News360

News360 सत्य सुचना र मनोरञ्जन

06/12/2023

22/11/2023

मंसिर सात!

दिमाग भएको र जीवीत मान्छेहरुले २०६२ साल मंसिर सात गते भएको बाह्रवुदे एक पटक अध्ययन गर्नु पार्टीको गुहु खाने मूर्दाहरुले बुझ्दैनन।

२०६२ सालमा दिल्लिको कोठीबाट इण्डियन र पश्चिमाले सात दल + माओवादी एउटै हलोमा नारेर जोत्न सुरु गरेको दिन हो मंसिर सात!

कुनै पनि पार्टीको धोषणा पत्रमै भएको राजातन्त्र फ्याँक्ने कप्टि चाल बुनेको दिन हो मंसिर सात!

कुनै पनि पार्टीको धोषणा पत्रमै नभएको धर्म निरिपेक्षता र गणतन्त्र जवरजस्ती विदेशीले लादेको दिन हो मंसिर सात!

मंसिर सात गतेबाट सुरु भएको गोरुहरुको यो क्रुरता वर्वरता र निरंकुशता मंसिर सातबाट अन्त्य गर्ने अभियान सुरु भएको छ। यसले पूर्णता प्राप्त गर्नै पर्छ। मंसिर सातबाट दलालहरु लखेट्ने अभियान सुरु गर्नु पर्छ। --Copie

20/11/2023

महेश बस्नेतको मंसिर ७ गतेको कार्यक्रम बिहान ११ बजे तीनकुनेमा हुने भएको छ।

सरकारले माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्रलाई  ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको छ।
20/11/2023

सरकारले माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्रलाई ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको छ।

Australia to cricket - I'm the best you've ever seen!🏆 Men's ODI WC titles - 1987, 1999, 2003, 2007, 2015, 2023🏆 Men's T...
19/11/2023

Australia to cricket - I'm the best you've ever seen!

🏆 Men's ODI WC titles - 1987, 1999, 2003, 2007, 2015, 2023
🏆 Men's T20WC titles - 2021
🏆 Women's ODI WC titles - 1978, 1982, 1988, 1997, 2005, 2013, 2022
🏆 Women's T20WC titles - 2010, 2012, 2014, 2018, 2020, 2023

16/11/2023

फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दै छ । नेपालले समूह ‘एच’मा घरेलु टोली यूएईविरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्नेछ । खेल राति साढे ९ बजे दुबईमा सुरु हुनेछ ।

समूह ‘एच’ मा नेपाल र यूएईसँगै बहराइन र यमन छन् । हाल यूएई फिफा वरियताको ६९औँ स्थानमा छ । नेपाल १७३औँ स्थानमा छ ।

Sri Lanka Cricket suspended by ICC BoardThe International Cricket Council (ICC) Board has suspended Sri Lanka Cricket’s ...
10/11/2023

Sri Lanka Cricket suspended by ICC Board

The International Cricket Council (ICC) Board has suspended Sri Lanka Cricket’s membership of the ICC with immediate effect.

The ICC Board met today and determined that Sri Lanka Cricket is in serious breach of its obligations as a Member, in particular, the requirement to manage its affairs autonomously and ensure that there is no government interference in the governance, regulation and/or administration of cricket in Sri Lanka.

The conditions of the suspension will be decided by the ICC Board in due course.

Sri Lanka is scheduled to host the ICC Under-19 Men's Cricket World Cup across January and February 2024.

07/11/2023

नेपाल सरकारको ठगी धन्धा!!

आजदेखि दुरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टममा दर्ता नभएका डेढलाख माथिका मोबाइल ब्लक गरेको छ । उक्त सिस्टम तयार भएको लामो समयपछि नेपालमा पहिलो पटक मोबाइल बजारलाई नियामन गर्न एमडिएमएस लागू भएको हाे । दुई बर्ष अघि नै सञ्चालनमा आउनुपर्ने यो प्रणाली नियामककै ढिलाइले कार्यान्वयनमा आउन सकेको थिएन ।

नेपालमा हाल ५० लाख हाराहारी फोन एमडिएमएसमा दर्ता छैनन् । अर्थमन्त्रालयको दबावको कारण प्राधिकरणले यी फोन लक गर्न सकेको थिएन ।

