आगलागि पीडितलाई #रूपन्देही_युवा_समूहद्वारा राहत सामग्री वितरण ।
सम्मरीमाँई गाउँपालिका वाड नं ७ नदी मा मोटरसाइकल मिलेको छ । स्रोत :- मर्चवार अनलाइन खबर
नेपाल क्रिकेट १५ सदस्य टिम वर्ल्डकप खेल्न नाम आयो।
सन्दीप लामिछानेले गर्य यस्तो पोस्ट !😔😔😔😔
सम्मरीमाँई गाउँपालिका वाड नं ७ मा अगलगी भएको छ ।😭😭😭
मर्चवार को परसहवा, दिपनगर, नकाहिया को सिमानामा आगो लगेको छ। भुसा बनाउने मेशिन बाट आगो लगेको हो ।
दुःखद खबर रुपन्देही जिल्ला लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड नं. ३ को लनकापुर गाउँमा आगलागी हुँदा घेरै घरहरू जलेर नष्ट भएको आवस्था छ । कृपया आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरौ ॥
दुःखद खबर रुपन्देही जिल्ला लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड नं. ३ को लनकापुर गाउँमा आगलागी हुँदा घेरै घरहरू जलेर नष्ट भएको आवस्था छ । कृपया आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरौ ॥
smart_educational_institute Opening and orientation कार्यक्रम मा जगरनाथ कुर्मी आफ्नो मन्तव्य राख्दै ।
सांसद शुक्लको गृहमन्त्रीलाइ प्रश्न। एक किलो मिठाइ र एक किलो चिनी प्रहरीले समात्दा कति राजस्व बढ्यो ? स्रोत: 8848 NEWS
रेड क्रस सोसाइटी सम्मरीमाँई उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा समाजसेवी सन्दिप त्रिपाठी आफ्नो मन्तव्य राख्दै ।
रेड क्रस सोसाइटी सम्मरीमाँई उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सम्मरीमाँई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राकेश चौधरी आफ्नो मन्तव्य राख्दै ।
मर्चवार को मर्चावरी गाउँपालिका वडा नं २ अमवा गाउँमा आगलागी भएको छ । थप विवरण आउन बाँकी ....
बगौली मा.बि बगौली मा लगातार तेस्रोपटक राम प्रवेश यादव विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा विजयी भएका छन् ।
बुवाका मलामी गएर आएका एकैघरका ५ जना त्रिशुलीमा अस्ताए । सबैजनाको परिचय खुल्यो। हार्दिक श्रद्दाञ्जली
मर्चवार मा तस्करहरूको बिगबिगी तीव्र गतिमा बढिरहेको छ । प्रहरी लाई लगातार चुनौती दिँदै यी तस्करहरू ।
होली खेल्ने क्रममा दुई समूहबीच विवाद हुँदा दुई जनाको ज्यान गयो
लुम्बनी संस्कृत नगरपालिका रोडमा वायरिङको पाइपले गर्दा फेरि दुर्घटना भएको छ ।राति करिब 7.35 घटना भएको हो। चालकलाई सामान्य चोटपटक लागेको पछाडि बस्ने मान्छेलाई टाउकोमा धेरै चोटपटक लागेको हो ।
रुपन्देही युवा समूह द्वारा रि- engineering for youth कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि क्षेत्र नम्बर ४ पूर्व संसद श्री प्रमोदकुमार यादव आफ्नो मन्तव्य राख्दै ।