![Sad News: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ भने दुर्घटनाको कारण विमानमा आगो ला...](https://img3.medioq.com/097/448/515692860974486.jpg)
24/07/2024
Sad News: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ भने दुर्घटनाको कारण विमानमा आगो लागेको छ। 😥सार्है दु:खद खवर!
सौर्य एरलान्सको जहाज दुर्घटनामा १९ जना मध्य १३ जनाको सव सकलन भईरहेको जानकारि यस दु:खद घटनामा ज्यान गुमाउने प्रती भावपुर्ण श्रद्दान्जलि घाईते हरुमा सिघ्र स्वास्थ लाभको कामना !