आजदेखि एमडिएमएस पूर्णरुपमा कार्यान्वयनमा आउदा दर्ता नभएका मोबाइलमा दुरसञ्चार सेवा अवरुद्ध हुने छ । प्राधिकरणले एमडिएमएस लागु गर्नु पूर्व कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र दर्ता गरिसक्न जानकारी गराएको थियो । त्यसअघि पनि प्राधिकरणले बारम्बार एमडिएमएस प्रणालीमा मोबाइल दर्ता गराउन सार्वजनिक सूचना जारी गरेको थियो ।

03/11/2023

राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

Recent Earthquake Updatein Nepal:
An Earthquake of ML 6.4 occured around lamidanda of Jajarkot at 11:47 PM.

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध आठ विकेटको जित निकाल्दै नेपालले...
03/11/2023

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध आठ विकेटको जित निकाल्दै नेपालले १० वर्षपछि विश्वकप खेल्ने भएको छ ।

IPO ALERT!!!
01/11/2023

IPO ALERT!!!

IPO ALERT!!! Muktinath Krishi Company| Upcoming IPO| IPO opened|नेपालको एकमात्र फरक सेक्टरको कम्पनी मुक्तिनाथ कृषि कम्पनीको IPO श्रम अनुमाती लिएर बिदेशम.....

IPO Alert !!!
01/11/2023

IPO Alert !!!

IPO ALERT!!! Muktinath Krishi Company| Upcoming IPO| IPO opened|नेपालको एकमात्र फरक सेक्टरको कम्पनी मुक्तिनाथ कृषि कम्पनीको IPO श्रम अनुमाती लिएर बिदेशम.....

30/10/2023
आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगितामा नेपालले विजयी शुरूआत गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार ब...
30/10/2023

आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगितामा नेपालले विजयी शुरूआत गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार बिहान सिंगापुरलाई आठ विकेटले हराउँदै विश्वकप छनोटमा नेपालले विजयी शुरूवात गरेको हो ।
सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमै दुई विकेट गुमाएर पूरा गर्‍यो ।

ICC Men's World Cup Final Asia Fixture is here !!
29/10/2023

ICC Men's World Cup Final Asia Fixture is here !!

Historical Win By Afaganistan  vs
24/10/2023

Historical Win By Afaganistan
vs

Afaganistan Vs Pakistan| ICC ODI Worldcup 2023| Historical Win By Afaganistan by 8 wickets and 6 ball remaining.Pak VS Afg Full highlights ...

Upcoming IPO !
24/10/2023

Upcoming IPO !

Upcoming IPO| Nepal Electricity Authority|NEA|नेपाल विद्युत प्राधिकरण|DISCLAIMER This video is for educational and informational purposes only. Mutual funds...

यूएई र हङकङसँगको त्रिकोणात्मक टी-ट्वान्टी शृङ्खलाका लागि नेपाली टीम घोषणा गरिएको छ ।
16/10/2023

यूएई र हङकङसँगको त्रिकोणात्मक टी-ट्वान्टी शृङ्खलाका लागि नेपाली टीम घोषणा गरिएको छ ।

क्रिकेट खेलाडी सन्दीप लामिछानेले केही समयको लागी विश्राम लिने घोषणा गरेका छन।उनी लेख्छन्;   With a heavy heart, I have d...
12/10/2023

क्रिकेट खेलाडी सन्दीप लामिछानेले केही समयको लागी विश्राम लिने घोषणा गरेका छन।
उनी लेख्छन्;
With a heavy heart, I have decided to withdraw my name from the upcoming tournament. I have been going through difficult and challenging times of my life and I realise I need to revitalise myself and needed family time. I want to express my gratitude for all the blessings and wishes I have received thus far. Thank you everyone. Until we meet again. 🙏

11/10/2023

11/10/2023

गृह मन्त्रालयले रिगलको कैद मिनाहा गर्न पुरानो मिति राखेर निर्णय गरेको भेटिएको छ । गृहमन्त्रालयको बदनियत आपत्तिजनक छ । गृहसचिव र गृहमन्त्रीको राजीनामा तत्काल आउनुपर्छ । देश र कानुन भन्दा ठूलो कुनै ज्यानमारा गुण्डा हुनसक्दैन ।

