Online News Bhumlu/अनलाईन न्युज भुम्लु

  • Home
  • Nepal
  • Banepa
  • Online News Bhumlu/अनलाईन न्युज भुम्लु

Online News Bhumlu/अनलाईन न्युज भुम्लु विविध गित संगित तथा समाचार लगाएत रमाईला भिडियोहरु

01/11/2024
05/10/2024

बेथानचोक-४ मा पहिरोले घाइते भएकाहरूलाई उद्धार गरी, प्राथमिक उपचार दिई, Improvised Strecther प्रयोग गरी अस्पताल लाने क्रममा नेपाल प्रहरि।।

02/10/2024

काभ्रे,भुम्लु १ सापिङ्ग ।
सापिङ्गमा अविरल वर्षा पछिको अवस्था ।।

02/10/2024

भुम्लुमा पिडितलाई राहत
जनप्रतिनिधिको १ महिनाको सेवा सुबिधा र कर्मचारीको २ दिनको तलब कटाई भुम्लुको विपद कोषमा जम्मा गर्ने
मृतकको परिवारलाई जनही तत्काल ५० हजार दिने भुम्लु गाउँपालिकाको घोषणा।।

बिचरा पीडा ,,,,,।
30/09/2024

बिचरा पीडा ,,,,,।

29/09/2024

घाइतेको उद्धार।
काभ्रे ,भुम्लु ८ दोललघाट बाट ।

भुम्लु गाउँपालिका वडा नं.१ सापिङ्ग ठाडोकोड्कामा भारी वर्षाको कारण सामुदायिक भवन पूर्ण रुपमा क्षति ।।उत्तम के.सि . को गोठ...
29/09/2024

भुम्लु गाउँपालिका वडा नं.१ सापिङ्ग ठाडोकोड्कामा भारी वर्षाको कारण सामुदायिक भवन पूर्ण रुपमा क्षति ।।
उत्तम के.सि . को गोठ पुर्ण रुपमा क्षती भई ७ वटा बाख्राहरु मृत भेटिएको छ ।।

भुम्लु १ सापिङ्ग छिर्ने मुख्य सडकहरुको अवस्था नाजुक छ ।हवेलि देखि कातिके सम्म ठुला ठुला पहिरो ।
29/09/2024

भुम्लु १ सापिङ्ग छिर्ने मुख्य सडकहरुको अवस्था नाजुक छ ।
हवेलि देखि कातिके सम्म ठुला ठुला पहिरो ।

काठमाडौं जाने र फर्किने बाटो नागढुङ्गा नजिक सडकको अवस्था ।
29/09/2024

काठमाडौं जाने र फर्किने बाटो नागढुङ्गा नजिक सडकको अवस्था ।

धुलिखेल -खावा -पाँचखाल सडक ।पुरै अस्तब्यस्त छ। एम्बुलेन्स पनि बिच बाटोमै फसेको छ। बाईक समेत जान सक्दैन। यस्तो पाराले बाट...
29/09/2024

धुलिखेल -खावा -पाँचखाल सडक ।
पुरै अस्तब्यस्त छ। एम्बुलेन्स पनि बिच बाटोमै फसेको छ। बाईक समेत जान सक्दैन। यस्तो पाराले बाटो खुल्न अझै २-३ दिन लाग्नसक्छ। यात्रा नगर्नुहोला। असम्भव नै छ अहिले। हिडेर यात्रा गर्न पनि डरलाग्दो छ।

Address

Banepa
0407

Alerts

Be the first to know and let us send you an email when Online News Bhumlu/अनलाईन न्युज भुम्लु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share