Siddharthafm 98.8 Mhz

Siddharthafm 98.8 Mhz Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Siddharthafm 98.8 Mhz, Media/News Company, Bhairahawa.

20/10/2021

बाढीपहिरो अपडेट : मृत्यु हुने ३१ पुगे, ४३ सम्पर्कविहिन

सम्यक मिडिया प्रा लि द्वारा संचालित यस सिद्धार्थ एफ एम ९८.८ मेगाहर्ज कि Station co-ordinator  शारदा मल्ल ज्यू को आज शुभ ...
10/09/2021

सम्यक मिडिया प्रा लि द्वारा संचालित यस सिद्धार्थ एफ एम ९८.८ मेगाहर्ज कि Station co-ordinator शारदा मल्ल ज्यू को आज शुभ जन्मदिन परेको हुनाले उहाँको सुस्वास्थ्य दिर्घायु एबम उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।।
अध्यक्ष स्टेशन म्यानेजर
महेन्द्र कुमार श्रेष्ठ शोभाकान्त रेग्मी

बधाईयस सम्यक मिडिया प्रालिद्वारा संचालित सिद्धार्थ एफएम ९८.८ मेगाहर्जमा कार्यरत कर्मचारी पुष्पा अधिकारिलाई पुत्र लाभ भएक...
01/09/2021

बधाई
यस सम्यक मिडिया प्रालिद्वारा संचालित सिद्धार्थ एफएम ९८.८ मेगाहर्जमा कार्यरत कर्मचारी पुष्पा अधिकारिलाई पुत्र लाभ भएकोले धेरैधेरै बधाई तथा स्वास्थ्य लाभको कामना । सङ्गै नयाँ मान्छेलाई न्यानो स्वागत ।।

सिद्धार्थ एफ.एम
९८.८ मेगाहर्ज परिवार
भैरहवा रुपन्देही

24/08/2021
 #आइसोलेशन_निर्माणका_लागि_कांग्रेस_रुपन्देहीले_पार्टी_कार्यालय_दिने नेपाली कांग्रेस रुपन्देहीले अस्पतालहरुमा बिरामीको ला...
07/05/2021

#आइसोलेशन_निर्माणका_लागि_कांग्रेस_रुपन्देहीले_पार्टी_कार्यालय_दिने

नेपाली कांग्रेस रुपन्देहीले अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भइरहेको बेला भैरहवामा रहेको आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेशन निर्माणको लागि दिने भएको छ ।
कांग्रेस रुपन्देहीको भैरहवास्थित भीम अस्पतालको पछाडी २ वटा हल, ११ वटा कोठासहितको दुईतले कम्पाउन्डसहितको भवन रहेको छ ।

04/05/2021

कोरोनाका कारण मङ्गलबार ५५ जनाको मृत्यु
७६६० जनामा संक्रमण पुष्टि ।


03/05/2021

सोमबार थप ७,४४८ जनामा संक्रमण ,३७ मृत्युु
रुपन्देहिमा ५७९जनामा संक्रमण ,११ मृत्यु

विश्व  प्रेस स्वतन्त्रता दिवसको सम्पुर्ण पत्रकारमा शुभकामना ।।
03/05/2021

विश्व प्रेस स्वतन्त्रता दिवसको सम्पुर्ण पत्रकारमा शुभकामना ।।

02/05/2021

सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

02/05/2021

आज आइतबार ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि
२७ जनाको मृत्यु ।।।।
stay safe!!!

29/04/2021

कोरोनाका कारण आज (बिहिबार)
थप ३५ जनाको मृत्यु
४९२८ जनामा संक्रमण पुष्टि ।।
घरमै बसौ,सुरक्षित बसौ ।

निषेधाज्ञाको पुर्ण पालना गरौं ।
28/04/2021

निषेधाज्ञाको पुर्ण पालना गरौं ।

आफू बचौ र अरुलाइ पनि बचाउ
26/04/2021

आफू बचौ
र अरुलाइ पनि बचाउ

26/04/2021

उपत्यकामा निषेधाज्ञा
वैशाख १६ गतेदेखि
यातायात पनि बन्द ।

मिहिनेती, निष्पक्ष र समाजप्रती उत्तरदायी रहि पत्रकारिता गरिरहनुभएकी यस सम्यक मिडिया प्रालिद्वारा संचालित सिद्धार्थ एफएम ...
05/04/2021

मिहिनेती, निष्पक्ष र समाजप्रती उत्तरदायी रहि पत्रकारिता गरिरहनुभएकी यस सम्यक मिडिया प्रालिद्वारा संचालित सिद्धार्थ एफएम ९८.८ मेगाहर्जमा कार्यरत पत्रकार उर्मिला यादव नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको महिला सदस्यमा निर्विरोध चयन हुनु भएकोमा हार्दिक बधाई सहित सफलताको शुभकामना ब्यक्त गर्दछौ ।

सिद्धार्थ एफएम ९८.८ मेगाहर्ज
visit:[email protected]

२०७७ होलि बिशेष सिद्धार्थ एफएम ९८.८ मेगाहर्ज
29/03/2021

२०७७ होलि बिशेष
सिद्धार्थ एफएम ९८.८ मेगाहर्ज

01/02/2021

सिद्धार्थ समाचार
हरेक दिन साझ ५ बजे

29/01/2021

सिद्धार्थ समाचार

22/01/2021

सिद्धार्थ समाचार
हरेक दिन दिउसो २ बजे

Address

Bhairahawa
32900

Opening Hours

Monday 05:00 - 23:00
Tuesday 05:00 - 23:00
Wednesday 05:00 - 23:00
Thursday 09:00 - 23:00
Friday 05:00 - 23:00
Saturday 05:00 - 23:00
Sunday 09:00 - 23:00

Telephone

+9779847020216

Alerts

Be the first to know and let us send you an email when Siddharthafm 98.8 Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Siddharthafm 98.8 Mhz:

Videos

Share

Nearby media companies


Other Media/News Companies in Bhairahawa

Show All

You may also like