विवादास्पद अभिव्यक्ति दिंदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमवार अज्ञात व्यक्तिहरुले काठमाडौको यल्लो प्यागोडा ह...
09/10/2023

विवादास्पद अभिव्यक्ति दिंदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमवार अज्ञात व्यक्तिहरुले काठमाडौको यल्लो प्यागोडा होटलमा कालोमोसो दलेका छन्।

30/09/2023

नेपालमा मानिस जाड खाएर नालीमा लडेर मर्न पाऊछ, झगडा गरेर कुटाकुट गरेर मर्न पाउँछ, जतासुकै मर्न पाउँछ। बस ऊसको फुस्कनै लागेको प्राण अस्पतालमा चै फुस्किन भएन। किनकि अस्पताल पुगेसि त अमृत पिलाएर भएपनि बचाउन पर्यो। यस्तो अवस्थामा कुन मनोबल लिएर बिरामि हेर्न जान्छ डाक्टर। अस्पतालको गेट कटेसि मर्यो भने समयमा डाक्टर आएन, emergency औषधि चढायो भने overdose चलायो, सुई बाट औषधि चढाऊन पर्ने थियो चढायो भने घोच्न नपर्ने ठाऊँमा घोच्यो मर्यो। अलिकति पनि सहि गलत हेर्ने फुर्सद छैन। भीड ल्यायो। हुलदंगा गर्यो। टोले डन र नेता मिल्यो। बार्गेनिङ गर्यो। अहिले डाक्टर एक्ला छन्। याद राख्नुस्। पाँच बर्षभित्रै देशले स्वास्थ्य क्षेत्रमा भयङकर रूप देख्नेछ।
हेटौडा अस्पताल, विराट मेडिकल कलेज, लमजुङ अस्पताल मणिपाल मेडिकल कलेज, पोखरा, बगौडा अस्पताल, चितवन .. जताततै डाक्टर र स्वास्थ्यकर्मीहरुलाई कुट्ने, अस्पताल तोडफोड गर्ने !

कस्तो समाज ?? कस्तो देश ?? कता जाँदैछौं ।
देश मा के डाक्टरहरु अब नचाहिएकै हो?
बहस गरौं।।

आन्दोलनकारी ई; का प्रतिनिधि र महानगरका प्रतिनिधिहरू ५ घण्टाबढी छलफल गरेर सहमतिमा पुगे । सहमतिको मस्यौदा  (१)पहिलो पत्र द...
26/09/2023

आन्दोलनकारी ई; का प्रतिनिधि र महानगरका प्रतिनिधिहरू ५ घण्टाबढी छलफल गरेर सहमतिमा पुगे । सहमतिको मस्यौदा (१)

पहिलो पत्र दुवै वार्ता टोलीले मान्न तयार भएपनि मेयर बालेनले अन्तिममा ४ नं. बुँदा हेरफेर गरेर पठाएपछि वार्ता निष्कर्षविहीन ।
असहमतिको मस्यौदा (२)

24/09/2023

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरू थुनामा पठाउने आदेश गर्ने काठमाण्डौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलाई न्यायपरिषदले रुकुम सरुवा गरेको छ।

21/09/2023

हामीलाई सधैं साथ, विश्वास तथा मार्गदर्शन दिने सम्पूर्ण बुवाहरूलाई सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दै कुशे औँसी तथा बु...
14/09/2023

हामीलाई सधैं साथ, विश्वास तथा मार्गदर्शन दिने सम्पूर्ण बुवाहरूलाई सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दै कुशे औँसी तथा बुवाको मुख हेर्ने दिनको शुभकामना।

अमेरिकाबाट प्रकाशित हुने TIME पत्रीकाले संसारका उदयमान 100 नेताहरूको सुचिमा मेयर बालेन साह लाई पनि राखेको छ।
13/09/2023

अमेरिकाबाट प्रकाशित हुने TIME पत्रीकाले संसारका उदयमान 100 नेताहरूको सुचिमा मेयर बालेन साह लाई पनि राखेको छ।

