स्वतन्त्र पार्टिका सभापति सहित केन्द्रिय नेताहरु आउदै
रबि लामिछाने Rabi Lamichhane

05/08/2022


#तिलोत्तमा_नगरपालिका वडा नं. ३ मा रहेका #भूमिहीन_दलित_सुकुम्बासी_तथा_अव्यवस्थित_बसोबासीको #जग्गा_नापजाँचको_काम आजबाट शुरु भएको छ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले अव्यवस्थित बसोवासी तथा भूमिहीन, सकुम्बासीको समस्या समाधान गरी नगरवासीलाई सम्पत्तिको स्वामित्व प्रदान गर्ने कामलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

आयोगको कामलाई नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रमुख खाणले जग्गा नापजाँचका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणको व्यवस्थापन नगरपालिकाले गर्ने बताउनुभयो ।
स्रोत : सन्जिब बस्याल

तिलोत्तमाका सडकमा रहेका छाडा पशु चौपायालाई तिलोत्तमा गौशालामा व्यवस्थापन गर्दै, गौशाला व्यवस्थित हुदैछ केही दिन पछि छाडा...
05/08/2022

तिलोत्तमाका सडकमा रहेका छाडा पशु चौपायालाई तिलोत्तमा गौशालामा व्यवस्थापन गर्दै, गौशाला व्यवस्थित हुदैछ केही दिन पछि छाडा पशु चौपाय व्यवस्थापनमा अभियान नै चलाउछौ "-तिलोत्तमा नगर प्रहरी

स्थानीय चुनाबमा जस्तै ५ दलिय गठबन्धन हुने भएको छ।पाचै दालका नेता बीच सहमती सहित विग्यप्ती जारी गरेका छ्न।
05/08/2022

स्थानीय चुनाबमा जस्तै ५ दलिय गठबन्धन हुने भएको छ।पाचै दालका नेता बीच सहमती सहित विग्यप्ती जारी गरेका छ्न।

Address

Tilottama, Rupandehi
Butwal

Alerts

Be the first to know and let us send you an email when Routine Of Tilottama Banda - ROTB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share