30/06/2023
#सुत्र_चाहियो_लौ_पढ्नुस
शेयर गरेर सुरक्षित राख्नुहोला धन्यवाद 🥰🥰
भिटामिनको रासायनिक नाम याद गर्ने तरिका
=============¥¥=================
➡सुत्र 🔊अरे वात सइ हे ! डिके इटा काफी हे !!
OR :- A रे B त C इ !! D के E टा K फि !!
⏩ भिटामिन A = रेटिनोल
⏩ भिटामिन B = थाईमिन
⏩ भिटामिन C = एस्कर्बिक
⏩ भिटामिन D= केल्सिफेरोल
⏩ भिटामिन E= ट्पोफेरोल
⏩ भिटामिन K = फिलिक्विनेन
Tricks 2:
=======
कृषि सुपर जोन
➡सुत्र:- झापालि धानको भात सङ्ग बाराको माछा ,काभ्रेको आलु अनि कास्कीको तरकारी खाएको याद छ । त्यो भन्दा पनि दाङमा मकैको खाजा र जुम्लाको स्याउ मीठो मान्दा कैलाली को गहुँको ५ रोटी खाएको थिए !!
➡ झापा = धान
➡ बारा = माछा
➡ काभ्रे = आलु
➡ कास्की = तरकारी
➡ दाङ = मकै
➡ जुम्ला = स्याउ
➡ कैलाली = गहुँ
Trick 3
======
भित्री मधेसमा पर्ने जिल्लाहरू
➡सुत्र:- सुमन र चिउसी दाङ घुम्न गए !
⏩सुर्खेत
⏩ मकवानपुर
⏩ नवलपरासी
⏩ चितवन
⏩ उदयपुर
⏩ सिन्धुली
⏩ दाङ
Trick 4
=======
सेना र पुलिस नभएको देशहरू
➡सूत्र:- भ्याट टुमा अण्डा जस्तो कोष्ट देउ र ग्रेन नाउ समाउ !!
🔊 भ्याटिकन सिटी
🔊 टुभालु
🔊 अण्डोरा
🔊 कोष्टारिका
🔊 ग्रेनेडा
🔊 नाउरु
🔊 समाओ