Nepal Press Khabar

Nepal Press Khabar सत्य तथ्य एवंम निष्पक्ष समाचारको सच्चा पहरेदार ,नेपाल प्रेस खबर हामी सबैको सरोकार । नेपाल भरको खबर…

02/02/2025

पुरा पढ्नुहोस

02/02/2025

भयानक कार एक्सिडेन्ट यसरी भए छ ।

02/02/2025

महोत्तरीको जलेश्वर कारागारमा एक जना कैदीबन्दीको मृत्यु भएको छ।

साउदी अरबमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको ज्यान गएको छ ।
02/02/2025

साउदी अरबमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको ज्यान गएको छ ।

पुरा पढ्नुहोस

02/02/2025

लुम्बिनी प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। सरकारले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिने घोषणा गरेको हो।

म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख पक्राउ
02/02/2025

म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख पक्राउ

पुरा पढ्नुहोस

प्युठानमा ६९ वर्षीय पुरुषको हत्या, २४ घण्टामै समातिए २ आरोपी
02/02/2025

प्युठानमा ६९ वर्षीय पुरुषको हत्या, २४ घण्टामै समातिए २ आरोपी

पुरा पढ्नुहोस

अर्घाखाँचीको सन्धिखर्क-२ घोचेखोलामा ४७ फुट अग्लो त्रिशुलको निर्माण
02/02/2025

अर्घाखाँचीको सन्धिखर्क-२ घोचेखोलामा ४७ फुट अग्लो त्रिशुलको निर्माण

पुरा पढ्नुहोस

विराटनगर-५ मा मामाघर आएकी १४ वर्षीया चाँदनी यादवको हत्या गरेर शव करेसाबारीमा गाडिएको अवस्थामा फेला परेको छ। प्रहरीले हत्...
02/02/2025

विराटनगर-५ मा मामाघर आएकी १४ वर्षीया चाँदनी यादवको हत्या गरेर शव करेसाबारीमा गाडिएको अवस्थामा फेला परेको छ। प्रहरीले हत्यापछि शव गाडेको आरोपमा हजुरबुवा सर्जुग मण्डललाई पक्राउ गरी अनुसन्धान सुरु गरेको बताएको छ। शव गाडेको स्थान तोरीको जट्टाले छोपिएको अवस्थामा भेटिएको थियो ।

हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ
02/02/2025

हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ

पुरा पढ्नुहोस

त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।
02/02/2025

त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।

पुरा पढ्नुहोस

आज को मौसम यस्तो रहने छ
02/02/2025

आज को मौसम यस्तो रहने छ

पुरा पढ्नुहोस

आज मिति २०८१ माघ २० गते आइतवारको दिन माता सुपादेउरालीको दर्शन गरि हेर्नुहोस आजको राशीफल
01/02/2025

आज मिति २०८१ माघ २० गते आइतवारको दिन माता सुपादेउरालीको दर्शन गरि हेर्नुहोस आजको राशीफल

पुरा पढ्नुहोस

01/02/2025

भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको भारतीय गाडी दुर्घटनामा ५ जना नेपालीहरुको मृत्यु भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले मृत्यु हुने सबै नेपाली रहेको र अन्य ४ घाइते भएको जानकारी दिए।

01/02/2025

नेकपा (माओवादी केन्द्र) भूमिकास्थान नगरपालिकाको तेस्रो नगर अधिवेशन तथा खबरदारी सभा आफ्नो मन्तव्य राख्दै नेता नारायण काजी श्रेष्ट "प्रकाश"

दुखद नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ। आज...
01/02/2025

दुखद
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ। आज दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा सङ्घको जिल्ला अधिवेशनमा सहभागी भइरहेका उनको हृदयघातका कारण मृत्यु भएको युवा सङ्घका केन्द्रीय सदस्य मदन गिरिले बताए।

01/02/2025

"श्री स्वस्थानी ब्रतकथा भाग:२० नियमित रुपमा १ महिनासम्म सुनेर पुण्य प्राप्त गरौ ।
बाचिक~ दिपक ज्ञवाली.

01/02/2025

गायिका एलिना चौहान सम्बन्धविच्छेद (डिभोर्स) सम्बन्धी विषयमा खुलेर कुरा गरिरहेकी छन्।

Address

Lumbini

Alerts

Be the first to know and let us send you an email when Nepal Press Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Press Khabar:

Videos

Share

Category