समुन्द्रमा डुबेको नेपाली क्रिकेटलाई सगरमाथाको टुप्पोमा पुर्याउने मान्छेनै वर्ल्ड कप मा छनोट भएको छैन् ।💔•Justice for Sandeep Lamichhane💔🇳🇵#foryoureels
आज को दिन हाम्रो लागी महत्वपूर्ण दिन हो आशा गरौ सबैले सन्दिप ले न्याय पाउने छन् आज र हामी सबैले सन्दिप लाई बिश्वकप खेलेको देख्न पाईने छ आज सन्दिप ले सफाई पावस यहि कामना छ मेरो श्री पशुपति नाथ लाई💔💔Sandeep Lamichhane
अर्घाखाँचीको प्रसिद्ध सुपा देउराली मन्दिर । यहाँ पुगेर जे माग्यो त्यहीँ पुग्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ 💗#foryoureels Facebookreels #foryou #Arghakhanchi #supadeuralimandir❤️
थाहाछैन अब कहाँ जाने हो के गर्ने होएकातिर बिग्रेको जिन्दगी छ अर्कोतिर स्वार्थी दुनियाँ🥺😞|
आशिर्वाद दिदा दिदै मार्छ होला नाति लाइ😂😛
सपना एकातिर गन्तव्य अर्कोतिर रहर एकातिर परिस्थिति अर्कोतिर❤️😞
सन्सारको सबै भन्दा ठूलो जित त त्यहि रहेछ
जहाँ आफू हारेको बेला नि हौसला दिने मान्छे पाउनु ✨♥️
#Nepalcricketfam❤️ #loveyou #Cricketlover❤️🤞🏻
Arghakhanchi❤️🤞🏻 #foryoureel #foryoupageofficiall