Find out why Balendra Shah is on this year’s TIME100 Next list

10/09/2023

ललिता निवास प्रकरणमा थुनामा रहेका १८ जनालाई धरौटी लिएर थुनामुक्त गरेर तारेखमा छाड्नअदालतले आदेश दिएको छ।
कोसँग कति धरौटी माग ?
मिनबहादुर गुरूङ- रू २ करोड ४६ लाख,
केशव तुलाधर- साधारण तारेखमा रिहा,
शिवजी भट्ट– रू ३ लाख ३० हजार
रुद्र यकुमार श्रेष्ठ– ७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार
कलाधर देउजा –१५ लाख
घमन कुमार कार्की– ७ लाख ५० हजार
गोपाल कार्की –७ लाख ५० हजार
विनोद पौडेल– १५ लाख
योगराज पौडेल– ७ लाख ५० हजार
नारायणराज मिश्र – ७ लाख ५० हजार
अरुण कुमार श्रेष्ठ – ७ लाख ५० हजार
ध्रुवप्रसाद अर्याल –३ लाख ३० हजार
बाबुराजा महर्जन– १ लाख १० हजार
देवनारायण महर्जन – १ लाख १० हजार
सकलानन्द महर्जन– १ लाख १० हजार
सञ्जयकुमार महर्जन– १ लाख १० हजार
लोकरि घिमिरे – ७ लाख ५० हजार

भारतको विमानस्थल प्रयोग गरेर विदेश जान चाहने हरु को लागि ट्राभल NOC वारे अत्यन्त जरुरी सूचना l युएई लगायतका देशमा काम गर...
08/09/2023

भारतको विमानस्थल प्रयोग गरेर विदेश जान चाहने हरु को लागि ट्राभल NOC वारे अत्यन्त जरुरी सूचना l

युएई लगायतका देशमा काम गर्न पहिल्यै श्रम स्वीकृति लिईसकेका र भारतका विभिन्न विमानस्थल प्रयोग गरी काममा फर्कन चाहने नेपाली श्रमिकहरुले दिल्ली स्थित नेपाली राजदूतावासवाट अनिवार्य NOC लिनुपर्ने व्यवस्था गरिएकोले सो विमानस्थलहरुमा जानु अघि निम्नानुसारका कागजात पेश गरेर NOC लिएर मात्र यात्रा गर्नुहुन हार्दिक अनुरोध गर्दछौ ।

NOC को लागि आवश्यक कागजातहरु:
१. सम्वन्धित यात्रुले उक्त देशमा यात्रा गर्नुपर्नाको कारण खुलाई नाम र सहीछापसहितको निवेदन
२. यात्रुको सक्कल पासपोर्ट र त्यसको प्रतिलिपि
३. हवाई टिकट तथा भ्यालिड भिसा कपी
४. वैदेशिक रोजगार विभागवाट जारी गरिएको श्रम स्वीकृति पत्र
५. भारत वाहेक पहिले विदेश यात्रा गरेका ट्राभल हिस्ट्री को छाप प्रमाण
६. रोजगारी वा अध्ययन गरेको प्रमाण
७. नेपाली राजदूतावास दिल्लीको खाता नं 50200058949431 IFSC code - HDFC0001220 HDFC Bank M-36 कनाट प्लेसमा भारु 1000 जम्मा गरेको भौचर

यति कागजातसहित NOC प्राप्त गरेर मात्र यात्रा गर्न र समस्यामा नपर्नुहुन हार्दिक अनुरोध गर्दछौ ।

थप जानकारीका लागि नेपाल राजदुतावास दिल्लीको
कन्सुलर हटलाईन नंवर 8929601925
ईमेल: [email protected] मा सम्पर्क गर्नुहोस।

नोट: पहिले कहिलेपनि विदेश नगएका नेपाली नागरीकहरुको हकमा यो NOC जारी हुने छैन ।
सकेसम्म यो पोस्ट लाई सेयर गरी सबै लाई जानकारी गरिदिन हुन अनुरोध छ l

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when News360 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News360:

Share

Nearby media companies